yugdarshak Profile Banner
यूग दर्शक Profile
यूग दर्शक

@yugdarshak

Followers
159
Following
8K
Media
184
Statuses
6K

घातक प्रवृत्तिको बिरोधि

Joined August 2018
Don't wanna be here? Send us removal request.
@yugdarshak
यूग दर्शक
9 hours
फर्सी र कुबिन्डो उस्तै हो! कांक्रा र घिरौला उस्तै हो! 🤔.
@kalka_bibas
नयनराज शर्मा।
16 hours
@bahunnaran संसारमै बिकसित को सुचिमा गनिने देशका नागरिक पनि रोजगारिको लागि अरु देशमा गएका छन त।.
0
0
0
@yugdarshak
यूग दर्शक
10 hours
साँचो लेख्यो या झुट् मतलब भएन।.तर यसको नवीकरण नहुने पक्का भयो।.सरकारको रणनीति बुझ्दा 😂😂
Tweet media one
0
0
0
@yugdarshak
यूग दर्शक
11 hours
कसैलाई त्यतिचाँडै भगवान पनि नबनाउ,.कसैलाई त्यतिछिट्टै राक्षस पनि नभनी हाल।.त्यही कुकुरले उभिरहेको बेला थाहै नदिई खुट्टा उचालेर खुट्टामा आएर मुती पनि दिन्छ,र त्यही कुकुरले चोर पनि खेदाई दिन्छ।.
0
0
0
@yugdarshak
यूग दर्शक
22 hours
यसरी बुझौं कि सिडिओ'लाई खर्च जुटाउने जिम्मा!.
@Neupane1Binod
Binod Neupane
2 days
के हो यो पत्रकार साथी हो ? बोल्दैनौ / लेख्दैनौ ?."सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण, अब सिडिओलाई जिम्मा".#मुलुक.
1
0
2
@yugdarshak
यूग दर्शक
1 day
कामरेड टाउकाको मूल्य तोक्ने र मूल्य तोकिएको टाउको बोक्ने गएको चुनावमा गठबन्धन कि ठग बन्धन किन गरिएको थियो? जनताले पत्याउनै पर्ने किन? जान्न मन लागेर सोधेको! इमानदारीपूर्वक प्रचण्डको कसम खाएर भन्नू होला🙏.
@KautilYaNepal
कौटिल्याः))
2 days
माओवादी विरुद्ध सामाजिक सञ्जालमा जसरी सबै पार्टी मिलेर ८४ मा चुनाव लड्दैछन। जनताहरु सचेत हुनु माओवादीलाई २/३ बहुमत दिनुपर्छ।.
0
0
0
@yugdarshak
यूग दर्शक
2 days
नौ जनाले आवेदन दिएको कुरा नाम ठेगाना फोटो सार्वजनिक गरे। एजेन्डा चाहि के छ? जनताको माझ भोट माग्न जाँदा एजेन्डा त लिएर नै जाने होला! कि आफ्नो पार्टीको संसद संख्या मात्र थप्ने प्रयास हो?त्यस क्षेत्रको स्थानीयबासिका लागि संसदको ङिच्च दाँत?.
0
0
0
@yugdarshak
यूग दर्शक
2 days
"९ को पछाडि ० राख्दा दस हुन्छ" भन्थे। जनताले(कार्यकर्ता(झोले)हरुले होइन है!)."१ को पछाडि ० राख्दा नब्बे हुन्छ" भनेर पढाउने काम गरौं। उल्टी खोपडी 😜.
0
0
0
@yugdarshak
यूग दर्शक
2 days
जान्नेलाई छान्ने, छानेर छेउमा राखेकोले नै आफैंलाई भड्खालोमा हाल्ने। रमाइलो छ राजनीति 😜 हालको प्रमुख पार्टीको पार्टी अध्यक्षले नै हस्ताक्षर गरे पनि पदको होस् या द्रव्यको होस् लालच प्रति उत्तरदायी छन्। आफ्नैले डुबाउँछ, छेउकाले डुबाउँछ। 😂😂.
0
0
0
@yugdarshak
यूग दर्शक
2 days
कस्तो आँडुले सोधाई हो? को हुन्? समाजमा योगदान के छ?स्वभाव अनुसार आकलन गर्दा देश र जनताको लागि के कति सिँगौरी खेल्न सक्ला? अलिअलि त पृष्ठभूमि पनि चाहिन्छ होला?!.
@PIJNAS_CA10
𝑺𝒂𝒏 𝒋𝒊𝒑
2 days
रूपन्देही–३ मा रास्वपाबाट उम्मेदवार बन्न १० जनाले आवेदन ।.उपयुक्त उम्मेदवार को होला तलका मध्य ?
Tweet media one
0
1
5
@yugdarshak
यूग दर्शक
2 days
यो नाच(नृत्य) कुनै समुदाय संग जोडिएको छ या धर्म संस्कृति संग! थाहा हुनेले जानकारी दिनोस् न है। लगभग इरानी मुसलमान समुदायको नृत्य संग मिले झै लाग्यो।
0
0
0
@yugdarshak
यूग दर्शक
3 days
पार्टीले पाँचसय दिन पनि पाँचहजार पल्ट सोंच्ने भयो 🤣🤣। तर नेपाली जनता धोकेबाज हुँदैनन् यो कुरा चाहिँ ग्यारेन्टी हो।.
@omnamosivaye
शशांक घिमिरे 🇳🇵🇦🇺
3 days
अबको निर्वाचनमा यसो गरे कसो होला ? यो सुनौ 👇😂
0
0
0
@yugdarshak
यूग दर्शक
3 days
यस्ता @shrestha27121 अर्धपागलहरुले के सामाजिक सञ्जाल चलाउनु हाउ। मलाई "तँ" भनेर उल्टै ब्लक ठोकेछ। 🤣🤣!
Tweet media one
1
0
1
@yugdarshak
यूग दर्शक
3 days
नाफा/घाटाको अडीट रिपोर्ट बाहिर नआए पनि एमाले, काँग्रेस, माओवादी प्रा.लि. अहिलेसम्म फाइदामा नै छ।.
@tnpoudelymailc2
Tek Narayan Paudel Dayalu
3 days
अरु त त्यस्तै हो । राजनीतिको व्यबसाय नेपालमा राम्रैसङ्ग फस्टाएको देखिएको छ ।
Tweet media one
1
0
1
@yugdarshak
यूग दर्शक
3 days
बिबाह एक्लो ज्यान हुँदा पाएको सुख नदेख्ने आँखाको औजार रहित अपरेसन गर्ने प्रबिधि हो। 😜.
@Bodh_123
बोध
3 days
प्रश्न: विवाह के हो ? .उत्तर: यो एउटा गठबन्धन हो जसमा दुइ जना मिलेर जीवनभर एउटै समस्या सुल्झाउने गर्छन् जुन समस्या विहे अघि विल्कुलै थिएन ।.ज्ञान समाप्त 😁.
0
0
1
@yugdarshak
यूग दर्शक
3 days
इतिहास रच्ने रे। त्यो पनि किनेर ल्याएको वस्तुले। कसरी बुझौं? मान्यवर ज्यूहरु 🤔
Tweet media one
0
1
2
@yugdarshak
यूग दर्शक
3 days
लडाइँ गरेर आफैंले ल्याएको कर्मचारीलाई आफैंले गलहत्याउनु ! यसमा कसलाई निकम्मा ठान्ने?.
@bizmandu
bizmandu
4 days
ऊर्जामन्त्री खड्काले मागे हितेन्द्रदेवको राजीनामा, नयाँ एमडीका लागि गरिरहेका छन् छलफल
0
1
2
@yugdarshak
यूग दर्शक
3 days
तराईको खेतमा पानी नभएर धाजा फाटेको अवलोकन गर्न प्रमले चढेको हेलिकप्टर बाट उद्दार गर्न नमिल्ने हो?🤔.
@NepalPoliceHQ
Nepal Police
4 days
सवारी दुर्घटनामा घाईते��रुको उद्दार कार्य गर्दै नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय ।
0
0
1
@yugdarshak
यूग दर्शक
3 days
जता गए पनि जे गर्न गए पनि आफ्नो देश/घर नै फर्केर आउने खालको साशकले वातावरण सिर्जना गर्न पर्छ। गए भनेर रोइलो गर्न भन्दा किन गए? हेरौं बुझौं। साउदी कतारले पनि त्यहाँको नागरिकता दिने हो भने कति त फर्किन्दैनन्।.
@rimalprakash
Prakash Rimal
4 days
उच्च शिक्षा लिन हिजो पनि विद्यार्थी विदेश गएकाथिए, आज पनि जान्छन्, भोली पनि जानेछन्। विदेश अध्ययन गरेर आएकै हुन - योजना आयोग हांकेका, संसदमा नारा जुलुस गर्ने, मन्त्रि सन्त्रि भएका।. हिजोआज १२ पास भएकाहरु चैं जान नहुने हो? के को रोईलो? स्वांठहरु😡.
1
2
5
@yugdarshak
यूग दर्शक
3 days
लगभग बिर्सेको कुरा कोट्याउनु महा-पाप हो😅😂😂.
@omnamosivaye
शशांक घिमिरे 🇳🇵🇦🇺
4 days
काजु दाइले फेरि केके सोधन पुगेछन् चुम्बन काण्ड - चुम्बन आएन तपाईंको 🤣👇️
0
0
1
@yugdarshak
यूग दर्शक
4 days
यसैले सक्ने भयो एमाले 😂😂
Tweet media one
0
0
0