
मसिने केटो ❣️❣️
@parajuli12345
Followers
75K
Following
845K
Media
66
Statuses
95K
आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback
nepal
Joined August 2016
आफन्त र छाँयामा बस यति फरक छ, छाँया अध्यारोमा हराउछ,अनि आफन्त अप्ठ्यारोमा🖤
29
287
1K
त्यो दिन पनि आउनेछ अवश्य आउनेछ जब म भन्नेछु सहन गार्हो थियो, पार गर्न सार्हो थियो तर मैले गरे !! #शुभरात्री 😊♥️🌙
1
0
5
सहनसिलता कमजोरि होइन, समयको प्रतीक्षा हो, बारम्बार अपमानको उत्तर समयले नै दिनेछ !!
0
0
7
सर्पको दाँतमा, बिच्छीको टोकाइमा र मानिसको दिमागमा कति विष छ भनेर जान्न गाह्रो छ !!
0
1
8
ईश्वरले संसार बनाएको होलान् तर अब ईश्वरले हस्तक्षेप गर्न छोडिसके । ईश्वर प्राप्त गर्नु छ भने आफ्नो तर्क र विवेकको प्रयोग गर्नुपर्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
8
7
54
पछुतोको रापले पोलेको हेर्न मन छ तिमीलाई, शरीरलाई त काँडाले नि नकौतारोस। #शुभरात्री 😊♥️🌙
1
26
69
जे छ म संग त्यसमै खुसी छु 💗 सामान होस या सम्बन्ध दुबै फेर्ने औकात नै छैन !!
1
15
63
पद, पैसा र पावर त बाहिरी संसारका खेलौना हुन्। तर नम्रता, सिप र ज्ञान जीवनभरको सम्पत्ति हुन् ।। #शुभ_प्रभात #शुभ_दिन 😊♥️🌙
11
19
106
बिहानी केवल एउटा नयाँ बिहान मात्र होइन, यो नयाँ किरणहरूको साथ उड्दै आउने आशा र सम्भावनाको शुरुवात पनि हो l #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
11
19
106
देशको हालत र मेरो हालत उस्तै छ न वर्तमान देख्छु न त भविष्य। #शुभरात्री 😊♥️🌙
0
8
26
तिमी कति पटक टुक्रिएर रोयौ त्यो महत्वपूर्ण छैन। बस आफूलाई सम्हाल्न सक्यौ त्यही तिम्रो जित हो !!
1
22
93
पद, पैसा र पावर त बाहिरी संसारका खेलौना हुन् । तर नम्रता, सिप र ज्ञान जीवनभरको सम्पत्ति हुन् ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
8
22
105
कर्म र धर्म यदि शुभ छ भने परिणाम कहिल्यैँ खराब हुदैन !!
4
39
123
समय खराब चलेको बेला साथ छोड्नेलाइ। सफल भएपछि भेट्नेछु।😊
4
28
84
रगतको नातामा मात्र आफ्नोपन हुन्छ भन्ने छैन, अप्ठ्यारो मा जसले हात र साथ दिन्छ,, त्यो भन्दा ठुलो सम्बन्ध अरू कुनै हुदैन !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
8
25
111
परिस्थिति अनुसार बुझिदिने लाई आफ्नो ,,भनिन्छ मुड "अनुसार व्यवहार सगत गर्ने लाई होइन" !! #शुभरात्री 😊♥️🌙
1
16
84
नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको व्यक्तिगततर्फको २५ करोडको सीमा हटाएको छ ।
0
0
2
व्यबहारले परिपक्क भएको सम्बन्धमा झगडा रिस मनमुटाव सबै हुन्छ तर छोड्ने कुरा हुदैन | 😊💗
3
26
88
दुनियाँको अनुहार खोजिरहनु भन्दा अनुहारमा दुनियाँ खोज्नु बुद्धिमानि हुनेछ ॥
0
3
17
जस्तो संगत गर्छौं, त्यस्तै गुण हामीभित्र आउँछ।त्यसैले सधैं राम्रा, सकारात्मक र प्रेरणादायी मानिसहरूको संगत गर्नुहोस्। किनकि राम्रो संगतले सोच बदल्छ, र सोचले जीवन ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
6
16
79
मनमा बोकेका कुरा आँशुले धोएर निदाउनु, त्यो कुनै मृत्युभन्दा कम होइन।😌
3
18
86