LankaSharma Profile Banner
शशी शर्मा Profile
शशी शर्मा

@LankaSharma

Followers
4K
Following
105K
Media
1K
Statuses
77K

बिरालोको फ़्यान।

थिमी
Joined July 2020
Don't wanna be here? Send us removal request.
@LankaSharma
शशी शर्मा
1 day
तीजको दर खान माइतीतिर लागियो। .#happy_teej.
1
0
10
@LankaSharma
शशी शर्मा
1 day
बर्सैभरि लोग्ने, सासु ससुरा र बच्चाको स्याहार सुसार गर्दै र घर चलाउँदै फुर्सत नहुने महिलाले तीजमा एक दुई दिन रमाइलो गर्दा संस्कृति बिगारी, उत्ताउली भई भनेर कराउने र आफू बर्सैभरि रमाइलो गर्ने, घरमा एउटा सिन्को पनि नभाँच्ने लोग्नेमान्छे लाई झ्याउरे भन्न मन लाग्यो। 🙄😍😝.
5
0
12
@grok
Grok
2 days
What do you want to know?.
122
26
262
@LankaSharma
शशी शर्मा
1 day
RT @hvgoenka: Why the U.S. partnership matters for India 🇮🇳🤝🇺🇸.1. U.S. is still the sole superpower: largest economy, strongest military, b….
0
259
0
@LankaSharma
शशी शर्मा
2 days
यस्तो अङ्ग्रेजी बोलेर र लेखेर कसरी IELTS पास हुन्छन् हौ जनताहरू? 😝🤔.
5
1
16
@LankaSharma
शशी शर्मा
2 days
और मनोरथ जो कोई लावै।.तासु अमित जीवन फल पावै।।. #हनुमानचालीसा . बजरंग बली को जय ! 🙏🕉️
Tweet media one
0
0
7
@LankaSharma
शशी शर्मा
2 days
यसरी पनि उड्न थालेछ अब प्लेन ? पैले त पश्चिमतिर गएर अनि दक्षिणतिर लाग्थे।
Tweet media one
0
0
0
@LankaSharma
शशी शर्मा
3 days
गीत चिनौँ :. दिल सुलगने लगा, अश्क़ बहने लगे.जाने क्या-क्या हमें लोग कहने लगे.मगर रोते-रोते हंसी आ गई है.ख़यालों में आके वो जब मुस्कुराए. 🎶🎶. ~असद भोपाली.
1
0
3
@LankaSharma
शशी शर्मा
4 days
नेपालीपोस्ट स्पेस का विभीषण को हुन् ? 😹😝.
4
0
1
@LankaSharma
शशी शर्मा
5 days
आइए, इस क़व्वाली के ख़ुमार का मज़ा लीजिए😹😝 . बेख़याल हो गए हैं, होश में न लाइए.आइये क़रीब आके, आँखों से पिलाइये.आप भी ख़ुमार का, मज़ा लीजिए. ~समीर.
1
0
5
@LankaSharma
शशी शर्मा
5 days
यो के झण्डा हो?
Tweet media one
3
0
3
@LankaSharma
शशी शर्मा
5 days
श्री कृष्णार्पणमस्तु! 🙏.
1
0
9
@LankaSharma
शशी शर्मा
9 days
एक दुई जना झ्याउरेलाई म्यूट गरियो ! 😹.
1
0
2
@LankaSharma
शशी शर्मा
9 days
यो के हो ?
Tweet media one
3
0
1
@LankaSharma
शशी शर्मा
9 days
बिहे नहुन्जेल हो फुर्ति यताका महिलासँग फ्लर्ट गर्ने; बिहे भएपछि नुन खाएको कुखुरा जस्तो हुन्छन्। 😹.
@MissionChaurasi
Dibed(डाईबेड)🌸
9 days
घरबाट एउटी नानीको कुरो आयो😂.
2
0
8
@LankaSharma
शशी शर्मा
9 days
२०२३ सालमा पनि बालकृष्ण समले लेखेको नेपाली - कति शुद्ध।? अहिलेका युवाले लेख्न जाने यस्तो ?.साभार: @sayamiprakash
Tweet media one
0
0
3
@LankaSharma
शशी शर्मा
10 days
किन, झगडा भयो र ? 😹.
@drbgyan
ज्ञानेन्द्र
10 days
@Nepalipost बल्ल आज नेपालीपोष्ट आयेको भान भयो।🤣🤣🤣.
1
0
1
@LankaSharma
शशी शर्मा
10 days
Mirrors on the ceiling .the pink champagne on ice.We are all just prisoners here, .of our own device. ~ The Eagles.
1
0
5
@LankaSharma
शशी शर्मा
10 days
जिन्दगीमा Dr Ai ले पनि गीत गाए म सँगै मिलेर ! अचम्म। 😍😹.
1
0
4
@LankaSharma
शशी शर्मा
10 days
Stoic र Phlegmatic मा के फरक छ?.
0
0
0
@LankaSharma
शशी शर्मा
10 days
सिड्नी को ओपरा हाउस र दिल्लीको लोटस टेम्पल मा के फरक छ ?.
3
0
3