kaphlebhumesh Profile Banner
भूमेश काफ्ले Profile
भूमेश काफ्ले

@kaphlebhumesh

Followers
5K
Following
30K
Media
2K
Statuses
31K

#Dentist #Socialactivist #Healthworker #traveller

Nepal
Joined July 2014
Don't wanna be here? Send us removal request.
@kaphlebhumesh
भूमेश काफ्ले
3 months
केहि दिन अघि एमालेका दुईजना नेताले 'कर्णालीको बाटोको अवस्था हेर्दा लाग्दै छ, यहाँ त नेता नै छैनन् कि के हो’ र ‘गणतन्त्रपछि कर्णालीमा सडक पुग्यो र यहाँका जनताले भात खान पाए’ भनेर भाषण ठोके। .यी दुईवटा वक्तव्यमा मेरो गहिरो आपत्ति रह्यो र मैले यौटा लेख लेखेँ.
Tweet card summary image
setopati.com
कर्णालीलाई विकास चाहिएको छ, तर विकाससँगै सम्मान पनि चाहिएको छ। पाहुनाजस्तै आउनुहोस् तर तिरस्कार बोकेर होइन— साझा भविष्य बनाउने संकल्प बोकेर फर्��िनुस्।
1
4
26
@kaphlebhumesh
भूमेश काफ्ले
11 hours
RT @KaaLeKeeto: भ्रमित नगरौं. बडिमालिका माताको दर्शन गरेर फर्किने क्रममा निधन हुनुभएका दुबैजनाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकस….
0
1
0
@kaphlebhumesh
भूमेश काफ्ले
2 days
कुन चाहिँलाई रिस उठेर फाल्यो कि क्वालिटिको नपरेर चुट्टियो। एक दिन त लगाउन पर्छ। 🤣
Tweet media one
0
0
1
@kaphlebhumesh
भूमेश काफ्ले
2 days
आज एकदिन मात्रै जनै भिर्ने को को हुनुहुन्छ हात उठाउनुस त। भोलि बाट मैले जस्तो भित्तैमा होला होईन ? . ए लु यताको चेलिहरुलाई पनि हेप्पि रक्षाबन्धन है त।.
1
0
6
@kaphlebhumesh
भूमेश काफ्ले
3 days
दाँत तिखारेर बस्नुस है साथिहरु, जुम्लाको स्याउ आउने बेला हुदैछ। यदि दाँतमा समस्या छ भने बेलैमा अल्का डेन्टल होम गोगंबुमा आएर देखाउनुस्। अब जुम्लाको रेड डेलिसियस स्याउ कता पाउछ भनेर भनि रहन नपर्ला केरे। बरु एडभान्स बुकिङलाई @puskarkafle50 लाई सम्पर्क गर्नुस। 🙏
Tweet media one
7
10
43
@kaphlebhumesh
भूमेश काफ्ले
3 days
हाँस्न चाहिँ पर्छ ल ! 😀
Tweet media one
3
1
65
@kaphlebhumesh
भूमेश काफ्ले
6 days
कुन चाहिँ दाँत नक्कली हो लु भन्नुस। मिलाउनेलाई बाजेको सेकुवा बालुवाटारमा एक कप कफिको ब्यवस्था छ। 😜
Tweet media one
10
0
1
@kaphlebhumesh
भूमेश काफ्ले
8 days
सोच्दा यौटा दाँत मात्रै निकाल्ने हो। तर यौटा दाँत निकाल्दा कति सम्म समस्या निम्तिन सक्छ हेर्नु होला।.
@HEALTH__LIVING
Health & Living
9 days
illustrating the consequences of not replacing a lost or removed tooth,.
4
1
6
@kaphlebhumesh
भूमेश काफ्ले
8 days
RT @krishna75193842: हिजो आज चर्चा जुम्लाकै छ सुर्खेतबाट जुम्ला जम्मा यति km छ । आउनुस जुम्ला बडो सुन्दर सिजन हाे ।
Tweet media one
0
1
0
@kaphlebhumesh
भूमेश काफ्ले
10 days
लु हिजो आज चर्चा जुम्लाकै छ। हेर्नुस् मेरो जन्म भुमी।
10
10
140
@kaphlebhumesh
भूमेश काफ्ले
10 days
मन्डलेहरुलाई पुर्व राजाको नातिले जुम्ला चिनायो भनेर पेट पोलिरहेको हो की अरु केहि कारण हो ? 😕.
1
0
1
@kaphlebhumesh
भूमेश काफ्ले
10 days
❤️.
@deshsanchar1
Deshsanchar
11 days
पूर्वनवयुवराज हृदयन्द्रको जुम्ला यात्रा (भिडियो).स्रोत: हृदयेन्द्र शाह
1
0
10
@kaphlebhumesh
भूमेश काफ्ले
10 days
करिव १५ मिनेटको हृदयन्द्र वीरविक्रम शाहदेवको जुम्ला भ्रमणमा खिचिएको यो भिडियो गज्जवको लाग्यो। उनि साँच्चिकै मिसाजिला र अनुशासित रहेछन्। जुम्लालाई बिश्वसामु चिनाउने उनको प्रयत्न अत्यन्तै सराहनिय छ। 🙏.
0
0
1
@kaphlebhumesh
भूमेश काफ्ले
11 days
RT @mailalama: हिजो हेला भको कुअन्न आज अन्नको राजा कोदो दिबसको शुभकामना !.Historically neglected & stereotyped as bad food is now a king of….
0
4
0
@kaphlebhumesh
भूमेश काफ्ले
11 days
आजको जमानामा आएर सक्कली दाँतको डाक्टर र नक्कली दाँतको डाक्टर चिन्नु भएन मेरो भन्नु केही छैन।
Tweet media one
0
3
2
@kaphlebhumesh
भूमेश काफ्ले
12 days
Jumla.
@rcbastakoti
Ram Bastakoti
13 days
नेपालको राजधानी परिवर्तन गर्नु पर्ने बेला आएको जस्तो लाग्छ, तपाईं कुन ठाउँ लाई रोज्ज्नुहुन्छ?.
1
0
1
@kaphlebhumesh
भूमेश काफ्ले
13 days
अर्काको लहै लहैमा ४/५ बर्ष अघि किनेका २/४ वटा बैङ्क र हाईड्रोको सेयर लोत घटेर फेरी हेर्दिन भनेर बसेको मार्केट त ३००० माथि पुगेछ। अझैँ सम्म मस्तै घाटा छ। कहिले बेच्ने हो @roshansibakoti दाजु लौ न भाईलाई गाईड गर्न पर्यो। 😀.
1
0
4
@kaphlebhumesh
भूमेश काफ्ले
13 days
BPKIHS 2000 Batch का आदारणिय सिनियर दाई दिदी हरुले २५ बर्ष पुगेको अवसरमा BPKIHS मा यहि Aug 1st मा भेला भएर बिभिन्न कार्यक्रमहरु गरेर कार्यक्रम भव्यताका साथ मनाउने योजना बनाउनु भएको छ। कार्यक्रम भव्यताको शुभकामना। 🙏.
@iMaanthaa
मान्ठा
13 days
Tweet media one
Tweet media two
1
1
5
@kaphlebhumesh
भूमेश काफ्ले
13 days
लु हेर्नुस जुम्लाको गोठिचौर हिजो आज कस्तो देखिन्छ।
11
22
273