'एभरेष्ट' फूर्के बहादुर ® Profile Banner
'एभरेष्ट' फूर्के बहादुर ® Profile
'एभरेष्ट' फूर्के बहादुर ®

@SystemFather1

Followers
1,772
Following
207
Media
47
Statuses
24,245

बायो पहिले त थियो, प्याज र गोलभेँडाको भाऊ बढेपछि त्यही बायोको अचार बनाएर खाईदिएँ...!

सन्काबस्ती
Joined March 2017
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 years
प्रीये🧡 एउटा "तिमी" छौ अनि अर्को चाहिँ "मृत्यु" थाहा छैन मलाई को पहिले आउने हो तर जो पहिले आउँछ, म उसैको हुनेछु!!😌😥 #4k_kaka
2
10
42
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
जाँड रक्सी चुरोट खैनी नखाने + भेज उपाध्याय बाहुन केटा मास्सिएकै हुन् त अब?🤔
84
5
166
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
जाँड रक्सी चुरोट खैनी नखाने + भेज उपाध्याय बाहुन केटा भेट्टिदैनन् र अब?🤔
74
12
150
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
उपाध्याय ब्राह्मण केटा छैनन् र यता? + भेज्🤗❣️
75
1
127
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 years
भानुभक्त आदिकवि हुन भने, फूर्के बहादुर चै पूराकवि हो😉🤙
11
20
117
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
जाड रक्सी खैनी चुरोट नखाने ईमानदार केटा अब यो पृथ्वीबाट लोप भैसकेका हुन् र?🤔
40
4
106
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
आउनुस् चिनजान गरौं म कर्णालीको पानी खाएकी कालिकोटे चेली, अनि तपाईं?🤗
31
3
104
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
एउटा मन अनि जोडी मिल्दो भेज उपाध्याय ब्राह्मण केटा भेट्न पाएपनी अब बिहे गर्न हुन्थ्यो🙈 ट्विटर संसारमा त्यस्तो कोहि छैनन् कि केहो?😏
35
7
94
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
आधा माघ पनि यसै बितिहालो कुनै उपाध्याय बाहुन केटा पनि फेला परेनन् अझै😏🥴
33
7
87
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
जाँड, रक्सी, चुरोट, खैनी केही नखाने + भेज र चिया लभर उपाध्याय बाहुन केटा कता हराए? देख्न नि छोडियो त🙄
26
7
88
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 years
मेरो एकजना नजिकैको मित्र हुनुहुन्थ्यो, कुनैदिन ज्यादै बोलिराख्नुहुन्थ्यो हिजोआज त मेन्शन पनि ईग्नोर गर्नुहुन्छ😭 @MitraAgyat किन हो?🤔😞
7
10
69
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
आई लप pet भन्थि, भुँडी लाग्या केटा मन पराउँदी रैछे भनेर मपनी मख्ख परेको! पेट भनेको कुकुर बिरालो पो रछ😱🥴 #4k_kaka
5
3
60
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
Oe तिम्रो मन त ढुङ्गाकै रहेछ, बरु त्यो तिम्रो मन देउ न मलाई घरमा आमालाई अदुवा कुट्ने लोहोरो बनाउन काम आउछ😁
8
7
59
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
hi, hello भन्ने बित्तिकै तिम्रो फोटो पठाउन भन्दै नआवो है दाजुहरु😏 बरु नबोल म सङ्ग 😪😎
10
3
55
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
आज मेरो Birthday, सबैजनाले शुभकामना दिनुहोला😍❣️
29
3
52
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 years
प्रीये, तिमी भन्दापनी झन् जिद्दी छ मेरो मन् तिमिले "बिर्सिदे अब मलाई" भन्दापनी झन् झन् याद गरिरहन्छ तिमिलाई!😥 #4k_kaka
1
13
48
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
6 months
खप्परमा एउटी गर्लफ्रेण्ड नै नलेख्दिने भएसि मलाई यतिसम्म रोम्यान्टिक चाहिँ किन बनायौ भौमान्?🤔😏😭 #MrFoorkey
6
9
48
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
10 months
मैले निक्कै जतन गरेर साँचेको छु केही थान "सपनाहरु"को पोको, फुकाउनु छ कुनै दिन समयले "मौका" अनि भाग्यले "साथ" दियो भने...! #4k_kaka
3
11
46
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
फागुन पनि बित्न लागिसको, एउटा केटा खोजेर अब बिहे नगरी भयेन😁🙈
11
3
42
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
"के गर्दैछस्?" प्रश्न नगर्नुहोस् हजुर! बडो ठुलो जिम्मेवारी बोकेर हिँडेको छु म, आफूले आफैंलाई खुसी पार्ने।😊🧡 #4k_kaka
4
11
42
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
दुख्छ साथी हो, बिहे नहुँदासम्म मुटु दुख्छ अनि बिहेपछी टाउको! तर दुख्न चाहीँ अवश्य नै दुख्छ😌😌 #4k_kaka
2
10
40
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
टुइट नलेख्दा किन टुइट आएन भनी dm गरि साेध्ने पनि काेहि छैन😥😥 sadlife😴😥
8
1
41
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
3 months
छन त single life नै ठिक छ तर, यदि कोहि पट्टिहाल्यो भने, relationship पनि नराम्रो त हुँदैहोइन...! 😚🙈
8
4
40
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 years
आहा, finally 10k धन्यवाद सबैलाइ 😍🤗❤️ येसरिनै सधैब साथ रहिरहोस्❤️ भनेर tweet गर्ने दिन कैले आउला खै🤣
10
4
39
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
3 months
मलाई पनि त कसैले सम्झेर call message गरे त हुन्थ्यो नि😌 एकजनाले पनि dm गर्नुहुन्न त मलाई किन हो?😢
7
1
36
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
हरेक व्यक्तिमा केही गुण अनि केही बैगुन अवश्य हुन्छ, तर दुखमा साथ नदिनेहरु भन्दा पनि दुखमा घात गर्नेहरु संग थोरै दुरि बढाएको नै राम्रो हुन्छ...! #4k_kaka
5
10
36
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 years
"प्रेम कहिल्यै पनि गलत हुदैन,💕 तर बिन्ती छ प्रीय अनुहार सँग प्रेम नगरिदेऊ।"😞🤙
3
10
35
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
प्राय दु:खी र एक्ला हुन्छन् ती व्यक्तिहरु, जसले आफ्नो भन्दापनि अरुको चिन्ता र खुशी सोच्ने गर्छन्! #4k_kaka
3
9
36
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
म हृदयबिहिन त हुँदै होइन हजुर, तरपनी मैले हिजोआज आफ्नो मुटुलाई कम प्रयोग गर्न सिकेको छु..!!🙂 #4k_kaka
6
6
35
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
आज फुर्सदमा छु, घुम्न जानेभए आउनुस् है कर्णाली को बगरमा😍
7
1
34
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
मलाई पनी एकजना चाइयो जसले फोन गरेर सोधोस् तिमी के गर्दै छौ? कहाँ छौ? खाजा खायौं? दिन् कस्तो भो? यो गर त्यो गर जे मन् लाग्छ तेई गर अरे एस्तो किन गरेको? मेरो मायाँ लाग्दैन आऊ घुम्न जाउँ रेडी भर बस म आम्दै छु आज यो कुरा खानु पर्छ ल मम्मी संग कुरा गर त हाम्रो बिहेको🙈
4
2
33
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
7 months
प्रीये🧡 म बाट नै छुटेकी थियौ, पहिलेजस्तै मेरै साथमा आउँछौ कि भनेर कुरिरहेछु अझैपनी लट्टाईलाइ छोडेर चङ्गासरी उडेकी तिमी अब झिनो आश बाँकी छ त्यही धागोको, यदी धागो नै चुँडिएछ भने उता तिमी अधुरो यता म अपुरो भएर नै बस्ने त होला...!😥 #MrFoorkey
2
10
35
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
आउनुस् ७७ जिल्लाकै साथी बनौं म कालिकोट बाट, अनि हजुर चाहिँ ?🤗
14
3
34
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
ए हजुर बुद्धिमान्‌ मानिसले आफ्‍नो बुद्धिको घमण्‍ड गर्दैन, अनि बलियो मानिसले आफ्‍नो बलको घमण्‍ड गर्दैन र धनी मानिसले आफ्‍नो धनको घमण्‍ड कहिल्यै पनि गर्दैन!🧡 #4k_kaka
6
7
33
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
3 months
अँ साच्ची, जाँड रक्सी केइ नखाने उपाध्याय बाहुन + भेज केटा कता पाइन्छन् होला? कसैलाई थाहा छ भने जानकारी गराइदिनु न.. 😌😢
14
2
34
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
प्रीये, मन मारेर हिँड्यौ तिमी धनको दायाँबायाँ मैलेपनी लाउँ कि क्याहो मुटु बेची मायाँ!😌 #4k_kaka
3
6
31
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
प्रीये, तिमिले जतिसुकै इग्नोर गरेपनि म त अझै उत्तिकै प्रेम गरिरहेछु तिमिलाई..!🧡 #4k_kaka
4
6
31
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
आउनुस् गफ गरौं, मन मिले लव नि गरौंला❣️🙈
9
1
32
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
सबैजना डेटिङ गए कि केहो? यता त सुनसान पो छ त🤔🧐🙄
6
2
32
@SystemFather1
'ए��रेष्ट' फूर्के बहादुर ®
1 year
खै जालमा परेर गै कि पारेर गै, कसरी भनुँ मरेर गै कि मारेर गै! निष्ठुरी😌 #4k_kaka
3
2
31
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
प्रीये, मलामी पनि किन्नुपर्छ रे तिम्रो शहरमा हाम्रो गाउँमा त तरकारी पनि बाँढेर खाइन्छ!😌 #4k_kaka
2
6
30
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
एउटा गफगाफ ग्रुप बनाउदैछु, ग्रुपमा बस्न चाहनेले आफ्नो आईडी Mention गर्नुहोला है!❣️😍
16
2
31
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
कस्तो भुतले खाजा खानेबेला जन्मिन आईपुगिएछ यार् आन्टिहरुको चमक धमक देख्दा ढिलो जन्मिएछु जस्तो लाग्छ, अनि नानिहरुको चुरिफुरी देख्दा चाडै जन्मिएछु जस्तो लाग्छ!🥹🥴 #4k_kaka
3
5
31
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 years
रियल आइडी पनि खोल्नुमात्रै भयो कसैले वास्ता नै गरेनन्!😥😭😭
6
3
29
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
चुरोट नखाने त कोई नरैछन येत्रो यो संसारमा😏🙄
11
3
28
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
3 months
आउनुस् तपैं र म मिलेर बिहे गरौं !!🙈🙈
10
1
29
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
खासमा मोटाउन गार्‍हो होकि दुब्लाउन गार्‍हो हो?🤔
11
4
27
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
लख्तरान् परेर आइयो😌 यो देटिङ् भन्ने चिज पनि साह्रै अजिवको रहेछ! #4k_kaka
3
3
28
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
आउनुस् गफ गरौ कुरा मिलोभने लव पनि गरौंला🤌
5
1
27
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
6 months
कसै गरेपनि दुख्ख र पीडाले साथ छोड्नै नमानेपछि, दुनियाँमा सबैभन्दा ठूलो दोषी आफ्नै तकदिर लाग्दैछ मलाई...😌 #MrFoorkey
5
4
27
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 years
मध्यरातको समय सुनसान ठाउँमा एक्लै लखरलखर हिड्दैगर्दा वर्षौंदेखि सम्पर्क बिहिन भएकी आफ्नी प्रेमिकालाई कुनै प्रतिक्षालय अथवा एउटा रुखको फेदमा सुक्क सुक्क रुँदै गरेकी वा रौसी खाएर झ्याप भएको अवस्थामा फेला पारेर (निचिनेरै)आफुसँगै घरमा लिएर जाने कहानी चै फिल्ममा मात्रै आउँछ हो?🤔🤔
4
4
27
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
धारा तोरिको तेल त यसै बदनाम छ, मान्छेहरू यहाँ मुटु दह्रो बनाउनकै लागि धोका खाईरहेछन्..!!😌 #4k_kaka
3
2
28
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
गुराँस लिएर उनलाई भेट्न गएको त्यसलाई त अझैपनि कालले ध्वजो नै हाल्यारैन्छ, अझैसम्म यहि जुनिमा रैछे चोराखन्ती!🤧😏 #4k_kaka
2
3
28
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
प्रिय् म खराब मान्छे हो भने, तिमी मेरो सुधार केन्द्र बनिदिनु है....!!🤗
3
3
28
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
आज मलाई काठमाडौं घुमाउन लैजाने कोहि हुनुहुन्छ? मम्मिले घुम्न जा भन्नुभएको छ, साथी कोहि भएनन्😥
6
1
28
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
प्रीये म सँग त केवल तिम्रा यादहरु मात्र छन, जिन्दगीमा उसलाई खुशी नै खुशिले भरिदिनु जो सँग तिमी छौ।। #4k_kaka
3
1
26
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 years
प्रीये, मलाई गिराएर तिमी उचाइमा पुग्छौ भने तिम्रो लागि म अझै गिर्न पनि तयार छु...!🧡 #4k_kaka
2
9
24
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 years
एभोकाडो पनि पाकिसकेछ, खानेभए आम्नुस् होइ!😉 #4k_kaka
Tweet media one
3
0
25
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
समयले धेरै कुरा सिकायो तर, Boyfriend कसरी बनाउने भन्ने कुरा कहिले सिकाएन..!🥴🙄
7
3
27
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
बाऊआमाको आँखा छल्दै हातमा दुईवटा चकलेट बोकेर अहिले साँझमा आएकी रैछिन् उनी "यी यो खाउ है तिम्रोलागि भनेर लुकाएर ल्याईदिएको मैले, बाले गाली गर्नुहुन्छ जान्छु है!" भनेर गईन्🧡🍫 #4k_kaka
4
6
27
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 years
प्रीये, म पटक पटक जुनको करिब पुगे केवल तिम्रो करिब हुनलाई तर अफ्सोच, मेरा अनेकौ प्रयासहरू ले सधै सधै तिम्रो तिरस्कार र वेवास्ताको शिकार हुनु पर्यो अब म हारे, म थाके तिमीलाई आफ्नोपनको आभाष दिलाउन साँच्चिकै म असफल भए, शब्दहरू रित्तिए मेरा शब्दकोश मा जस्ले तिमी लाई खुशी दिन सकोस्!🧡
0
6
27
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 years
प्रीये,, न केहि बाँकी नराखी बिर्सिन सकियो न त स्पष्टसँग सम्झिन नै सकियो बस् माझधारमा अड्किएर बसेका छन् तिमी अनि तिमिसँगका अतीतहरु!😥 #4k_kaka
2
8
25
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
हामी Middle-Class हरुको Happy New Year हुँदैन हजुर। केबल वर्ष फेरिन्छन् , अनि जिम्मेवारीहरु थप्पिँदै जान्छन् ।😊 नव वर्षस्य शुभाशया:🧡 #4k_kaka
7
8
25
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 months
केछ ए सूचना पाटी चोरहरु?😉 जानकारीको लागी टाँसेको बोर्ड पनि देखिसहेनौ है असत्ती हो😜 #MrFoorkey
2
2
25
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
3 months
सबैले एक अर्कालाई call गरेछन् मलाई त call गर्ने नि कोइ भएनन�� यहा😭😭
6
2
25
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
प्रीये, अकस्मात् आईदिने तिम्रो यादहरुको भारी कहाँ लगेर बिसाउँ मैले?🤔 #MrFoorkey
4
4
25
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 months
@realpbhattarai @ShahBalen तिमी धेरै नभुक ल कुकुर जतिसुकै भुकेपनी हात्तीलाई केही फरक पर्दैन!
2
0
26
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
पाउरोटी, दुनोट र तरुनी उस्ताउस्तै हुन्, क्रीम दलेपछी यिनिहरुको भाऊ यत्तिकै बढ्ने!😉 #4k_kaka
3
7
25
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
जाड रक्सी नखाने + भेज उपाध्याय बाहुन केटा कता हराए खोइ?🤔 मरिगए नि देखिन्नन् त
11
1
24
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 years
प्रीये, लाग्दैछ अब म जिन्दगीकै अन्तिम सास फेर्दैछु! तिमी आयौभने खाटमै भेट गरौंला नत्रभने पनि घाटमा चै अवश्य आउ है भेट्न, तिमिसँग भेट्ने एउटै रहर पूरा गर्न मन छ जिन्दगीमा!!😌 #4k_kaka
3
5
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
प्रीये❤️ मैले वर्षौं वर्षको पर्खाइपछी पाएको तिमिलाई केही क्षणमा नै गुमाउनुको पिडाले साच्चिकै यो मन भत्भती पोल्दोरहेछ..!😥 #4k_kaka
3
6
24
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
प्रीये, गौंथलीको गुँड राम्रो जुरेलीको शिर एकछिन मेसेज नआउदा नि तिम्रै लाग्छ पीर! 😌 #4k_kaka
5
4
24
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
प्रीये, सँगसँगै बग्न पाइनँ म कसरी छुटुँ? तिम्रोमाया खोलिजस्तै किनार मेरो मुटु!!🧡 #4k_kaka
2
3
25
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 months
प्रीये, छुट्टिदै गर्दा तिम्रो भागमा खुशी पर्‍यो अनि मेरो भागमा चाहिँ आँशु तिमी नयाँ याद बनाउन तल्लीन भयौ, म भने अझै तिनै पुरानै यादहरुमा रुमल्लिरहेछु...!😌 #MrFoorkey
4
9
25
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
ए कान्छा, ठट्टैमा यो वैंश जान लाग्यो😋 अब माघमा चै सिन्दुर लिएर आउनु है🙈🙈
2
4
24
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
के हामी Imo Viber Whatsapp Instagram Facebook Snapchat मा पनि साथी बन्न सक्छौ ?
14
1
23
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
10 months
कुनै पलमा जिन्दगी सँग निक्कै नजिकिएर छुट्टिएको हो "खुशी" पनि, अब न खुशी बाँकी रह्यो न त जिन्दगी को आधार नै...! #4k_kaka
0
4
24
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
9 months
भिडभाडमा बसेर हाँसेको हाँसो बरु झूटो हुनसक्ला, तर एकान्तमा बसेर रोए��ो आँशु कहिल्यै झूटो हुन सक्दैन..! #MrFoorkey
3
3
23
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
हेर्नुस् Wife भनेकाे माेबाइल सेट🤭 Husband भनेकाे सिम कार्ड🫣 उनिहरु बिचको सम्बन्ध रिचार्ज कार्ड👩‍❤️‍💋‍👩 छाेरा भए incoming call📞 छाेरी भए out going call📞 दुवै नभए Miss call....😂😂
4
1
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
यत्रो ट्विटर संसारमा भेज उपाध्याय बाह्मण कोहि पनि नरैछन् मरेका स्यालहरु😏😏
15
2
23
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
11 months
कुनै दिन जुन बाटोमा जिन्दगी भेटिएको थियो, आज त्यही बाटोमा यसरी खुशी हराउला, मैले कल्पना समेत गरेको थिइनँ!😥 #4k_kaka
5
7
24
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
तेत्रो लकडाउन त एक्लै बिताएकी मलाई जाबो भ्यालेन्टाईन् ले केइ नि असर नगर्दोरछ😁
4
3
23
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
1 year
प्रीये, थाहा थियो मलाई हामी अवश्य नै छुट्टिनु पर्छ भन्ने! तर, तिमी हाँस्दै अनि म रोएर छुट्टिनु पर्छ भनेर थहा थिएन!!😌 #4k_kaka
1
10
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
6 months
प्रीये, तिमिसँगको सम्बन्ध त टुटेर गयो तर.. खै किन टुट्न सकेनन् सधैं एकनासले आईरहने अनगिन्ती तिम्रा ती यादहरु...?😌 #MrFoorkey
3
6
23
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
आज येता छु, कसैले मलाई देख्नुभो भने hi भन्नुहोला है!🤗🙈
Tweet media one
2
0
21
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
10 months
साथी साँच्चिकै यो दुनियाँ अजिबको छ, यहाँ पुरुषको भावनासँग खेलेको कसैले देख्दैन तर नारीको शरीरसँग खेलेको अन्धोले पनि देख्छ...!🥹 #4k_kaka
1
7
24
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
11 months
प्रीये, कुनै दिन तिमीलाई पनि फुर्सद मिलेछ भने एकपटक तिमिलाई प्रेम गर्ने निर्दोष मन बोकेको एकथान यो ज्यानलाई सम्झिनु, समयसँगै रुप फेरियो होला रङ्ग फेरियो होला तर तिमिलाई आफ्नो सोच्ने यो मन कहिले परिवर्तन हुन सकेन! हो त्यही मन लिएर आजपनी म त्यही दोबाटोमा पर्खिरहेको छु🧡 #4k_kaka
1
4
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
10 months
लभ पर्नै आटिसकेको थियो, कुन्चैँ असत्तिले "F बाट नाम आउनेहरु फटाहा हुन्छन्" भन्दिएछ... ! ब्लक गरेर गै😭 #4k_kaka
4
3
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
2 years
ललितपुर सानेपा नजिकै घर किनियो। सहयोग गर्ने साथीहरु लाई धन्यबाद।
5
1
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 years
खै के कुरा बुझेर रिसाईन आज उनी आफुलाई भने ऐलेसम्म उनी रिसाउनुको कारण थाहा भएन!😞
0
3
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
"राम्री हुन के गर्नु पर्छ" रे मैले नि भन्दिए, कर्णालीको पानीले नुहाउनुपर्छ....!!😉🤭
1
1
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
3 months
निद नि लागेन, आउनुस् लव गरौं😉 मन मिले गफ नि गरौंला🙈🙈
5
2
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
हजुरको लागी यो मेरो मायाको चिनो😍❣️
Tweet media one
6
2
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
Oe विनाकारण छोडेर जानेहरु हो सुन... पछि फर्केर आयौ भने ढुङ्गाले हानेर मार्दिन्छु नी फेरि!😠
6
2
23
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
11 months
प्रीये, चोखो माया दिँदापनी आँखभरी आँशु दियौ! जिन्दगीभर रुनुपर्ने कुन जुनिको बदला लियौ? 😥 #4k_kaka
4
6
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 years
फोन गर्दापनी अब त कोरोनाबाट बच्ने उपाय भन्न छोडेछ😞
2
2
20
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
आज जन्मदिन पारेर भगवान पशुपति नाथको दर्शन गरेर आइयो😍❣️
10
0
21
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
5 months
मध्यपान, धूम्रपान, सुर्तीजन्य पदार्थ सेवन नगर्ने तथा भेज केटाहरु यो संसारबाट लोप भैसकेका हुन् र?🤔
5
0
22
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
7 months
म ढुङ्गा हुँ मलाई ढुङ्गा नै रहन देउ, यदि मुर्ती बनायौ भने तिमी आफैले शिर झुकाउनुपर्ने छ...!😌 #MrFoorkey
5
6
23
@SystemFather1
'एभरेष्ट' फूर्के बहादुर ®
4 months
Valentine Day आउन अब जम्मा २ दिन बाँकी छ, तर अझैसम्म पनि Boyfriend को नै अत्तोपत्तो भएन😌😭 कस्तो झ्याउलाग्दो जिन्दगी भो🙄
5
2
23