ज्ञानेन्द्र Profile
ज्ञानेन्द्र

@drbgyan

Followers
1K
Following
1K
Media
44
Statuses
2K

एउटा भुइँमान्छे। सिक्न/सुन्न चाहने विद्यार्थी। संगीत पनि मन पर्छ।

Kansas City, MO
Joined August 2009
Don't wanna be here? Send us removal request.
@drbgyan
ज्ञानेन्द्र
3 years
तिम्रा चम्किला आँखा अनि अनुहारका.उज्याला यादहरु,.र.अब कोर्नु पर्ने धमिला भविष्यहरुबिच.कतै च्यापियेको, निसास्सियेको छ वर्तमान।. मलाई.शून्य आयतनको वर्तमानमा बाँच्ने जीवन.भ्रम लाग्छ।.आउने तिम्रा याद भ्रम लाग्छ।.टुङ्गो नहुने भविष्य भ्रम लाग्छ।. तर तिमी नहुनु सत्य हो।.अनन्त सत्य।.
5
7
45
@drbgyan
ज्ञानेन्द्र
16 days
के नेपाली लोकगीतहरु चर्किएर गाउँदा Viral हुने हो ?🤣🤣🤣.
4
0
3
@drbgyan
ज्ञानेन्द्र
5 months
साहित्यका पुस्तकहरु पढेर परिक्षा नै त पास गर्नु पर्दैन। तर बर्षमा ६०/७० पुस्तकहरु पढेर त तिनीहरुका नामै मात्र सम्झन पनि लिस्ट नै हेर्नु पर्ने होला 🤣🤣🤣.
1
0
2
@drbgyan
ज्ञानेन्द्र
6 months
दाजुले यस्तो रातो रातो झण्डा बोकेका मान्छेहरु राखेपछी साँढेहरू किन नबौलाउन त स्पेस स्पेस तिर 🤣🤣🤣.
@AltrusticDude
PaPa-B
6 months
मान या नमान - देशमा केही चाँही पक्कै हुन्छ । यिनिहरु लोभले सडकमा आएका होइनन । अती भएपछी खती हुन्छ । .
1
0
4
@drbgyan
ज्ञानेन्द्र
6 months
Did you ever say "Thank You"?.
1
0
0
@drbgyan
ज्ञानेन्द्र
1 year
हर्केको स्पेसमा बाँदर आतंक !!.
5
0
5
@drbgyan
ज्ञानेन्द्र
1 year
Yes, right, yes, right! That's what I hear from @elonmusk.
1
0
5
@drbgyan
ज्ञानेन्द्र
1 year
जताततै बाठो हुनु पर्ने भयेकोले हामीलाई गह्रो छ।.
3
0
10
@drbgyan
ज्ञानेन्द्र
1 year
औसत मान्छेले गल्ति पनि बोल्दैनन् , खासै गतिलो कुरो पनि गर्दैनन्।.
5
1
13
@drbgyan
ज्ञानेन्द्र
1 year
"पीडक र पीडित प्राकृतिक रुपमा मरेर उनिहरुबिचको द्वन्द सकिनु प्राकृतिक न्यायको सिद्धान्त हो" -दिल निशानी @dil_nisani 🤣🤣🤣.
3
0
0
@drbgyan
ज्ञानेन्द्र
1 year
लु सुन "लोकतन्त्रका खम्बा सिरोहिया"का झोला बोक्नेहरु!.
@NepalPressnp
NepalPress
1 year
अष्ट्रेलियाबाट माफी माग्दै महजोडीले भनेः अपर्झट बोल्दा त्रुटि हुन गयो.#NepalPress
3
0
11
@drbgyan
ज्ञानेन्द्र
1 year
आयोजक: सिरोहिया मिडिया।🤔🤔.
@DpakPoudyal
दिपक पौड्याल
1 year
म्याच रेफ्री : केपी ढुङ्गाना 😁.
0
0
0
@drbgyan
ज्ञानेन्द्र
1 year
राज दाजुले मलाई मात्रै हो कि अरुलाई नि भ्याउनु भा हो?🤣🤣🤣
Tweet media one
9
0
9
@drbgyan
ज्ञानेन्द्र
1 year
Russian assassination unit linked to U.S. officials' "Havana syndrome"
Tweet card summary image
axios.com
Findings of media investigation involving "60 Minutes" is first evidence linking a foreign adversary to mysterious condition.
0
0
3
@drbgyan
ज्ञानेन्द्र
2 years
आफ्नै अगाडि यस्तो भयेछ, आफू भने भुसुक्कै। यसरी कसरी हुन्छ सुमन भाइ? 🤣🤣🤣.
@KaaloCongress
कालो कांग्रेस
2 years
कांग्रेसीमा भागाभाग, घण्टीमा भोट माग्दै ।😀
5
1
9
@drbgyan
ज्ञानेन्द्र
2 years
RT @bimodaya: अहिलेका प्रमुख पार्टी का पार्टी अध्यक्ष मध्य को बढी नैतिकवान होला?.
0
7
0
@drbgyan
ज्ञानेन्द्र
2 years
कृटिकल थिङ्कर हरुलाई आज गाह्रो भये जस्तो छ। सोच्ने गर्नुहोस, बढी बोल्ने हैन।.
2
0
9
@drbgyan
ज्ञानेन्द्र
2 years
एक बर्ष पूरा हुनुभयो वहाँ हजुर।
Tweet media one
Tweet media two
18
0
62
@drbgyan
ज्ञानेन्द्र
2 years
यो मोरोले तर्सायेर पौडी खेल्नै दियेन भन्या!🤣🤣🤣
4
0
9
@drbgyan
ज्ञानेन्द्र
2 years
खुल्ला, कम्तिमा 10 जना मान्छे अटाउने, 20/25 वटा गाडी पार्किङ गर्न मिल्ने होला भन्ने मेरो आशा, कठै भ्रम। राजदुतावास 😥😥. ७० करोड, अर्ब अर्ब का कुरा गर्छन फेरी। खै के खै के।.
1
0
4