GIAD Bhattarai
@giadbhattarai
Followers
1
Following
0
Media
5
Statuses
11
Help others to get help from others. Make others future bright to make your future bright.
Miklajung, Panchthar
Joined October 2024
धारावाहिक नाट्य ऋंखला: "घरको आधार - परिवार" || Motivation for Positive T... https://t.co/8L8HP64F9b via @YouTube
0
0
0
GIAD Bhattarai - Introduction || GIAD Bhattarai || Where Family Creativi... https://t.co/W2cTsjx0nB via @YouTube
0
0
0
सबैले स्वार्थ बोकेर कमजोर भयो आन्दोलन । सरकारमा गएर १. शिक्षा २. स्वास्थ्य ३. व्यापार ४. विदेशी सम्बन्ध मा के गर्ने लिष्ट बनाएर देश बनाउने पारदर्शी भिजन सहितको योजना बनाउनुस् । अनि मात्र जनताले साथ दिनेछन् । भ्रष्टाचारीका खुट्टा काँप्ने नीति बनाउनुस् ।
0
0
0
रबि लामिछाने जस्तो सामान्य व्यक्तिलाई राज्य संयन्त्र नै लागेर यति सम्म पपुलर बनाईदिए कि- १. पहिला नागरिकताको केशमा विज्ञापन गरेर २ पटक गृहमन्त्री बनाईदिए । २. अब संगठित अपराधको आरोपितमा विज्ञापन गरेर प्रधानमन्त्री बनाउन बेर छैन । ३. त्यसपछी के केशमा राष्ट्रपति बनाउने हुन्, खै?
1
0
0
नाम :- नेकपा(भाटभटेनी) केन्द्रिय कार्यालय :- मीन-भवन, कलकं, किर्तेपुर मार्गदर्शक सिद्धांत :- जनताको करछली दानवाद ! कार्यनीति :- सुखी भाट, समृद्ध भटेनी ! नेकपा (भाटभटेनी) :- जिन्दावाद .....! जिन्दावाद ,..........जिन्दावाद....! ✊✊ यसो गरे कसो होला ?
24
120
513
Parents and carers play crucial roles in shaping their child's success and should be valued as equal partners in their learning. #ParentPoweredLearning
0
0
0