starlightNPJ Profile Banner
Mike Budhathoki Profile
Mike Budhathoki

@starlightNPJ

Followers
81K
Following
185K
Media
1K
Statuses
15K

Nepal
Joined April 2015
Don't wanna be here? Send us removal request.
@starlightNPJ
Mike Budhathoki
1 year
अक्सर धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन र हलमा गरिब लाइ नै बेचेर उनीहरु अझै धनि बन्छन अनि गरिब हरु पैसा तिरेर उक्त काहानी हेरेर धुरुधुरु रुन्छन।
26
65
395
@starlightNPJ
Mike Budhathoki
9 hours
ज्ञान चाहियो भने किताब पढ, भ्रम चाहियो भने समाचार हेर।
1
8
46
@renuebyscience
Renue by Science
1 month
Clear the clutter of 100 supplement bottles and simplify your longevity strategy with our Total NAD+ Restoration Protocol to cover all your bases in only 4 targeted formulas. Fewer pills, greater precision - because longevity should be simple.
1
3
22
@starlightNPJ
Mike Budhathoki
9 hours
ज्ञान चाहियो भने किताब पढ, भ्रम चाहियो भने समाचार हेर।
1
8
46
@starlightNPJ
Mike Budhathoki
1 day
सुन प्रति तोला ५ लाख पुगोस — तर तेलको भाउ नबढोस। हामी गरिबलाई त बासिभात भुट्न पनि सोच्नुपर्छ या��।
2
10
90
@starlightNPJ
Mike Budhathoki
2 days
सुब्बा माथिका कर्मचारी र वडा अध्यक्ष माथिका नेताको सम्पत्ति छानबिन गर्ने हो भने — देशमा विद्यालयभन्दा धेरै जेल चाहिन्छ। तर त्यो छानबिनबाट उठ्ने राजस्वले जेल मात्र होइन, देश पनि बन्छ। तर छानबिन गर्ने कसले र कहिले ?
10
34
147
@starlightNPJ
Mike Budhathoki
2 days
उहां - धान काट्न जान्नु हुन्छ ? म - अलि अलि .....
11
3
91
@starlightNPJ
Mike Budhathoki
4 days
1995 मा चीनको प्रति व्यक्ति आय: US$ 407 थियो, नेपालको US$ 217। 2025 मा चीन US$ 13,873 मा पुग्यो, नेपाल अझै US$ 1,300 मा। चीनले उद्योग खोलेर सामान बेच्यो, नेपालले ऋण लिएर पाटि खोल्दै नेता र झोले पाल्यो। चीन अझै उधोग खोलेर विश्वकै धनी देश बन्न उन्मुख छ, नेपाल भएका उधोग बन्द
@ekantipur_com
Kantipur
4 days
बुद्ध एयरका सञ्चालक बस्नेतले खोले गतिशील लोकतान्त्रिक पार्टी https://t.co/p0cbok1gEM
0
13
77
@starlightNPJ
Mike Budhathoki
4 days
आज त ४० काटियो नि 😄 अब त रानिबन तिर निरु संग भेटघाटको समय भयो जस्तो छ है!”
18
1
83
@starlightNPJ
Mike Budhathoki
5 days
जहाँ उद्योग खोल्नभन्दा सजिलो पार्टी खोल्न छ, र व्यापारभन्दा दलाली र राजनीति फाइदाजनक छ — त्यहाँ लगानीको वातावरण त बन्द नै हुन्छ। उद्योगीलाई व्यापार गर्न अल्छी लाग्छ, नेतालाई देश सेवा गर्न झन् झन्झट लाग्छ।
@ekantipur_com
Kantipur
5 days
बैंकमा अभूतपूर्व तरलता, लगानीयोग्य रकम ११ खर्ब ६१ अर्ब पुग्दा छैन ऋणको माग @YagyaBanjade https://t.co/t4ScFzUgSO
1
10
51
@starlightNPJ
Mike Budhathoki
6 days
दशकौं आफ्ना मालिकका गल्तीमा चुप लाग्ने झोलेहरू, आज मेयरको कविताको शब्दमा तिलको प्वाल खोज्दैछन्। सगरमाथा जत्रो गल्ती नदेख्नेहरू, तिलमा अड्किएर विरोध गर्छन्। झोले भनेका झोले नै हुन् क्या !
5
15
98
@starlightNPJ
Mike Budhathoki
7 days
नेपालका ठूला मानिएका मिडिया हाउस र बरिष्ठ पत्रकारहरू पनि न्यूयोर्क टाइम्सको समाचार कपी-पेस्ट गर्दै डूलाउदै रहेछन । सत्यको खोज गर्ने कि , छायाँको पछ्याइ ?— यिनीहरूको वास्तविक हैसियत पनि बुझियो ।
5
11
60
@starlightNPJ
Mike Budhathoki
7 days
जमिन र भाग्य एउटै हुन् — जे बिउँछौं, त्यही फल्छ। कर्म नै भविष्यको बीउ हो।
@Online_khabar
Onlinekhabar
7 days
पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी बिगो मागदाबी Read_more : https://t.co/rnVrC7yiaZ #onlinekhabar #KrishnaBahadurMahara #GoldSmuggling
0
5
53
@starlightNPJ
Mike Budhathoki
7 days
यो जस्तो झोले र पत्रु मेडिया सायद अरु छैन होला नेपालमा। यस्तो समाचार बनाउनु भन्दा क्यारेमबोर्ड खेलेर बस्नु नि।
@NepalPressnp
NepalPress
7 days
भाइलर बनेकी एमाले जेनजी रेजिना चौधरीको स्पष्टिकरण–भर्त्सना भन्न खोज्दा टङ स्लिप भयो #NepalPress
2
1
24
@starlightNPJ
Mike Budhathoki
8 days
महरा काका पक्राउ परेछन। बरु अभाव भएर दुई-चार छाक खान नपाइयोस्, तर भ्रष्टाचार, हिनामिना, अपचलन र ढाट छल गरेको अभियोगमा कहिल्यै जेल जान नपरोस्।
0
8
57
@starlightNPJ
Mike Budhathoki
8 days
करिब ४ दशक शासन गरेर देशलाई गर्तमा पुर्‍याउनेहरू, आज नयाँ पुस्तामाथि दोष थोपरेर आफैं चोखो बन्न खोज्दै छन । देश बिगार्नेहरू नै सुधारक बनेर उभिएको देख्दा घृणा मात्र होइन, जनताको धैर्यको परीक्षा पनि हो।
@Online_khabar
Onlinekhabar
8 days
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । https://t.co/44tyvijFpL
0
3
17
@starlightNPJ
Mike Budhathoki
9 days
टासी ल्हाजोममाथि फैलाइएको भ्रामक प्रचार निन्दनीय छ — उनी हिमाली समुदायको प्रतिनिधि मात्र होइनन्, संघर्ष र प्रतिभाको प्रतीक हुन्। वास्तविकता के हो भने: टासी ल्हाजोम नेपालकै सबैभन्दा दुर्गम क्षेत्र — लिमी उपत्यकाको हल्जी गाउँकी हुन्, जहाँ १३०० वर्ष पुरानो रिञ्जिनलिङ गुम्बा अवस्थित
32
30
132
@starlightNPJ
Mike Budhathoki
11 days
के देश यसरी नै चल्छ त ? यो कहिले सम्म ?
7
46
88