prakashbk04561 Profile Banner
यात्री Profile
यात्री

@prakashbk04561

Followers
1K
Following
74K
Media
246
Statuses
31K

Joined May 2023
Don't wanna be here? Send us removal request.
@jyoti7104
Maharani🤞
16 hours
तिमी आफैँ बसेको यो मनलाई तिम्रो बेवास्ता ले एकपटक दुखाउने मौका पायो। #धन्यवाद🥹🥰
3
12
35
@poudel26
🇳🇵 ...शाश्वत🙏सनातन...❣️
2 days
...😍 तू मेरे दिल पे हाथ रख के तो देख, ❣️ मैं तेरे हाथ पे दिल ना रख दूँ तो कहना! 🙏
1
3
10
@badalp25
🌞Prakash poudel🕊️
10 hours
एउटा महापुरुषले भन्दै हुनुहुन्थ्यो कि उहाँ पछिल्लो ३५ बर्षदेखी गिता को उपदेश नियमित रूपमा सुन्दै आउँनु भाछ रे,अनि उसैकै मुताबिक जिवन जिउनुन्छ रे,यो सुनेर मेरो मन उहाँप्रती सम्मानले भरियो,फेरि छेउमै बसेका अर्को महापुरुषले कानमा फुस्स भन्नुभयो गिता उहाँको श्रीमती को नाम हो🙄😑🤣🤦
3
4
17
@poudel26
🇳🇵 ...शाश्वत🙏सनातन...❣️
9 hours
...🌿 "Be a good person in life, not in social media !!" 🙏❣️✍️
1
0
4
@srijushah
सिर्जु शाह......✍️
11 hours
पश्चिमका बादशाहहरू उज्यालोमा तानिँदैछन्, तिनका दरबारहरू बिजुलीका रङीन बत्तीहरूमा बलिरहेछन् तर म अन्धकारको एक छेउमा, हिमालको छायाँमुनि मौन उभिरहेको छु, जहाँ हावा पनि उज्यालोकै कविता सुनाउन खोज्छ ।♥
3
8
42
@PremkantaA92478
Premkanta Adhikari
1 day
उहिल्यै देखी द्वन्दात्मक भौतिक बाद पढेर आएकाहरुले अरु केही सिर्जनात्मक कामगर्ने बुद्धी पलाएन आएन द्वन्द मात्रै मच्चाइरहेछन अहिलेसम्म। अझैपनि उही द्वन्द नै हो अरु होइन त्यहि पारा हो एकोहोरो सधैं। राष्ट्र संकटमा होस या शान्ति द्वन्द किन त भन्दा कम्युनिष्ट को काम। ॐ मंगलाय तनोहरी !
1
3
20
@aashi432
💘आशिका शर्मा 💘
21 hours
तिमिसँग के गुमाए के पाए भनेर के हास्नु आफैले आफैलाई सुम्सुमाए भनेर के हास्नु साहस चाहिदो रहेछ उकालो चढ्न पनि बिरक्तिदै हिड्ने बाटो बिराए भनेर के हास्नु #शुभप्रभात शुभदिन🙏💜
11
21
67
@Butterfly00026
🦋BuTtErFlY🦋
13 hours
🦋🌸 सुन्दरताले ध्यान खिच्छ, तर चरित्रले मन😊❣️
5
5
35
@parajuli12345
मसिने केटो ❣️❣️
12 hours
कुरा घमण्डको होइन स्वाभिमानको हो यदि कसैले म प्रति सोच बदल्छ भने म बाटो बदलिदिन्छु।😊
1
6
28
@baishakai
सागर वैशाखी(पौडेल)🌹💕💞
11 hours
अर्को पक्षलाई नसोधी अडियो भिडियो रेकर्ड गर्न मनलाग्ने पनि एउटा रोग नै होला। बरु यो रोगको राम्रो नाम छानेर WHO पठाउन पर्यो। के राख्ने होला? यो एउटा ठुलो अपराध पनि हो !!
1
1
4
@srijushah
सिर्जु शाह......✍️
13 hours
भावहरु कहिल्यै बुढो हुँदैनन् र तिनीहरुको मृत्यु पनि हुँदैन ।♥
4
12
57
@poudel26
🇳🇵 ...शाश्वत🙏सनातन...❣️
8 hours
...🌿 जिन्दगीले जब दुखाउछ ! जिन्दगीले तब सिकाउछ। ❣️🙏❣️
0
1
5
@jyoti7104
Maharani🤞
8 hours
@1111_Kanchan आज हाँस्न बिर्सेको थिएँ तिमी संग को सम्वाद ले एक्लै पागल जसरी दिल खोलेर हाँसे हौ ,मिठो निन्द्रा पर्ने भो अब। #धन्यवाद_प्यारी🙏❤️😘
2
2
6
@nirajaniru
🇳🇵RN🇳🇵....!
15 hours
उबेला सफलताको पछी नारी को हात हुन्छ भन्ने सुनेर नारी को हातको पछी लाग्या थिए तेस्तो थे म …!😜🤭😃 #शुभसन्ध्या_सम्पुर्णमा 🙏☕️💞💐
2
2
17
@poudel26
🇳🇵 ...शाश्वत🙏सनातन...❣️
9 hours
...✍️ मान्छे जतिकै उद्दन्ड भए पनि, प्रेममा परेपछि शान्त हुनेरहेछ। ❣️🙏❣️
0
2
7
@KripaSh97232562
Kripa Shrestha
20 hours
आमा मात्र हुन् नकमाउदा साथ दिने एक महिना बेरोजगार भएर त हेर तिम्रो काे काे छन् भन्ने कुरा सबै थाहा पाउने छाैं ।
4
13
55
@Riddi515646
Riddi
22 hours
तिमी जती कम बोल्छौ त्यती नै मान्छे तिमी लाई सुन्न चाहान्छन !!😊 ( बडी बोलेर दिक्क नपार त पिल्ज )😂 खोजेको जीवन भन्दा पाएको जीवन सङ्ग रमाउनुहोस अथाहा शान्ती मिल्नेछ 🥰 कुरा नबुझ्ने मान्छे त ..जति राम्रो भएनी लएर डसबिन भित्र फाल्दिउ जस्तो रिस उठ्छ 😂
1
7
20
@prakashbk04561
यात्री
5 hours
यो चुपचाप समय किन बित्दैन होला? किनकि मलाई..! तिम्रो स्वर सुन्न मेरो कानलाई हतार छ..! म खोजिरहन्छु तिम्रो झलक जताततै, कहिले सपनामा, कहिले यथार्थमै...!❣️
0
0
0
@prakashbk04561
यात्री
5 hours
फ��्केर आऊ यो प्रतीक्षाको अन्त्य गर, मेरो जीवनलाई फेरि तिम्रो साथले रङ्ग भर, तिमी नआएसम्म, मेरो आँ��ाले सधैँ तिम्रो बाटो हेरिरहनेछ, तिमीलाई सम्झिएर यो मन रोइरहनेछ...!
0
0
0
@poudel26
🇳🇵 ...शाश्वत🙏सनातन...❣️
8 hours
...🌿 जिन्दगीले जब सवाल सोध्छ नि साहेब ! तिम्रा पढाईका डिग्री हेरेकाहेर्यै हुनेछन। 🙏❣️🙏
1
1
6