guffu_ Profile Banner
uff Profile
uff

@guffu_

Followers
33K
Following
71K
Media
63
Statuses
70K

जब सङ्ग तपाई र मेरो परिचय हुदैन नि सम्झिनुस म एउटा फेक नै हो...

Joined July 2015
Don't wanna be here? Send us removal request.
@guffu_
uff
7 years
कहिले अाफैसङ्ग रिसाउछु अनि अाफुले अाफैलाई फकाउछु , कहिले अाफुले अाफैलाई घुर्काउछु अनि अाफैलाई सम्झाउछु, अनि कहिले अाफुले अाफैलाई हेरेर हास्छु त कहिले अाफैलाई हेरेर गर्वले छाति फुल्छ सायद यहि हाेला एक्लाेपन यहि हाेला मज्जा, साथ दिनेहरु धेरै छन तर पनि म एक्लाे छु बिलकुल एक्लाे...
5
34
62
@sppaudel9
success 😍
3 years
आजकल पहिला पहिला जस्तो, फलो गर्नी, ब्याक दिनी, साथी बन्नी, लाइक गर्नी, बतासे हान्नी, मेन्सन गर्नी, RT गर्नी, कोट गर्नी   हुन्छ कि हुन्न ।। नयाँ लाई थाहा छैन होला, त्यै नि जानेकाले गर्नुस त 😂😂
3
9
35
@sppaudel9
success 😍
4 years
छातिमा आफ्नै टाउको टस्याउन मिल्थ्यो भने म आफ्नै मुटुको धड्कन सुनेरै दिनहरु बिताइदिन्थे 😍
3
25
35
@sppaudel9
success 😍
3 years
समाजमा धनी र गरिब बिचको दुरि बढ्नुको कारण एउटा यो पनि हो । मन पर्यो र पोस्ट गरे ।
1
3
7
@sppaudel9
success 😍
4 years
हिड्दै गर्दा बाटोमा ठेस हिजो पनि लाग्थ्यो, आज पनि लाग्छ तर फरक यत्ती हो; हिजो ठेस लाग्दा म उछिट्टिन्थे !! आज ठेस लाग्दा, ढुङ्गा उछिट्टिन्छ्न !! 🙏
3
31
48
@sppaudel9
success 😍
3 years
हार यस्तो होस, जित्नेको भन्दा चर्चा बढी होस।। जित यस्तो होस, जित्नेको पक्षमा मान्छे नै नहुन्, तर विपक्ष सबैले जित्नेको समर्थन गरून्, मलाई त्यसै गरि हार्न मन छ, मलाइ हार स्वीकार हुनेछ... मलाइ त्यसै गरि जित्ने मन छ, के तिमी हार स्वीकार्ने हिम्मत गर्न सक्छौ ।  #sunday #morning;
5
14
23
@sppaudel9
success 😍
3 years
म हेर्न सक्दिन,               नहेरि रहन सक्दिन, एक्लै कराउँछु,               सहन सक्दिन ।।। सडक तिर फर्किन्छु,                 तिम्रै मान्छे छ्न सदनमा फेरि                तिम्रै भान्से छ्न। यो के नाटक हो सरकार 🤔?
3
13
20
@sppaudel9
success 😍
3 years
स्टेजमा उभिएर मनपरी बोलेर 2/4 जना मान्छे हसाँउन सकियो भन्दैमा नेता बन्ने सपना देखेकाहरु, कमसेकम कुनै एउटा क्षेत्रमा योग्यता हासिल त गरेर आउ । कमिडी मन्त्रालय, समाचार बाचन मन्त्रालय यस्ता मन्त्रालयको ब्याबस्था त संविधानले दिएको छैन अनि के हो दौड धुप हो 🤔 #जिक्री #हिमेस #रबि
3
8
21
@sppaudel9
success 😍
3 years
सक्षम युवा राजनीतिमा आउनु पर्छ । तर टिकटकमा भाइरल भएको, एक टुइ वटा टेलिसिरियल चलाएको, अरुको भद्दा मजाक उढाएर २/४ जना मान्छे हसाएको भरमा टिकट लिने र चुनिने ब्याबस्था आयो भने हाम्रो अवस्था परिवर्तन होला र नयाँ नेता ज्युहरु 🤔
1
12
34
@sppaudel9
success 😍
4 years
भैंसी चराउँदै छु । काजिसाब लाई जस्तै अनुदान मलाइ नि मिलाइदिन परो । सफल दुधको अर्गानिक किर्षी फार्म बाट 🙏🙏
5
11
33
@sppaudel9
success 😍
4 years
म त्यसैले बारम्बार गल्ती गरिरहन्छु, तिमी हाँसेको मात्रै हैन रिसाएको पनि मन पर्छ ।😉
5
29
81
@sppaudel9
success 😍
4 years
जिन्दगीमा थोरै, कमेन्ट गर्ने ठाउँ राखिदिउला .. ताकी बिरोधिहरु पनि आलोचना गर्दै, रमाएर जाउन .. बाँकी सबै त मेरो प्रगतिमा रमाउछ्न 🙏
6
34
50
@sppaudel9
success 😍
4 years
हाल सालैका गम्भीर अपराध तथा राष्ट्रिय चासोको बिसयमा आसालाग्दा युवाहरूले दिएको अपरिपक्क प्रतिक्रिया, चिन्ता जनक छ्न । हामी यस्तै विषयमा रुमलिएउँ भने हाम्रो पुस्ताले पनि यो देशमा केही गर्न नसक्ने निश्चित छ ।
4
16
42
@sppaudel9
success 😍
5 years
सम्बन्धमा आफ्नोपन हुनु पर्छ; फुर्सद निकालेर कुरा गर्नै पर्दैन, कहिले काहीँ फुर्सद हुदा गर्ने कुराकानी ले नै ..सम्बन्ध बचाइ रहन्छ, सधै उस्तै ताजा 💞 #जिन्दगीको_फरक_पाटो
0
24
47
@sppaudel9
success 😍
5 years
उ म सग कहिल्यै रिसाँउदिन, र पनि उ कहिल्यै बोल्दिन, म उसको मौनतामै खुसी छु आसा छ; सबै सबै लाई रिझाउने उ कहिल्यै कोहि सँग नरिसाओस्, 🙏❤️
2
17
29
@sppaudel9
success 😍
4 years
तर त्यही भाडामा सटर लिएर सानो ब्याबसाय सुरु गरेका तथा केही बर्षको सम्झौतामा अग्रिम भुक्तानी गरेर सटर लिएकाहरुले घर नक्सा पास गरेर बनायो कि त्यसै बनायो भनेर हेर्ने चलन त छैन, यसले श्रमजीवी लाई ठूलो मर्का परेको छ सम्बन्धित निकायको ध्यानाकर्षण होस ।
2
8
8
@sppaudel9
success 😍
4 years
घर धनिले नक्सा बिपरित बनाएको संरचना माहानगरले भत्काइदियो त्यसमा केही गुनासो भएन । तर ब्याबसाय गर्नको लागि भाडामा सटर लिएकाहरुको क्षतिपूर्ति भरण कस्ले गर्ने भन्ने पहिल्यै स्पष्ट पारिनु पर्थ्यो । ठुला ठुला महल बनाएकाहरुलाइ त थोरै भाग भत्किए पनि त्यति असर नपर्ला ।
4
13
30
@sppaudel9
success 😍
4 years
सङ्लो पानीमा जब म आफ्नै धमिलो अनुहार देख्थेँ म तत्कालै पानी धमिलाइ दिएर मुसुक्क मुस्कुराँउथे, किनकी मेरो अनुहारमा मरेको क्रान्ती आफ्नै भित्री मनलाइ देखाउन चाहदैनथेँ, यदि त्यो हेरिरहेको भए म भित्रको उर्जा घट्थ्यो, आफु भित्रको उर्जा घट्नु भनेको कायर हुनु हो मलाइ त्यो मन्जुर थिएन।🙏
3
18
35
@buddhipandey4
बुद्धि पाण्डे
9 years
नयाँ हुदा टुईटरमा दाई हजुर भन्छन त्यसपछि फलोईङको संख्या गन्छन हिजोका मगन्ते झुत्रे भुरा-भुरिहरू आज यहाँ गुरूको अगाडि हिरो बन्छन 😄😄
11
188
194
@guffu_
uff
4 years
जिन्दगीमा एउटा सानो सपना छ अनि त्यो सपना लाई साकार गर्ने अर्को ठुलो सपना छ ...
0
1
3
@guffu_
uff
4 years
कतै जुन सङ्ग लुकामारी खेल्दैछौ कि भनेर घरि आकाशमा खोजेँ...
0
1
4