IME Group
@imegroupnepal
Followers
308
Following
31
Media
87
Statuses
125
Official twitter page of Nepal's leading Business Group! You are welcome please follow us.
Kathmandu, Nepal
Joined July 2018
हार्दिक बधाई @ChandraPDhakal @ISupportDhakal सर यो सम्मानबाट हामी झनै उत्साहित भएका छौँ |@imepay_official @Imelife_Ins @IME_Remit @chandragirihill @HRDRamu @SumanKTZ @rajupaudel44
1
1
13
कोभिडका कारण विदेशमा ज्यान गुमाउने श्रमिकका आफन्तको सहयोगार्थ आइएमईद्वारा स्थापित भरोसा क���शको रकम वितरण गर्दै ग्रुपका अध्यक्ष एवम् नेउवा महासंघका बरिष्ठ उपाध्यक्ष @ChandraPDhakal @ISupportDhakal साथ दिँदै ग्रुपका प्रबन्ध निर्देशक @HRDRamu साथमा @SumanKTZ र ब्राण्ड एम्बासडरद्वय
0
2
11
शुरूवात भव्य नै हुनुपर्छ भन्ने केहि छैन, सानोबाट गर्नुपर्छ | स्टार्टअप भनेको सानैबाट हुने हो, त्यसलाई विस्तारै बढाउँदै लैजाने हो | - हेमराज ढकाल- प्रबन्ध निर्देशक आइएमई ग्रुप (काठमाडौंमा आयोजित युवा उद्यमशीलता सम्मेलनमा की नोट स्पीकरका रूपमा बोल्नुहुँदै )@HRDRamu@rajupaudel44
0
2
10
आइएमईद्वारा स्थापित यस कोशमा २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित मिति २०७७ साल कार्तिक मसान्तसम्म आवेदन दिन सक्नुहुनेछ। @IME_Remit @HRDRamu @SumanKTZ @rajupaudel44
0
3
11
रेमिटेन्स सेवाका अतिरिक्त अन्य भुक्तानी सेवा प्रदान गर्दै आइरहेको 'IME Pay' मा आम सेवाग्राहीहरूको आकर्षण बढ्दै गएको छ | @imepaynepal @HRDRamu @SumanKTZ @rajupaudel44
https://t.co/WPxnKk3vum
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
0
1
1
व्यापार व्यवसाय वा रोजगारीका लागि विश्वभरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता मनीग्राम,आईएमई र आईएमई पेबीच डिजिटल रेमिट्यान्स सेवा विस्तार सम्झौता
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
0
0
0
....त्यहाँ हामीलाई ठूलो सम्भावना र अवसर छ। ग्रुपका प्रवन्ध निर्देशक @HRDRamu को आशावादी लेखका लागि कृपया क्लिक गर्नुहोस् कोभिड क्राइसिस भर्सेस कन्फिडेन्ड क्राइसिस, के हुनुपर्छ हाम्रो तयारी? हेमराज ढकालको लेख;hashtags=bizmandu
bizmandu.com
ठूला र विकसित देशले आफूलाई चाहिने श्रम आवश्यकता आफ्नो मुलुकबाट धान्न सक्दैनन्। त्यतिबेला ती मुलुकले हाम्रा जस्ता देशको श्रम बजारलाई लक्षित गर्छन। त्यहाँ हामीलाई ठूलो सम्भावना र अवसर छ। अर्को, यहाँ...
0
4
4
काम,अध्ययन,ब्यापार-व्यवसाय इत्यादि उद्देश्यले विदेश जाने नेपालीको संख्या बढ्दै जाँदा पनि त्यहाँ आर्जन गरेको रकम आफन्तको हातसम्म ल्याईपुर्याउने माध्यमको अभाव थियो | त्यतिकैमा आजभन्दा बिस वर्ष अघि आजकै दिन आइएमईले रेमिट्यान्स सेवा शुरु गरेको हो |
0
1
8
तपाईंको वित्तीय सहयोगी - IME Pay आजै डाउनलोड गर्नुहोस् - https://t.co/duyjroRy9I
#imepay #digitalpartner
0
2
2
अहिंसा, शान्ति र सत्यका प्रवर्तक भगवान गौतम बुद्व जयन्तीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना !
0
1
4
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवका अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ |
0
0
5
आइएमई पेले लकडाउनले नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछ | पुनश्च: थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस् https://t.co/27GSbTQinq
0
0
4
‘डान्सिङ वीथ द स्टार नेपाल’ कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् । पुनश्च:- थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस् https://t.co/CTGB2BOfOH
0
3
5
आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति(सीआइपी) सम्मानबाट सम्मानित हुनुभएको छ| पुनश्च:- विस्तृत जानकारीका लागि कृपया क्लिक गर्नुहोस् https://t.co/d5L1SKdtpZ
1
5
7
आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित हुनुभएको छ । पुनश्च: विस्तृत जानकारीका लागि कृपया क्लिक गर्नुहोस् https://t.co/U8MutGDbTp
0
3
6
नेउबा महासंघका उपाध्यक्ष समेत रहेका ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको रुपमा रहेको पर्यटन उद्योग र यससँग सम्बन्धित व्यबसायी मित्रहरुलाई पर्यटन बिकासका लागि निर्दिष्ट मापदन्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गर्नुभयो । https://t.co/LjPIvJtM8G
0
2
2
बैंक तथा वित्तीय क्षेत्रमा ठुलो परिवर्तन निश्चित छ। @SumanKTZ को लेखको पूर्ण पाठका लागि क्लिक गर्नुहोस् https://t.co/PSjEUjzrg0
@rajupaudel44
bizmandu.com
संसारमा प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्न विभिन्न कम्पनीहरू आक्रामक ढंगले अगाडि आएका छन् र नेपाल पनि यसबाट अछुतो छैन| नेपालमा पनि वित्तीय क्षेत्रलाई डिजिटलाइज्ड गर्ने उद्देश्यका साथ धेरै...
0
6
14
आइएमई ग्रुपद्वारा प्रवर्द्वन गरिएको ‘आइएमई पे’ र लुम्बिनी विकास बैंकवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । https://t.co/R3DY9Pg0tl
0
1
4
आइएमई लिमिटेडले आफ्ना पन्ध्र (१५) व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ । https://t.co/8eOVkmI2yj
@rajupaudel44 @imepaynepal
0
3
4