नेपालको काजी Profile
नेपालको काजी

@hetaudakaaji1

Followers
639
Following
169
Media
0
Statuses
50,006

मलाइ हतार छ किनकी मलाइ तपाईं भन्दा पहिले मलाइ मसानघाट पुग्नु छ, म फेक हु मेरो सङ्गत नगर्नु होला।।।। #dm at your own risk

मसानघाट
Joined September 2022
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@hetaudakaaji1
नेपालको काजी
1 year
उच्चशिक्षा हासिल गर्न बिदेश गएको नेपाली विद्यार्थीले ६ महिनामा गाडी किन्न सक्नेहुन्छ । दुई बर्षमा फ्ल्याट किन्न सक्नेहुन्छ । बिवाहितको हकमा श्रीमती/ श्रीमान् लाई लैजान्छ । ३ बर्षमा बुवाआमा बोलाउँछ । तिन बर्षमै चमत्कारीक ढङ्गबाट भविष्य सुरक्षीत गर्न भ्याँउछ ।
3
13
54
@hetaudakaaji1
नेपालको काजी
2 years
जिन्दगि जिउने सबैकाे आ आफ्नै तरिका हुन्छ ,बिचार नमिल्दैमा काेहि दुष्मन हुदैन
4
47
152
@hetaudakaaji1
नेपालको काजी
1 year
श्रीमतिज्यु लाई म्यासेन्जरमा, "प्रियतमा" लेख्न खोज्या, "प्रेत आत्मा " भनेर type भएछ !!! खोई अब घर जाउँ कि नजाउँ भईरहेको छ ।🤣🤣🤣
14
12
78
@hetaudakaaji1
नेपालको काजी
2 years
घुमाएर कुरा जान्दिन, सिधा सिधा भन्छु । 'म समयसँग चल्न सकिन" । मलाई भ्याइनभ्याई भो । अब पृथ्वीले अलि ढिलो घुम्नु पर्छ ।'
5
15
57
@hetaudakaaji1
नेपालको काजी
1 year
सबै भन्दा बिस्वास गरेका बाट नै धोका पाईन्च भने अरु बाट झन के आसा राख्न सकिन्छ र?
8
13
55
@hetaudakaaji1
नेपालको काजी
1 year
एउटा काम थियो भनेर मेसेज नगर्नु होला , काम सकेर मेसेज गर्दा पनि हुन्छ म कहि जादिन्😂😂😂😂😂
6
12
54
@hetaudakaaji1
नेपालको काजी
2 years
चिप्लो बोलि मा स्वार्थ लुकेको हुन्छ, गल्ती गर्ने को सिर झुकेको हुन्छ , याद राख मनुष्य हो नटोकने कुकुर भुकेको हुन्छ ।
3
11
51
@hetaudakaaji1
नेपालको काजी
1 year
साइबेरियन चरा जसरी जाडो छल्न मेरो देश आए म गरिब छल्न अरब तिर भासिएको छु।।।।।
6
12
50
@hetaudakaaji1
नेपालको काजी
2 years
इजोरिया कसैले गिफ्ट दिए पनि समाजीक सन्जाल मा फोटो हाल्नु हुन्थ्यो😂😂😂😂😂
6
2
48
@hetaudakaaji1
नेपालको काजी
2 years
मूर्ख को ताली सुन्नु भन्दा बिद्वान को गाली सुन्न बेश भन्दैमा मेरो गालि सुन्न बेकार मा निहु नखोज्नु होला 😂😂😂😂
3
13
46
@hetaudakaaji1
नेपालको काजी
1 year
जाडोले म्यासेज जमेको होकि? तिमीले नै म्यासेज नपठाएको हो आउदैन त 😂😂😂😂
5
11
45
@hetaudakaaji1
नेपालको काजी
1 year
दिनको एक रुपियाँ खुत्रुके मा हाल्दै जानुस , २०२६ को वर्ल्ड कप मा जर्सी किन्न पुग्ने रैछ्😂😂😂😂
4
6
45
@hetaudakaaji1
नेपालको काजी
1 year
यो ट्विट मा ३० लाइक नकटे अब ट्विट गरिन्न
9
6
41
@hetaudakaaji1
नेपालको काजी
2 years
ढिडो खान होटल जाने र ढिडो खादा खादा दिक्क लागेर भात खाने बिच को खाडल पुर्न सक्नु नै समाजबाद हो।।।।।
0
11
41
@hetaudakaaji1
नेपालको काजी
1 year
म सबैको ट्विट लाईक गर्छु मेरोमा कसैले हात भाच्दैनन त !!
8
7
39
@hetaudakaaji1
नेपालको काजी
2 years
कसैका सुख दुखका कुरा सुन्न पनि एकान्त चाहिन्छ। नदिको आवज पनि एकान्तमा सुन्नु र भिडमा सुन्नु कति फरक हुन्छ। ज्ञान पनि एकान्तैमा प्राप्त हुन्छ ।।।।।
1
7
39
@hetaudakaaji1
नेपालको काजी
1 year
ट्विटरमा सबै भन्दा बढि, मनपर्ने आईडि कुन हो मेन्सन गर्नुस त हेरौ, चिनौ?🤔
15
3
39
@hetaudakaaji1
नेपालको काजी
1 year
न मलाई कसैसँग बोल्न मन लाग्छ, न कसैले बोलाइदिओस् झै लाग्छ, आखिर दुनियाँसँग बोलेर के नै पो हुनेरहेछ र
2
9
38
@hetaudakaaji1
नेपालको काजी
2 years
भगवानले ती आँखाको सबै सपनाहरू पूरा गर्दिउन्🙏 ♥️ ,जुन आँखाले यो ट्विट हेरिरहेका छन्।🥰♥️
1
6
34
@hetaudakaaji1
नेपालको काजी
1 year
मोबाइल लाई आज पनि घाम मा तताएर हेरे आज पनि तिम्रो म्यासेज पग्लेन।। अब बुझे तिम्रो मन जमेको रैछ्😂😂😂😂😂😂
1
10
36
@hetaudakaaji1
नेपालको काजी
2 years
फुल भन्दा पनि झुल आवस्यक हो। डेङ्गु बाट आफू पनि बचौ अरुलाइ पनि बचाउ। जनहित मा जारी सन्देश
1
11
33
@hetaudakaaji1
नेपालको काजी
1 year
ट्विटरमा लास्टै नयाँ छु, कृपया फलो गरेर सहयोग गरौं नत्र म लास्टै रिसाउँछु है गाइज ! 😂😂😂
5
0
30
@hetaudakaaji1
नेपालको काजी
1 year
म यो दुनियाँकै असल मान्छे हुँ , विश्वास नलागे मेरी आमालाई सोध्नु , म यो सृष्टिकै खराब मानिस हुँ , विश्वास नलागे मसँग गुनासो बोकेर हिड्ने मेरा मित्रहरुलाई सोध्नु !! #शुभदिनको_कामना
4
9
33
@hetaudakaaji1
नेपालको काजी
1 year
गल्ती गरेपछी “ sorry “ मात्र होईन .. कति पिडा भयो भनेर बुझ्न पनि सिक .. र गल्ती नदोहोरियोस् बिश्वास दिलाउन सिक !
4
10
35
@hetaudakaaji1
नेपालको काजी
2 years
न त कोहि ले मलाइ आफ्नु ठान्छ जस्तो लाग्छ न त कोहि आफ्नु जस्तो लाग्छ सबैले मलाइ गलत भनिरहदा सबै सहि आफू गलत जस्तो लाग्छ।।।।
0
7
35
@hetaudakaaji1
नेपालको काजी
2 years
10k फलोअर्स पुगेसि चाहि आफ्नै फोटो डिपि राख्न पर्ला 😂😂😂
6
3
34
@hetaudakaaji1
नेपालको काजी
1 year
झापा मा श्रीमती ले खाना नपकाउदा श्रीमान ले कुट्दा श्रीमती को मृत्यु रे।। म त आफै खाना पकाउछु तिमी भाडा माझेर सहयोग गर्नु😂😂😂😂😂😂😂
8
5
33
@hetaudakaaji1
नेपालको काजी
1 year
खल्ती च्यातिएको के थियो सिक्का भन्दा बडी, मोवाइल र चुरोस खसिरह्यो।।।
9
3
33
@hetaudakaaji1
नेपालको काजी
2 years
अक्सर अधुरो सपनालाइ चक्नाचुर बनाउन आउँछ जिम्मेवारि भरिएको बिहानी..☺️ #शुभबिहानी🌄🖤
4
6
33
@hetaudakaaji1
नेपालको काजी
1 year
आवश्यकता भन्दा बढी आश राखेपछि कि त आँखा रसाउछ, कि त पुरै विश्वास हराउँछ।
1
8
32
@hetaudakaaji1
नेपालको काजी
1 year
तातो चियाले चिसिएको मन नतताउने रहेछ कसैले न्यानो माया दिनुस न है😉😊 #शुभ_बिहानि🙏🙏
7
6
33
@hetaudakaaji1
नेपालको काजी
1 year
"जुन सम्बन्धले रुवाउछ त्यो भन्दा गहिरो सम्बन्ध कुनै हुदैन,जुन सम्बन्धले रुदै गर्दा छोडिदिन्छ त्यो भन्दा कमजोर सम्बन्ध अरु हुदैन" दिवा समय को गेन्😉😂😂😂
5
9
33
@hetaudakaaji1
नेपालको काजी
1 year
म खोज्छु मुल्य श्रम को म दास बाच्न सक्दिन।।।
2
6
29
@hetaudakaaji1
नेपालको काजी
2 years
चलो आज फिर से अजनबी होकर मिलते है दोनों, तुम मेरा नाम पूछना और मै खैरियत...!!!
6
12
31
@hetaudakaaji1
नेपालको काजी
2 years
मलाइ पुरानो ह्यान्डल चलाउन मन नलागेको हो, के भयो भनेर मेसेज नगर्नु होला 😂😂😂😂😂😂😂😂😂😂😂
7
4
32
@hetaudakaaji1
नेपालको काजी
1 year
न कोहि आउने आशा छ, न कोही खास छ हामीलाई टुइटर एकनास छ😂😂😂
3
1
31
@hetaudakaaji1
नेपालको काजी
2 years
आउनुहोस हामी नया नया मिलेर पुराना ट्विटे हरु लाई अन्फलो गरौ😂😂😂😂😂
8
3
32
@hetaudakaaji1
नेपालको काजी
1 year
भीमसेन थापालाई फसाईएको देश हो यो ? मदन भंडारीलाई भिरबाट लड़ाईएको देश हो यो । बीपीलाई सताईएको देश हो यो ! राजपरिवारलाई सखाप पारीएको देश हो यो ! कृष्ण प्रसाद भट्टाराईलाई हराईएको र रूवाईएको देश हो यो ! काजी लाई कतार पठाइएको देश हो अनि रबिलाई दुःख दिनु कुन ठुलो कूरो भो
5
8
32
@hetaudakaaji1
नेपालको काजी
2 years
समय सबैको आउँछ कोहि लाई सब दिएर जान्छ कोहि को सब लिएर जान्छ।
1
7
31
@hetaudakaaji1
नेपालको काजी
1 year
लाज पचाउनेले विष पनि पचाउदा रहेछन्! लाज नभएकालाई औषधि हुन्न भन्थे विष पनि हुँदो रैन्छ !
3
2
31
@hetaudakaaji1
नेपालको काजी
2 years
अर्काको फोटो डिपि राखेर ट्विटर चलाउनी जती सबैको ट्विटर एकाउन्ट ह्याक भैहालोस् प्रभु 🙏😝😂
2
3
31
@hetaudakaaji1
नेपालको काजी
1 year
तपाईं कुन मिडल क्लास १) अप्पर मिडल क्लास ( २/३ दिनमा मासु खाने) २) मिडल मिडल क्लास ( हप्ता मा एक पटक मासु खाने) ३) लोवर मिडल क्लास ( महिना मा एक पटक मासु खाने) म ३ नम्बर वाला😂😂
11
0
30
@hetaudakaaji1
नेपालको काजी
1 year
यो मुस्ताङ को हिउलाइ प्याकिङ्ग गरेर नेपालगन्ज तिर बेच्दिउ कि क्या हो😂😂😂😂😂😂
4
1
29
@hetaudakaaji1
नेपालको काजी
1 year
जुन बेला मलाई तिम्रो सख्त जरुरत थियो त्यहि बेला हात छोडेका मान्छे हौ तिमि.. नसोच्नु बिर्सियो होला भनेर
4
7
29
@hetaudakaaji1
नेपालको काजी
1 year
जती नै राम्रो ट्विट र फोटा चोरे पनि कुल बोरो को नामावली मा समाबेश हुन सकिएन्😂🤣😂😂
3
3
30
@hetaudakaaji1
नेपालको काजी
2 years
जस्को आफ्नु सपना पूरा हुदैन उनिहरुले अरुको सपना पूरा गर्छन जस्को आफ्नु सपना पूरा गर्छन उनिहरुले अरुको सपना पूरा हुन दिदैनन
1
8
29
@hetaudakaaji1
नेपालको काजी
1 year
ट्विटर तिर लप पारौं भनेपनि स्क्रिनसट आउला भन्ने डर लाओ। अब जिन्नगी लप नपरी जाने भो बरि लै। 😋😂
6
3
28
@hetaudakaaji1
नेपालको काजी
1 year
फेक हुनुको चिन्ता रक्तदान गर्दा पनि फोटो हाल्न पाइन्न्😉😂
9
3
29
@hetaudakaaji1
नेपालको काजी
2 years
आर्टि र लाइक को लोभ मा जीवन मा ट्विट गरिएन, हुन त वाइयात ट्विट लाई कस्ले लाइक गर्छ र?😂😂
5
4
29
@hetaudakaaji1
नेपालको काजी
1 year
मेरो यता का ट्विट लाई सिरियस्ली लिएर कस्ले श्रीमतीज्यु लाइ मेन्सन गर्देछन ,अहिले उहाँ रिसाइसेर कालि मात होइस्याछ्😂😂😂😂😂
6
5
29
@hetaudakaaji1
नेपालको काजी
1 year
जे छ त्यसमै खुसि हुनु रे ऋण छ अब त्यसमा म कसरी खुसि हुनु! 🥲
4
5
26
@hetaudakaaji1
नेपालको काजी
1 year
मैले कसैलाई तपाईं त राम्री हुनुहुदो रछ , तपाईं को लब परेको छ कि छैन , तपाईंको घर कता हो , ओहो तपाईं को त बिहे गर्ने बेला भएछ , अब त बुढी हुनु भो , अब बिहे भोज कहिले खुवाउनु हुन्छ आदी भन्दै म्यासेज गरेको भए ति सबै म्यासेज फिर्ता लिन् चाहन्छु ।जेल मा नहाल्नु होला । हस धन्यवाद
3
6
29
@hetaudakaaji1
नेपालको काजी
1 year
ल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल आइपुगियो अब को यात्रा कतार
13
2
27
@hetaudakaaji1
नेपालको काजी
1 year
आज बिर्तामोडमा अन्तराष्ट्रीय महोत्सबमा मेरो साङ्गितिक प्रस्तुति रहनेछ पायक हुने सबै जना आउनुहोला है🥰
1
5
29
@hetaudakaaji1
नेपालको काजी
1 year
अब ग्रिन कार्ड होल्डरका मात्र होइन इण्डियन कार्ड होल्डरहरूका पनि नागरिकता छानबिन गरियोस
2
6
27
@hetaudakaaji1
नेपालको काजी
1 year
आउनुहोस 1 k फलोवर्स नपुगेका हरु एक जुट हौ😂😂😂
10
1
27
@hetaudakaaji1
नेपालको काजी
2 years
भाग्यमानि भएस् भन्न छोडिदिनुस आमा भाग्यले ठग्दा पनि,निधारले देउतालाई ढोग्नुपर्छ। 🙄🙂😢🙏
1
3
28
@hetaudakaaji1
नेपालको काजी
1 year
म मन पर्दीन भने ! मेरो ट्विट मन पर्दैन भने पिलिच म्युट अर्नुहोला तमाशा हैन हस 🙏
1
4
27
@hetaudakaaji1
नेपालको काजी
1 year
ट्विटर मा केटा भएर केटिको नाम राखेर चलाउने टन्नै ट्विटे छन तर केटि भएर केटा को नाम राखेर चलाउने ट्विटे छन कि नाइ?
6
7
28
@hetaudakaaji1
नेपालको काजी
1 year
तपाइले हल मा गएर हेर्नू भएको पहिलो फिल्म कुन हो?
13
2
28
@hetaudakaaji1
नेपालको काजी
2 years
मोमो कि चाउमिन?
9
0
26
@hetaudakaaji1
नेपालको काजी
1 year
तपाई त मेरो फेवरेट टुइटे हुनु हुन्थियो तपाईका हर टुइट,कोट,मेन्सन को फ्यान थिए। तर अनफ्लो गरेर आफ्नो अहंमता प्रकट गर्नु भएछ। तपाई जस्तो असल मान्छेबाट यो आपेक्षा गरेको थिइन। अन्फलो को बदला ब्लक गरेको छु स्विकार्नु होला ।
2
4
27
@hetaudakaaji1
नेपालको काजी
1 year
शरीर को वजन बढे व्यायम गर्नुस मनको बढे ध्यान गर्नुस धनको बढे दान गर्नुस दिमाग को बढे ट्विट लेख्नुस
4
8
27
@hetaudakaaji1
नेपालको काजी
2 years
अब अज्ञात लाई 36 k को बधाइ नदिने निर्णय गरियो। ४/४ दिनमा बधाइ दिन सकिन्न्😂😂😂😂😂😂
3
4
26
@hetaudakaaji1
नेपालको काजी
1 year
डियममा मेरो परिचय सोध्ने (सिधा/घुमाएर)सबैलाई मैले फेक हुँ भन्ने गरेको छु । म आधिकारिक मान्छे होइन भनेर धेरैलाई थाहा होला; तर कतिपयले मेरो बारेमा अन्तैबाट सोधखोज गरिवरि यो हो भन्ने अनुमान लगाएर सोध्ने गरेका छन् । म ति कुनै पनी हैन । मलाई फेक टुइटे नै रहन द्याओ न बे ।
4
8
27
@hetaudakaaji1
नेपालको काजी
2 years
हिजो खुट्टा भए जुत्ता कति-कति भन्ने मान्छे😏 आज चप्पल पड्काउँदै हिडेको देखियो😂
4
2
26
@hetaudakaaji1
नेपालको काजी
1 year
बोल्दा बोलिमा ढङ्ग नपुग्ला, तर इमानदारिता मेरो हरेक नशा नशामा छ
2
10
25
@hetaudakaaji1
नेपालको काजी
1 year
तिमिले हेर्दा कसैलाई गार्हो हुन्छ यो मनलाइ
2
4
26
@hetaudakaaji1
नेपालको काजी
2 years
"यो हक तिमीलाई कस्ले दियो ?" भन्छ्यौ भन्ने डरले मैले तिम्रो हालत नै सोध्न छोडिदिएँ..
3
9
25
@hetaudakaaji1
नेपालको काजी
2 years
ट्विटर चलाउन खासै दिमाग लगाउनु पर्दैन, तपाई हरुले जति सुकै राम्रो ट्विट लेखे पनि सहिद गङ्गालाल हुने हो😂😂😂😂😂
4
4
23
@hetaudakaaji1
नेपालको काजी
1 year
म ठिक छु भनि ढाटेको कस्ले बुझ्छ ? पैसासंग रगत साटेको कस्ले बुझ्छ ? म तस्बिर खिच्नकै लागि मुस्कुराउने गर्छु, रुदै रातहरु काटेको कस्ले बुझ्छ.......??
5
10
24
@hetaudakaaji1
नेपालको काजी
1 year
कविताको शिर्षक छ तिमी र म कविता आएन अहिले शीर्षक मात्र हेरौ😂😂😂😂😂
4
2
26
@hetaudakaaji1
नेपालको काजी
1 year
सम्बन्ध सुधार्न अन्तिम प्रयाश गरियो।।
6
2
25
@hetaudakaaji1
नेपालको काजी
1 year
निभिसकेको आगो मा फेरि हावा चलाउने कार्य नगरौ😂😂😂😂
8
5
26
@hetaudakaaji1
नेपालको काजी
1 year
सावित्री सुवेदी, शर्मिला वाइवा र तारा बराल बाहेक सब नारिलाइ नारी दिवस को शुभकामना
6
0
26
@hetaudakaaji1
नेपालको काजी
1 year
म तिम्रो बिबाह मा पुलाउ खान गएको छु नैतिकता ले पनि तिमी मेरो १३ दिनको पुन्यतिथि मा पुरी र अचार खान आउनु पर्छ।।।।।।। 😂😂😂😂😂
3
3
25
@hetaudakaaji1
नेपालको काजी
1 year
कसैले धेरै चाहेछ भने फर्केर म आउँला सबैलाई धेरै भएछु भने फर्केर नआउँला
1
5
24
@hetaudakaaji1
नेपालको काजी
1 year
कसैलाई हिउँ चाहिए मा सम्पर्क गर्नु होला। आज को मूल्य ४० रुपैयाँ केजि १०० केजि माथी किन्ने लाई फ्री होम डेलिभरिको सुबिधा ।।।।।
2
4
25
@hetaudakaaji1
नेपालको काजी
1 year
अरुले दिएको चकलेट नखानु बिहोस बनाएर किड्नी झिकेर बेचिदिन्छन।।। 😂
9
7
25
@hetaudakaaji1
नेपालको काजी
2 years
बित्दै छ जीवन बिताउदै छु म पनि रित्तो छ जीवन रितिदै छु म पनि बाच्नलाइ यहाँ केके गर्नु पर्छ सिकाउदै छ समाज सिक्दै छु म पनि
0
6
25
@hetaudakaaji1
नेपालको काजी
1 year
उठ है पियारी उज्यालो भयो तिन्टा टरक काकडभिट्टा गैसक्यो।।।
7
1
23
@hetaudakaaji1
नेपालको काजी
1 year
पुर्वको छोरीलाई पश्चिम टाढा पर्छ भनेर बिहे गर्दिन नमान्ने बाबुआमाले अमेरिका बस्ने केटा लाई सजिलै छोरी दिन्छन,अमेरिका बहुत नजिक छ क्या हो?
6
7
25
@hetaudakaaji1
नेपालको काजी
1 year
दिनको सबैको आउछ भन्छन अनि रात कस्को भागमा पर्ने रैच😂😂😂😂😂
6
5
25
@hetaudakaaji1
नेपालको काजी
2 years
प्रेमिकाएं पत्नियाँ होना चाहती रहीं और पत्नियाँ प्रेमिकाएं, कोई पुरुष किसी स्त्री को शायद पूरा मिला ही नहीं।
2
4
25
@hetaudakaaji1
नेपालको काजी
1 year
उनिको यति धेरै साथी छन उनिलाइ मेरो कमि महशुस नै हुदैन।।।।
3
8
25
@hetaudakaaji1
नेपालको काजी
1 year
मेरा ३४२ मित्र हरुलाइ शुभ बिहानी भन्न चाहन्छु😂😂😂😂😂
6
1
25
@hetaudakaaji1
नेपालको काजी
1 year
मेरो देशको पानी ,छिमेकी राष्ट्र पुग्दा गंगा हुन पुग्छ् । मेरो देशको ढुगां ,छिमेकी राष्ट्र पुग्दा भगवान हुन पुग्छ् । मेरो देशको माटो ,छिमेकी राष्ट्र पुग्दा चन्दन हुन पुग्छ्। मेरो देशको झार ,छिमेकी राष्ट्र पुग्दा जडीबुटी हुन पुग्छ्!
2
12
25
@hetaudakaaji1
नेपालको काजी
1 year
भाग्य भए भेटौला बिदा मा अर्को साल नभए सम्झना कुसुमे रुमाल
3
3
25
@hetaudakaaji1
नेपालको काजी
1 year
फाइभ स्टार मा बिक्ने महङ्गो कफि हौ तिमी गल्ली गल्ली पाइने सस्तो चिया हु म।।।।।।
3
5
23
@hetaudakaaji1
नेपालको काजी
1 year
शुभ जन्मदिन @MitraAgyat आटेका र सोचेका हरेक राम्रा कार्य हरु सफल हुन। जीवन मा कहिल्यै असफलता ठेस नलागोस। सधै स्वस्थ , मस्त र ब्यस्त रहनुस।। शुभजन्मदिन।।।।
6
4
25
@hetaudakaaji1
नेपालको काजी
1 year
गर्मी महिनामा पग्लन नसकेको तिम्रो मन जाडोमा त झन के आश गर्नु?
5
6
25
@hetaudakaaji1
नेपालको काजी
11 months
एकादशी तुलसी तिलको दान हाम्लाइ पनि बैकुण्ठ लैजाउ भगवान हरिशयनी एकादशी को हार्दिक मङ्गलमय शुभकामना।।।।।
2
7
24
@hetaudakaaji1
नेपालको काजी
2 years
मर्मत खोजिरहेको घरको धुरी छ अर्को दरवार बनाउनु मजबुरी छ पखेटा लगाएर ��ड्ने कोसिस नगर्नु मित्र यहाँ हावा होइन यहाँ हुरि छ।।।
0
10
24
@hetaudakaaji1
नेपालको काजी
2 years
सबै शिक्षित मान्छेहरु ज्ञानी हुदैनन् आचरण शुद्दता नभएकाहरुसँग आशा राख्नु बडो दुःखद कुरा हो...
3
7
24
@hetaudakaaji1
नेपालको काजी
1 year
हामिलाइ वर्ल्डकप मा भुलाएर रेशम चौधरी र आलम लाई छुटाउन लागेछन कि क्या हो😂😂😂😂😂
2
3
23
@hetaudakaaji1
नेपालको काजी
1 year
अब पशुपति अगाडि गएर पशुपति तिर फर्केर नमस्कार गरेको फोटो खिच्न म मात्र बाकी रहे।।।।😂😂😂😂😂
7
4
23
@hetaudakaaji1
नेपालको काजी
1 year
एउटि डल्ली लाई डल्ली भनेको मलाइ ब्लक गरिछिन, मलाइ ब्लक गरे पछि अब अग्लि भइन होलि😂😂😂😂
5
4
23
@hetaudakaaji1
नेपालको काजी
1 year
झुक्केर फ्रेन्ड भएका मान्छेलाई झुक्केर अनफ्रेन्ड गर्न सकिन्छ �� हामी पनि झुक्केर नै फ्रेन्ड भएका हुनसक्छौं है ? सायद तपाईंले खोजेको मान्छे म हैन कि ?
5
3
24
@hetaudakaaji1
नेपालको काजी
1 year
उठ है पियारि उज्यालो भयो दुइटा ट्रक काठमाडौ गैसक्यो 😂😂😂😂😂
3
2
24
@hetaudakaaji1
नेपालको काजी
1 year
आज फलो फ्राइडे मलाइ फलो गरेर साथ नदिनु होला😂😜
7
2
23