ZERO गवार
@AnsarRahul273
Followers
5
Following
516
Media
66
Statuses
121
I'M a student of law. so you follow me for better information.
Nepal
Joined June 2024
छपरी युवाहरुलाइ कहि कतै बढि मौज छ भने delhi मा । आमा बुवाको साथमा चुरोट तानिरहेका होलान। #delhi #delhipollution @gupta_rekha @dhruv_rathee
0
0
0
समाननिय पुर्व प्रधानन्यायाधीश तथा नवनियुक्त नेपालको पहिलो महिला प्रधानमन्त्री आदरनिय शुशिला कार्की ज्यु ले सपथ (oth)लिनुभयेकोमा धेरै धेरै धन्यवाद तथा सफल कार्यकालको हार्दिक सुभकामना 🎉🎉 #susilakarki #nepalprimeminister #zenzprotest #nepalpolitics #ramchandrapaudel
0
0
0
popular indian youtuber Dhruv Rathee ले नेपालमा भयेको zen z आन्दोलन र सत्ता परिवर्तन माथी बनायेको video मा 1 दिनमा 10 million अर्थात १करोड views गयेको छ। #NepalGenZProtest # #SushilaKarki #dhruvrathee
https://t.co/WBQywfXCsc
0
0
0
नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न लागनु भयेकोमा हजुरलाइ धेरै धेरै धन्यवाद ।साथै सफल कार्यकालको सुभकामन।🎉🎉#susilakarki #nepal #nepalzenz #zenz #nepalpolitics #Politics
0
0
0
0
0
0
केही साना साना बच्चाहरु भिखको नाममा कसरी कसैलाइ परेसान गर्छन हेर्नू होस ।यसमा यसको कुनै दोष छैन यसमा यसको आमाबावा को दोष छ। सरकार को दोष छ।#nepal #kathmandu #kalaiya #bhikhari
0
0
0
प्रतेक साल मधेसमा मलको आभाव हुन्छ ।र सरकार ले पटक पटक भनिरहन्छ हामी यो समसयाको समाधान गरिरहेका छौ तर प्रत्येक वर्ष येस्तो समस्या भोग्नु आम भैसकेको छ ।#मधेस #kpoli #nepal #governmentofnepal
0
0
0
मेरो देशको बिडम्ना गजबको छ। मान्छे हिड्ने सडक छैन तर उडने कार चाहिएको छ। सलाम छ सरकार लाई गजब को दुरदृष्टि छ।😁😁😁
0
0
0
उपलब्धि हेर्नुछ भने हाम्रो नेपाल को हेर्नू कुनै समय happiness index मा ७८ नम्बरमापर्ने नेपाल यसपाली ९२ नम्बरमा परेको छ।पछिल्लो साल ९३ नम्बरमा थियो । यदि नेपालमा यसै प्रकारले राजनिति अस्थिर , कहिले राजतन्त्र कहिले गणतन्त्र भने त्यो दिन टाढा छैन जुन दिन हामी सबभन्दा last मा हुन्छौ।
0
0
0
नेपाली खेलप्रेमीहरुको लागि खुसिको खबर IPL 2025 kantipur max app बाट प्रसारण हुन लागेको छ ? #ipl2025 #kantipurmax #kantipur #can
0
0
0
देशमा राजा ल्याउन चाहनेहरु लाई यो articale पढ्न धेरै आवस्यक छ? https://t.co/HCGaMCTCAM
ratopati.com
नेपालमा राजतन्त्रात्मक व्यवस्था अन्त्य भएको झण्डै डेढ दशकमै फेरि राजतन्त्र फर्कने हो कि भन्ने चर्चा चल्न थालेको छ । तर,
0
0
0
के हुन्छ हाम्रो देशको ? ८६००० मेगावाट उत्पादन गर्ने हवाहवाई कुरो हो कि क्या हो ? #kulmanghising #kpoli #nepalelectric
0
0
0
सरकारले यदि यस्तै कार्य गर्दै गर्यो भने त्यो दिन टाढा छैन जुन दिन , मान्छे मरे पछी जन्मदर्ता बन्न सुरु हुन्छ ? #rameshlekhak #kpoli
0
0
0
राजाको पक्षमा उभिने ब्यत्तिहरु कृपया यो video पुरै हेरिदिनुहोला।यो जडेया चाहि ज्ञानेन्द्रको छोरा हो पारस ।#gyanendrasah #nepali #politics #monercy
0
0
0