Pushpa
@theinformeto
Followers
100
Following
293
Media
11
Statuses
485
ब्रह्माण्डको यथार्थ र गतिको नियम बताउने आइन्सटाइनको प्रसिद्ध सिद्धान्त General Relativity सरल भाषामा शिशुलाई सिकाउने यो पाठ्यसामाग्री युवा/अर्धवयस्क/वृद्धलाई पनि उपयोगी ठानेर यहाॅ बाॅडियो!अवश्य हेरौं,बुझौं र आफ्ना नानीहरूलाई बुझाऊॅ!अन्धविश्वास हैन विज्ञान पढौं,पढाऔं!अनि बन्छ देश!
General relativity for babies [📹 and more, readplaysing: https://t.co/E4hLJS5f2P] [this book: https://t.co/vH2rv8kqgl]
https://t.co/PJ7fGmlsGl
16
31
158
Her handle on tiktok is bhumikachd09 and I want to question Nepal Government on what basis she got access to the Parliament House for her second dose vaccine when a lot of senior citizens who should be a priority are in limbo?
29
91
204
पुस्तौं पुस्तासम्म ढाडिएका पञ्चहरुको अकस्मात् उडेको सातो फर्किने धङधङी अझै बाँकी रहेछ । केही समय हरचिजमा बिलो लगाउने तोरी नेताहरुको जगजगी भएपनि सयौ वर्षसम्म एउटै दरसन्तान पुज्नुपर्ने व्यवस्था भन्दा यही गणतन्त्र हितकर छ ।
0
0
1
Here's your choice America: 1. A selfish lunatic who killed 200,000 Americans with his Covid-19 policies for a single purpose: Delay the economic depression until after re-election while printing trillions of dollars to keep US markets afloat (for now). 2. A dementia patient.
229
171
631
जब एप्पलका सह–संस्थापकले स्वीकारे नेपाली विद्यार्थीको निम्तो https://t.co/d01Abu0xD9
0
0
1
आज नेपालमा कोरोना संक्रमण, निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ, बिहीबारदेखि खुल्दै पर्यटकीय व्यवसाय, ३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्यलाई अनुमति, मोडर्नाले तयार लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ। https://t.co/y2XtjLSqqd
xotkari.com
Xotkari - Be in the know, Get the Latest News from Nepal
0
1
0
अब 'लाल सलाम' हैन 'जय श्रीराम !' 'लाल सलाम'देखि 'जय श्रीराम'सम्मको शफरले के कति 'सफर' हुने हो गुनम !
2
14
80
बूढाको analysis गर्ने शक्ति क्षीण भएको देखियो । भारतीय मिडियालाई तथ्यहीन कमेन्ट गरेको भरमा block गर्ने, अनि त्यै व्यहोरा आफैले देखाइदिने? प्रम जस्तो मान्छेको बोलीको ठेगान छैन । दिनगन्ती सुरु हुन्छ यो तालले । #ओली #जयश्रीराम
0
0
0
के निहुँ पाउँ, कनिका बुकाउँ vs मेरो गोरुको बाह्रै टक्का #नेपालीनेता
0
0
0
सात वर्षमा दिने हो कि तत्काल, ज्वाइँ र बुहारी दुवैलाई एउटै कानून लाग्नु पर्छ । विश्वकै उत्कृष्ट संविधान बनायौँ भन्नेहरुको दिमाग यति त चल्नु पर्ने ।
0
0
0
श्री @PM_Nepal , भाइरस र कतिपय ब्याक्टेरियाविरुद्धको इम्युनिटी या त संक्रमित भएर आउँछ या त खोप लिएर। जडिबुटीले बलीयो बनाएको नेपाली शरीरलाई औसतमा अरू देशमा भन्दा बढी सरुवा रोग लाग्छ। म तपाईँलाई यसबारे हजारवटा लेख उपलब्ध गराउन सक्छु र यो बारे तपाईँभन्दा धेरै जान्दछु पनि। कहिले आउँ?
84
235
1K
Selling weed literally went from major felony to essential business (open during pandemic) in much of America & yet many are still in prison. Doesn’t make sense, isn’t right.
10K
122K
581K
विदेशी मुद्रा बाहिरिन नदिने अन्य उपायहरू: १.विदेशमा पढ्न जान नदिने २.विदेश घुम्न जान नदिने ३.विदेशी कपडा, मोबाइलहरू ब्यान गर्ने ४.विदेशी जुत्ता (अझ लुई भुटन) ब्यान गर्ने ५.पासपोर्ट नै नदिने ६.ओरालोमा इन्जिन अफ अनिवार्य गर्ने ७.विदेशी किताब ब्यान गर्ने ८.विदेशमा उपचार गर्न नदिने
102
122
827
The disrespectful attitude of Indian media towards Nepal's sovereignty is only going to contribute to increasing the intensity of ongoing animosity.
0
0
0
Indian media's push towards portraying the border dispute between Nepal and India as an issue triggered by China is an epitome of how India generally justifies its flawed foreign policies by bringing Pakistan or China as a factor.
1
0
3
बेमौसमी बाजा बजाउने नेपाली राजनीतिको पुरानै रोग हो । विश्वभरका कैयौं हवाईसेवा प्रदायक टाट पल्टिने परिस्थिति देखिइरहँदा अहिले यो भन्दा अनिश्चित भविष्यको आयोजना अरू नहोला । यदि सम्भव छ भने यसको कोष रकमान्तर गरेर कोभिड-१९ को राहत र उपचारमा प्रयोग गरिनुपर्छ । https://t.co/SAarXJQJjx
0
0
2
नामुद बाहुबली श्री वामदेव गाैतम प्रधानमन्त्रीकाे कुर्सी हेरेर घुटुक्क थुक निल्दै तड्पिई-तडेपिई मर्नेभए। लाैन यिनलाई श्रीपेच लाइदिएर अाेली सरकाे बयलगाडामा तीन शहर घुमाएर यिनकाे फाेटाे सिंहदरबारमा झुन्ड्याइदिऊँ। यी दुखीकाे जरूवा तृष्णा तृप्�� गरिदिँदा ठूलाे पुण्य लाभ हुन्छ,मान्यवर!
87
187
2K
ओल्बाले फुकेको शंख आफ्नै प्लेनका कोपाइलट/सहयात्री तर्साउन रहेछ भन्ने जसपाको घोषणा बाट म प्रष्ट भएँ । डबल मध्येका एकजना पाइलट अब यो अध्यादेशी प्यारासुट लगाएर हामफाले भने पनि म अब त्यतिसारो अचम्मित नहुंला ।
0
0
0