Suman Pokharel
@SumanKTZ
Followers
693
Following
2K
Media
33
Statuses
650
Joined February 2016
ग्लोबल आइएमई बैंकको वैदेशिक रोजगार टेवा कर्जा, १२.८०% स्थिर ब्याजदरमा डेढ लाखसम्म ऋण पाइने https://t.co/YDGMmzwvhu
#bizmandu
bizmandu.com
काठमाडौं। ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ। बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार...
0
1
12
एक महिनामा क्यूआर मार्फत हुने भुक्तानी २ अर्ब ११ करोडले बढ्यो - #TechnologyKhabar
technologykhabar.com
��क महिनामा क्यूआर मार्फत हुने भुक्तानी २ अर्ब ११ करोडले बढ्यो Technology Khabar latest technology khabar in Nepal
0
1
4
आइएमई इलेक्ट्रिकले ल्यायो हालसम्मकै बढी रेन्ज दिने ई-स्कुटर, इभी एक्स्पोमा टेस्ट राइडको मौका https://t.co/UsJ6CLkXEq
#bizmandu
bizmandu.com
काठमाडौं। आइएमई इलेक्ट्रिकले नेपालमा ल्याएको सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर राफ्ट इन���दस फुल चार्जमा ३२० किलोमिटर चल्न सक्छ। यसलाई कम्पनीले नेपाली बजारमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक...
0
1
4
Here to fulfill that #WorldCup craving! Get your worldcup package easily from IME Pay. @nettvnepal @DishHome #imepay #FIFAWorldCup #WorldCup2022
0
1
4
दसैंमा एससीटीको बडा छुट अफर, भाटभटेनीमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% थप छुट https://t.co/vyvp1jPJx2
#bizmandu
bizmandu.com
काठमाडौं। स्मार्ट क्युआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा दसैंको अवसर पारेर 'बडा छुट अफर' सार्वजनिक गरेको छ। ग्राहकले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट...
0
1
3
The least you can do as a friend is refer them to IME Pay and earn Rs 25 for both. #imepay #godigital #digitalnepal #ewallet #digitalwallet #digitaljindagi #referandearn #YoHoNiTa
0
1
2
एनआइसी एशिया बैंकको स्मार्ट क्युआर सेवा सुरु, खाता नभएकाले पनि एपबाटै रकम भुक्तानी गर्न मिल्ने https://t.co/avraTBJwMv
#bizmandu
bizmandu.com
काठमाडौं। एनआइसी एशिया बैंकले स्मार्ट क्युआर सेवा सुरु गरेको छ। बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरबाट भुक्तानी लिने मर्चेन्टहरुलाई तिर्न मिल्ने बैंकले जनाएको छ। प्रयोगकर्...
0
1
6
Exciting prizes, tyo pani daily!! Download IME Pay now>> https://t.co/T8ZBct0mJ2 . . . #imepay #godigital #digitalnepal #ewallet #digitaljindagi #digitaldashain #daraz #download #beready #YoHoNiTa
0
1
2
एससीटी र गेटवे पेमेन्टबीच अन्तरआबद्धता सम्झौता, एकअर्काको सेवा उपयोग गर्न पाउने https://t.co/kyVZAHVZyL
bizmandu.com
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र गेटवे पेमेन्ट सर्भिस (जीपीएस) ले सञ्चालन तयारी गरेको युपीआइ नेपाल क्यूआरबिच अन्तरआवद्धताको लागि सम्झौता...
0
1
3
पछिल्ला महिनामा लगातार रेमिट्यान्स घट्न थालेपछि त्यसलाई बढाउन भन्दै सरकारले नगद प्रोत्साहनलगायत अरू सम्भावित विकल्पबारे गृहकार्य थालेको हो । @YagyaBanjade
https://t.co/fL7T0aRCQH
1
5
13
‘रेमिट्यान्सबारे नीति स्पष्ट भएन’ –रेमिट्यान्सको विकल्प सोच्नेभन्दा पनि परनिर्भरता घटाउनु राम्रो हो नेपाल मुद्रा विप्रेषक संघका निवर्तमान अध्यक्ष सुमन पोखरेलसँग@YagyaBanjade र @raju_c7 ले गरेको कुराकानी : https://t.co/mgGSlZREcL
2
8
19
‘कान्तिपुर माइग्रेसन एन्ड रेमिट समिट–२०२१’ बुधबार –चार सत्र, २२ जना वक्ता https://t.co/Fi9veakUkZ
0
3
10
श्रम गन्तव्य र आर्थिक मन्थन पहिलो सत्र : विदेश जाने अप्ठ्यारो बाटो दोस्रो सत्र : रेमिट्यान्सको व्यवस्थापन तेस्रो सत्र : महिला श्रमिकका मुद्दा चौथो सत्र : गाउँ बसौँ कि फर्की जाउँ #migrationandremitsummit2021
0
6
29
0
3
23
Kantipur Migration & Remit Summit -2021 पहिलो सत्र : विदेश जाने अप्ठ्यारो बाटो दोस्रो सत्र : रेमिट्यान्सको व्यवस्थापन तेस्रो सत्र : महिला श्रमिकका मुद्दा चौथो सत्र : गाउँ बसौँ कि फर्की जाउँ
6
11
70
We are glad to introduce Suman Pokharel, CEO - IME as a Speaker for Kitab Jatra New Delhi! Web: https://t.co/IUacTVZbJa DATE: 23rd December, 2021 Subscribe our YouTube channel: https://t.co/CwPo39DYhN
#kitabjatradelhi #kitabjatra #kitabjatra2021 @SumanKTZ
1
2
6
ग्लोबल आइएमइ बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्यो, साढे १३ प्रतिशत लाभांश पारित https://t.co/ZTkrKqZ6LH
#bizmandu
bizmandu.com
काठमाडौं। ग्लोबल आइएमइ बैंकको बार्षिक साधारणसभाले १३.५ प्रतिशत लाभांश पारित गरेको छ। बैंकको सोमबार भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट प्रस्ताव गरिएको १० प्रतिशत बोनश शेयर र ३.५...
0
1
7
आइएमई डबलको डबलको डबलका बिजेता घोषित, पठाएको रकमभन्दा आठ गुणा बढी पाए पुरस्कार https://t.co/kFZ1dOzd0x
#bizmandu
bizmandu.com
काठमाडौं। आइएमई ग्रुपले २०७८ को ठूला चाडपर्वलाई लक्षित गर्दै ल्याएको आइएमई डबलको डबल अफरका विजेताहरु घोषणा गरेको छ। ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल तथा ब्राण्ड...
0
1
2