कोदारी राजमार्गमा यो पहिरोले बाटो अवरुद्ध भएको १० दिन भयो। सरकार मौन छ। कैलाश मानसरोवर यात्रा जान यो पहिरो काट्नु पर्छ तर आज सम्म सरकारले यो बाटो खोल्न प्रयास गरेको छैन। यात्रु बडो पीडामा छन । @NepalPoliceHQ @bbcnepali @PM_nepal_ @kpsharmaoli @NepalPressnp @Online_khabar
0
1
2