@fantasy
@fantasy28289934
Followers
723
Following
49
Media
0
Statuses
4K
नेपालको राजधानी । जँहा रक्सि पिउन पैसा चाहिन्छ । ~गाँजा ताने, -मागे पुग्छ । हो; म त्यहि ठाँउमा छु ।
Joined August 2015
Alguém quer entrar num grupo de rpg no wpp? Se quiser chama na dm Xx #LulaLixoMundial
0
1
0
कच्चि सडकमा हिंड्दा वा गुड्दा धुलोले हानि गर्छ भनेर मास्क बितरण गर्नु भन्दा त्यो कच्चि सडक मर्मत गरेर पक्कि बनाउनै महानता हो !! #दिगो_सोच
0
2
0
सधै बोक्ने त्यो झोलिमा के छ तिम्रो त्यो मधुर बोलिमा के छ दुनियाँको नजर त्यहि ठोकिन्छ भनन तिम्रो त्यो चोलिमा के छ।
1
3
3
यो कृषि मन्त्रीको नाटक के रहेछ? नेपाल कृषिप्रधान देश कृषि मन्त्री चाहिँ खाल खाल को पाउछ, कोहि हिलोमा समाउने कोहि गाई मर्दा रुने ।😂😃
0
1
6
राजकुमार।ह्यारी नेपाल आएर यसो कुना काप्चा दुई चार दिन के घुमेथे उता नेपालीले राजकुमारी डाईना को आत्माबृतान्त नै पोखे,मन त नेपालीहरुको हो के😂
0
1
7
यहाँ भ्रान्ति भो क्रान्तिमा धोका भो, वारपारे जनमतसंग्रह गरेर सधैंकालागि गणतन्त्र आउन पनि दिइएन, टीके गणतन्त्र जसरी आयो त्यसैगरी फिर्ता जादैछ
4
17
40
एउटा कृषिमन्त्री रोपाइँमा रोए।अर्को कृषिमन्त्री फिल्म हेरेर क्वाँ क्वाँ रोए।खालखाका छन हाम्रा कृषिमन्त्रीहरु।
1
1
4
सङ्गै गरिएका बाचाका काेपिलाहरु फुलाउदै जानूपर्छ। फल फलाईसकेपछि मज सङ्ग दुई जना मिलेर मायाकाे फल खानु पर्दछ ।
0
32
45
प्यार गर्न मुस्कान हजार चाहिन्छ मायामा त्यो मन करार चाहिन्छ घृणा र व्यभिचार पन्छाउन सक्ने आँसु हाँसो दुबै उपहार चाहिन्छ
0
4
7
शायद यो मन बनाउनेले मन शिशाको बनाइदिएको भए हुन्थ्यो.. कमसेकम तोड्नको हातमा चोट त लाग्थ्यो! (Fb post on my wall)
10
54
161
सगरमाथाको चुचुरो नेपाल र चीनको मित्रताको प्रतीक भनेर विपीले भोटेलाई स्वीकार गराएका छन्, बुद्धको लुम्बिनी यो हिन्दुराज्यमा नअटेर भारत सारियो।
1
26
83
बुद्धको लुम्बिनी र सम्मानित दलाइ लामालाई यो हिन्दुराज्यमा राख्दा विश्वभरका मङ्गोलियन यहाँ ओइरिएर गैह्रहिन्दु गतिविधि बढ्ने भएकाले भारत लगियो
3
14
39
हिमाली धार्मिक गणराज्यकालागि ग्लोबल पोलिटिक्स गर्ने म मुकुन्देलाई सुहाउने इन्दिरा नेपाल भारतभरी खोज्नुपर्यो, गाउँघरका बाँदर्नीले बुझ्दैनन्।
7
22
60