Evidence👰 Profile Banner
Evidence👰 Profile
Evidence👰

@SakkshiTiwari

Followers
7,147
Following
1,556
Media
10
Statuses
51,870

चिन्ने ले चिनेकै छन.. नचिनेको ले चिन्दै गर्छन..😏🤫✨💙

Butwal
Joined December 2019
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@SakkshiTiwari
Evidence👰
4 months
कति जिम्मेवारीको पछि भाग्नु! अब मलाइ जिम्मेवारीको स्वाद होइन स्वतन्त्रताको स्वाद लिनु मन छ! मेरा लागि जिम्मेवारी प्रेम होइन,कर्तव्य हो तर मैले यो कर्तव्यको पछि भाग्नु हुदैन।सदैब आफू स्वछन्द भएर अघि बढ्नेछु!!😊
3
10
33
@SakkshiTiwari
Evidence👰
4 years
कक्षा ५ देखि नै सरकारि स्कुल पढियो।सरकारि भएपनि राम्रै शिक्षा र संस्कार हासिल गरियो ।आमाबाबुले पनि ढिलै भएपनि केही कुराको कमि हुन दिनुभएन कैयोै साथिसङ भेट भयो ।कोहि साथि दिमागमा छन त कोहि मन भित्र।जाबो हिजो आज सामाजिक संजालला भेट भाको ले अोैकात देखाएर जान्छन😠🙄😬 Goodmorning.
94
317
926
@SakkshiTiwari
Evidence👰
3 years
कति राम्रो हो के तिमी चोरु चोरु जस्तो लाग्छ तिम्रै आमाको बुहारी भैदिउ भैदिउ जस्तो लाग्छ😂🙈
37
121
339
@SakkshiTiwari
Evidence👰
4 years
मेरो नि 2 k पुग्यो बधाइ देउ न कसैले । 😣😣
94
11
307
@SakkshiTiwari
Evidence👰
4 years
कक्षा ९ मा पढ्दा परिक्षामा चिट चोरेको😑 आरोपमा परीक्षा हल बाट बाहिर😢 "निकालिदिनुभएको" मेरो "सर"ले 😰 "आज मेरो tweet चोर्नुभएछ "। 😌😂🤣
32
67
269
@SakkshiTiwari
Evidence👰
3 years
जवानी मा साथ देउ प्रिय 💏 बुढेसकालमा एमाले छदै छ नि ।😉 #trend
22
82
244
@SakkshiTiwari
Evidence👰
3 years
भगवानले अनावश्यक मान्छे लाए जन्म दिदैन्न तेसैले आफुले आफै एकदमै खास लाग्छ।❤️ Happy 20th birthday To you Me.🎉🎈
61
56
229
@SakkshiTiwari
Evidence👰
3 years
bachelor को पढाइ असफल होला कान्छा तर आमाबाबुले दिएको संस्कार कहिलै असफल हुनेछैन।🙂😌❤️ #शुभबिहानी Stay safe🌷☕️
33
86
227
@SakkshiTiwari
Evidence👰
4 years
५ जाना जन्ति लिएर बिहे गर्ने जाने चलन यदि कोरोना पछि नि रितिरिवाज मै परिणित भयो भने हरेक छोरिको बाउको ऋण लाग्थेन होला ।🙏 #शुभबिहानी #शुभदिन ❣️
23
50
216
@SakkshiTiwari
Evidence👰
3 years
घर ठूलो बनाउनुहोस समाजले चिन्छ। मन ठूलो बनाउनुहोस संसारले चिन्छ।❣️❤️ Stay safe🥀🌿 Good morning🍵
14
75
212
@SakkshiTiwari
Evidence👰
3 years
Ncell ले नि voice pack दियो Ntc ले नि voice pack दियो तर बिडम्बना भाग्य ले बोल्ने मान्छे कोहि नि दिएन।😥😪
22
51
199
@SakkshiTiwari
Evidence👰
3 years
सांसद ज्यु Pubg र freefire मात्रै होइन Tiktok पनि बन्द गराउने पनि माग गर्नुहोस।
17
46
196
@SakkshiTiwari
Evidence👰
4 years
यति सम्पन्न सालि पनि छैन कि संसारको हरेक कुरा किन्न सकु । तर यति गरिब पनि छैन कि पैसाको लागि आफ्नो इज्जत र सपना नै त्यागु ।🙏😍 Goodmorning
23
67
181
@SakkshiTiwari
Evidence👰
3 years
खडेरि लागेको मेरो inbox मा अहिले बाढि, पहिरो ,भुकम्प, ज्वालामुखि, सबै भइराछ 😏🙄 Stay safe.
25
65
184
@SakkshiTiwari
Evidence👰
3 years
प्रेम सबैलाई गर्छु तर बिश्वास केहि हद सम्मको ब्यक्ति लाई मात्रै।😍 #Dear_you ❤️ Stay safe☕️🌿
25
78
185
@SakkshiTiwari
Evidence👰
4 years
माया गर्छु भनेर झुक्याउने भन्दा माया गर्दिन भनेर तडपाउने नै प्यारो लाग्छ ।😕 good morning. Be safe😍😍
28
39
175
@SakkshiTiwari
Evidence👰
3 years
कृपया आफ्नो फोटो नहालि मलाइ follow नगरिदिनुहोला।म बिना फोटो को मान्छे चिन्न सक्दिन। र followback दिन पनि सक्दिन तपाईं आफ्नो फोटो देखाउने लायक को नै हुनुहुन्न भने मेरो साथिको लायक बन्नुहुन्छ भनेर म कसरी बिशवास गरु।😏🙄
22
47
178
@SakkshiTiwari
Evidence👰
4 years
हो म मान्छु । तिमी सङ bachelor, master को ठूलो ठूलो Marksheet होलान। यदि तिमिले पढेको कुरा ब्यवहारमा उतार्दैनोै भने तिमी "अनपढ नै ठहरिन्छोै" यो दुनियामा ।🙏💓 Goodmorning guys. Have a great Day💓
26
54
179
@SakkshiTiwari
Evidence👰
3 years
I never insult my Ex. because that person was once my happiness and still perfect to me.😞😔 #missing
14
64
181
@SakkshiTiwari
Evidence👰
3 years
बाहुनि हुम म!! आँखा जुदाउन जरुरि छैन।🙈 नाक जुदाए पुग्छ।😹😁
32
50
175
@SakkshiTiwari
Evidence👰
3 years
तिमी सङ बोल्ने बानी परेको छ नत्र मलाई पनि थाहा छ तिमी मेरो किस्मत मा छैनौ भनेर 😊😑 #शुभरात्रि 🦋🌹
16
71
178
@SakkshiTiwari
Evidence👰
3 years
जब समय खराब चलिरहेको हुन्छ नि तब साथीले त साथ छोड्छन् नै आफन्तहरुको अस्लि रुप देखिदो रहेछ 😑
9
70
176
@SakkshiTiwari
Evidence👰
3 years
सम्पत्ति को नाम मा यहि एउटा संस्कार छ तेहि संस्कार बाट नै बाबू आमाको शिर ठाडो पार्नु छ।❤️ Stay safe🌺🌷
19
71
178
@SakkshiTiwari
Evidence👰
3 years
बोल्न त अर्कको Boyfriend संग नै ठिक रैछ 😎 न त फोटो माग्ला भन्ने पिर 😁 न त फोन नम्बर माग्ला भन्ने पिर😂
24
56
173
@SakkshiTiwari
Evidence👰
3 years
केटाको चक्कर र टिप्परको ठक्कर बाट सधै बचेर हिड्नु पर्छ रे 😉🤣 बाबा ममिले ��न्नू भाको
16
48
171
@SakkshiTiwari
Evidence👰
3 years
निधार ठूलो भएर के गर्नु भाग्यमा कोहि नभएसि 🙆‍♀️🤦 ब्यवहार राम्रो भएर नचल्ने रहछ यहाँ अनुहार राम्रो नभएसि।🙎‍♀️😑 Goodmorning☕️🌿 Stya safe❤️
31
82
170
@SakkshiTiwari
Evidence👰
3 years
Dear You खाना के खायोै देखि!! खानामा "के थपोै" भन्ने सम्म यात्रा गर्नु छ। तिमी सङ 🙈❤️ Gm🍵 Stay safe🌿
27
68
172
@SakkshiTiwari
Evidence👰
3 years
एउटा सानो घर 🏘️ ठूलो बार्दलि 🏖️ पानिको शितल मोैसम❄️🌧️ त्या तिमी र म 👫 मेरो हातको मीठो चिया 🍵💏 अनि रोमान्टिक मोैसम🙈❤️
22
72
169
@SakkshiTiwari
Evidence👰
3 years
प्रेम को यात्रा मा सबैभन्दा लामो आश मेरो उनको हुने प्रतीक्षा।😥 #Maya Stay safe☕️🌿
14
74
171
@SakkshiTiwari
Evidence👰
3 years
तिमि पनि बाहुन म पनि बाहुन हाम्रो बिचमा कोहि पनि नआउन।❤️😝🙈 #शुभप्रभात ☕️🌹🌿
40
59
172
@SakkshiTiwari
Evidence👰
3 years
सम्बन्ध नभएर के भो !माया त छ नि माया नभएर के भो! याद त छ नि 😥😪
13
49
168
@SakkshiTiwari
Evidence👰
3 years
किताब का पाना घोेकेर bachelor पढ्दै छु भनेर मलाइ घमण्ड थियो।🤷‍♀️ जब मेरो "भेट" जिन्दगिले पाठ सिकाएको मान्छे सङ भेट भयो नि 🥀 म फिक्का फिक्का भए। 😑❤️🤦 #goodmorning ☕️🌿🌺
29
68
171
@SakkshiTiwari
Evidence👰
4 years
तिमी जस्तो छोै तेस्तै रहनु प्रिय । आफ्नो रुपलाइ बदल्न पनि नखोज्नु ।😘 जब कसेैको सोच ब्यहार मन पर्छ नि उसको रुप पनि तेतिकै राम्रो लाग्न थाल्छ ।😍 Good morning Guys🙏😍☕️
27
67
170
@SakkshiTiwari
Evidence👰
3 years
अहिलेको माहोल! सामाजिक संजालको दुरुपयोग!सवारि साधनको घुइँचो!हरेल छोरिहरुको कहानि सुन्दा देख्दा!योैनदुरब्याहार को कहानि सुन्दा!डर लाग्छ::म पनि एउटा छोरी भाको कारण ले कतेै म पनि निर्मला,सम्झना,भागिरति,सबिताजस्तै सिकार त हुदिन।😥😩😤 Stay Safe🌹🌿
12
68
169
@SakkshiTiwari
Evidence👰
3 years
जसको लागि मैले "मास्क र सेनिटाइजर" पठाइ रहे! तर अफसोच उ त अर्कै सङ क्वारेन्टाइन मा बस्दो रहेछन।🤦😤😴 Stay safe🌿❤️
15
74
165
@SakkshiTiwari
Evidence👰
3 years
घरको जेठि छोरी सबैकि प्यारि म 👧 घरभरिकि सबैकि माया कि खानि म 😍 छोरि भाको घर नै प्रशन्न हुन्छ रे ❤️ घरमा चार दिन बाहेक घरकि रानी रे म ।😩😢 Goodmorning🌹☕️ Stay safe🌷🌴
33
69
165
@SakkshiTiwari
Evidence👰
3 years
मैले त्यो गुमाए त्यो मेरो कहिल्यै थिएन तिमिले त त्यो गुमायोै त्यो मात्रै तिम्रो थियो।💔 stay safe🥀☕️😌
16
75
164
@SakkshiTiwari
Evidence👰
3 years
तिमी जिबन को गोरेटेमा भेटिएको मान्छे भए नभए नि केही फरक पर्दैन।😣 Stay safe🌺🥀
17
53
163
@SakkshiTiwari
Evidence👰
3 years
Oe सुन न 😊 म करेन्ट चाउचाउ पकाउछु। तिमी sprite लिएर आउनु ल ।🙈😹😁
31
44
167
@SakkshiTiwari
Evidence👰
3 years
सिउदो रङगाउन सक्छोै भने मात्रै तिम्रा ती हातले शरिरमा स्पर्श गरिदेउ। नभए बिन्ति छ तिमिलाइ मेरो शरीर छुने कुनै अधिकार छैन।🤦🙏
19
63
166
@SakkshiTiwari
Evidence👰
3 years
बसन्त बनेर आउनु सधै म सङ अजम्बरि माया लिन आउनु म सङ सुख दुख मा सधै साथ दिनेछु मैले नटुटिने नाता जोड्न आउनु म सङ Goodmorning☕️🥀🌺 Have a good day.❤️
29
77
163
@SakkshiTiwari
Evidence👰
3 years
बाहिर बेजोडले हुरीबतास चलिरहेको छ । कतै मेरो मन उडेर तिमीतिर जाने त होइन?🤣
15
53
159
@SakkshiTiwari
Evidence👰
3 years
दुई जना प्रतिको एक बिश्वास एक अटुट माया नै प्रेम हो जस्तो लाग्छ तर आजभोलि भोैतिक सम्भोग लागि मात्रै प्रेम लिने गर्छन मान्छे हरु।😥😥 #शुभबिहानी ☕️🌷
24
78
162
@SakkshiTiwari
Evidence👰
3 years
फेरि कसैको प्रेमिका हुनु मन छ मलाइ साथ छुटेको हो समरपण होइन
15
48
159
@SakkshiTiwari
Evidence👰
4 years
भोक लागेपछि खाना खाने नियम त ठिकै हो । तर खाना खाइसकेपछि "भाडा माझ्ने " नियम चाहिँ कस्ले बनायो के । (बाक्क भइसके😢😢) Goodmorning❤️
36
47
158
@SakkshiTiwari
Evidence👰
4 years
सानोमा सबैले ठूलो मान्छे बन्नु भनेर आशिर्वाद दिन्थे!र अहिले आएर बल्ल बुज्दैछु। मान्छे ठूलो होइन एक समाजको लागि असल ब्यक्ति र सधै राम्रो काम गरेर अरुको मन जित्नु पर्दो रहेछ ।😴🙏 Goodmorning guys
13
54
158
@SakkshiTiwari
Evidence👰
3 years
बजार मा नया उखान आको छ रे नि त माकुनेको हिडाइ झाक्रिको छोपाइ ... 😜😂😎
19
58
159
@SakkshiTiwari
Evidence👰
5 years
मागि बिवाह गर्ने सोचमा छु कसेैले आँखा नलागए हुन्छ 🙄🙄
17
8
156
@SakkshiTiwari
Evidence👰
3 years
जन्मे पछि केही गर्नुपर्छ आफ्नो शरिरको ख्याल आफै गर्नु पर्छ! धन भएर पनि सुख र सम्भोग नपाउने पनि सुख शान्ति पाउन मेहेनत गर्नुपर्छ! धेरै समय लाग्दैन मेहेनतको मिठो फल खान मीठो फल खानलाइ पसिना बगाउनु पर्छ! युगोै सम्म बाच्न त पाउदैनोै हामी सुखको समिक्ष्रणमा पनि सङघर्ष गर्नुपर्छ!
20
70
158
@SakkshiTiwari
Evidence👰
3 years
चाहे जुन सुकै कुरा होस त्यसलाइ सत्य र यथार्थमा परिणत गर्न सिक्नुहोस!नभए तपाईं पनि हर कोहि सङ गलत र मजाकको पात्र बन्न सक्नुहुन्छ! #शुभदिनको_कामना #stay_Safe 🌿☕️
28
79
159
@SakkshiTiwari
Evidence👰
3 years
आफू भित्र आफै लाई खोज्दै गर्दा.... संसारकै सबैभन्दा राम्रि त म नै रहिछु..❤️
5
56
156
@SakkshiTiwari
Evidence👰
3 years
म लजाएको खुब मन प्रथ्यो है तिमिलाइ अनि तिम्रा ती नशालु आँखा नि कति मन पर्थो है मलाइ ❤️😜
20
52
160
@SakkshiTiwari
Evidence👰
3 years
मङ्सिरमा नगर्नुहोस बिहे को कुरा भएकि छैन अझै २० बर्ष पूरा..😉😆
24
41
155
@SakkshiTiwari
Evidence👰
3 years
धन्न प्रकृतिले यति सुबिधा दिएको छ हामिलाइ आफू रोएको त देख्न पर्दैन..😥😥
6
48
155
@SakkshiTiwari
Evidence👰
3 years
डर लाग्छ कोहि सङ अलि नजिक भएर कुरा गर्न किनकि आफ्नो सोचेर बोलेका हरु सबैले साथ छोडेका छन।😥😐️ #Fact Stay safe
19
68
156
@SakkshiTiwari
Evidence👰
3 years
जिन्दगीमा सफलता प्राप्त गर्न pen संगै pain पनि आवश्यक पर्छ।सिक्ने चाहाना सङै बाधा अर्चन र समस्या सङ जुधेर हिम्मत र साहास लिएर अघि बढ्न सक्नु पर्छ🙏😊 stay safe Goodmorning🌿🌷
20
59
154
@SakkshiTiwari
Evidence👰
3 years
संसारमा आफू भन्दा अरु ठूलो भयो भने घमण्ड डाहा गर्छोै।एकअर्का प्रति मात्रै होइन हामी भगवान सङ नि डाहा गर्छोै। #fact Stay safe
20
69
153
@SakkshiTiwari
Evidence👰
3 years
भगवान ज्यादै दयालु हुनुहुन्छ।उहाँ हाम्रो दुख जति समाप्त होस भन्ने चाहानुहुन्छ।र हामी पनि ती दुख लाई अनुकुल बनाउने प्रयास गर्छोै। Stay safe❤️🌹
15
69
155
@SakkshiTiwari
Evidence👰
3 years
म कसै सङ "बाइक" मा हिडे भन्दैमा उ मेरो boyfriend नै हो भनेर सोच्न जरुरि छैन।😠 मेरो दाजुभाइको बाइक छ र उनिहरुलाइ पनि "बाइक" चलाउन आउँछ।😡🙄 don't judge anyone.😏🙄
16
49
154
@SakkshiTiwari
Evidence👰
4 years
"डरपोक".. हो तिनिहरु जो प्रेम गर्दैन्न । अरे! हिम्मत चाहिन्छ क्या बर्बाद हुन पनि । 🤘😋.. Goodmorning Have a nice day.
27
41
150
@SakkshiTiwari
Evidence👰
4 years
जो सङ प्रेम हुन्छ उ सङ बिहे नहुन नि सक्छ । जो सङ बिहे हुन्छ उ सङ प्रेम हुनै पर्छ ।❣️🤗❣️ ।।।😊
9
50
148
@SakkshiTiwari
Evidence👰
3 years
Someone.. ट्विटर चलाएर के पायोै त ? Me..Goodmorning Goodnight भन्नलाइ Boyfrn को जरुरत पर्दैन।😂😜😌😂
21
49
152
@SakkshiTiwari
Evidence👰
3 years
सम्बन्ध के हो भनेर ब्याख्या गर्न त सक्दिन म तर "वर पिपल" को रुखलाई देख्दा सम्बन्धको आभाष दिलाएको हुन्छ ।❣️❣️ #शुभसाझ🌷
14
75
155
@SakkshiTiwari
Evidence👰
3 years
कैयोै प्रेम पत्र लेखेर✍️ नपाएको तिमिलाइ म 😥 साउन महिनामा "बेलपत्र" चढाएर के पाउन सक्थे र ।😪
11
46
154
@SakkshiTiwari
Evidence👰
3 years
मायामा धोका पाउने धैरै छन यो बजारमा म एक त्यस्तो ब्यक्ति हु।जो बिश्वास बाट नै धोका पाएकि छु ।
11
50
152
@SakkshiTiwari
Evidence👰
3 years
आज रात पर्यो,अँध्यारो भयो भनेर यो होइन कि भोलि फेरि उज्यालो हुदैन र सुर्य सधैको लागि अस्ताएको भन्ने होइन।फेरि नया र सुनोैलो बिहानि सङै सुर्य पनि उदाउने छ । #IamWithKpOli
13
50
152
@SakkshiTiwari
Evidence👰
4 years
फोन गर्न लाई Ntc र Ncell ले voice pack त दियो😌😁 तर भाग्य ले बोल्ने मान्छे कोहि नै भएन । 😴😴
25
12
144
@SakkshiTiwari
Evidence👰
3 years
म Exam दिन हिडे है🚴‍♀️🚶‍♀️ Best wishes भन्दिनु त सबैले😃
28
35
152
@SakkshiTiwari
Evidence👰
4 years
छोरी मान्छे हो जन्मेपछि केही गरेर देखाउनुपर्छ जस्ले गर्दा आकाबाबुको शिर सधै ठाडो होस।
7
48
148
@SakkshiTiwari
Evidence👰
3 years
आफ्नो घरधन्दामा पनि ब्यस्त छु म😊 सामाजिक संजालमा पनि ब्यस्त नै छु म❣️ धेरै बोलाएर सताउनु नखोज्नु मलाइ 🙎‍♀️🙄 आफ्नो पढाइमा पनि अति नै ब्यस्त छु म।😂 #शुभबिहानी☕️ #staysafe 🌿🌷
25
70
144
@SakkshiTiwari
Evidence👰
3 years
उज्यालो पर्खाइमा बस्दै छु म साचो माया गर्ने खोज्दै छु म माया गर्ने त धेरै आए जिबनमा दुख पिडाको भारि बिसाउने खोज्दै छु म।❤️😣
21
65
150
@SakkshiTiwari
Evidence👰
3 years
माफ गरिदेउ प्रिय। सम्बन्ध बचाउनको लागि म मेरो शरीर बन्धक मा राखेर सम्बन्ध बचाउन सक्दिन। 😪
15
56
150
@SakkshiTiwari
Evidence👰
3 years
बिहे त arrange marriage नै गर्ने हो 💓 किनकि बाबा आमाको निर्णय कहिलै गलत हुदैन।🙏 #really Stay safe😷
23
61
148
@SakkshiTiwari
Evidence👰
4 years
तिमी महङ्गो गिफ्ट दिएर असल प्रेमि हुदैनोै। कुनै नारिको "शरीर" नछोइ #प्रेम गरिदेउ तिमी सदाको लागि अमर प्रेमि हुनेछोै।❣️😊 #शुभबिहानी
17
35
144
@SakkshiTiwari
Evidence👰
3 years
नेता ज्यु हरु मैले तिरेका करोडौं करको खर्च बाट नै तपाइहरु अहिले भाषण र शासन गर्न सक्नु भएको छ! बिन्ती छ!! मलाइ एक सिलिन्डर अक्सिजन दिनुस न है।😥🙏🙏
12
52
147
@SakkshiTiwari
Evidence👰
4 years
कुनै नारिलाइ प्रेम गर्नु छ भने जिन्दगि भर समाजको अगाडि प्रेमको उदाहरण दिने खालको गर। एउटा बन्द खालि कोठाको लागि हो भने कुनै नारि लाई छुने आट नगर । 🙏😍
17
59
143
@SakkshiTiwari
Evidence👰
3 years
मुस्लिम धर्मावलम्बी हरुको महान चाड इद मुबारकमा सम्पूर्ण धर्मावलम्बीहरुलाइ हार्दिक शुभकामना।।
18
51
143
@SakkshiTiwari
Evidence👰
3 years
हो म घरको छोरी हु तर पनि घरमा बुबा ममिलाइ खाना खादा कम भयो भने आफुले कम खाएर भए नि दिन्छु।🥀❤️ #maturity
17
66
141
@SakkshiTiwari
Evidence👰
3 years
धेरै खुसि छु आज म तिमिले बकवास भनेर छाडेको मलाइ आज कसेैले खास सम्झेर अपनाएको छ ।😊😍 Goodmorning☕️🌿☘️
25
63
143
@SakkshiTiwari
Evidence👰
3 years
तब सम्म मेहेनत गरिरहन्छु जब सम्म मेरो परिचय अरुले दिदैन। Goodmorning🥀🌺 Have a good day 🍵🌿🌷
19
63
142
@SakkshiTiwari
Evidence👰
4 years
घरमा बस्छु !बाहिर निस्किन्न ! कोरोना ���नि लाग्दैन । exam आउँछ मज्जाले पढ्छु । subject पनि लाग्दैन ।😉😜🤘
9
40
143
@SakkshiTiwari
Evidence👰
3 years
सुनसान मेरो देशमा नेताको होहल्ला छ! यता अक्सिजन कमि छ उता कुर्सी तानातान छ! अजमबरि भैराछ मेरो देश रोगको हाहाकार ले!! हरेक ब्यक्तिलाई श्रद्धाञ्जली दिदा यो मन रोइरहेको छ।😥😩 #staysafe
17
64
145
@SakkshiTiwari
Evidence👰
4 years
अरुलाइ त मैले बोलेर नै मन जितको थिए 😍 तर तिमिलाइ त माया दिदा पनि तिम्रो मन जित्न कहिलेै पनि सकिन ।।😴😪 GoodMorning Guys❤️💓😍
23
74
142
@SakkshiTiwari
Evidence👰
3 years
मेरो जिबनमा मलाइ चाहिने भनेको नै सम्मान हो । यदि मलाइ कसैले केही दिन चाहान्छ भनी मलाइ सम्मान दियोस अरु मलाइ केसैको नि जरुरत नै पर्दैन। #शुभ_बिहानी ☕️ तपाइको दिन शुभ रहोस🥀🌿😊☺️
24
64
141
@SakkshiTiwari
Evidence👰
3 years
आम्दानि को स्रोत केही पनि भएन अब खाना पकाउदै Youtube मा upload गर्न पर्यो। अलिअलि आम्दानी पो हुन्छ कि "लकडाउन" मा..!🤣🤔😹 Stay safe🍵🌿
21
62
145
@SakkshiTiwari
Evidence👰
4 years
जुन दिन पार्टिको झन्डा त्यागेर देशको झन्डा लिएर सडक मा उत्रन्छोै हो तेहि दिन मेरो पनि उपस्थित हुनेछ । goodmorning😍
18
28
134
@SakkshiTiwari
Evidence👰
3 years
अोहो कति बिजि भाको हुन सबै😏 मेरो DP को तारिफ गर्ने फुर्सद कसैलाई छैन😔
17
38
141
@SakkshiTiwari
Evidence👰
4 years
लेख्न खोजेको थिए तिमी बिना खुसि छु भनेर । तर कलम चलाउनु भन्दा अगाडि आसु ले कागज नै भिजेछ !!😥 Goodmorning guys🙏☕️
15
48
137
@SakkshiTiwari
Evidence👰
4 years
अलि अलि उमेर वढेपछि घरमा कोहि पाहुना आउदा र कसैले फोन गर्दा कस्तो मुटु ढुकढुक हुने रैछ ..😴 my lord 😥😥
14
41
139
@SakkshiTiwari
Evidence👰
3 years
यो मनले तिमिलाइ चाहेको छ माया तिमी आइदिनु मायाको आभाष लिएर।💙..
11
66
141
@SakkshiTiwari
Evidence👰
4 years
बिहे गर्न अझै केही बर्ष बाकि छ .. "मङ्सिर" आअोस कि "माघ""फागुन" हामीलाई केही फरक पर्दैन।।😏🤷 मन भाको ले गरे भैगो नि 🙄🤷
22
34
140
@SakkshiTiwari
Evidence👰
4 years
चाहाना त हाम्रो माया को "उपन्यास" लेख्ने थियो!🤗 तर परिस्थिति या समयले गर्दा आज आएर यस्तो tweet लेख्दै बस्नु पर्याछ ।🙏😴 Goodmorning Guys💓
19
50
136
@SakkshiTiwari
Evidence👰
4 years
थोरै गोजि के फाटेको थियो । सिक्का भन्दा धेरै सम्बन्ध गिर्न थाले । #शुभ_बिहानी 😍❣️
22
48
137
@SakkshiTiwari
Evidence👰
3 years
फुलभाको ठाउमा भमरा पनि घुम्छ!🦋 छोेरि भाको घरमा बिहेको कुरा नि चल्छ!🙆 के गर्नु यस्तै छ रितिरिवाज र परम्परा!😕 छोरी भएसि एकदिन पराइ घर जान नै पर्छ!💔 Stay Safe🌿🥀🍵
24
71
139
@SakkshiTiwari
Evidence👰
3 years
Boyfriend अस्ति नि बोलेन 😴 हिजो नि बोलेन 😫 आज नि बोलेन 😢 हुनत अर्काको Boyfrn म सङ किन बोल्थ्यो र 😑😰😉🤣🤣
25
53
139
@SakkshiTiwari
Evidence👰
3 years
माया गर्छोै कि गर्दैनोै भन मलाइ🤔 कि वार कि पार गराउ अब मलाइ🤷‍♀️ यसरी कुरेर बस्न सक्दिन अब तिमिलाइ 😒🙆 छिटै पन्चेबाजा बजाएर लिन आउ मलाइ😌 Stay Safe Everyone🍵🥀🌿
25
77
138
@SakkshiTiwari
Evidence👰
3 years
कसेैले मन पराउनु ठूलो कुरा होइन कसेैबाट मन पराइनु ठूलो कुरा हो।❣️😍
11
49
137
@SakkshiTiwari
Evidence👰
4 years
अहिले कलेज जादा:कोट, पाइन्ट, टाइ, बेल्ट, जुत्ता लयाएर जादा तेति मजा आउदैन तर जुन स्कुल जादा निलो कलर को "सर्ट" र "स्कट" मा मज्जा आउ्थ्यो 😥
9
50
139
@SakkshiTiwari
Evidence👰
3 years
मलाइ सबेै भन्दा महङ्गो उपाहार "समय"नै लाग्छ। तेसैले म सङ आउदा अलिकति धेरै समय लिएर आउनु।😓🙂 Stay safe🥀🍵
21
70
138
@SakkshiTiwari
Evidence👰
4 years
म कसैको बाइक हिडे भन्दैमा उ मेरो boyfriend नै हो भनेर सोच्न जरुरि छैन।🙄 मेरो दाजुभाइ को पनि "बाइक" छ ।🙏😬😠😡🙄
7
47
138
@SakkshiTiwari
Evidence👰
3 years
नागरिकता बनाउन त बाबा सङ गएर बनाए। बिहे दर्ता त तिमी सङै गराउने हो।💓🙈 #बुझ्योैनि
12
32
135