
सन्दिप आले ( Sandy)🇳🇵
@AleSandip
Followers
9K
Following
97K
Media
394
Statuses
140K
#सन ( घाम ) दिनमा उज्यालो दिन्छु , #दिप ( 💡 ) रातमा उज्यालो पार्छु 🤗 नाम नै काफी अरु भन्न नपर्ला !
Tanahun ➡️Kilchowk
Joined October 2015
विष पिएर बरु मर्न सजिलो हुन्छ , आँसु पिएर बाच्न गारो !!
34
617
590
Want a signed jersey from José Mourinho or Xabi Alonso? Now's your chance to win it! 🤩 Follow @topeleven, like & repost this post to enter our #giveaway. One lucky winner will receive a jersey with the signature from José Mourinho or Xabi Alonso! Entries close on the 14th
79
305
383
राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्नेछु ।
264
120
2K
The Unite Cup: Football Flashbacks challenge has started! 🎉 Team up and celebrate the end of the year by looking back at decades past for famous cultural and football trends! #TopEleven Let's play! 👉 https://t.co/nGTwvgU7Be
2
2
28
दल मात्र होइन अब, "देश" बचाउने अभियानमा छु । कहाँ उभिन्छस् सोध्नुहोला, जनता जिताउने एजेण्डामा उभिन्छु ।
81
73
1K
यदि तपाईले सबै कुरा गुमाउदै छु जस्तो लागेको छ भने सम्झिनुस् कि एउटा रुखले हरेक वर्ष आफ्ना पातहरू गुमाउने गर्दछ र फेरि पनि त्यस रुखले अर्को नयां पातको लागि प्रतीक्षा गर्दछ #शुभ_प्रभात 🙏🌼🌿💙
4
17
23
कहानी हो फेरेर लेख्न सकिने , भोगाई फेर्न त नमिल्ने रहेछ नी महोदय
0
1
3
@कृषि औजार कारखाना बीरगन्ज मा बिहान 8 बजे देखी बेलुकी 7 बजे सम्म मर्मत सम्भारको काम भैरहेको छ । यो भिडियो हेर्नु होस्
81
118
2K
सम्बन्ध त्यो होइन जसमा #Attitude_Ego होस, सम्बन्ध त्यो हो जसमा एउटा रिसाउन #Expert होस अनि अर्को फकाउन #perfect होस ♥️
2
6
25
हाम्रो गाउँ बाट देखिएको हिमाल कुन हो नाम चाहिँ थाहा भएन:))😂😂😂
5
2
19
खेतीयोग्य जमिन मासेर घर घडेरी र पल्टिङ गर्दै , आलिसान महल खडा गरेर गाउँबाट शहर झर्दै बढ्दो शहरीकरणको वातावरणमा हुर्केको तिमी , अफसोच मेरो बञ्झड गाउको बाझो खेतबारी जस्तै तर मेहनत गरे सुन फल्ने जमिन जस्तै मेरो स्वच्छ अनि हराभरा यो चञ्चल मनलाई पनि पैसामा बिक्री गर्न पछि परेनौ ।
10
27
91
लेखेको पाइन्छ भनेर बसिरहदा देखेका कयौ सपनाहरु आखा अगाडि गुमैसके! ! #शुभबिहानि 🌻❤️
16
52
188
"जिवन" हेर्दा जति सरल देखिन्छ नि "जिउन" त्यतिनै कठिन हुदो रहेछ ! ! #शुभबिहानि 🌻❤️
14
61
212
0
1
1
आज मासु र रक्सि पसलमा लाइन देख्दा यस्तो लाग्यो कि नेपालमा म मात्रै शाकाहारी हु ! ! 🤣
11
40
157