Bishwadeep Pandey
@BishwadeepP
Followers
14K
Following
3K
Media
629
Statuses
6K
Former Youth & Social Development Expert to @PM_nepal_
Kathmandu, Nepal
Joined May 2012
म रुपन्देही-२ (बुटवल-सैनामैना-तिलोत्तमा) मा चुनावी उम्मेदवार मात्रै बनेर आएको छैन। म सपना बोकेर आएको छु, रुपन्देही ल्वासीको सपनालाई साथ दिन आएको छु। मेरो विकास अवधारणा मानिसलाई सक्षम बनाउने हो, उपभोक्ता वा दास बनाउने होइन। अहिलेसम्म देश र बुटवलको विकास कङ्क्रिट केन्द्रित र
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
0
0
0
टी–२० विश्वकपअन्तर्गत आज नेपाल र इटालीबीच दोस्रो खेल हुँदैछ। पहिलो दिनको खेल निकै सानदार र उत्साहजनक रह्यो। त्यसै उत्साहलाई निरन्तरता दिँदै आज १२ वर्षपछि विश्वकपमा पहिलो जित निकालेर नेपालले महत्वपूर्ण २ अंक बटुल्ने विश्वास लिएको छु। सम्पूर्ण नेपाली क्रिकेट टोलीलाई हार्दिक
0
0
3
टी-२० विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डसँगको सानदार प्रदर्शनका लागि बधाई नेपाल! खेल हेर्ने क्रममा आदरणीय संयोजक क. प्रचण्डसँगै।
0
0
5
भारत र श्रीलंकामा भइरहेको टि-२० विश्वकप क्रिकेटमा नेपालले आजदेखि आफ्नो यात्रा सुरू गर्दैछ । यसपटक नेपालले सुपर एटमा पुग्ने लक्ष्य लिएको छ । त्यसका लागि पहिलो खुड्किलो टेष्ट राष्ट्र इङ्ल्याण्डसँग आज हुने प्रतिस्पर्धामा जितका लागि रोहित पौडेल नेतृत्वको नेपाली टिमलाई शुभकामना ।
0
1
3
म तपाईंको विश्वास र अपेक्षाको प्रतिनिधित्व गर्न यहाँ खडा भएको छु। प्रतिनिधि सभामा, म केवल नियम र कानुनको पक्षमा मात्र होइन, तपाईंका हरेक आवाज, हरेक समस्या, हरेक सपना र आशालाई उपयुक्त ढंगले पुर्याउने छु। तपाईंको दैनिकी, तपाईंको संघर्ष तपाईंको अधिकार—यी सबै मेरो प्राथमिकता हुनेछ।
0
3
4
यो मुलुकमा शहीदको बलिदानी अमूल्य छ। 'शहीदका बलिदान खेर जान नदिनु बाबु, तिमीबाट धेरै आशा छ,' बुटवलमा घरदैलो गर्ने क्रममा शहीद परिवारकी आमाले मेरो जीतका लागि शुभकामना दिने क्रममा यी शब्द भनिरहँदा निकै भावुक र जिम्मेवारीबोध भयो। मैले आमालाई शहीदका सपना पूरा गर्ने र बलिदान खेर जान
1
1
6
हजुरबुबा भोजप्रसाद भट्टराईको भौतिक शरीर नरहेको खबरले मर्माहत बनाएको छ। यो पितृशोकको घडीमा आदरणीय बाबुराम सर र सिंगो परिवारलाई धैर्यधारण गर्ने उर्जा मिलोस । दिवंगत हजुरबुबाप्रति हार्दिक श्रद्धाञ्जली ! उहाँसँगका अविस्मरणीय स्मृतिहरू जीवनभर रहनेछन्। @brb1954
2
0
0
युग पाठक समसायिक राजनीतिक तथा सामाजिक विषयमा आलोचनात्मक चेतसहित खरो विश्लेषण गर्नुहुन्छ । उहाँले यहाँ हामी किन जित्नुपर्छ र जित्दै छौ भनेर भन्नु भएको छ । एकपटक यो सामग्री हेर्न र यसपटक तार�� चुनाव चिह्नमा मतदान गर्न रुपन्देही -२ का आम मतदातालाई अनुरोध गर्दछु। #yugpathak
0
1
3
बुटवल विविधताले भरिपूर्ण सहर हो। यहाँका प्राकृतिक स्रोत र धार्मिक–सांस्कृतिक क्षेत्रलाई पर्यटनसँग जोडेर एकीकृत रूपमा अगाडि बढाउँदा बुटवल र रुपन्देहीलाई गुल्जार बनाउन सकिन्छ भन्ने ध्येयका साथ यहाँको विकासमा म निरन्तर क्रियाशील छु। यसै क्रममा यहाँको धार्मिक–सांस्कृतिक सम्पदाको
0
0
2
मेरो बुबा स्वर्गीय भक्तिप्रसाद पाण्डेको नाम लिँदा रुपन्देही २ का पाका व्यक्ति यसरी भक्कानिनु भयो कि मलाई पनि भावुक बनाउनु भयो । सैनामैनाका ‘बाराकोटे बा’ मेरो बुबाको साथी हुनुहुँदो रहेछ । उहाँहरू बाल्यकालदेखिको साथी हुनुहुँदो रहेछ😭 । यो क्षेत्रमा बुबाले दिनु भएको योगदान र
2
3
13
चुनावमा विजय र पराजय मतदाताको मतमा भर पर्ने विषय हो । नेपाली कम्युनिस्ट पार्टी कोही कसैसँग पनि चुनावी तालमेल, गठबन्धन वा सहकार्य गर्दैन । कांग्रेस र एमालेसँग त झनै सम्भव छैन । त्यस्तो खालको अप्राकृतिक गठबन्धन वा सहकार्य जेनजी आन्दोलनको भावना विपरित हर्कत हो भन्नेमा नेकपा स्पष्ट छ
2
0
8
हामीले रुपन्देही -२ मा सैनामैनाबाट सुरु गरेको घरदैलो कार्यक्रमको दोस्रो दिन पूरा गर्यौँ। घरदैलोका क्रममा जनतामा गहिरो निराशा, आक्रोश र प्रश्नहरू छन् भन्ने स्पष्ट हुन्छ। वर्षौँदेखि दोहोरिएका वाचा, अधुरा काम र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले जनताको भरोसा कमजोर बनाएको सत्य थप
0
1
5
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मिति २०८२ माघ १७ बाट हामीले रुपन्देही २ मा घर दैलो अभियान सुरु गरेका छौँ। सुरुवाती दिनमा आज हामी सैनामैना नगरपालिका-१ का विभिन्न टोल पुग्यौँ। जसअन्तर्ग वनकट्टाबाट सञ्चालन भएको घरदैलो अभियान वर्माचोक, भाँटा, एकता टोल, विश्वज्योती टोल,
0
0
6
हार्दिक आभार ! नेपाली कम्युनिस्ट पार्टी रुपन्देही-२ ले ७१७ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ । जहाँ क. नारायण जिसी 'निर्मल' संयोजक तथा क. कमल बस्याल सह-संयोजक रहनु भएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सिंगो पार्टीपंक्ति जनतासँग जोडिने
1
0
7
भावपूर्ण श्रद्धाञ्जलि ! प्रगतिवादी साहित्यका धरोहर, कीर्तिशेष कविवर रामचन्द्र भट्टराईको देहावसानले हाम्रो सिङ्गो नेपाली कम्युनिस्ट पार्टी/आन्दोलन र विशेषतः रूपन्देही गहिरो शोक र पीडामा डुबेको छ। झण्डै पाँच दशकअघि ‘बोई' खण्डकाव्य र 'सुस्केरा' पत्रिकामार्फत नेपाली साहित्यमा
1
0
3
विश्वसम्पदा लुम्बिनी र महत्त्वपूर्ण व्यापारिक केन्द्र बुटवल भएको क्षेत्र रुपन्देहीसँग तमाम सपना र सम्भावना छन् । यस क्षेत्रको व्यवस्थित विकासले सिंगो मुलुकको मुहार फेर्न सकिन्छ । श्रद्धय संयोजक क. प्रचण्डसँग आगामी फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा रुपन्देही-२ को वस्तुस्थिति र
1
0
0
रिटर्नी नेपालको बनभोज एक भेटघाट मात्र थिएन । बरू ��हाँ भरोसा, पीडा, एउटा पुस्ताको सपना र देशप्रतिको गहिरो मायाको जमघट भएको थियो । ❤️ यहाँ भेटिएको साथ, माया र हौसलाले मलाई अझै थप जिम्मेवारी दिएको छ । कार्यक्रममा विदेशबाट फर्किएर नेपालमै केही गरौँ भन्ने दाजुभाइ–दिदीबहिनीहरूको आँट,
0
1
5
अर्घाखाँची समाजका आदरणीय व्यक्तित्वहरूसँग वनभोज कार्यक्रममा सहभागी भै पहिलोपटक जीवनमा नाचियो पनि । सुखदुःख साटासाट गर्दै वनभोजमा सहभागी हुँदा रमाइलो भो !
1
0
4
१८ वर्षअघि बाबुसँग, अहिले छोरासँग प्रतिस्पर्धा गर्दै विष्णु पौडेल https://t.co/aFRXiQMQVW BY @aksharkaka
setopati.com
संयोग के पर्यो भने लगातार पाँचौंपटक रूपन्देही–२ मा प्रतिस्पर्धा गर्दा उनले १८ वर्षअघिका उम्मेदवारका छोरा अर्थात् राजनीतिको पुत्रपुस्तासँग प्रतिस्पर्धा गर्नुपर्ने भयो।
1
5
22
युवाका लागि युवाको नीति र युवाकै नेतृत्व! नीति बनाउन मेरो योगदान, नेतृत्व दिलाउन तपाईंको मतदान!! आउनुहोस्, सहकार्य गरौँ। नेकपा भन्छन् साराले, चुनाव जित्छ ताराले ! #bishwadeep #Tara
0
0
6