chandrbir tumbapo Profile
chandrbir tumbapo

@chandrbir

Followers
1K
Following
803
Media
16
Statuses
548

Joined September 2015
Don't wanna be here? Send us removal request.
@baabajee
बाबाजी
9 years
यो देशका केहि बुज्रुकलाई भाषा,संस्कृति,भेषभुषा महेन्द्र राजमार्ग माथिको मात्र स्विकार्य तर दालचामल त्यो भन्दा तल समथर जमिनकै चाहिने रोग लाछ।
0
5
14
@chandrbir
chandrbir tumbapo
9 years
हात हातमा मार्क्सवाद मन मनमा गीता बोकेर देशले कसरी बैतरणी तर्छ?
0
3
11
@chandrbir
chandrbir tumbapo
9 years
"मधेस शब्द निकाल्नसाथ भारतीय दलालको आरोप खेप्नपर्छ।कस्तो राष्ट्रवादको विकास गर्यौ?कठै!!राष्ट्रवादी।"#खड्गे भाइ।
0
1
13
@chandrbir
chandrbir tumbapo
9 years
सोच्नस् गम्भीर भएर अरु समुदायको नेता बटुवलमा किन आएका छैनन् ?
@yubarajlama108
yubaraj Lama
9 years
बुटवल प्रदर्सनमा किन मगर,गुरुङ,थारु,अवधी समुदयाको नेताहरु थिएन ? ब्राह्मण सुमुदयाको नेताहरु मात्र कुर्लिएको खबर आयो।
0
0
4
@chandrbir
chandrbir tumbapo
9 years
फेसबुकमा भेटाएको .....
0
0
2
@chandrbir
chandrbir tumbapo
9 years
म राष्ट्रवाद होइन राष्ट्रियता चाहन्छु।
0
0
3
@RamanReally
RAMAN PAUDEL
9 years
कन्चन काण्डमा जन्ती जानेलाई https://t.co/mUdU7kUNoM @chandrbir
0
1
0
@chandrbir
chandrbir tumbapo
9 years
सहि कुरा साथै प्रशान्त तामाङलाई नेपाली ठान्छन र कथाकार श्याम साह बिहारी सम्झन्छन।यहीँ छ गडबड।
0
4
16
@chandrbir
chandrbir tumbapo
9 years
होइन धनराज गुरुङले के गरेछ???
0
0
0
@chandrbir
chandrbir tumbapo
9 years
संविधान धर्मग्रन्थ होइन।जसले मानव बलि पर्खिरहोस्।
1
2
7
@chandrbir
chandrbir tumbapo
9 years
पत्रकारहरु सत्य नजिक पुग्ने कि?मलामी जाने?र सामाजिक सञ्जाल प्रयोगकर्ताहरु कानैनछामी कागकोपछि लाग्नेकि कानछाम्ने? सन्दर्भ कन्चन शर्मा प्रकरण।
0
1
11
@chandrbir
chandrbir tumbapo
9 years
कुकुर तिहारको अवसरमा नेतालाई गाली गर्दै इमान्दारिताको पाठ पढाएको ट्वीट हेरियो।तर सबैभन्दा पहिला हामीचै कति इमान्दार छौ?साँच्चै इमान्दार छौत?
0
1
8
@chandrbir
chandrbir tumbapo
9 years
मनासिब कुरा हो।
0
3
8
@chandrbir
chandrbir tumbapo
9 years
कठै!!!तिम्रो राष्टवाद ढाका टोपी सँगै डि.भिको लाइनमा उभिरहेछ।
1
4
18
@chandrbir
chandrbir tumbapo
9 years
फणीन्द्र संगम उता गोवामा प्रचण्डले 'देउता' भेटेर आए, यता सर्वोच्च-टोलीले दिनभर खोज्दा पनि लोकमानको 'भित्तो' फेला पार्न सकेन।
1
0
11
@chandrbir
chandrbir tumbapo
9 years
म पनि देश छोडेर जान्छु जान्छु माल्दिभ्स प्रेम बानियाँ जस्तै गाली गरे गरून्।
3
0
4
@chandrbir
chandrbir tumbapo
10 years
बहुचर्चित गीत "वारि जमुना पारी जमुना" का प्रिय गायक खेमराज गुरुङ अब हामीमाझ नरहेको दु:खद खबर आयो।खबरले मर्माहत तुल्याएको छ ।
0
1
5
@chandrbir
chandrbir tumbapo
10 years
दार्जिलिङलाई (गोर्खाल्यान्ड)आफ्नो जस्तो आफ्नै मुद्दा जस्तो ठान्ने तर हाम्रो अभिन्न मधेस चै पराइ देख्ने?काजी तिम्रो बिखन्डवादी सोच मुर्दावाद
1
5
11
@chandrbir
chandrbir tumbapo
10 years
सिमानामा पिल्सिने ओ देवनारायण यो देशले तिमीलाई कहिले नेपाली भन्लान?तिमीलाई सलाम।
0
1
7
@belakoboli
Khagendra Sangroula
10 years
मेरो नाममा नक्कली फेसबुक खोलेर ओलीको अनर्गल निन्दागर्ने दुष्टात्मा ‘महान् गौरवशाली’तर्पmको हो कि भन्ने गाइँगुइँ सुनियो।हैट् छद्मभेषी अपराधी!
13
23
88