Ujwal Thapa Foundation
@ujwaltf
Followers
340
Following
119
Media
574
Statuses
789
Official handle of Ujwal Thapa Foundation. Building a Network of Hope. The foundation strives to practice the values that the late Ujwal Thapa embodied.
Kathmandu, Nepal
Joined November 2021
This isn’t just the story of one man. It’s the story of a restless journey and what it can awaken in others. Watch. Question. Reflect. Now screening in theatres 📅 Jan 9, 2026 | Poush 25, 2082 #UTF #DimagGhochneManche #ChangeMakers #Reflection
0
0
0
On Air With Sanjay मा निर्देशक Sudeep Bhaju र निर्माता उज्वल थापा फाउन्डेसनतर्फबाट Aalok Subedi सँग गरिएको विशेष पोडकास्ट। ‘दिमाग घोच्ने मान्छे’ निर्माणको कथा, चुनौती र प्रेरणामाथि निर्देशकको आफ्नै दृष्टिकोण। पूरा पोडकास्ट: https://t.co/GbN5D4rpIT
#UTF #DimagGhochneManche
0
1
1
Sudeep Bhaju, director of 'Dimag Ghochne Manche' and I sat with @becomingsanjay on his podcast to talk about the making of the documentary, the long lasting impact of Ujwal dai's legacy, alternative politics, current political state, and future. Video link in comment. #OnAir
1
1
2
माघ महिनाको यो शुभ सुरुवातले तपाईँको जीवनमा स्वास्थ्य, खुसी र समृद्धि भरियोस्। माघे सङ्क्रान्तिको शुभकामना। #MagheSankranti #UTF #InspriringLives #Nepali
0
0
1
@thektmduke to you and the whole team behind this! Amazing! Lovely! Dimag Ghochne! Get your tickets today!!!
1
2
3
दिमाग घोच्ने मान्छे In theatres across Nepal Tuesday, January 13 | पौष २९, २०८२ Witness the journey of the man who provoked minds. Book your seats now. #DimagGhochneManche #InspiringLvies #UjwalThapaFoundation
0
0
1
Some stories don’t end when the screen fades. They stay. They linger. They disturb. What was the one thought, moment, or question that stayed with you after watching Dimag GhochneManche? Share Your Thoughts. #UTF #DimagGhochneManche #Reflection #InspiringLives #BeTheChange
0
0
0
“यो कथा मेरै जस्तो लाग्यो।” ‘दिमाग घोच्ने मान्छे’ ले बोल्ने साहस र जिम्मेवारी लिने चेतना जगाउँछ। 🎬 दिमाग घोच्ने मान्छे | Now in cinemas Watch & Reflect #DimagGhochneManche #UjwalThapa #InCinemasToday
0
1
1
‘The Man Who Shook Our Minds’ — Nepali Times मा प्रकाशित। ‘दिमाग घोच्ने मान्छे’ समग्र नेपालका भविष्य, विचार र सक्रिय नागरिकताको अर्थ बुझ्न चाहने सबैका लागि एक आवश्यक दृश्य अनुभव भएको उल्लेख गरिएको छ। https://t.co/wkC85bMvFO
#UTF #DimagGhochneManche
nepalitimes.com
0
0
0
“भेट्न नपाए पनि, उहाँको उपस्थिति महसुस भयो।” ‘दिमाग घोच्ने मान्छे’ डकुमेन्ट्री होइन, सोच्न र आफैँलाई प्रश्न गर्न सिकाउने अनुभव हो। 🎬 दिमाग घोच्ने मान्छे | Now in cinemas #DimagGhochneManche #UjwalThapa #InCinemasToday
0
0
0
दिमाग घोच्ने मान्छे In theatres across Nepal Monday, January 12 | पौष २८, २०८२ Witness the journey of the man who provoked minds. Showtimes & theatres listed below. Book your seats now. #DimagGhochneManche #InspiringLvies #UjwalThapaFoundation
0
0
0
"कुनै कुनै डकुमेन्ट्रीले हलकै विशेष समय माग गर्छन्, अनि व्यापक सामाजिक बहस पनि । ‘दिमाग घोच्ने मान्छे’ यस्तै एउटा प्रयास हो ।" ~ @basantabasnet
https://t.co/mRUkxs537f
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
0
2
2
“राजनीति गाली गर्ने होइन, सहभागी भएर बदल्ने यात्रा हो।” ‘दिमाग घोच्ने मान्छे’ ले उज्वल थापाको यात्रामार्फत युवालाई सोच्न र राजनीतिमा जोडिन प्रेरित गर्छ। 🎬 दिमाग घोच्ने मान्छे | Now in cinemas #DimagGhochneManche #UjwalThapa #InCinemasToday
0
0
0
‘म दिमाग घोच्ने उज्वल थापा हुँ’ — अनलाइनखबर मा प्रकाशित। ‘दिमाग घोच्ने मान्छे’ वृत्तचित्र र उज्वल थापाको प्रेरणादायक जीवनबारे आधारित यो कथा नेपाली समाज र वैकल्पिक राजनीतिक चेतनाका लागि सान्दर्भिक दस्तावेज बनेको छ। @basantabasnet
https://t.co/yNU7IrFMtd
#UTF #DimagGhochneManche
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
0
2
2
“हरेक नेपालीले हेर्नैपर्ने डकुमेन्ट्री।” ‘दिमाग घोच्ने मान्छे’ ले नेपालमा वैकल्पिक राजनीतिकाे यात्रा र उज्वल थापाको चेतनालाई भावनात्मक रूपमा प्रस्तुत गर्छ। 🎬 ‘दिमाग घोच्ने मान्छे’ अहिले सिनेमाघरमा! #DimagGhochneManche #UjwalThapa #InCinemasNow
0
0
0
“अब प्रश्न गर्न डराउने समय होइन” ‘दिमाग घोच्ने मान्छे’ ले सोच्ने, प्रश्न गर्ने र उत्तरदायी बनाउने साहस दिन्छ। आजको नेपालमा हरेक नागरिकले आफ्नै ठाउँबाट जिम्मेवारी लिनुपर्ने सन्देश दिन्छ। - प्रिया सिग्देल 'दिमाग घोच्ने मान्छे' is LIVE in cinemas! #DimagGhochneManche #UjwalThapa
0
1
1
“यो documentary युवाहरूका लागि अनिवार्य छ—आजको आन्दोलनको विचार, प्रक्रिया र legacy कहाँबाट सुरु भयो भन्ने बुझ्न।” – Pukar Bam ‘दिमाग घोच्ने मान्छे’ is LIVE in cinemas! #DimagGhochneManche #UjwalThapa #InCinemasToday
0
0
0
दिमाग घोच्ने मान्छे Showtimes for Sunday, January 11 | पौष २७, २०८२ Book your seats now! #DimagGhochneManche #InspiringLvies #UjwalThapaFoundation
0
1
1
“उज्वल थापालाई चिनेका र नचिनेका दुवैका लागि यो documentary भावनात्मक र प्रेरणादायी छ।” – Min Bahadur Bham ‘दिमाग घोच्ने मान्छे’ is LIVE in cinemas! #DimagGhochneManche #UjwalThapa #InCinemasToday
0
1
3