
कृष्ण खरेल
@krishnakharel22
Followers
2K
Following
6K
Media
38
Statuses
4K
तस्बिर हेरेर सुन्दरता,पोसाक हेरेर हैसियत र status हेरेर कसैको बिश्वास नगर्नुहोला।🙏tiktok👉️@krishnakharel22 page बसिबियालो facebook krishna kharel
Lumbini (Nepal🇳🇵)प्रदेश ५
Joined September 2017
पैसाले होइन मायाले हेर्ने साथै रुपले होइन ब्यवहारले चिन्ने खालको परिवेश खोजिरहेछु।
20
46
179
प्रकृति ,सस्कृती र प्रबिधी नै देश निर्माण को प्रमुख आधार हुन।
0
0
0
केवल सुनको मूल्य मात्र हो आकासिएको गुनको मुल्य त अझै पनि कौडीको भाउमा छ, यहाँ ॥ #शुभरात्री 😊♥️🌙
3
31
117
नकरात्मकता नफैलाउँ, सकरात्मक सोचौँ🙏 खरानी भएको हिरोसिमा उठ्यो,रोम उठ्यो,जर्मनी झन् शक्तिशाली भएर आयो,अब उठ्ने पालो नेपालको।जय नयाँ नेपाल ....!!🙏
0
0
0
म नयाँ युगको पुरानो बिचारहरू राख्ने पुरुष हुँ, मलाई महङ्गो चीज़हरू होइन इज्जत गर्ने सम्बन्धहरू मन पर्छ।❤️🙏🏻
0
0
2
म पनि साँझको एक दृश्य सरह हुँ, कसैलाई उदास, कसैलाई मनमोहक देखिन्छु...
0
0
0
पैसा सापटी दिनुअघि ५ मिनेट गफ गर्नुहोस्, २ मिनेट अँगालोमा बाँधिनुहोस् — किनकि त्यो सापटीसँगै उ पनि हराउनेछ, कम्तीमा अन्तिम स्मृति त न्यानो रहोस्! 😅💔💸
0
0
1
चिन्ता कुनै परिस्थितिले सिर्जना भएको होइन, यो त हामी आफैंले व्यवस्थापन गर्न नसकेर सिर्जना भएको हो। #GoodMorning:) Peace 🙏
1
0
1
बजार हिडेको मान्छे धेरै कुरा लिएर फर्किन सक्छ, तर परदेश हिडेको मान्छे आफ्नो उमेर र सामर्थ्य सबै गुमाएर नै फर्किन्छ
0
0
1
आमाको नामबाट नागरिकता पाउने व्यवस्था त राम्रै हो। 🤱तर बाउ चाहिँ नेपाली नै हुनुपर्छ।🇳🇵 सरकार .......✍️।
0
0
0
सुचना! अब उप्रान्त बिहे कहिले गर्ने भनेर सोध्नेहरुको नाम क्रमश: जन्तीको लिस्टबाट कटाइने छ।। धन्यवाद 😐
0
0
0
खै तर्न जानिन भनौं की किनारा मिलेन भनौं जिन्दगी अझै सम्म डुबानमा परेको छ।
0
0
1
अहिलेको मान्छेको विशेषता : अरुलाई परे ठुल्ठुला नैतिकता, सुशासनको को कुरा आउँछ ,आफूलाई परे १०३° को ज्वरो आउछ :) Peace 🙏
0
0
1
जसरी एउटा वृक्षबाट फूलहरू ओइलाउँदै,झर्दै, अलग हुँदै गर्दा फलहरू विकसित हुने क्रम पनि चलीरहेको हुन्छ त्यसैगरी गुमाएका अवसरहरूको प्रवाह नगरी उपलब्धिका लागि निरन्तर अगाडि बढ्नेले मात्रै सफलता प्राप्त गर्न सक्छ।
0
0
1
तिमी हैसियत सोध्न हतार नगर्नु म संघर्ष गर्ने मान्छे हु, समय लाग्न सक्छ एकदिन पहिचान जरुर बनाउने छु..!🙃
0
0
2
समस्या लुगा नहुनु होइन, समस्या लुगा धेरै हुनु हो अनि लाउन लागे एउटा पन��� नभेट्टिनु अर्को समस्या हो मध्यम वर्गीय को! 😁 ठ्याक्कै सम्बन्ध जस्तै …
0
0
2
तिमी स्त्री हौ ! हरकोहिको प्यारो हुन सक्छ्यौ, म त पुरुष हु, घरकै प्यारो हुनपनी धन कमाउनु पर्छ 🌷🙏 #शुभरात्री
0
0
2