
केवल किरण
@kewalpb
Followers
136
Following
2K
Media
3
Statuses
73
तिम्रा प्रत्येक शव्दहरूसँग असहमती, तिम्रो बोल्ने एकाधिकारको अन्तसम्म प्रतिवाद!
Joined July 2024
देशको उज्यालो भविष्य कोर्ने अठोटमा निमोठिएका सपनाहरू प्रति || भावपूर्ण श्रद्धासुमन || १७ : १७
मृतको संख्या ५१ पुग्यो। न राष्ट्रिय शोक न लज्जा र आत्मग्लानी न मृतकका परिवार प्रति राज्यका तर्फबाट औपचारिक सहानुभूति न शदगतकालागि सरसहयोग। संचार माध्यमहरू प्रेमगीत बजाइरहेछन। नयाँ सरकार बनाउने लहर तिनका हठहरू मागहरू र अभिष्टहरू प्रसार गर्छन। समाज मृतप्रायः भैसकेको हो?
0
1
2
गरिबी, अशिक्षा र समाजवाद तर्फको नाराले छोपेर राष्ट्रिय 'धनको अति असन्तुलित वितरण' नै यसका कारणहरू!
दक्षिण एसियाका चार देशको सत्ता केन्द्र कब्जाका घटना चार देशमा भए । तालिवानले अफगानिस्तान, आन्दोलनकारीले श्रीलङ्का, विधार्थीले बङ्गलादेश र जेन्जीले नेपाल । लुटपाट र आगजनि चै पछिल्ला दुई देशमा भयो । किन होला?
0
0
0
अहिलेसम्म निकास ननिस्किनुमा राष्ट्रपतिज्यूलाई संविधान, कानून, शासन र आन्दोलनलाई संवोधन गर्ने विषयमा स्पष्ट सल्लाह दिने काम भएकोछैन। समाचारमा तिनै सल्लाहकारहरु छन भन्ने आयो जो हिजोको शासन र नेतृत्वलाई सल्लाह दिने गर्थे! एकाएक त सल्लाहकारको चेतना र ज्ञान पनि त परिवर्तन हुन्न।
0
0
2
उत्थानशील र प्रतिवद्ध Resilient and committed
0
1
1
मृतको संख्या ५१ पुग्यो। न राष्ट्रिय शोक न लज्जा र आत्मग्लानी न मृतकका परिवार प्रति राज्यका तर्फबाट औपचारिक सहानुभूति न शदगतकालागि सरसहयोग। संचार माध्यमहरू प्रेमगीत बजाइरहेछन। नयाँ सरकार बनाउने लहर तिनका हठहरू मागहरू र अभिष्टहरू प्रसार गर्छन। समाज मृतप्रायः भैसकेको हो?
2
54
81
मृतको संख्या ३६ पुग्यो पनि भनिन्छ। न राष्ट्रिय शोकको विषय छ। न लज्जा र आत्मग्लानी छ। न मृतकका परिवार प्रति राज्यका तर्फबाट औपचारिक सहानुभूति छ। न शदगतकालागि सरसहयोग छ। दृष्य संचार माध्यमहरूमा प्रेमगीत बजिरहेछ। नयाँ सरकार बनाउने लहर तिनका हठहरू मागहरू र अभिष्टहरू प्रसार गरिन्छ।
4
43
62
कुनै पनि राजनैतिक दलको सदस्य नरहेका र मुलुकमा सुशासन र प्रभावकारी सेवा वितरण, भ्रष्टाचारमा शुन्य सहनशीलता, राज्य र अधिकारीले आम नागरिकको सम्मान गर्ने सभ्य समाजको माग गर्दै चलाएको अभियानले नेपाली राजनीतिलाई नयाँ आकार दिने र राजनीतिको अनन्त लाभ लिनेहरूलाई विस्थापन गर्ने देखियो।
0
1
6
How to Prevent Political Violence https://t.co/ao6kZ4GHsx via @JoDemocracy
journalofdemocracy.org
Political violence is rising in wealthy democracies. Polarized societies and bitter party politics are putting candidates and election officials in serious peril. Political leaders, more than anyone…
0
1
1
आज़ादी का दरवाज़ा भी ख़ुद ही खोलेंगी ज़ंजीरें टुकड़े टुकड़े हो जाएँगी जब हद से बढ़ेंगी ज़ंजीरें ~हफ़ीज़ मेरठी
0
0
4
फूलों का बिखरना तो मुक़द्दर ही था लेकिन कुछ इस में हवाओं की सियासत भी बहुत थी ~ परवीन शाकिर
0
2
4
लोग टूट जाते हैं एक घर बनाने में तुम तरस नहीं खाते बस्तियाँ जलाने में ~बशीर बद्र
0
0
2
देश बनाउने काम अलिकती पनि गर्न सकेको भए गर्ने प्रयास मात्रै पनि गरेको भए आज यो दिन किन आउँथ्यो होला र स्वामीजी?
७५ वर्षमा ७ वटा संविधान भोग्यौं। उपलब्ध सबै प्रणाली टेष्ट ग-यौं। हालको संविधान उपलब्ध मध्य उत्तम प्रकृयाबाट संभव भएसम्मको आम सहमतिमा एक दशक र ठुलो साधनस्रोत लगाएर बनेको हो।यो टेष्टकै फेजमा छ। यसलाई सुधारौं र जोगाउँ। सधै संविधान भत्काउदै, बनाउदै मात्र गर्ने हो भने देश कैले बनाउने?
0
0
2
रिपोर्टर्स् क्लबमा भएको पत्रकार सम्मेलनमा जेनजीका सुदन गुरूङ्ग र उनका साथीहरूलाई प्राईम टिभी मार्फत सुनियो। अभियान, माग, अभिव्यक्ती र ध्येय उन्नत र सही देखियो। विकसित र सभ्य नेपाल निर्माणमा सहयोग र समर्थन छ। सफलताको कामना। #GenZ #GenZProtest #GenZRevolution #GenZprotestnepal
0
0
1