
विचारभन्दा माथि देश
@NationAbvNotion
Followers
326
Following
542
Media
164
Statuses
181
Handled by a group of genuine supporters of the idea of विचारभन्दा माथि देश (Nation Above Notion).
Nepal
Joined January 2024
म मान्छे हुँ,.गल्ती गरूँला, बेइमानी गर्दिन - .यो देशलाई घात हुने काम गर्दिन।.व्यक्ति जित्ने, देश हार्ने राजनीति गर्दिन:.@RabindraMishra.
0
15
60
कविता: राज्य र नागरिक. उसले घुँडामुनि हान्नु पर्ने गोली.छातिमैँ हान्यो.उसलाई कानून ‘लाग्दैन’.किनभने ऊ ‘राज्य’ हो. साथीको छातिमैँ गोली लागेको देखेर.आक्रोशित पुष्करले ढुङ्गा हान्यो.उसलाई कानून ‘लाग्छ’.किनभने ऊ ‘नागरिक’ हो।.@RabindraMishra
2
24
79
कम्तिमा ३० वर्षपछिको नेपाललाई मनन गरेर देशको दिर्घकालीन हित र समग्र.रूपान्तरणप्रतिको मेरो अटल विश्वास र दृढतामा कुनै कमी आएको छैन। @RabindraMishra . #विचारभन्दामाथिदेश, #NationAboveNotion
0
0
11
''यो उमेरसम्म नाक ठाडो पारेर बाँचेँ, कहिले मर्ने हो थाहा छैन, अब मलाई यो नाक काटेर मर्ने रहर छैन'' .@RabindraMishra . #FreeRabindraMishra .#JusticeForRabindraMishra .#TruthWillRise
0
3
33
६० दिन पुग्न अब १३ दिन बाँकी छ । अनि फेरी मलाई २४ घण्टामा बुझाऊ भनेर किन भन्ने? मलाई राख्नु पर्ने कारण के छ श्रीमान्? मेरो बयान सकिएको छ। मेरो फोन 'सीज' गरिएको छ, मेरो जहाँबाट जे जे माग्नु पर्ने हो मागिएको छ। . [रवीन्द्र मिश्र: अदालमा बहसको क्रममा]. #FreeRabindraMishra.
0
1
3
यो राज्य आतंक होईन ? . "यदि बोलेकै आधारमा हुन्थ्यो भने ‘ले ले खुकुरी ले, ज्ञानेन्द्रलाई छप्काइदे’ भन्नेहरु अहिले सत्तामै छन् नि। बोलेकै आधारमा हुने भए त के के छन् छन्। तर, मैले कुनै पनि हिंसाजन्य काम नगर्दा पनि अपराधि उपद्रवको टिका लगाइदिने?".@RabindraMishra .#FreeRabindraMishra
0
9
23
४२ औं दिनमा आइपुग्दा राज्यले मेरो निधारमा तेस्रो कालो टिका लगाइदिएको छ । हिजो ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधको टिका लगाएर हिँडाइएको थियो । आज आएर पूर्जी थमाएर आपराधिक उपद्रवको टिका लगाइदिएको छ । त्या टिका पुछ्ने अधिकार न्यायालयसँग हुन्छ @RabindraMishra
2
14
82
बहस गर्यो गर्यो, बेदना पोख्यो पोख्यो, लास्टमा गएर उही म्याद थप ।.#FreeRabindraMishra . #विचारभन्दामाथिदेश, #NationAboveNotion.
0
0
0
‘चलनचल्तिको भाषामा भन्ने हो भने म न्याय प्रशासनको कार्यशैली देखेर ट्वाँ परेको छु ।’.आफूले गरेको अपराध के हो र कुन प्रमाण नस्ट गर्न सक्ने भनेर नछोडिएको हो? @RabindraMishra .[अदालतको बहसको अंस]. #FreeRabindraMishra
4
18
85
राज्यका अन्य सबै अंगहरु क्षयीकृत हुँदा पनि न्यायालय अटल, विवेकशील र निष्पक्ष भयो भने सिंगो राज्यलाई थेग्न सक्छ भन्ने विश्वास राख्दछु! @RabindraMishra . #FreeRabindraMishra, #NationAboveNotion,.#विचारभन्दामाथिदेश
0
11
44
आमसभामा गएको व्यक्ति ध्यान गरेर त बस्दैन नि, अवश्य बोलिन्छ । सबैजना छरिएको देखेँ । एक ठाउँ आउनुस, अगाडि बढ्नुस भनेँ । अगाडि बढ्नुस भन्नुको अर्थ मैले प्रहरीमाथि जाइलाग भनेको हो ? संसदमा आगो लगाउँ भनेको हो ? घरमा ढुंगा हान भनेको हो?.@RabindraMishra . #FreeRabindraMishra
2
29
98
यो राज्यले मलाई जति लामो समयसम्म हिरासतमा राख्छ। राज्य दिनानुदिन खलनायक र मलाई नायक बनाउने छ। @RabindraMishra
5
28
146
श्रीमान यो दुर्भाग्यपूर्ण भयो। सबै घटनालाई एउटै बास्केटमा राखेर फैसला गर्नु न्याय हुन्छ जस्तो मलाई लाग्दैन। पञ्चायतकालमा अराष्ट्रिय तत्व भनेर जेलमा राख्नु र यो गणतन्त्रकालमा आस्थाको बन्दी बनाएर यसरी राख्नुमा केही फरक छैन। @RabindraMishra. [ अदालतमा बहस गर्ने क्रममा ]
1
16
105