निस्पृह
@pagaltero
Followers
9K
Following
18K
Media
581
Statuses
24K
Duty for duty's sake,, Dream is death .
...
Joined May 2020
तिम्रो जित लेख्ने कलमको मसि सकिए भन्नू म मा केही थोपा रगत छ तिम्रो जित लेख्ने कागज सकिए भन्नु प्रिय् घाउ लाग्न बाकी थोरै मन छ लेख्दै लेख्दै जादा मसि सुके भन्नू फुकेर सुकाउन अन्तिम सर्को श्वास छ कथा नै सकिए पनि नबिर्सी भन्नू ल तिम्रो कथा बन्न लाई नसकी राखेको जिन्दगी छ
0
1
3
चिप्लो ढुङ्गा र दिल मा झुक्केर पानी पाउ नराख्नु चिप्लिएर झर्नु स्वभाविक हो ।।।
0
0
2
पर्खिरहेको छु चिया जसरी तिमी कोमल ओठ लिएर आउ र पिएर जाउ रित्तो बनाउ मलाइ ,फेरि भरिन सकु
0
0
3
स्कुटीमा पेट्रोल हाल्देर फकाएको मोरि लाई एक सिलिन्डर ग्यास दिएर अर्को ले पट्याएछ।।
0
1
15
महाविर पुन दाजु को २७५ थान पुस्तक त ससद स��थ समारोह मा नै बिक्रि हुन्छ।
0
0
4
म मर्दा उस्ले मेरो मृत्यु को खबर नपाओस समसान घाट मा उड्दै गरेको मुस्लो नदेखोस म मर्दा उस्लाइ आफ्नो गल्ती बोध हुन्छ भने बिन्ती छ ईश्वर उस्ले मेरो मृत्यु नदेखोस।।
0
0
0
महाभारतमा टाउको काटिएर युद्द हेरिरहेको बार्बारिक लाइ अर्जुनले सोधे “ युद्दमा मैले लडेको कस्तो लाग्यो ?बार्बारिकले अचम्म मान्दै भने तिमि पनि थियौ र युद्दमा ? मैले त चारैतिर कृष्णले मात्रै लडेको देखे”
8
31
175