Explore tweets tagged as #hbramu
@HbRamu
ramu.rayamajhi
10 years
0
0
0
@HbRamu
ramu.rayamajhi
10 years
मेराे बिदेशी जागिर
1
0
1
@NCheluvarayaS
N Cheluvarayaswamy
2 years
ನನ್ನ ಆತ್ಮೀಯರು, ಮಾಜಿ ಶಾಸಕರಾದ ಹೆಚ್.ಬಿ.ರಾಮು ��ವರಿಗೆ ಜನ್ಮದಿನದ ಶುಭಾಶಯಗಳು. | #mandya | #nagamangala | #hbramu | #formerMLA | #keragodu |
1
1
4
@HbRamu
ramu.rayamajhi
10 years
नेपाल का नेताको भाषण सुन्दा सुखी लाग्छ तर बिदेशी भुमि सिकेको सिप भए पनि राेजगारी नपाउदा दु ख लाग्छ
0
2
6
@HbRamu
ramu.rayamajhi
10 years
सबै कुरा एकैचोटि कहाँ परिवर्तन गन सकिन्छ र
0
0
0
@HbRamu
ramu.rayamajhi
10 years
अाेहाे जिन्दगीमा पनि यति राम्रो साेच अति राम्रो कुरा
0
0
0
@HbRamu
ramu.rayamajhi
10 years
काे हाे राम म साेध्न सक्छु यतिबेला चचा सुन्दैछु
0
0
0
@HbRamu
ramu.rayamajhi
10 years
फेसबुक रअन्य चिज जाेडि खाेजेर बिबाह गरूला भनेकाे भने जस्तो केटी पाउदैन हाे
1
0
1
@HbRamu
ramu.rayamajhi
10 years
यसमा रहनु हुने मेराे फेसबुक पनि अाउनु हाेेला रायमाझी रामु
0
0
0
@HbRamu
ramu.rayamajhi
10 years
सिनार दैनिकी पत्रिका अायाे हजुरकाे मलेसिया काे पत्रिका नेपाली मा
0
0
0
@HbRamu
ramu.rayamajhi
10 years
मलेसिया का मन्त्री लाई अख्तियार ले भष्टचारकाे मुद्दा मा बाेलाएकाे छ बयान काे लागि
0
0
0
@HbRamu
ramu.rayamajhi
10 years
माया ठूलो भन्ने लाई एक महिना भुकम्प पिडित सगै राखउत अनि थाहा हुन्छ के ठूलो रैछ
0
0
0
@HbRamu
ramu.rayamajhi
9 years
चिनियाँ राष्ट्रपति नेपाल अाउने कुरा चचा छ नेपाल म पनि त्यहीँ दिन नेपाल त अाउदै छु मेराे कुनै समचार पनि छैन यार
0
0
1
@HbRamu
ramu.rayamajhi
10 years
सरकारले बिदेशी भुमिमा रहनेकाे खुसियाली काे खबर भन्दै नेपाली युवाको लास बनेर फकेपार १०लाख दिने रे बधाई छ सरकार नेपाली युवा काे मुल्यताेकेमा
0
1
0
@HbRamu
ramu.rayamajhi
10 years
हुन त म कुनै पनि राजनीति काे व्यति होइनन् व्यक्ति हाेइनअहिले तुरुन्तै निणय गरि नेपाली लास ल्याउन सफलता पाएकाे के,पि अाेलि शमा लाई धन्यवाद
0
0
0
@HbRamu
ramu.rayamajhi
10 years
नेपाल सरकारले चित नबुझेको कुरालाई सच्याउन सकिने भन्दै अाएकाे छ बच्चा जन्मदाता सगै नागरिकता पासपोर्ट दिने व्यवस्था हाेस् मेराे सुझाव यहि छ
0
0
0
@HbRamu
ramu.rayamajhi
10 years
मलेसिया सरकारले बिदेशीकामदार बाट लिने लेबिकाे कुरा बढाउने कि पहिला यथार्थ राख्ने पक्का नहुदा फेब्रुअरी माच लगाउने भिसा लगाउने पने लगाएको छैन
0
0
0
@HbRamu
ramu.rayamajhi
10 years
सबै पिडितहरूलाई राहतका दिने कुरा सुन्दा मलाई पनि सरकारले राहत देहाेस् किनभने म उपप्रधानमन्त्री काेदाजुभाइ भएर पनि बिदेशीभुमिमा दु ख गनुपयाे
0
0
0
@HbRamu
ramu.rayamajhi
10 years
@HbRamu हजुर अाभारी
0
0
0