
Pabitra Thapa
@Pabitramagar2
Followers
7K
Following
4K
Media
32
Statuses
24K
Teacher ☘️🌻
Palpa
Joined June 2015
सँसारलाई जित्नुछ भने आमा बुवाको दिल जित्नुहोस् सबै जित्नुहुन्छ...॥
65
757
1K
तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist
600
4K
10K
नेपाल में हालात बिगड़ने के बाद बॉर्डर पर अलर्ट! भारत-नेपाल बॉर्डर पर SSB ने निगरानी बढ़ाई #NepalProtest #GenZRevolution #SocialMediaBan #Ranbhoomi | @gauravcsawant
12
97
791
कसैले राजीनामा दिएर अब रोकिन्न चाहे त्यो प्रधानमन्त्री होस् या गृहमन्त्री।। तिमीहरु आतंककारी भए पनि हामी छैनौ तर तिमीहरुलाई अब छाडा साँडे जस्तो छोड्दैनौ। कहाँ भाग्ने हो भाग तर तिमिहरुलाई समातेर कारवाही त गर्छौ गर्छौँ।।
63
478
2K
घाइतेलाई एम्बुलेस्नमा हाल्न लाग्दा यसरी गोली हान्न पाईन्छ? यस्तो त War Zone दुई देश बीचको युद्धग्रस्थ क्षेत्रमा पनि हुँदैन। आफ्नै साना नानीहरू माथि यति क्रूर अमानविय आक्रमण?
61
678
942
हामी गलत बाटो अघी बढ्नु भन्दा आराम गरेर बस्नु बेस #शुभ_रात्री 🌻☘️🌼
0
4
4
हामी गलत बाटो अघी बढ्नु भन्दा आराम गरेर बस्नु बेस #शुभ_रात्री 🌻☘️🌼
0
4
4
हेप्नु र हेप्पिनुको पनि एक सिमा हुन्छ बोक्नु र बोक्किनुको पनि एक सिमा हुन्छ आफ्नो मर्यादा र उस्को औकात भुल्न हुन्न ढोग्नु र ढोग्गिनुको पनि एक सिमा हुन्छ
1
10
31
म खरानी भइसकेको मान्छेलाई के को डर प्रिय, डर त तिमीलाई होला कसै सँगको प्रेममा पराल जो बनेको छौं। #शुभबिहानी
4
15
47
मरेपछि स्याउ बोकी,न आउनु होला। राम्रोमान्छे थियो भन्दै,न धाउनु होला। #सम्झना_सबैलाई🙏 #शुभसँन्ध्या 😌🙏💞🇳🇵
5
27
56
परिवर्तनको लागि कहिल्यै नडराउनु जति राम्रो गुमाउनुहुनेछ, त्यो भन्दा धेरै राम्रो पाउनुहुनेछ..।। #शुभ_संध्या 🌻☘️🌼
0
4
7
परिवर्तनको लागि कहिल्यै नडराउनु जति राम्रो गुमाउनुहुनेछ, त्यो भन्दा धेरै राम्रो पाउनुहुनेछ..।। #शुभ_संध्या 🌻☘️🌼
0
4
7
धैर्यताको निम्ति पनि हिम्मत चाहिन्छ हरकोहिले सक्दैनन् जसले सक्छन् सफल हुन्छन्...!!
3
28
99
पर्खेर थाकी हाले भने पनि म त बाँचेको हुँदिन होला,तिमी आउनु नआउनु तिम्रो मर्जी...। #सुभदिन्
1
12
20
बाहिरी राम्रो देखिनको लागि खराब साथीको सङ्गत गर्नु भन्दा ब��ु एक्लै हिँड्नु र बस्दा बेस #शुभ_शनिवार 🌻☘️
1
3
5
हामी कुनै तिब्र गतिको रेलमा चढ्यौ तर आफु कहाँ जाने भन्ने नै हामी लाइ थाहा छैन भने त्यो गतिको के अर्थ? के प्रयोजन? गतिमान हुनु मात्र सबै कुरा होइन गति तिर छ कि छैन भन्ने प्रमुखा कुरा त्यो हो #शुभ_संध्या 🌻☘️
1
3
5
पुन्य कमाउन मठमन्दिर जानै नै पर्छ भन्ने छैन दुखी गरिबलाई सेवा गरे पुग्छ, त्यहि नै धर्म हो #शुभ_दिन 🌱🌿☘️🌾🌻
1
3
7
भुलिदिनुस - अर्काको गल्��िलाई । भुलिदिनुस - अतितको तितो संस्मरणलाई । छोडीदिनुस - अरुलाई तल देखाउन । छोडीदिनुस - अर्काको धनमाथी चाहना राख्न । छोडीदिनुस - अरुको सम्वृद्धी देखेर जल्न । छोडीदिनुस - अर्काको चम्चागीरी गर्न । छोडीदिनुस - अरुको सफलतामा दुखी हुन । #शुभ_दिन 💚💛🧡
0
8
13
छाेरा मान्छे हाे नि म रून मनाही छ। छाेरा मान्छे हाे नि म दु,ख देखाउन मनाही छ। छाेरा मान्छे हाे नि म परिवार सग रिसाउन मनाही छ। छाेरा मान्छे हाे नि म ओठमा मुस्कान देखाउनुपर्छ।🤐 किनकि हास्छन् भन्ने डरले मनको पीडा बाहिर ल्याउन मनाही छ।😌 #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵
12
36
63
सकरात्मकता सबै भन्दा ठुलो शक्ति हो। जसले प्रेम भावसंगै सहनसील बनाउछ। #जयहोस
7
33
80
बाहिरी राम्रो देखिनको लागि खराब साथीको सङ्गत गर्नु भन्दा बरु एक्लै हिँड्नु र बस्दा बेस #शुभ_शनिवार 🌻☘️
1
3
5