ग़नी अन्सारी
@GaniAnsarii
Followers
65K
Following
127K
Media
1K
Statuses
46K
Journalist since 2006. @StateIVLP Alumnus. RTs are not endorsements, nor are Likes.
Nepal
Joined May 2012
म यस्तो भाग्यमानी मुस्लिम हुँ जसलाई रमजानको दिनभरिको व्रत तोड्दा साँझपख खाइने खाना (इफ्तार) को निम्तो एकजना हिन्दु साथीले दिन्छ। #सहिष्णुता
239
1K
5K
भूमि ब्याङ्क नेपालमा कहिलेदेखि सञ्चालनमा आउने छ? #BBCNepali #Landbank #Nepal
https://t.co/rtpmywdWDE
bbc.com
भूमि ब्याङ्क स्थापना भएर कार्यान्वयमा आएपछि भूउपयोग बढ्नुका साथै जग्गाधनी, उपयोगकर्ता र राज्य सबै पक्षलाई फाइदा हुने अधिकारीहरूको विश्वास छ।
0
2
9
कहिले सुल्झेला पासपोर्ट अभाव? रिपोर्ट : गनी अन्सारी भिडिओ : कमल परियार #BBCNepali #NepalPassport #PassportNewUpdate
1
2
12
राहदानी समस्याको हलमा अड्चन बनेका दुई विषय के हुन्? #BBCNepali #PassportShortage #Nepal
https://t.co/qHFztn4lbb
bbc.com
हाल राहदानी दिँदै आएको फ्रेन्च कम्पनी इडेमिआबाटै लिने भए प्रतिराहदानी कति खर्च गर्ने र कति सङ्ख्या��ा लिने भन्नेबारे सहमतिको प्रयास भइरहेको छ।
1
1
13
पासपोर्ट अभाव कसरी शुरू भयो? समाधान कसरी हुन्छ; सेवाग्राही के भन्छन्? मेरो पहिलो भिडिओ रिपोर्ट (सहकर्मी कमल परियारको छायाङ्कनमा) कृपया हेरेर प्रतिकृया दिनुहोला।🙏 https://t.co/w5zU98IslK
0
1
13
साथीभाइ र अझ पठाओका एक चालकले अभिनेता (विजय बराल) “जस्तै देखियौ” भनेपछि यति त गर्नैपऱ्यो। कि कसो?😉 त्यसमाथि सहकर्मी व्यावसायिक फोटोग्राफर अनि तिहारमा बहिनीले दिएको नाना लगाएको मौका। भ्रम नै सही रमाउन त छोड्नुभएन क्यारे!😁 तस्वीरः कमल परियार भाइजान
23
1
146
मातृभाषा नेपाली भएर पनि एक वाक्य शुद्ध लेख्न सक्ने हैसियत नभएका तपाईॅं जस्ताले मेरो योग्यतामाथि प्रश्न गर्ने औकात नै राख्नुहुन्न। हुन त तपाईॅंलाई जवाफ नदिएर बेवास्ता पनि गर्न सक्थेँ, तर जहाँ ज़मीरको कुर��� आउँछ, त्यहाँ मौन रहन मलाई बडो गाह्रो हुन्छ। ज़मीरको अर्थ पनि हेर्नुहोला।
33
14
185
पहिलो पटक सिस्नु खाँदा पनि मलाई बवाल मीठो लाग्यो।😊 नोटः छिमेकी भाउजूले पकाएर दिनुभएको हो। मैले अहिलेसम्म पकाउन जानेको छैन।
21
1
102
Singer Palak Muchhal enters Guinness records for funding 3,800 heart surgeries Bollywood singer Palak Muchhal has been honoured by the Guinness Book of World Records for raising funds to help over 3,800 underprivileged children receive heart surgeries. Read more:
587
5K
32K
राहदानी अभाव हुन नदिन 'विभिन्न विकल्पबारे छलफल', सम्भावित समस्या कसरी टर्ला #BBCNepali #Passport #Governance
https://t.co/wssi5hxons
bbc.com
परराष्ट्र मन्त्रालय तथा राहदानी विभागका अधिकारीहरू केही दिनभित्र राहदानीको अभाव टार्ने गरी उपाय निकाल्न सकिने विश्वासमा छन्।
1
1
17
Will Nepal scrap the NOC rule for citizens flying abroad through India? My story:
bbc.com
नेपालले भिजिट भिसामा विदेश जानेका हकमा अध्यागमन कार्यविधिका कतिपय प्रावधान लचिलो बनाएसँगै भारतस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे निर्देशन माग गरेको छ।
0
1
2
“…यदि जाने नै हठ छ तिम्रो भने जाऊ जाने बेला प्राणले पनि शरीरलाई कहाँ सोध्छ र?”
1
4
11
जब आधारभूत आवश्यकताहरू नै पूरा गर्न दिनरात सङ्घर्ष गर्नुपर्छ, तब तपाईॅं फुटनूस्, जोडिनूस्, सकिनूस्, जोगिनूस्, चिथोराचिथोर गर्नूस्, एकअर्काको हुर्मत लिनूस् अथवा जेसुकै गर्नूस्- मजस्ता भुइॅंमान्छेलाई बिस्तारै वास्ता लाग्न छोड्छ। -कार्तिक २०
जब आधारभूत आवश्यकताहरू नै पूरा गर्न दिनरात सङ्घर्ष गर्नुपर्छ, तब तपाईॅं फुटनूस्, जोडिनूस्, सकिनूस्, जोगिनूस्, चिथोराचिथोर गर्नूस्, एकअर्काको हुर्मत लिनूस् अथवा जेसुकै गर्नूस्- मजस्ता भुइॅंमान्छेलाई बिस्तारै वास्ता लाग्न छोड्छ। -कार्तिक २०
0
1
4
जब आधारभूत आवश्यकताहरू नै पूरा गर्न दिनरात सङ्घर्ष गर्नुपर्छ, तब तपाईॅं फुटनूस्, जोडिनूस्, सकिनूस्, जोगिनूस्, चिथोराचिथोर गर्नूस्, एकअर्काको हुर्मत लिनूस् अथवा जेसुकै गर्नूस्- मजस्ता भुइॅंमान्छेलाई बिस्तारै वास्ता लाग्न छोड्छ। -कार्तिक २०
3
26
136
यूकेका लागि नेपाली राजदूत चन्द्र घिमिरेद्वारा 'राजीनामा' #BBCNepali #ForeignAffairs #Diplomacy
https://t.co/A4SU85MGTA
bbc.com
अधिकारीहरूका अनुसार सरकारले फिर्ता बोलाएका राजदूतमध्ये केही नेपाल पुगिसकेका र केही आउने क्रममा रहेका छन्।
1
1
21
अरूलाई कुनै प्रकारको हानि नपुऱ्याई आफ्नै हिसाबले जिउने। न कसैलाई खुशी पार्ने चाहना न त दुःखी बनाउने नियत। न आफ्ना शर्त अरूमाथि थोपर्ने न अरूका शर्त आफूले बोक्ने।
1
11
53
जाडो महिनाका कैयौँ बेफाइदा पनि होलान्, तर एउटा फाइदा पनि छः रात लामो हुने भएकाले मस्त सुत्न पाइन्छ।😊
3
6
30
विदेशमा बस्ने नेपालीलाई मतदान गराउन 'चुनौती नै चुनौती', तर कुनै एक ठाउँमा 'हुन सक्ने' #BBCNepali #MigrantWorkers #VotingRights
https://t.co/q3UKkuNktJ
bbc.com
अध्यादेशमार्फत् आवश्यक कानुन आइहाले पनि ‘पाइलट प्रोजेक्ट’का रूपमा विदेशी मुलुकमा कुनै एउटा ठाउँमा मतदान गराउन सकिने अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
0
2
9
कामदार भर्ती गर्न मलेशियाले नयाँ सर्त राखेपछि नेपालमा 'तरङ्ग' #BBCNepali #ForeignEmployment #MigrantWorkers
https://t.co/9HEIglCn89
bbc.com
मलेशिया सरकारले पत्राचार गर्दै १० वटा मापदण्ड पूरा गर्ने म्यानपावर कम्पनीहरूको सूची माग गरेको क्वालालम्पुरस्थित नेपाली दूतावास स्रोतले बीबीसीसँग पुष्टि गरेको छ।
0
2
5