Rameshpost Profile Banner
रमेश वाग्ले Profile
रमेश वाग्ले

@Rameshpost

Followers
3K
Following
32K
Media
661
Statuses
24K

Journalist: @12khari past: @sagarmathatv, @Mountaintv @Pahilopost, @bizmandu , @onsnews, @puleso @Souryadaily : Tweets are personal

Nepal
Joined February 2011
Don't wanna be here? Send us removal request.
@Rameshpost
रमेश वाग्ले
12 days
निर्वाचन कार्यतालिका यता छ चुनाव होस् नहोस पछिको कु्रो तालिकाममा भ्रम नरहोस् भनेर मैले पिन गरे है !
0
0
0
@Rameshpost
रमेश वाग्ले
21 hours
कांग्रेस सांसदहरुको व्यक्तिगत, एमालेको संस्थागत रिट कांग्रेसमा देउवासहित १९ सांसदले गरेका छैनन् संसद् पुनःस्थापनाका पक्षमा हस्ताक्षर
Tweet card summary image
baahrakhari.com
काठमाडौं । नेपाली कांग्रेस र एमालेका बहुमत सांसदको हस्ताक्षरसहित छुट्टाछुट्टै रिट निवेदन पेश गर्ने भएका छन् ।  सोमबार सर्वोच्चमा दर्ताका ��ागि दुवै पार्टीले आ–आफ्ना तयारी गरेका छन् ।  पुरक निवेदनमा...
1
0
0
@Rameshpost
रमेश वाग्ले
1 day
रामेश्वरजीबाट जे शिक्षा पाइराखेको छ यसले भन्छ हामीले नीतिगत सुधार गर्न जरुरी छ। त्यसकारण अब यो मन्त्रीलाई सुरक्षा गार्ड सहयोगी यी सब ऐनबाटै हटाइदिउँ। भविष्यमा आउने मन्त्रीहरूले पनि यो सरलताबाट पाठ सिक्नुपर्यो। हैन त @Vijaykumarko
@Vijaykumarko
Vijay Kumar Panday
2 days
हर्न दिएको करिब दुई मिनेटपछि मात्र ढोका खुल्यो। कुनै मन्त्रीले आफ्नो निवासको गेट आफैँ खोलेको दृश्य मैले यसअघि देखेको थिइनँ। अर्थमन्त्रीको घरमा न त गार्ड थिए, न झन्डा। योग्यता र सरलता एउटै व्यक्तिमा भेटिनु दुर्लभ गुण हो। रामेश्वरजीलाई देख्दा यस्तो महसुस हुन्छ—राजकीय शक्तिले आफूलाई
1
0
3
@Rameshpost
रमेश वाग्ले
4 days
५ करोड २६ लाख ८४ हजार पुगेछ। उद्योग खोलेपछि यति जावोको के चिन्ता ??
0
0
1
@bishodip
Bishodip
4 days
रविको निवेदनमा ‘सहकारी ऐनको दफा १३१ बमोजिम धरौटी राखी साधारण तारेखमा रिहा हुन पाउँ’ भनिएको छ । तर, उच्च अदालतले भने सहकारी ऐनमा नै नटेकी फौजदारी संहिताको दफा ७१ बमोजिम हुने गरी आदेश गरेको छ । https://t.co/a6SCTA0llP
Tweet card summary image
baahrakhari.com
काठमाडौं । बिगोबमोजिमको धरौटी स्वीकार गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न ��देश गरेको छ । न्यायाधीशद्वय वासुदेव...
9
6
31
@Rameshpost
रमेश वाग्ले
4 days
न्याय मुर्तिले कानून हेर्ने कि झ्याल ? धरौटि राखेको रकम बचतकर्तालाई फिर्ता दिन मिल्छ श्रीमान ?
4
3
6
@Rameshpost
रमेश वाग्ले
4 days
रविको निवेदनमा ‘सहकारी ऐनको दफा १३१ बमोजिम धरौटी राखी साधारण तारेखमा रिहा हुन पाउँ’ भनिएको छ। तर, उच्च अदालतले भने सहकारी ऐनमै नटेकी फौजदारी संहिताको दफा ७१ बमोजिम आदेश गरेको छ। जवकी संहिताले सफाई पाउने तहको प्रमाण भएमात्र धरौटी स्वीकार गर्ने अनुमति दिन्छ।
Tweet card summary image
baahrakhari.com
काठमाडौं । बिगोबमोजिमको धरौटी स्वीकार गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय वासुदेव...
0
1
1
@Rameshpost
रमेश वाग्ले
5 days
क्रियाशील टुंगिने समयमा कांग्रेसले गर्‍यो सदस्यता वितरणको पूर्वाधारसम्बन्धी निर्णय ! कार्यविभाजनमा गगन थापाको रोजाइमा सुदूरपश्चिम
Tweet card summary image
baahrakhari.com
कार्यतालिकाअनुसार क्रियाशील सदस्यता वितरण सकेर वडाले पालिकालाई र पालिकाले क्षेत्रलाई सिफारिस गर्नुपर्ने मितिमा सदस्यता व्यवस्थापन समितिले क्रियाशील वितरण गर्दा अपनाउनुपर्ने प्रक्रियाका विषयमा निर्णय...
0
0
0
@Rameshpost
रमेश वाग्ले
5 days
सरकारी साइट ह्याक गरेर त्यसै मार्फत प्रचार गर्ने गरी पुस ९ गतेदेखि आन्दोलनको घोषणा भएछ। त्यो पनि जेनजी आन्दोलनको सुरुवातकर्ताबाटै
1
1
0
@Rameshpost
रमेश वाग्ले
5 days
पाडे गाली गरेर अमुक पार्टीको स्थान सुरक्षीत गरेकाहरुले धेरैलाई झोले ! भने र, त्यसलाई देखाउँदै ए होस् होस् ! भन्दै स्याल हुइयाँ मच्चाए स्याल हुइयाँमा सहभागिलाई आज त्यो पनि ठिकै होइन गज्जव लागिरहेछ 😂
0
0
1
@Rameshpost
रमेश वाग्ले
5 days
जेनजी आन्दोलन उच्चस्तरीय जाँनबुझ आयोगले भन्यो - सरकारले आयोगलाई ढाल बनाउँदै मुद्दा फिर्ता गर्ने ‘रकमी चाल’ बनाएको हुन सक्छ। आयोगको सिफारिसमा हिरासतमुक्त वा थुनामुक्त गर्न सक्ने कानुनी आधार छैन । https://t.co/swis6WXOKB
baahrakhari.com
काठमाडौं । जेनजी घटना न्यायिक जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयान निम्ति बोलाउने तयारी गर्दै छ भने तत्कालीन गृहमन्त्री रमेश लेखकले आयोगले बोलाउनासाथ उपस्थित हुने आश्वासन दिएका...
0
0
0
@Rameshpost
रमेश वाग्ले
5 days
दुबईका सिराजको विश्व समुदायलाई शुझाव - कतै घुम्न विदेश जाने सोचाइमा हुनुहुन्छ भने नेपाल नै आउनुस् है दुबईबाट ‘धुरन्धर’ हेर्न नेपाल आएका एक टिकटकर, कफीमा बस्यो मन ! (भिडियोसहित)
Tweet card summary image
baahrakhari.com
भिडियो : सुरेन्द्र पौडेल/सचिन श्रेष्ठ काठमाडौं । कोही व्यक्ति सिनेमाको कतिसम्म फ्यान हुनसक्छ ? यो प्रश्नको जवाफ व्यक्तिअनुसार फरक–फरक आउला । तर, सिराज बलोचजति चाहिँ कमै मात्रै सिनेमाका ‘किरो’ होलान्...
0
0
1
@Rameshpost
रमेश वाग्ले
5 days
पहिलेइ फैसला गरेर गएका कार्कीलाई निर्णय सुनाउन चाहिएको म्यादलाई जागिर लम्व्याउने मेलो भनेर बुझ्न सकिन्छ ? प्रधानमन्त्रीलाई भेटेर जेनजी आन्दोलनबारेको जाँचबुझ आयोगले भन्यो- म्याद थपिदिनुपर्‍यो
Tweet card summary image
baahrakhari.com
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद...
0
0
0
@Rameshpost
रमेश वाग्ले
5 days
खुशी भएको हैन दाइ ! म तपाईंले हान्दिउ भनेको भन्दा हान्देको ठिक मान्छु (विचारले है) तपाईं वैचारिक बम बन्नुस्, पड्कनुस् पनि ता कि तपाईं पड्किदा समाजव्यवस्था विथोलोस् र हामी सबैलाई त्यसपछिको आकारमा समाहित गरोस् या त तपाईं यसरी पड्किनुहोस् कि समाजको आकार भन्दा फरक नै बाँकी नरहनुहोस्!
@RabindraMishra
Rabindra Mishra
5 days
नौ वर्षमा एकचोटी पड्किऊँ कि भन्दा त यति 'राम्रो' मान्न खोज्ने पत्रकार रमेशजी, म हरेक नौ-नौ दिनमा पड्किएँ भने कति खुशी हुने होला! तपाईँ मेराबारे असाध्यै (बारम्बार) चिन्ता गर्नुहुन्छ क्या, रमेशजी। यति चिन्ता गरिदिने मान्छे हुनु मेरो भ��ग्य हो।
0
0
1
@Rameshpost
रमेश वाग्ले
5 days
मानिस आक्रोसित भयो भने पड्किन्छ यदि पड्किउ भन्छ भन्छ भने बुझे हुन्छ दाइ त्यो पट्किदैन हाम्रोतिर उखान नै छ - भुक्ने....ले टोक्दैन लागेको कुरा तपाईले प्रस्ट भन्दै राम्रो लाग्छ है दाइ मलाई चाहिँ
@RabindraMishra
Rabindra Mishra
6 days
बम पड्किऊँ? सहनुको पनि सीमा हुन्छ। म तथ्यसहित सार्वजनिकरपमा 'बम पड्किएँ' भने के होला? निरन्तरका षडयन्त्र, आडम्बर, विरोधाभाष र झूठको बेलुन सदाका लागि यसरी फुट्छ कि दुनियाँ चकित पर्नेर्छ। मैले गत नौ वर्षको राजनीतिमा एक पटक पनि आफ्ना सहधर्मीबारे कहिल्यै नराम्रो बोलेको छैन। यो
1
0
1