RajjitC Profile Banner
Rajjit ✍ 🇳🇵 Profile
Rajjit ✍ 🇳🇵

@RajjitC

Followers
18K
Following
233K
Media
654
Statuses
172K

#Line Producer #Former Production Planner/Manager,@ kollywood,Bollywood & Hollywood. https://t.co/xLrv5Tb1rH

kathmandu-12,nepal
Joined November 2019
Don't wanna be here? Send us removal request.
@RajjitC
Rajjit ✍ 🇳🇵
6 months
From Kathmandu to Hollywood Nepali: Selfie King | Prakash | Pujaar Sarki | Mahabhoj Hindi: Unchai | The Casino T-Series: Music Video South: Jack | Tyson Naidu Hollywood: Fracture Stories don’t need borders. I just build them.
1
10
14
@thapa_gaut38659
गौतम थापा
8 hours
जिन्दगी धेरै लामो छैन, तर सुन्दर बनाउन काफी छ ! बस् सानोखुसी, सानो प्रेम, र ठूलो मन सहित अगाडी बड्दै जानु पर्छ ……………..🌸
3
9
25
@the_fanstop
College Shirt Clubs by The Fan Stop
1 year
Get officially-licensed Penn State Nittany Lions Tees, long-sleeves & hoodies monthly
0
15
190
@1111_Kanchan
उपमा
15 hours
म निकै छुच्ची पनि बन्न सक्छु निकै ज्ञानी पनि हुन सक्छु जस्तो क्रीया पाउछु,उस्तै प्रतिक्रिया हुन्छ मेरो! #हजुर_कस्तो_बन्ने?
4
9
28
@RajjitC
Rajjit ✍ 🇳🇵
9 hours
शायद इसी को सच्चा प्यार कहते हैं… जहाँ अपनी उम्मीदें छोड़कर भी, दूसरे के लिए वादा निभाने की चाह बाकी रहती है। 💖 ✍
1
12
35
@aashi432
💘आशिका शर्मा 💘
17 hours
तिमिसँग के गुमाए के पाए भनेर के हास्नु आफैले आफैलाई सुम्सुमाए भनेर के हास्नु साहस चाहिदो रहेछ उकालो चढ्न पनि बिरक्तिदै हिड्ने बाटो बिराए भनेर के हास्नु #शुभप्रभात शुभदिन🙏💜
10
19
61
@1111_Kanchan
उपमा
1 day
फरक अभिमत हुदैमा कोहि गलत हुदैन! हजुरले देखिरहेको "M" लाई मैले "W" देख्न पाउछु! #महोदय 🙏🙏
8
11
36
@pana_bee01
❤️बिपना❤️
2 days
तिमी भए सम्म को एक यात्रा तय गर्नु छ , त्यसपछी एक्लो यात्रा लाई सदाको लागि पुर्णबिराम लगाउनु छ । #सुभरात्री 🌼🌼
2
7
34
@Ushakarki143
Uꜱʜᴀ Kᴀʀᴋɪ
18 hours
मैले गर्ने माया तिमीलाई शब्दमा सीमित हुँदैन कहिल्यै नयनले बोल्छ, मुटुले बुझ्छ बिना वचन पनि सम्झिन्छ सधै तिमी हाँस्दा वसन्त झर्छ तिमी रुँदा मन नै रोइरहन्छ दूर भए पनि आत्मा छेउमा मायाको डोरीले बाँधिरहन्छ जीवनको बाटो काँडामय छ तर तिमीले दिएको साथ मिठो छ! #शुभ_प्रभात☕️ #शुभ_दिन🙏
8
28
63
@SakkshiTiwari
Evidence👰
18 hours
खुसि हुनलाइ प्रेमको नाटक गरेपुग्छ दुखि हुनलाइ प्रेम गर्दिए पुग्छ…🙂 #शुभ_प्रभात_वंदन ☕️🌹✨
4
14
36
@pokhreli_p
पोखरेली🇳🇵
18 hours
एउटा कुरा संधै हेक्का रहोस् मित्र..! "उचाईमा पुग्ने सडक कहिल्यै सिधा हुँदैन।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😊👍️
8
26
78
@surya_mogar
सुर्य मगर(✍अज्ञात सायर✍)
18 hours
म त भोकायर आको भोगी भोक मेटिन्छकी सपना सजायर आको छु आखा भरी रेटिन्छकी हर सहर हर गल्लि हरूमा खोजे कतै भेटिन तिमीमा ढुङ्गा खोज्दा देवता भेटिन्छकी #शुभ_प्रभात_वंदन #शुभबिहानी
8
13
41
@DurgapunPun1
पब्लिक भान्जा
1 day
अफ्ठ्यारो पस्थितिमा भरिएको आशु आखा भित्रै लुकाउन सकेउ भने बुझ्नु तिम्रो सत्रु हाँस्न पाउने छैनन तिम्रो दुःख देखेर ! #सुभ_रात्री
2
7
34
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
21 hours
लास जलाएर फर्केकाे मान्छे त फेरि त्यहीँ गएर जल्नुपर्छ..........पालाे सबैकाे आउँछ!!!
0
5
19
@thapa_gaut38659
गौतम थापा
20 hours
आफुले गरेका गलत कुराहरुको पश्चाताप गर्नु राम्रो हो ! तर गल्ती महसुस गरि जीन्दगी भर रोएर बस्नु गलत हो ! आफ्नो गल्ती सच्चाउदै अगाडी बड्नु पर्छ, जीवनको असली सार यसैबाट प्राप्त हुन्छ ! #शुभ_प्रभात🙏❣️🪷☕️
12
22
56
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
1 day
बिधुतकाे महशुल लिन पाउदैन हामी तिर्दैनाैं भन्छ......... सिमेन्ट,छड,जस्ता,पाइपकाे पैंसा नतिरि सित्तैमा लैजाउ किन भन्दैनाैं!!!
0
2
3
@SusriNamaste
susri💛
2 days
चोट लाग्दा डर नमान, त्यो त जीवनले दिएको अनुभव हो। 🙂 #शुभबिहानी ❤
5
9
42
@Silent_KillerDr
Dharmendra R. Ranjitkar
1 day
कि निदाउन सक्नु, कि सुतेजतीमै बडी, ब्रेन फ्रेस हुनु… कस्तो काल चल्यो यो उमेर र जिम्मेबारीको प्रभु 🤞🤞
0
4
20
@peace39poem
Rajkumar Niranjan
1 day
एकदिन समय यस्तो अवश्य आउँछ महत्त्वहिन भनेको बस्तु पनि काम लाउछ जतिबेला पनि समयले कोल्टो फेर्न सक्छ फालेका चिजहरु पनि बटुल्न पर्ने अवस्था आउन सक्छ रद्दीमा फालेको चिज गद्दीमा राख्नु पर्ने अवस्था आउन सक्छ साथी समय सधै सुल्टो घुम्दैन काम नलाग्ने भन्ने केही चिज हुदैन #शुभसाझँ ❤️
4
14
52
@acharya_susma
सुष्मा आचार्य💖
1 day
जति ईमान्दार भएर मैले मानिसहरुसॅंग सम्बन्ध निभाएकीछु, त्यति निर्दयपुर्ण तरिकामा उनीहरुले मेरो भरोसाको हत्या गरेको छन् ..!🫡❤️
4
15
60
@thapa_gaut38659
गौतम थापा
1 day
आफ्नो हो भनेर महसुस गराउन पनि त सक्नु पर्यो नि ! आफन्त मात्रै भनेर हुन्छ र ?😎
2
17
50
@themoon128
साहिबा🌹
2 days
तिम्रो मुहार बिहानीको तारा लाग्छ साहेब त्यो तारा सबैभन्दा प्यारा लाग्छ ...😉
5
12
54