National Planning Commission
@NEPALNPC
Followers
8K
Following
149
Media
208
Statuses
345
The NPC is the apex advisory body of the Government of Nepal for formulating a national vision, periodic plans and policies for development.
Singhadurbar, Kathmandu, Nepal
Joined August 2018
१६ औँ योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम (मितिः२०८१।१२।११)
0
0
4
#HappeningNow🌾 The 5th National Food Systems Dialogue unites Govt, UN agencies, development partners and the civil society in #Nepal to: ✅ Review the 2021 #FoodSystems commitments ✅ Assess actions at federal, provincial & local levels ✅ Shape the roadmap ahead
2
5
18
सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औं बैठक। The 53rd meeting of the National Development Action Committee, chaired by the Honorable Prime Minister.
1
0
11
१६औ योजना कार्यान्वयनमा निजी क्षेत्रसंगको सहकार्य का बिषयमा आयोजित छलफल कार्यक्रम! राष्ट्रिय योजना आयोगको सभाहल! @madhumarasini
1
0
11
ONLINE EVENT: REGISTER NOW The climate is changing. Asia must adapt. On communities’ needs and the urgent adaptation gap. Tuesday 8 October | 10 – 11.30am With countries across the Hindu Kush Himalaya still reeling from a second consecutive year of extreme floods from heavy
0
2
7
बहुक्षेत्रीय पोषण योजना तेस्रो(२०८०/८१-२०८७८८) को सार्वजनिकीरण Official Launch of Multi-Sector Nutrition Plan III (2023-2030)
0
0
2
यस आयोगबाट अवकाश हुनुभएका सचिव डा. तोय नारायण ज्ञवालीज्यूको बिदाइ तथा सरुवा भई यस आयोगमा आउनु भएको सचिव श्री मधुकुमार मरासिनीज्यूको स्वागत कार्यक्रम।
1
0
6
मितिः २०८०/०५/११ सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औं बैठकको केही फोटोहरु 51st National Development Action Committee (NDAC) Meeting.
0
0
9
काठमाडौं, २६ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको छ ।
1
2
22
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यूको अध्यक्षतामा मिति २०८० साउन १७ गते बुधबार बसेको आयोगको पूर्ण बैठक
1
1
15
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले गर्नु भएको बिदाइ भेट ।
1
0
17
राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र China International Development Cooperation Agency (CIDCA) का उपमन्त्री Deng Boging सँग चीनको वेइजिङ्गमा भएको द्वीपक्षीय भेटवार्ता ।
1
0
5
राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको National Development and Reform Commission (NDRC) का उपाध्यक्ष Cong Liang (छोङ्ग लियाङ्ग) बीच चीनको वेइजिङ्ग स्थित NDRC को कार्यालयमा भेटवार्ता भयो ।
1
2
8
काठमाडौं, १७ असार । नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदा माथि छलफल भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीति सम्बन्धी मस्यौदा माथि छलफल गरेको छ।
6
5
58
सोह्रौँ योजना(२०८१/८२-२०८५/८६) अवधारणापत्र तयारी सम्बन्धी अन्तर्क्रिया कार्यक्रम, मितिः २०८०/०३/०६ देखि ८ गते सम्म ।
0
2
11
“We need to carefully consider the role that scientific innovation and technology can play in meeting the country's unique needs and overcoming the challenges in transforming our food systems.” -National Convener @kewalpb FOOD SYSTEMS SOLUTIONS DIALOGUE, #FAO #FoodSystems
1
2
7
Kathmandu Statement for building a resilient & nutrition secure South-Asia released by the 5 SAPLING countries - Bangladesh, Bhutan, India, Nepal and Sri Lanka
0
2
7
'Kathmandu Dialogue' on April 24-25, 2023 Discuss climate-smart food systems, regional collaboration for improved nutrition, and knowledge sharing. @kewalpb
#NPCNepal #brac #IIDS #IPEGlobal #BillandMelindaGatesFoundation
#KathmanduDialogue #FoodSystems #ClimateAction
0
2
4
Join SAPLING's 'Kathmandu Dialogue' on April 24-25, 2023! Discuss climate-smart food systems, regional collaboration for improved nutrition, and knowledge sharing. Register now at https://t.co/yGonIKJw15
#KathmanduDialogue #FoodSystems #ClimateAction
1
5
14