Prava Basnet
@PravaBasnet9
Followers
1K
Following
6K
Media
725
Statuses
4K
“Honesty is the best policy’
ललितपुर १७
Joined February 2023
सामान्य, सन्तोषजनक र सम्मानजनक जीवन चलाउन कसैको गुलामी, चाकडी को आवश्यकता पर्दैन।
5
8
64
मान्छेको मनमा रहन सक्नुपर्छ, घमण्डमा त हर कोहि रहन्छ !! #शुभरात्री 😊♥️🌙
3
14
60
समय परिवर्तनशील अनि बलवान छ ! समय लाई कदर गरौ जीवन यात्रा हो गतिशील रहौ शुभ रात्री 🙏
2
2
15
उचाईमा चढ्न कठिन हुन्छ तर माथिबाट दृश्य पनि अलग देखिन्छ !
2
4
52
पहिले-पहिले मान्छेहरू सफल हुन चाहन्थे, आजभोलि भाइरल हुन चाहन्छन्।😂 #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏🌹😍
7
28
70
मेरो हाँसोको कारण तिमी, मेरो संघर्षको शक्ति तिमी, र मेरो जीवनको सबैभन्दा सुन्दर उपहार पनि तिमी प्रिय फुल शुभप्रभात 🙏
15
11
45
हामीले देश, काल ,परिस्थिती अनुरुप स्थापित मुल्य र मान्यताहरु बदलिन्छन र परिमार्जन हुन्छन भन्ने मान्यताका आधारमा नेपाली समाजको बिशेषतालाई अघी बढाउन सक्नु पर्दछ जनेता मदन कुमार भण्डारी
1
4
25
“गुण भुल्यौ पित्तलको सुन पायौ होला भुई छोड्यौ आकाशको जुन पायौ होला❤️
2
8
49
जसको मन शान्त छ, उही संसारकै सबैभन्दा धनी मान्छे हो आहा मौसम सुभप्रभात ❤️🙏
10
5
47
दुधको मुल्य वृद्धि हुँदा कालो चियाको दाम बढ्ने मुलुकमा इन्धनको मुल्य वृद्धि हुँदा ev सवारी साधनमा पनि भाडा दर बढ्नु नौलो कुरा होइन …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 🙏💐💞☕️
7
14
72
सम्झनाका रापले मनलाइ सेकी राख मेटिएला नि यो दूरी पनि एक दिन आफैलाई मेरो लागि सम्हाली राख!❤️
6
30
81
कती qt हो के सभासद राम्री मान्छे को राम्रै चर्चा जे गरे नी सुहाएको आरिस गरेर भयो त काम राम्रो गरून शुभकामना 🙏
1
4
18
फूल भन्छ,फूली रहु जून भन्छ चम्कि रहु मन त भन्छ, सबै सग मायामोह राखी रहु बाचुन्नजेलीलाई ❤️
3
3
34
यो चैं हाम्रो टोल। हाम्रो टोलमा उहाँहरुलाई स्वागत गरियो आज 😁मान्छे चैं आफैं चिन्नुहोस है 😁
8
3
28
उमेर जतिसुकै किन नहोस्, आमाको जरुरत सधैं परिरहन्छ। ❤️🥺
0
3
29
पावन भूमि जहाँ प्रेम नै भक्ति बन्छ र भक्ति नै आनन्द (इस्कोन ) आजको बिहान भगवान को नाम
4
6
27
कहाँ पो तुलना गरिनँ तिम्रो मुहारलाई मैले! चरासँग तुलना गरेँ उडेर गयो। नदीसँग तुलना गरेँ बगेर गयो। हिमालसँग तुलना गरेँ पग्लियो। घामसँग तुलना गरेँ अस्तायो। तिम्रो मुहार ऋतुजस्तै थियो बेठेगान! जहाँ माघमा पनि नपर्न सक्थ्यो हिउँ र चैतमा पनि दर्किन सक्थ्यो झरी जानसक्थ्यो पहिरो.. ☺️
कहाँ पो तुलना गरिनँ तिम्रो मुहारलाई मैले! चरासँग तुलना गरेँ उडेर गयो। नदीसँग तुलना गरेँ बगेर गयो। हिमालसँग तुलना गरेँ पग्लियो। घामसँग तुलना गरेँ अस्तायो। तिम्रो मुहार ऋतुजस्तै थियो बेठेगान! जहाँ माघमा पनि नपर्न सक्थ्यो हिउँ र चैतमा पनि दर्किन सक्थ्यो झरी जानसक्थ्यो पहिरो.. ☺️
0
2
10
म अरूको छायामा बाँच्ने रानी होइन, म त आफ्नै उज्यालोले चम्किने महारानी हुँ। मलाई कसैको ताजको आवश्यकता छैन, किनकि मेरो पहिचान नै मेरो शक्ति हो।
7
26
70