Balen Shah Parody Profile
Balen Shah Parody

@coldnepal

Followers
16,510
Following
0
Media
130
Statuses
484

Dont get confused its balen shah parody not associated with balen shah at all.just a fanboy

Joined April 2016
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@coldnepal
Balen Shah Parody
9 months
Welcome to family little angel 😇❤️
Tweet media one
239
44
3K
@coldnepal
Balen Shah Parody
9 months
"काठमाडौं देखि छाेराे गाडी चडिसक्याे रे ! आए पछि दागबत्ती दिन्छ" भन्ने स्थितिबाट "अष्ट्रेलिया-अमेरिका देखि आज प्लेन चढ्ने रे ! आए पछि दागबत्ती दिन्छ" भन्ने सम्म पुगियाे । प्रत्येक लासले अब दागबत्तीका लागि बिदेश कुर्नुपर्ने भयाे । देश त बनाएकै रहेछाैँ 😑😑
179
335
3K
@coldnepal
Balen Shah Parody
10 months
म त फेरि पनि भन्छु: शब्द गलत थियो, शैली गलत थियो तर आक्रोश र फ्रस्ट्रेसन सहि थियो, त्यो एउटा आम नागरिकको तहको फ्रस्ट्रेसन थियो जो हामिले दैनिक भोग्दै आइरहेका छौ - त्यही काम ठुलाबडाले गरे प्रहरी प्रशासनले आँखा देख्दैन तर नागरिकले गरे अपमान र कार्वाही दुबै भोग्नु पर्दछ! यसको
Tweet media one
269
294
2K
@coldnepal
Balen Shah Parody
9 months
छोरीसंग खेल्दै 😍❤️ #balen
Tweet media one
81
49
2K
@coldnepal
Balen Shah Parody
9 months
मलाई अफ्ठ्यारोमा पार्न सबै तिरबाट माफिया र दलालहरु लागिपर्नुको मुख्य कारण मैले भ्रष्टाचार नगर्नु र गर्न नदिनु अनि पुराना भ्रष्टाचार र बेथितिलाई तह लाउन खोज्नु नै रहेको सबैलाई जानकारी रहोस् !
237
93
2K
@coldnepal
Balen Shah Parody
9 months
मानवता देखाउनु नै छ भने बैँककाे ऋण तिर्ने नसकेर आत्मदाह गर्ने युवा युबतीप्रति देखाउ । मानवता देखाउनु नै छ भने हातमा पासपोर्ट बोकेर गएका .. बाकस मा फर्किने युवा युबतीको परिवार प्रति देखाउ । मानवता देखाउनु नै छ भने एक घर चार पाँच जना बेरोजगार छन्, रोजगार दिएर उनीहरू प्रति देखाउ।
141
180
2K
@coldnepal
Balen Shah Parody
9 months
खुकुरी त्यही थियो, गर्दन त्यही थियो । फरक यो थियो एउटाको गर्दन माथी प्राध्यापकको टाउको थियो, अर्को गर्दन माथी नेताको टाउको टाउको थियो । तर प्राध्यापकको गर्दन छप्काउनेलाई सरकारले सम्मान गर्‍यो, नेताको गर्दन छप्काउनेलाई अपमान । यो भेदभाव किन सरकार ?
129
134
1K
@coldnepal
Balen Shah Parody
11 months
घृणा लाग्छ नेपाली समाजको चरित्र देख्दा। तिमी लड्यौ भने मजाक उडाउँछ। तिमी उठ्यौ र आफ्नै खुट्टामा उभियौ भने ईर्ष्याले जल्छ। आज “असफलताको कथा हेरें।” हिजो कथित उपल्लो जातकाले दलितको घर भत्काईदिएको खबर पढें। बाख्राको खोरमा आगो लगाईदिएको र माछाको पोखरीमा बिष हालिदिएको घटना पनि अस्ति
97
121
1K
@coldnepal
Balen Shah Parody
17 days
कानुन भन्दा माथि कम्युनिष्ट कम्युनिष्ट भन्दा माथि काँग्रेस कांग्रेस भन्दा माथि कान्तिपुर।। कान्तिपुर भन्दा पनि माथि को होला!!! जान्ने इच्छा भो प्रभु।।।🤧🤧🤧🤧
179
108
1K
@coldnepal
Balen Shah Parody
10 months
प्रधानमन्त्री ज्यू, तपाईँ प्रधानमन्त्री भएकै बेला पशुपतिमा फेरि भारतीय पुजारी राखिँदै रैछ। पशुपतिनाथमा पूजा गर्न सक्ने नेपाली दाजुभाइ थिएनन् र? यसरी टुलुटुलु हेरेर बस्न मिल्छ? के हेर्दैछ प्रचण्ड सरकार? भवदीय उही तपाईँको पुजारी काण्ड, भाग-२ हेर्न आतुर एक निमुखो राष्ट्रवादी रैती
139
129
1K
@coldnepal
Balen Shah Parody
9 months
राती निन्द्रामा रहेको बेला जता पट्टी पल्टिएर सुतेको हुन्छ त्यता पट्टी शरिरको ब्लड केन्द्रित भएको हु��्छ त्यस्तो बेला शौचालयको प्रेसरमा झ्वाट्ट उठेर निस्किंदा ब्लेड प्रेसरले च्यापेर ढल्ने सम्भावना अत्याधिक हुन्छ । राती वा बिहान निन्द्राबाट उठ्दा हतारमा जुरूक्क उठेर हिड्नु पहिले
69
79
1K
@coldnepal
Balen Shah Parody
9 months
आफ्नी श्रीमतिले रेशम चौधरिलाई जेलबाट छुटाईएन भने देशभरि आगो बल्छ बाल्छु भन्दा कुनै प्रतिकृया नदिने तर बालेनले सिंहदरबारमा आगो लगाउँछु भन्दा ऋषि धमालाले ठुलो स्वरमा भुक्दै छन तैट। #सायद_काजुको_असर_हुनसक्छ😋
178
64
1K
@coldnepal
Balen Shah Parody
9 months
काम न काजका भ्यू टावर अनी मुखियाहरुलाई आलिशान् बंगला पो बनाउन सकिन्छ त खेलाडीहरुलाई कहाँ मैदान बनाउन सकिन्छ र हैन त चोरहरु ? हामी नेपालीहरुलाई विश्वभर चिनाउँदै नेपाली क्रीकेट टिम ! हामीलाई गर्व छ ! Well done Nepal 🇳🇵 Cricket 🏏 Team 🙏👏💕
103
80
1K
@coldnepal
Balen Shah Parody
10 months
खेल्नलाई मैदान छैन, लाउनलाई जर्सी छैन, भविष्यको आधार छैन, उपयुक्त सेवासुविधा छैन, राम्रो टिमसँग अभ्यास छैन, राज्यबाट हौसला छैन, मनमा उल्लास छैन, जोस छैन् जाँगर छैन, छ त केवल निरासा, हतोत्साहित मानसिकता, तनाब र चिन्ताको भारी, पंखाहरुबाट तिरस्कृतको डर गालि गलौज र बेइज्जतको डर,
64
125
1K
@coldnepal
Balen Shah Parody
10 months
छिमेकि पुगे जून मा । हाम्रा नेता सुन मा । जनता आफ्नै धुन मा ।😊
156
124
1K
@coldnepal
Balen Shah Parody
10 months
प्रचण्डे देउवा ओली हरुले शक्तिको दुरुपयोग गरेको, देश बेच्दै गरेको चाहिँ तिम्रो आँखाले देख्दैन। महानगर मेयरले शनिबार गाडी चलाउँदा खुजली हुने तिमीहरूलाई आतंककारीका नालायक सन्तानहरू। देश बेचुवा जनतामारा दलालहरुका हलिँहरु।
215
114
1K
@coldnepal
Balen Shah Parody
10 months
After watching Cristiano Ronaldo today I can boldly say that he is the GOAT when it comes to football. #CristianoRonaldo 🐐
Tweet media one
20
74
1K
@coldnepal
Balen Shah Parody
9 months
भएभरको देशका #जवान उडिसके बाकी उड्ने तयारीमा छन तिमी भने शाह रुख खानको जवान हेर्ने कुरा गर्छौ 😏 जवान हेर्न हल हैन एयरपोर्ट जाउ ।
77
104
1K
@coldnepal
Balen Shah Parody
1 year
dhanyabaad harka ji❤️❤️
मेयर बालेन ज्युलाई धेरै धन्यवाद ! असल काम गर्दै अघि बढ्नु होला ! पूरा समर्थन छ !!
Tweet media one
59
127
2K
22
38
1K
@coldnepal
Balen Shah Parody
9 months
सन्तानको माया बिछट्टै !
Tweet media one
54
23
1K
@coldnepal
Balen Shah Parody
9 months
नेपालमा जन्मिएर नेपाली भू-भागप्रति माया नहुने, तत्काल चिनिया राजदूत र परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर नक्सा सच्याउन आदेश नदिएर कुटनैतिक पत्राचार गर्ने निर्णय गरेर झाडा टार्ने सरकारप्रति खेद छ। अझ चुच्चे नक्सा प्रकाशन गर्ने सरकार ढाल्न अनेक प्रपञ्च गर्ने
80
55
1K
@coldnepal
Balen Shah Parody
1 year
Thank you 🙏 Jay nepal 🇳🇵
51
61
1K
@coldnepal
Balen Shah Parody
1 year
काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत (निजि / Private ) विद्यालयहरुले शैक्षिक सत्र २०८० / ०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको
Tweet media one
25
112
1K
@coldnepal
Balen Shah Parody
9 months
मानिस भगवान होइन उस्ले गल्ति गर्छ ! गल्ति पछि आलोचना पनि हुन्छ र त्यहि आलोचनाहरूले मान्छे लाइ परिपक्व बनाउदै लान्छ .. शुभदिन !
84
54
1K
@coldnepal
Balen Shah Parody
10 months
आरजू नीर पुगेपछि शरणार्थी काण्ड रोकियो ! माकुने र बाबुराम नै देखिएपछि ललिता निवास कान्ड सकियो। महरा,बर्षमान र नन्दकिशोर पुन देखिएपछि सुनकाण्ड छेकियो ! उपेन्द्र नै देखिएपछि गौरकाण्ड मिलियो ! गिरीबन्धु टी काण्डमा केपीओलीनैआउने पक्का छ,त्यसैले ३टाउके मिलेपछी सबै कान्डको मिलान भयो।
85
148
1K
@coldnepal
Balen Shah Parody
9 months
जीवन भने आज हो कि भोलि हो ठेगान छैन घमण्ड भने सधै बाच्छु झै हुन्छ ! अब त चेत्नुस नेताज्यु उमेर ढल्क्यो शरिरले साथ दिन छोडिसक्यो जति नै किड्नी फेरे नि जति नै सुइ लगाए नि मृत्यु टाल्न सक्नुहुन्न। के को घमण्ड लिएर बाच्नुहुन्छ के को लफडा मात्रै गर्नुहुन्छ। जिन्दगी बित्यो त।
Tweet media one
60
88
1K
@coldnepal
Balen Shah Parody
9 months
गलत को त यहाँ ? Bachelor पास हानियो 70% लेराएर, बजारमा काम खोज्न जान्छु फेरि तिम्रो त्यो पढाइ के काम भन्दिन्छ। हातमा सीप बोकेर बजार गए, तिमी सङ्ग पढाइ नै छैन सिपमात्र भएर हुन्न । सीप पनि छ, पढाइ पनि छ, बजार छिर्यो, अनुभव खै ? भन्छ। अब भर्खर पढाइ सकेर बाहिर निस्केको मान्छेले
Tweet media one
71
79
1K
@coldnepal
Balen Shah Parody
10 months
जन्मेकि एक छाेरीकाे निधन अर्कि छाेरी ICU मा रहेकाे बाबुले Post गरे ! सेताे प्लेटकाे नीति अनुसार ट्राफिकले Duty गरे ! आम जनताले एक मेयर सम्झेर गाली गरे ! यसरी हेर्दा सबै आ-आफ्नाे ठाममा ठिकै छन् । नीतिगत रुपमा हामी कमजाेर छाैँ। सेताेप्लेटकाे नीतिका कारण यी सब भएकाे हाे । सुबिधा के
101
66
994
@coldnepal
Balen Shah Parody
11 months
होइन हाऊ... मलाई के साह्रो मुद्दा लगाको ? ईतिहाँसकै सबै भन्दा बढी मुद्दा लाग्ने जनप्रतिनिधि भन्ने उपाधि आइलाग्ला कि भन्ने लाइराच ! 🤣🤣🤣
142
44
984
@coldnepal
Balen Shah Parody
9 months
संस्कार भारतको ,धर्म भारतको ,भान्साको तरकारी भारतको गुलामी भारतको अनी अपमान सहनु त नियती नैं हो। कहिले हो नेपाली ले।आफ्नै देशको छोरा बुद्ध चिन्ने कहिले हो आफ्नै बारीको साग खाने बरु अरबमा ५५ डिग्रीमा स्वाभिमान पूर्वक बेल्चा हान्नु तर यो दुश्मन को मा गएर भीख नमाग्नु जय बुद्ध जय
113
67
980
@coldnepal
Balen Shah Parody
11 months
म जुन पार्टी संग नजिक छू जुन पार्टीको सॉसद वा मन्त्री चिनेको छू , त्यस्ले जे गरेपनि सपोर्ट गर्छू … बस , आज हामि जहॉ छौ त्यस्को कारण यहि हो ! शुभदिन !!
99
48
982
@coldnepal
Balen Shah Parody
9 months
हिन्दु हुँ भनेर गर्व गर्छ उ। ब्रिटेनमा जन्मे पनि छाेराछाेरी र श्रीमतिकाे नाम शुद्ध हिन्छु छ। सीयाराम भन्न बिर्सेकाे छैन। हाम्राले केही द्रव्यकाे माेहमा हिन्दु धर्म मास्ने कार्य गरे। कसैकाे इच्छा र माग नहुँदा नहुँदै पनि संविधानबाट हिन्दु अधिराज्य हटाईयाे।
Tweet media one
71
66
953
@coldnepal
Balen Shah Parody
10 months
एति धेरै कान्डहरु आउदा पनि काङ्ग्रेस एमाले माउबादी भन्दै पछि लाग्ने हरुलाइ अलिकति लाज भन्ने छैन ?? हैन यी मानबरुपि दानबहरुले के खान्छ हो भात कि घाँस ? 🤔🤔
110
85
939
@coldnepal
Balen Shah Parody
10 months
एउटा यस्तै घर अब एउटा बनाउन सकियोस जहाँ गाह्रो सारो पर्दा अस्पताल सम्म पुराउन सक्ने साधन होस केही पर सम्म हिड्दा आउने सानो बजार होस आमा-बाबा मेरो घर परिवार सगै हुन साथी भाइले साझ चिया पिउन आइजो भन्दै बोलाउन,बेला बेला निउ खोज्ने बुढी होस बितन्ड उप्पद्रो मच्याउने हाम्रो छोरो
Tweet media one
31
67
937
@coldnepal
Balen Shah Parody
9 months
कुनैबेला क्याम्पस पढाउने गुरुलाई तिमी एक्लै यो बाटोबाट हिड्छौ, तिम्रो छोराछोरी यहाँ पढ्छन, तिम्रो श्रीमती यतिखेर तरकारी किन्न जान्छिन भन्दै धम्क्याउने र गुण्डाहरुलाई पनि यसो गर्नु भन्दै सिकाउने क्याम्पस मा राजनीति घुसाएर युवाको भविष्य बिगार्ने बाख्रा भन्छन् अब हामी एक्लै हिड्न
Tweet media one
131
97
910
@coldnepal
Balen Shah Parody
10 months
कांग्रेसले सुन्ने भनेकै झोलेको कुरा हो। मान्ने भनेकै दाई भाउजुको कुरा हो। हेर्ने भनेकै व्यापारी घरानालाई हो। बचाउने भनेकै भ्रष्टचारी र भु-माफियालाई हो। लुट्ने भनेकै राष्टको ढुकुटी हो। पार्टीमा महामान्त्रीको कुरा त सुन्दैनन, युवाको कुरा त्यो पनि पढेलेखेका युवाको कुरा सुन्छन रे?
77
79
883
@coldnepal
Balen Shah Parody
9 months
Good news: हिजो को हावा हुरीले च्यात्तिएको काठमाडौंको तिनकुनेमा रहेको नेपालको झण्डा परिवर्तन भएको रहेछ। 🇳🇵❤️
Tweet media one
27
13
877
@coldnepal
Balen Shah Parody
9 months
नेपालमा जनता नै छैन अनि कसरी अर्थतन्त्र चलायमान होला?? अब २,४ बर्ष पछि झनै Crisis आउने पक्का हो। सबै कमजोरी सरकारको पोलिसीमा नै छ, उत्पादन गर्न सरकारले प्रोत्साहन गर्दैन, बैंकले ऋण दिदैन, जसतसो उत्पादन भैइहाल्यो भने पनि बजारको समस्या, बजार पायो भने पनि मुल्य नपाउने, अनि कसरी
52
67
851
@coldnepal
Balen Shah Parody
10 months
मलाई नेता मनपर्दैन , तिमीलाई नि त मनपर्दैन , मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन , तिमीलाई के पि ओलि मनपर्छ , मलाई बोली मन पर्दैन , तिमीलाई शेर बहादुर मन पर्छ , मलाई टोली मन पर्दैन , तिमीलाई प्रचन्ड मनपर्छ , मलाई गोली मन पर्दैन । शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
36
86
859
@coldnepal
Balen Shah Parody
10 months
जब देशमा सबै मरेका हुन्छन , तब एक जनाले सास फेरेर देखाउनु प��्छ, की, म बाचेको छु । मेरो देशलाई कसैको गुलाम नभैई , देश मानेको छु । म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु । मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन , तर मेरो देशलाई, देश त ठानेको छु ।
68
78
841
@coldnepal
Balen Shah Parody
9 months
इन्डियाले आफ्नो नाम #भारतको सट्टा "नेपालको छिमेकी" राखेको भए अझै बढीले चिन्थ्यो 😂
83
30
810
@coldnepal
Balen Shah Parody
9 months
१/२ जनालाई चामल बाँडेर प्रलोभनमा पारी धर्म परिवर्तन गराउने हरू हेर बिराट���गरको कृष्ण बिराट रथयात्रामा सहभागी सनातनीहरु, यस्ता त लाखौं मात्र नभएर करोडौ छन् 🤗❤️
Tweet media one
39
37
795
@coldnepal
Balen Shah Parody
10 months
भुस्या कुकुरहरु र पुच्छरहरु भुकिरहन्छ्न गल्लि गल्लीमा तर आफ्नो गन्तव्य कदापी भुल्नुहुन्न है ! अब हाम्रो कामले कमसेकम पन्ध्र पुस्ताले सम्झनेगरी छाप छोड्नसक्नुपर्छ ! जय देश ।
93
54
773
@coldnepal
Balen Shah Parody
9 months
बिगत ३३ बर्स देखि प्रजातान्त्र र लोकतान्त्रका नाममा देश र जनतालाइ लुट्नेहरुले युबालाइ बिदेशिन बाध्य बनाए।अनि आफ्ना सन्तानलाइ पनि जनताका छोरा छोरिको निम्ति छुट्याइएको कोटामा बिदेशै पुर्याए।यहिबाट प्रष्ट हुन्छ यिनिहरुले राजनिती के का निम्ति गरे?
81
49
751
@coldnepal
Balen Shah Parody
22 days
अहिलेको सरकारले ज्यान लिन सक्छ रे ? लेऊ न त , म के बर्गैनिङ गरेर बसेको छु र ? को डराकोछ तिमीहरु सँग ?
37
36
751
@coldnepal
Balen Shah Parody
9 months
नेपाल सरकारले काठमाडौ आसपासमा १०० रोपनी जग्गा उपलब्ध गराउछ भने महानगरबाट एक क्रीकेट रंगशाला बनाउने पहल म गर्छु - बालेन साह
82
29
736
@coldnepal
Balen Shah Parody
10 months
आफ्नो स्वार्थको लागि आफ्नी आमालाई बन्धक बनाउन सक्ने र आफ्नी आमा वा चेली लाई अरुको हातमा थमाएर बलात्कृत भएको हेरेर आनन्द लिन सक्ने खुबी भएका राक्षस हरुले देश चलाइरहेका थिए र छन् भन्दा दुईमत नहोला वास्तविकता यहि हो मेरो नजरमा । राक्षस हरुलाई सखाप नपारेसम्म देश बन्दैन जाग युवा
73
73
712
@coldnepal
Balen Shah Parody
9 months
सबैजना धरौटीमा रिहा, लुज्जा। धनाढ्य व्यक्ति जेलमा बसिरहन मिल्छ र, पैसावाल मानिसलाई जेलमा राख्न सुहाउँछ र, पहुँचवाला दोषीलाई कानुन लाग्छ र। ललितानिवास जग्गा नैं दोषी हो।
55
63
711
@coldnepal
Balen Shah Parody
11 months
मानहानीको‌ योग्य धुर्त अदालत १.बिराटनगरमा साइकल यात्रीलाई मुक्का हान्ने १९ वर्षीय युवकलाई १ लाख धरौटीमा रिहाइ गर्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।P.S. उनि माथि ज्यान मार्ने उद्योग दर्ता भएको थियो। २. १६ बोतल बियर पिएर लाइसेन्स नै नभइ आमाको गाडी चलाई पैदलयात्रीलाई ठक्कर दिएका
Tweet media one
52
97
691
@coldnepal
Balen Shah Parody
9 months
यो ३ कुनेमा राखिएको राष्टि्य झन्डा हो सायद हिजो रातिको हुरिले यो अबस्था भएको छ ! एअरपोर्ट नजिकै बिदेशीहरू आवत जाओत हुने ठॉउमा यो असाध्यै अशोभनिय देखियो ! सम्बन्धित निकायको चॉढो ध्यान जाओस ! जय नेपाल!!
Tweet media one
70
29
679
@coldnepal
Balen Shah Parody
9 months
बालेनले सिंहदरबार आगो स्टाटसमा सोतोपाटीले २० वटा लेख, कान्तिपुरले १५ वटा आलेख, अन्लाइन खबरले उत्तिनै लेखे... हिटलर नै भनेर लेखो गगन दाइको एउडो केटोले थ्रेड... त्यो पुलिसको परिवार नै मार्छु भन्ने प्रदेश साम्सदले बोल्दा केहि भएन... Balen is a power
42
44
676
@coldnepal
Balen Shah Parody
11 months
इतिहासमा एक जातीले अर्को जातीलाइ एउटा समूहले अर्को समूह लाइ हराएर राजा हुने चलन थियो ! हतियारले जितेर ! त्यो क्रममा कस्ले जीते , कस्ले हारे त्यो हिसाब गरेर काम छैन किनकि त्यों अब इतिहॉस भैसक्यो! अहिले त हर्क पनि राजा , बालेन पनि राजा रबि लगायत सबै राजा ! जस जस्ले जन्ताको मन
44
43
665
@coldnepal
Balen Shah Parody
9 months
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane ज्यू लाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 🔔🔔🔔
Tweet media one
102
18
664
@coldnepal
Balen Shah Parody
1 year
Going to be a father
70
13
647
@coldnepal
Balen Shah Parody
10 months
आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।
62
49
652
@coldnepal
Balen Shah Parody
10 days
यसरी आफ्नै अफिस अगाडि कालो पत्रे गर्न नसक्ने सडक बिभागले अरुले राम्रो बनाउन खोजेको ठाउमा चै हतार हतार कालो पत्रे गर्नुलाई कुन ढङ्गले बुझ्ने ?
Tweet media one
143
115
1K
@coldnepal
Balen Shah Parody
9 months
नेपालको बिहार भनेर चिनिने भोजपुर जिल्लाको हालत।। यसरीनै दैनिक सयौ यात्री अक्करको यो भिर हुदै बासको भर्याङ बाट सुनसरी झर्ने गर्दछ। भोजपुर बाट बिद्यादेवी २ पटक रास्ट्रपति कानुन मन्त्री , शेरधन राई मुख्य मन्त्री र संचार मन्त्री, सुदन किराती लगातार ३ पटक केन्द्रीय सभासद र संकृति
Tweet media one
65
73
639
@coldnepal
Balen Shah Parody
9 months
पहिले बा परदेश हामी घर मोबाइल बाटै बा झुल्किनु हुन्थ्यो । अहिले हामी बाहिर बा घर मोबाइल बाटै झुल्किनु हुन्छ । बा को हँसिलो मुख हेर्न मोबाइल हेर्नु नपरोस । समस्त बा हरुमा कुशे औंशीको शुभकामना ❤️
12
49
641
@coldnepal
Balen Shah Parody
10 months
थुक्क कांग्रेस र माओबादी तिमीहरुको देखाउने र चपाउने दाँत।😡😡 ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए ।
95
65
627
@coldnepal
Balen Shah Parody
10 months
यो राज्यसत्ताको ज्यादती र यी १२ भाइ मिडिया गद्दार हरु राति जांर र भांङ्ग खाएर जथाभाबी समाचार लेख्ने बिरुद्द अब सबै जनता मिलेर सडकमा उत्रने बेला भयो !ढिला नगरौं !जागौं
56
24
602
@coldnepal
Balen Shah Parody
10 months
कति पीडा झल्किएको छ यो अनुहारमा .... खेलमा हार जित स्वीकार छ क्याप्टेन, हामी समर्थन गर्न छाड्दैनौं न आत्ती खेल्नुहोला ❤️🇳🇵
Tweet media one
19
13
608
@coldnepal
Balen Shah Parody
9 months
नेता त चित्र बहादुर केसी जस्ता पनि छन् क्यार! भएको सुरक्षाकर्मी पनि फिर्ता गरेकै छन्। कुनै थ्रेट छैन। निर्धक्क हिड्छन्। हाम्रालाई किन हो यति साह्रो डर! हाम्रा बास्तवमा राम्रा नभएरै त होला। पशुपतिनाथले चाडै नै सध्बुद्धी दिउन्। जय होस।
31
26
610
@coldnepal
Balen Shah Parody
9 months
मलाई धेरै युवाहरू र अभिभावकहरूले सोध्छन्--नेपालमा बसेर के फाईदा छ? किन बस्ने? मसंग आजभन्दा करिब २ दशक अघिसम्म प्रष्ट जवाफ हुनेगर्थ्यो तर अहिले जवाफ छैन। जहॉ फाईदा वा सुख छ, यो एक बारको जुनिमा, मिल्छ भने त्यतै जानू, बस्नू, रमाउनू, मूर्ख नबन्नू। जुन दिन आफू सक्षम भएँ, अब हण्डर
26
61
577
@coldnepal
Balen Shah Parody
9 months
सत्य बोल्ने मान्छे तीतो हुन्छ ऊ सधै एक्लो हुन्छ। निष्पक्ष आमाबाउ_सयोगी आफन्त र दाजुभाइ निस्वार्थ साथी_संयोगले मात्र भेटिन्छ।
40
40
567
@coldnepal
Balen Shah Parody
10 months
भारत ले चन्द्रयान चन्द्रमा पुराईसक्यो , हाम्राले मुर्रा भैसी अझै नेपाल ल्याउन सकेनन 🙄🤣
74
46
564
@coldnepal
Balen Shah Parody
10 months
हेल्लो सरकार २४ घण्टै खुल्ने भएछ, अब गुनासो:- ग्यासको मूल्य अस्वभाविक वृद्धि किन? टमाटर र प्याजको मूल्य किन यति आकाशिएको? लम्पी स्किन पीडित किसानले कहिले उचित क्षतिपूर्ति पाउँछन्? यहाँ हरेक चाडबाड भन्दा अघि महंगी आउँछ, कसरी?
47
31
550
@coldnepal
Balen Shah Parody
13 days
देश चुसेर खान पल्केकाहरू बालेनको लोभलाग्दो क्रेज र काम गर्ने शैली देखेर तर्सिएका छन् । देश र जनताको हितमा कसैले काम गर्न खोज्दैछ भने यिनिहरूलाई लोकतन्त्रमाथी खतरा , प्रतिगमनकारीको चलखेल लाग्न थाल्छ । यि नवसामन्तीहरूलाई के कुरामा हेक्का होस् भने निकट भविष्यमा सार्वभौम सचेत
31
35
552
@coldnepal
Balen Shah Parody
10 months
ललिता निवास फाइल पुनः खुलेपछिका उपलब्धी १ःप्रधानमन्त्री भएका व्यक्तिमाथि अनुसन्धान गर्न मिल्दैन २ःसिआइबीले राजनीतिक नेतृत्वको आदेश तामेल गर्छ ३ःअख्तियारको मुद्दा कमजोर बनाउन पुख्ता सहयोग ४ः ठूला व्यापारिक घरानाको भागाभाग ५ः सिआइबीको दुरुपयोग गरेर विरोधीमाथि प्रतिशोधको मार्ग
38
58
539
@coldnepal
Balen Shah Parody
9 months
१७ बर्ष भो देश बनाउछौ भनेको, यस्ता तश्विरले तिम्रो मन पोल्दैन सर्खार ? #wakeup #NepalGovernment #EnoughIsEnough
Tweet media one
31
56
519
@coldnepal
Balen Shah Parody
10 months
वर्षौ देखि नेपाली राजनीतिमा कब्जा जमाइरहेका देश र जनताको हितमा काम नगरि आ आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्न लुछाचुँडी गर्ने हरुलाई नेपाली जनताले सुध्रेर काम गर्ने अवसर नदिएको हैन तर तिनिहरु मरे सुध्रिदैन,अब ८४ को चुनावमा दुई तिहाई बहुमत रा स्व पा लाई दिएर अरु लाई जनताको पक्षमा
51
21
514
@coldnepal
Balen Shah Parody
10 months
सबैभन्दा पहिला जेल हाल्नु पर्ने तलका मध्ये को होला ? १) शेरबहादुर २)केपि ३) पुकदा ४)माधव ५)बाबुराम ६) झलनाथ ७) अरु थप्दै जाउँ ... 😅
313
32
516
@coldnepal
Balen Shah Parody
9 months
नागरिक्ता बिदेक पास गर्न लाई एमसिसि कान्ड मचायो! त्यो भुलाउन लाई ललिताकान्ड मचायो त्यो भुलाउन लाई भुटानी सरनार्थीकान्ड मचायो! त्यो भुलाउन लाई किलो सुनकान्ड मचायो ! त्यो भुलाउन लाई जातिय र धार्मिक कान्ड मचाउदै छन ! अब त बुझौं अनि उठौ न नेपाली हो मुठी भर छन पापी हरु उखेलेर फालुम!
19
55
500
@coldnepal
Balen Shah Parody
11 days
चोर ले आफ्नै आखा अगाडि बाट सुन चोरेर लैजान्छ उ देख्दैन डाका ले हाकाहाकी डकैती गर्छ तर उ प्रतिबाद गर्दैन ,, शिर निहुराउछ उ सिनो बोकेर हिड्छ मैले भन्छु साह्रै साह्रै गन्हायो तर उस्ले गन्ध थाहा पाउन्न उ मेरो अभिभावक हो उसलाई म के भनौं जिउदो भनौं कि मरेको भनौं
31
31
511
@coldnepal
Balen Shah Parody
9 months
ज्ञानेन्द्र शाहीले प्रचण्डलाइ ठाडै ध म्कि दिदै भने :खेलाडीको पैसा दिन नसक्नेले बधाई दिन लाज छैन
9
28
464
@coldnepal
Balen Shah Parody
11 months
भन्नलाई संसारकै सजिलो , हुनलाई एक्दमै गाह्रो , देखाउन एक्दमै सजिलो , देखिन साह्रैनै गाह्रो , सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी , सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी , मृत्यु हरेक दिन, धान्न सबल छौ के त ? एउटै मात्र छ प्रश्न ,असल छौ के त ? -Balen shah
14
39
466
@coldnepal
Balen Shah Parody
10 months
स्मरण रहोस्, शिंहदरबारमा बिं. सं 2030 तिरै भयंकर आगो लागेको थियो ! Photo credit: Facts of Nepal
Tweet media one
41
21
447
@coldnepal
Balen Shah Parody
9 months
भ्रष्टाचारको विरोध गर्ने वित्तिकै आज मात्रै भएको हो ? हिजो भएको थिएन र ? हाम्राले मात्र गरेको हो र तिम्रालेचै गरेका थिएनन ? जस्ता कुतर्क गरेर भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण नगरौं! भ्रष्टाचार जसले र जहिले गरेको भएपनि अपराध हो । हिजोका आजका,हाम्रा तिम्रा कोही नउम्किउन !
28
39
450
@coldnepal
Balen Shah Parody
1 year
With himani shah 🇳🇵
18
16
433
@coldnepal
Balen Shah Parody
9 months
बाउले विश्लेषण गर्ने, छोरी ले टिप्पणी गर्ने श्रीमती ले पढ्ने!सक्किगोनी! अनि हामी चाहिँ तपाईंहरूले देश विकासको खाका कोर्नु हुन्छ भनेर पत्याइदिनु पर्न |
29
16
407
@coldnepal
Balen Shah Parody
10 months
आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।
33
24
403
@coldnepal
Balen Shah Parody
9 months
के तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत निकालिन्छ, त्यसपछि डायलाइसिस मेसिन मार्फत जान्छ र नीलो ट्यूब (नलि)मार्फत शरीरमा फिर्ता... यो प्रक्रिया पूरा हुन चार घण्टा लाग्छ र बिरामी ओछ्यानमा स्थिर रहन्छ। यो प्रक्रिया हप्तामा तीन पटक हुन्छ, जसको मतलब एक महिनामा १२ पटक
Tweet media one
28
43
405
@coldnepal
Balen Shah Parody
10 months
कती एउटा मेयर प्रति खनिएको । बालेन देशभक्त हो उ जती राषेट्रभक्त्त कोही छैन यो देशमा । तीमीहरु सब देश बेच्ने दलाल हौ 🥲🥹
48
14
397
@coldnepal
Balen Shah Parody
9 months
आजको दुइ खबर : खबर १ : सरकारले निर्धारण गरेको कर उद्योगी/व्यवसायीहरुले तोकिएको समयमा राज्यकोषमा दाखिला गर्नुपर्छ । तर उद्योगी व्यवसायीहरुले रकम नतिर्ने, मुद्दामामिला गर्ने लगायतका कारणले उठ्नुपर्ने जति कर उठ्दैन । लामो समयदेखि उठ्न नसकेको करमा व्याज जोडिँदै जान्छ र त्यसको
17
19
400
@coldnepal
Balen Shah Parody
10 months
फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमन (Immigration) को कर्मचारीको प्रश्न थियो, "यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?" श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए । त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ
18
24
398
@coldnepal
Balen Shah Parody
10 months
न आसन न भाषन जनताले अनुभुति गर्ने बालेन र बिधिको शाशन । जय देश !! Balen 🙏
14
27
397
@coldnepal
Balen Shah Parody
10 months
आज राती छिमेकी देश भारत को चद्रयान् ३ नामक यान चन्द्रमामा ओर्लिसको छ आज यता हाम्रो तिर चाँही गुडि रहेको बस खोला तिर ओर्लिन्छ उडिराखेको जहाज खोल्सा तिर ओर्लिन्छ यो देश बाट उड्ने भनेको युवा मात्र भए अरु सबै झर्ने खस्ने पछारिने देश को राजधानी बाट पोखरा आउने बाटो को यो दुर्घती
28
35
386
@coldnepal
Balen Shah Parody
10 months
आज शक्तिको दुरुपयोग गरेर दुईचार भ्रष्टचारीको अनुसन्धान रोकिएला, समाजमा परिवर्तनको ज्वारभाटा फैलिएको छ, भोलि यिनकै लागि आत्मघाती बन्नेछ, किनकी परिवर्तनलाई थप मलजल भैरहेको छ, चौथो व्यक्तिको हात नजिक सत्ता पुगेको छ।
26
33
379
@coldnepal
Balen Shah Parody
10 months
धेरै चुप लागेर बसियो अब न लागौ आउ सबै नेपाली क्रीकेट fans सन्दीपलाई साथ दिउ जस्ले आफ्नो भन्दा बढी देशको लागि सोचेर खेल्छ नेपाललाई बिश्व सामु चिनायो आज उहीँ मान्छे माथि यति ठूलो सजाय कठै मेरो देशको कानुन्😠 ठुक्क नालाएक सरकार 😠 यहाँ देशको लागि सोच्नु नै सब भन्दा ठूलो गल्ती रहेछ
68
25
376
@coldnepal
Balen Shah Parody
9 months
काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ। हाललाई भक्तपुरको सुर्यविनायक देखि काठमाडौंको लैनचौर सम्म सार्वजनिक सवारीसाधनको लागि सडक विभागले रातो रंग पोतेर लेन छुट्ट्याउन थालको हो।
Tweet media one
20
14
380
@coldnepal
Balen Shah Parody
10 months
नेपाल सानो देश हो जहा संघीय लोकतान्त्रिक पद्दतिको काम छैन!★७७ जिल्लामा ७७ निर्वाचित सदस्य पर्याप्तछ. ★सिंगो राष्ट्र चलाउनको लागि केन्द्रीय सरकार र स्थानीय सरकार पर्याप्त छन् ★आफ्नो संस्कृति र परम्परालाई जोगाउन हिन्दू राष्ट्र आवश्यक छ नत्र नेपाल अफ्रिकी देश जस्तै हुनेछ
20
36
371
@coldnepal
Balen Shah Parody
10 months
बयान लिने कि न लिने भन्ने होईन।सुन तस्करी भएको छ।नक्कली शरणार्थि पठाईएको छ।ललिता जग्गा मन्त्री,प्रधानमन्त्रीले लिएका छन।प्रहरीले अपराधि पत्ता लगाई सकेपछि सरुवा गर्नु र अपराधिलाई उन्मुक्ति दिन खोज्नु ठूलो अपराध हुदैछ।आज अपराधि लुकायौ।भोलि के हुन्छ?जब जनताले अपराधि खोज्न शुरु गर्छन
30
29
374
@coldnepal
Balen Shah Parody
10 months
देश गरिब भए बिदेशिले पाइला पिच्छे हेप्छ देश समृद्ध भए पो बिदेशले चुच्चे नक्सा देख्छ नेपाली जनताले नेता बनायौ उखाने र गुखाने नेताले बेचेर खाए सिद्दाए देश खोज्न कहाँ जाने बालेन हर्क अगाडि बढ तिमिहरुको खाचो छ देशलाइ लिम्पियालिपुलेख नेपालको भनि चिनाउनुछ बिदेशलाइ 😄 दशै आयो
16
26
351
@coldnepal
Balen Shah Parody
21 days
माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ
26
19
347
@coldnepal
Balen Shah Parody
15 days
85
31
345
@coldnepal
Balen Shah Parody
13 days
Tweet media one
11
24
346
@coldnepal
Balen Shah Parody
9 months
गृहमन्त्रि को राजिनामा पहिला प्रमुख प्रतिपक्ष ले माग्नु , पछि सत्ता गठबन्दन को प्रमुख ले माग्नु कतै यो सॅयोग मात्र होकि नियोजित? अन्योल….
38
11
336
@coldnepal
Balen Shah Parody
16 days
जब विकासको लागी प्रगतिशील निर्णय लिईन्छ तब कानुन देखाएर बाधकपनको सृजना गराईन्छ || हाम्रो समाज र देशको विकासक्रम हेर्दा कतिपय निर्णयहरु कानून भन्दा व्यवहारिकता हेरेर गर्नु पर्ने देखिन्छ || खासमा, हामीलाई धरातल मै सुन्दर काठमाडौं चाहिएको हो कानुनमा लेखेको सुन्दरता होइन ||
21
16
335
@coldnepal
Balen Shah Parody
11 months
युवा हो... अरुले खान दिन्छु, पैसा दिन्छु या कुनै पद दिन्छु भनेर झगडा गर्न लगाउँछ भने कदापि उसको कुरा नसुन्नु ! त्यो अपराधी हो ! त्यसले तिम्लाई use & throw गर्छ ! देश बिग्रेकै त्यस्ताहरुले गर्दा हो ! तिमी आज गरीब बनेकै त्यस्ताहरुले गर्दा हो !
32
23
328
@coldnepal
Balen Shah Parody
10 months
हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण
25
31
323
@coldnepal
Balen Shah Parody
10 months
कुनै पनि भ्रष्टाचारको विषयमा संलग्न जो सुकै पनि अनुसंधानको दायराबाट उन्मुक्ति नपाउने हिजोको सर्बोच्चको फैसला बोलिदिएको छ। प्रम वा मन्त्रिपरिषदको निर्णय भन्दैमा भ्रष्टाचारको छानबीन गर्नबाट उन्मुक्ति नपाउने फैसला ललिता निवास काण्डको सन्दर्भमा भएको हो। यही सिलसिलामा डा बाबुराम
12
37
314