विश्वास
@Biswasdwivedi
Followers
7K
Following
226K
Media
1K
Statuses
65K
लेखक कम देखक ज्यादा । 🙈🙉🙊 कुल एज कुकुंबर . #Bhojpuri #TTStaff #Coffee #Farming #Traveller
Nepal
Joined August 2014
चुनावअघि: काठमाण्डौँबाट निस्किने फोहोरको ७०%मल, १५% अस्फाल्ट, बाँकी जलाएर इँटा। ६महिनामा सजिलै शून्य डम्प गर्न सकिन्छ। चुनावको चारवर्षपछि: नेप्सेम्याकहरूलाई हप्ता तिरौँ तर फोहोर घरमै सुरक्षित राखौँ!😡 #Hypocrite
20
71
308
If there's one thing we know about prop trading... it’s not just fun and games. It takes discipline, skill, and grit. But what if you didn't have to trade on hard mode? NinjaTrader Prop is a comprehensive toolkit built just for prop trading to help you perform, pass, and get
3
12
28
पंचायतकालमा इ.@dipak_gyawaliसरले डडेलधुरामा हुँदा पियनलाई दिउँसो भात पकाइराख्नु भन्नुभएछ।पियन भातमात्रै पकाएरबसेछ।खानआउँदा खै दालतरकारी भन्दा भात पकाउनु भन्नु भाहैन भनेछ।त्यसपछि प्याजसँग निस्तै खाना खानुपरेछ।सिंहदरबार दहनमा पनि त्यै भएछ, रा.सु.परिषदको निर्देशन नहुँदा आगो निभाइएनछ
3
9
56
काजु दाजु काजु खाएर मध्य���्तकर्ता को भूमिकामा
0
0
0
😎🥸🤓
@PragyaLive देश के लिए महत्वपूर्ण सवाल 🤣🤣 -अरे भैया क्या नाचते हो 🤣🤣🤣 -मेरे साथ रील बनाएगा 🤣🤣 -कहा घूमने जाते हो 🤣🤣 -कौनसी हीरोइन पसंद है 🤣🤣 -खाने में क्या पसंद है 🤣🤣
0
0
0
अनंत सिंह बोले- मार पियूषवा के मोकामा में जन सुराज पार्टी के प्रत्याशी पीयूष प्रियदर्शी का आरोप है अनंत सिंह ने उन पर हमला करवाया जिसमें दुलार चंद यादव की जान गई. Mokama| Bihar Elections
16
477
2K
cancer expresses feelings through heartfelt notes, weaving emotion into words
7
61
695
cancer navigating their own evolution, finding strength in vulnerability and change
2
75
646
शेरबहादुर देउवाको किचन क्याबिनेटमा सुरुदेखि लामो समय टिकिर���ख्ने केही बाहुबलीहरूको नाम यस प्रकार छन्। १: निधी २: महत लाइट ३ : राइटर ४ : मिन साम्पाङ ५ : रमेश लेखक ६ : मिनेन्द्र रिजाल ७ : लाली दाजु ८ : अनिल रुंगटा ९ : बालकृष्ण खाड
0
0
6
राजनीतिमा अब इमान नैतिकता खोज्ने समय होइन चान्स पाएको बेला डान्स हान्ने हो। जुनियर महत हुन वा लाली दाई पाएको मौकालाई सबैले सदुपयोग गर्छन्। कोही कोहीले दुरुपयोग गरे ।
0
0
2
स्वतन्त्र सांसद अमरेश सिंह आजकल चुपचाप छन् किन होला केही त पक्कै पाक्दै छ ।
0
0
0
पर्यटकिय क्षेत्रलाई निषेधितक्षेत्र घोषणा गर्ने बुद्धी हाम्रा नीतिनिर्माताहरुलाई कसरी आएको होला?हेलिकप्टरद्वारा उद्वार गर्न सरकारीआदेश कुर्नुपर्छ, तवसम्ममा घाईतेको मृत्यु भैसक्छ ।पछिल्लोपीडित हिमलुड॰आरोहणमा गएका राम थापा ,तत्काल उद्वार हुनसकेको भए उनी बच्थे।हार्दिक श्रद्धांजली
3
8
46