SaugatWrites Profile Banner
सौगात Profile
सौगात

@SaugatWrites

Followers
3K
Following
26K
Media
943
Statuses
21K

Political Enthusiast | Advocate of Civic Space | #COYG

Kathmandu
Joined May 2012
Don't wanna be here? Send us removal request.
@SaugatWrites
सौगात
6 years
No more a dream now. Checked in at #EmiratesStadium in London last week. That was simply awesome. #WeAreTheArsenal #GoonerFamily
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
3
77
@SaugatWrites
सौगात
1 day
When Manmohan Singh became India’s PM, I often fantacized what if Nepal had someone like Ram Sharan Mahat as PM. Well-spoken, honest, & an economist at heart like Manmohan Singh. Similar backgrounds, but very different political destinies. Huge respect to Ram Sharan Mahat 🙏.
@deependradc
Deependra (DC)
3 days
नेपालको आवश्यकता सडक हो वित्तीय सहकारी होइन !.नेपालको अर्थतन्त्रको आकार बढाएको,अझ बढी रोजगारी सृजना गरेको,राजश्व बढाएको,नेपाली लाई विदेश जान खुला गरेको र सार्वजनिक वित्त का बारे होस् रहुन्जेल चिन्ता गरेको मा डा. RS महत लाई सधैँ सलाम 🙏🙏 #Thank_you #No_bullshit
8
8
33
@SaugatWrites
सौगात
2 days
RT @shodh_icsa: We have received an overwhelming response for the Academic Writing & Scholarly Publicaiton Workshop. Thank you for showing….
0
2
0
@SaugatWrites
सौगात
7 days
यो त पारदर्शिता होइन, डरदर्शिता हो! सरकार खुला होइन, अब लुकेर काम गर्न थालेको छ।.
@NepalPressnp
NepalPress
8 days
अडियो काण्डको साइड इफेक्ट: मोबाइल लकरमा राखेर मात्र उद्योगमन्त्रीको कार्यकक्षमा प्रवेश अनुमति .#nepalpress.
0
1
3
@SaugatWrites
सौगात
9 days
Youth & Sports Minister: Dreaming of training and winning medal 🙃. Defence minister: Defending the nation, one nap at a time 😋
Tweet media one
@SanjeevSatgainy
Sanjeev Satgainya
9 days
Do not disturb —.Nepal's economy in POWER NAP! 🫤
Tweet media one
3
1
15
@SaugatWrites
सौगात
9 days
If you are interested in preparing and finalising a manuscript for a scholarly publication (journal or a book manuscript) - then this workshop is for you.
@shodh_icsa
Shodh
9 days
ONLY 5 DAYS LEFT for Early-Bird Registration on our Academic Writing and Scholarly Publication Workshop (in collaboration with Kathmandu University-NCCS & ANHS-Kathmandu Center). *Partial Scholarship available. Details and registration here-
Tweet media one
0
0
2
@SaugatWrites
सौगात
10 days
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगरेको विषयमा पूर्वराष्ट्रपति डा. यादवले मुख खोल्नुभएको छ। नेपालका प्रथम राष्ट्रपति यादवले एमालेले भण्डारीलाई पार्टी प्रवेशमा रोक्नु सही नभएको तर्क गर्नुभयो। उहाँले भन्नुभयो,'उहाँ जान हुँदैन थियो, तर उहाँ गइसकेपछि रोक्नु हुँदैन थियो.
@KantipurTVHD
Kantipur TV HD
10 days
पार्टी राजनीतिमै फर्किन चाहन्थे पूर्वराष्ट्रपति यादव, तर …. विस्तृत : #KantipurNews #KantipurTVHD #Kantipur
Tweet media one
0
1
1
@SaugatWrites
सौगात
11 days
अरु केही देशहरूको पासपोर्ट स्थिति झन् खराब भएकोले तुलनात्मक रूपमा नेपालको ranking माथि गएको हो। त्यसैले यो सापेक्ष सुधार मात्र हो, वास्तविक सुधार होइन।.
@bbcnepali
BBC News Nepali
12 days
शक्तिशाली पासपोर्टको सूचकाङ्कसम्बन्धी एउटा प्रतिवेदनमा नेपालको वरीयता बढेको तर प्राप्ताङ्क घटेको देखिन्छ। यसको अर्थ के हो?.पूरा समाचार : #BBCNepali #immigration #travel.
0
0
5
@SaugatWrites
सौगात
11 days
RT @USEmbassyNepal: नेपालमा एमसीसी परियोजना जारी रहने. अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)….
0
56
0
@SaugatWrites
सौगात
14 days
मधेश विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको दुई दिन बित्यो। सरकार र सत्तारुढ दलहरूले योजना बनाएर कार्य नथालेको हो भने यो अलमल महँगो पर्न सक्छ है।.
1
3
6
@SaugatWrites
सौगात
14 days
अलि अगाडी एकजना प्रदेश सांसदले संचार देखि संजालसम्म प्रदेशले अधिकार पाएन भनेर राम्रो आवाज उठाएका थिए। अहिले बागमती प्रदेशमा भएको संसदीय दलको नेता परिवर्तन खेलमा फेरी केन्द्रिय सभापतिले गरेको निर्णयको समर्थन गरेर माथिको निर्णय मुख्य मन्त्रीले नमान्ने भनेछन्? हुन त जे सुकै होस् 😋.
0
2
6
@SaugatWrites
सौगात
14 days
My two cents on "काम पर्दा मात्र सम्झिन्छ" ☺️
Tweet media one
1
3
5
@SaugatWrites
सौगात
16 days
This is quite unprofessional, and using words like “कुलङ्गार” is inappropriate. However, the sad reality of Nepali society today is that, since the federal government is continiously caught up in काण्ड after काण्ड, something like this might actually get endorsed 🙃.
@lochanofficial
Lochan Acharya
16 days
वैकल्पिकको नाम लिएर एउटा निवेदन/पत्र लेख्ने ढंग पनि नभएका निर्वाचित भएका छन्।🫣
Tweet media one
0
1
8
@SaugatWrites
सौगात
16 days
राष्ट्रपति जस्तो सर्वोच्च पद सम्हालेपछि पुनः पार्टी राजनीतिमा फर्किनु भनेको राजनैतिक नैतिकतामाथिको प्रहार हो। अत: विद्यादेवी भण्डारीको भूमिका अब मार्गदर्शन दिने हो, सल्लाह दिने हो,  प्रतिस्पर्धा गर्ने होइन।.
2
3
13
@SaugatWrites
सौगात
16 days
प्रसंग ठ्याक्कै उस्तै त नहोला, तर कर्मचारीलाई कुलिङ् पिरियड नै राख्न नखोज्ने एमालेले पूर्व राष्ट्रपति भने पूर्ण रूपमा निषेध गरेको देखिन्छ, कुलिङ् पिरियडको त कुरै छाडौं 😋.
1
4
15
@SaugatWrites
सौगात
17 days
The truth is most of us have been selling our degrees, mostly using them for jobs that don’t always match our passion. The real issue isn’t selling the degree, it’s forgetting why we earned it :).
@MilanPandey
Milan Pandey
19 days
किन्ने कोहि हुनुहुन्छ ?
Tweet media one
0
0
14
@SaugatWrites
सौगात
17 days
आजको यथार्थ यहि हो, एउटा अन्तर्वार्तामा अनिल चित्रकारले भनेको याद छ, नेपालमा गर्नेलाई नरोके अनि दुख: नदिए पनि पनि पुग्छ।. किनभने, ती फाइल अड्काएर राख्न पाइयो र आफूले चाहेका बेला स्वीकृत गरियो भने फाइलैपिच्छे रकमको ‘डिल’ गर्न पाइन्थ्यो 😡😡.
Tweet card summary image
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
0
0
0
@SaugatWrites
सौगात
25 days
Please share this opportunity for youth-led and grassroots organizations in Nepal working on climate justice and community advocacy!. If you're looking to build real skills, launch local campaigns, and unlock match funding, this is for you.
@NCIDevelopment
Nepal Center for Integrated Development
25 days
📣 Calling youth-led orgs in Nepal!. Join our new initiative to boost your impact on 🌱 bio diversity conservation, climate action & advocacy. ✅ Trainings.✅ Coaching.✅ Match funding.✅ National platform. DM us or email info@ncid.org.np to apply!.#ClimateJustice #Nepal #Youth
Tweet media one
0
2
3