एमबी
@BasnetManbdr
Followers
1K
Following
987
Media
116
Statuses
3K
Dad. Husband. @ukaalonews. Ex- @Himal_Khabar. @ShilaPatra. @NepalMagazine. Into Crime, Security, Governance, Court. Tweets are personal; RTs≠endorsements.
Kathmandu
Joined April 2012
लाै न याे के आपत मिडियाकर्मीको बैंक खाता 'तहकिकात' 😇
म:म भनौं :: नलिन्चोक हेलिप्याड, पोखरा बिमानस्थल, प्रभु बैंक, नागरिक उड्डयन काण्डमा ठालुहरु पक्राउ पर्दै गएपछि सुरु भएको रहेछ- ती निकायका ठूलाठालुबाट पालित मिडिया र मिडियाकर्मीको बैंक खाता 'तहकिकात'। अख्तियारको यो काम तु. टुंगियोस् ताकि पत्रकारिता जगतको हिलोमैंलो पनि थाहा लागोस् ।
1
0
7
हवाई दुर्घटनाको फौजदारी अनुसन्धानमा सरकार अनिच्छुक नियामक निकाय, वायुसेवा कम्पनी वा कर्मचारीको लापरबाहीबाट दुर्घटना भएको प्रमाणित भए फौजदारी कसुरमा अनुसन्धान गर्नुपर्ने बन्दोबस्त मिलाउन संसदीय समितिले सरकारलाई दिएको निर्देशन अलपत्र परेको छ। @BasnetManbdr
https://t.co/7GazFPELvp
ukaalo.com
नियामक निकाय, वायुसेवा कम्पनी वा कर्मचारीको लापरबाहीबाट दुर्घटना भएको प्रमाणित भए फौजदारी कसुरमा अनुसन्धान गर्नुपर्ने बन्दोबस्त मिलाउन संसदीय समितिले सरकारलाई दिएको निर्देशन अलपत्र परेको छ।
0
3
3
GenZ रक्षा बम ज्यू बंगलादेशमा यतिखेर उस्मान मात्र मारिएका छैनन् । क्रान्तिका नाममा उस्मान र उस्मान जस्ताले गत वर्षदेखि नै बंगलादेशी हिन्दुमाथि बर्बर अत्याचार गर्दै आएका छन् । हिन्दुहरुका घर जलाउने, महिला बलात्कार गर्ने जस्ता जघन्य अपराध गर्दै आएकाछन् । स्मरण रहोस ः बंगलादेशमा
5
17
35
अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा इन्भेस्टमेन्ट स्क्यामबाट मात्र ४२ करोड रुपैयाँ ठगी भएको जाहेरी ब्युरोमा परेको थियो। यो वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब नाघेको ब्युरो स्रोत बताउँछ। @BasnetManbdr
ukaalo.com
विश्व विख्यात कम्पनीको ‘प्रमोसन’देखि अनलाइन जागिरको लोभ देखाएर पैसा हाल्न लगाउने र एपमा फिर्ता हुन ठिक्क पारिएको आम्दानी देखाएर नेपालीको बैंक खाताबाट ‘डिजिटल डकैती’ भइरहेको छ।
0
1
1
प्युठानका ५६ वर्षीय एक शिक्षक ३६ वर्षदेखि काठमाडौँको एक निजी विद्यालयमा पढाइरहेका छन्। उनी लेखा विषयका शिक्षक हुन्। तर मोबाइलमा आएको एउटा पोष्टमा क्लिक गर्दा उनको जीवनको खातापाता नै डामाडोल भएको छ। कसरी ? जान्न यो लिंकमा छिर्नोस्👎🏿@ukaalonews
ukaalo.com
विश्व विख्यात कम्पनीको ‘प्रमोसन’देखि अनलाइन जागिरको लोभ देखाएर पैसा हाल्न लगाउने र एपमा फिर्ता हुन ठिक्क पारिएको आम्दानी देखाएर नेपालीको बैंक खाताबाट ‘डिजिटल डकैती’ भइरहेको छ।
0
6
5
एमाले सत्तामा ओलीको "ह्याट्रिक"काे अर्थ, सन्देश-संकेत र सम्भावित परिणाम के हाे, जसकाे नियति एमाले मात्र नभई देशले नै भाेग्नु पर्नेछ? - ओलीले जितेपछिको एमाले @ukaalonews
ukaalo.com
आफ्नो निहित स्वार्थमा बाधक बन्दा पार्टीका विधिविधान नै बदलेर अघि बढेका ओली तेस्रोपटक पनि एमाले अध्यक्ष बन्ने लगभग निश्चित देखिन्छ। तर एमाले सत्तामा ओलीको ह्याट्रिक पार्टीपंक्तिका लागि भने पीडादायी...
2
11
21
नाबालिक रेपका मुद्दामा अभियुक्तको वकिल हुन रूचाउने वकिलसाहिबा महान्यायाधिवक्ता भएपछि के गर्दै हुनुन्छ !!
इतिहासकै पहिलो महिला प्रधानमन्त्रीका महिला नै महान्यायधिवक्ता ! महिला महान्यायधिवक्ता पनि इतिहासमै पहिलो ! नम्बर दिने हो भने बदमासीमा पनि पहिलो नै हुने देखियो । किशोरीहरूका डिम्ब तस्करलाई जोगाएकी महान्याधिवक्ताले नाबालिग बलत्कारीलाई पनि जोगाउने भएछ । https://t.co/DhIYe2Grtd
3
11
26
"आमा" सरकारको एक पछि अर्को सफलताले छोराछोरी चकित ओ चकित छन् ।
लु पहिलो महिला महान्यायाधिवक्ताको रूपमा नाम लेखाएकी सविता भण्डारीको डिम्ब काण्डपछि अर्को देन पनि आएछ l #rapejustice #Nepal
0
2
1
महान्यायाधिवक्ता भण्डारीको विवादास्पद निर्णय भ्रष्टाचार नियन्त्रण र सुशासनको वाचासहित बनेको सरकारको प्रमुख कानूनी सल्लाहकारले नाबालिग बलात्कारजस्तो जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति दिलाएर न्याय पाउने बाटो नै थुनिदिएकी छन्। @BasnetManbdr
https://t.co/so5WM6vM1s
ukaalo.com
भ्रष्टाचार निय��्त्रण र सुशासनको वाचासहित बनेको सरकारको प्रमुख कानूनी सल्लाहकारले नाबालिग बलात्कारजस्तो जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति दिलाएर न्याय पाउने बाटो नै थुनिदिएकी छन्।
0
6
4
गुमनाम हुनुभन्दा बद्नाम हुनु बेस ।
महान्यायाधिवक्ता भण्डारीको विवादास्पद निर्णय भ्रष्टाचार नियन्त्रण र सुशासनको वाचासहित बनेको सरकारको प्रमुख कानूनी सल्लाहकारले नाबालिग बलात्कारजस्तो जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति दिलाएर न्याय पाउने बाटो नै थुनिदिएकी छन्। @BasnetManbdr
https://t.co/so5WM6vM1s
0
0
3
जे भए नि नाम खिप्नुपरो :)
इतिहासकै पहिलो महिला प्रधानमन्त्रीका महिला नै महान्यायधिवक्ता ! महिला महान्यायधिवक्ता पनि इतिहासमै पहिलो ! नम्बर दिने हो भने बदमासीमा पनि पहिलो नै हुने देखियो । किशोरीहरूका डिम्ब तस्करलाई जोगाएकी महान्याधिवक्ताले नाबालिग बलत्कारीलाई पनि जोगाउने भएछ । https://t.co/DhIYe2Grtd
0
0
1
अरु त उस्तै हो हेर्नुस्……. यो संसारमा पाप-धर्म, स्वर्ग-नर्क भन्ने जिनिस साँच्चै छ भने शुसिला कार्की पनि यो पापको भारी बोकेर नर्क नै जाने छिन्। This is on her. नर्कमा केपी ओलीलाई तारेर बाँकी रहेको तातो तेलमै शुसिला पनि तारिने छिन्👿👿
लु पहिलो महिला महान्यायाधिवक्ताको रूपमा नाम लेखाएकी सविता भण्डारीको डिम्ब काण्डपछि अर्को देन पनि आएछ l #rapejustice #Nepal
0
2
18
शक्ति-भक्ति :: चर्को उपाधी> पहिलो महिला महान्यायाधिवक्ता+ ख्याती> नाबालिग जबरजस्ती करणीसम्बन्धी मुद्दामा पुनरावेदनको बाटो थुनिदिने महान्यायाधिवक्ता+ कुख्याती> अबैध डिम्ब तस्करीमा निरन्तर बदमासी गर्दै 'कीर्तिमान' राख्ने महान्यायाधिवक्ता ! @BasnetManbdr *
ukaalo.com
भ्रष्टाचार नियन्त्रण र सुशासनको वाचासहित बनेको सरकारको प्रमुख कानूनी सल्लाहकारले नाबालिग बलात्कारजस्तो जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति दिलाएर न्याय पाउने बाटो नै थुनिदिएकी छन्।
1
23
31

39
78