Thuprai
@thuprai
Followers
2K
Following
2K
Media
435
Statuses
3K
Order books, e-books, and audiobooks. For order and support, +977-9801866333, DM us, or [email protected]
Nepal
Joined January 2019
New release!! 'Koreana - Coffee Guff' Author - Narayan Wagle Translated from the Nepali - Prawin Adhikari @narayanwagle
#books #bookclub #thuprai #nepalibooks
https://t.co/pGbmwG1UVf
thuprai.com
Narayan Wagle is a towering presence and persistent voice in Nepali journalism and literature. His first novel, Palpasa Café, received the preeminent prize in Nepaliliterature, the Madan Puraskar. He...
0
1
1
Discover how Nepal and Bangladesh can unlock new possibilities together. 'Nefport 62': Nepal–Bangladesh Relations E-book available now! https://t.co/YfwxVp7Knc
thuprai.com
Following two joint roundtables conducted by Nepal Economic Forum (NEF) and the Centre for Policy Dialogue (CPD) in Kathmandu and Dhaka, NEFport 62, titled 'Nepal-Bangladesh Relations: Unlocking...
0
0
1
प्रि-अर्डर उपलब्ध !! 'मृतसागरदेखि सगरमाथासम्म' अब छिट्टै प्रकाशित हुँदै। लेखक: पुष्कर शाह @cyclistpushkar
@Book_Hill_P
#books #bookclub #thuprai #nepalibooks
https://t.co/BMpUE8Hxzx
thuprai.com
संसार घुम्नलाई एउटा जीवन काफी छैन ।संसार नै त घुमेको हैन मैले तर संसारका धेरै भू-भाग घुमेको हुँ ।उत्तर अमेरिकाको रक्की माउन्टेनदेखि दक्षिण अमेरिकाको एन्डिज पर्वतमालासम्म उक्लिएका क्षणहरू छन् मसँग ।...
0
0
2
प्रि-अर्डर उपलब्ध !! 'मध्यको उज्यालो' कात्तिक २ गते प्रकाशित हुँदै। लेखक: भूपिन @bhupeen
@Book_Hill_P
#books #bookclub #thuprai #nepalibooks
https://t.co/5ksKgCRBUG
thuprai.com
समाज, संस्कृति र पर्यावरणबारे चासो; धर्म, दर्शन र आदिसभ्यताबारे चिन्तन अनि जीवनका जरा-स्मृतिबोधले पोतिएका शब्दहरूमा विषयगत विविधता, वैचारिक संवेदनशीलता, प्रवाहशीलता, तार्किकता र भाषिक सौन्दर्य...
0
1
2
प्रि-अर्डर उपलब्ध !! 'भएका कुरा' कात्तिक २ गते प्रकाशित हुँदै। लेखक: काशीनाथ आचार्य दीक्षित @Book_Hill_P
#books #bookclub #thuprai #nepalibooks
https://t.co/U1xq1TEoEt
thuprai.com
राणा दरबारका पटाङ्गिनीदेखि चोटा-कोठामा विभिन्न काममा खटाइएका सेवकहरू को हुन्थे ? कस्ता हुन्थे ? कसरी त्यहाँसम्म पुग्थे ? उनीहरूको काम के हुन्थ्यो ? उनीहरूसँग राणा शासकले गर्ने व्यवहार कस्ता हुन्थे...
0
1
2
प्रि-अर्डर उपलब्ध !! 'कम्पनी' कात्तिक २ गते प्रकाशित हुँदै। लेखक: कुमार शर्मा @Book_Hill_P
#books #bookclub #thuprai #nepalibooks
https://t.co/eq7F88QeVS
thuprai.com
उच्च शिक्षा अध्ययनका सिलसिलामा दक्षिण कोरियाको सोल शहर पुगेको एउटा युवक एक वर्ष पनि नबित्दै कोरियाको एउटा गुमनाम कम्पनीमा मजदुरी गर्न पुग्छ— बाध्यता होइन, रहरले ! पढाइ छोडेर मजदुरी गर्नु पागलपन थियो...
0
1
1
प्रि-अर्डर उपलब्ध !! 'ज्ञानिका': सपना, सङ्घर्ष र संरक्षणका कथा कात्तिक १ गते प्रकाशित हुँदै। लेखक: ददि सापकोटा @fineprintbooks
#books #bookclub #thuprai #nepalibooks
https://t.co/sll1nEgkTq
thuprai.com
ददि सापकोटाले लेखेको गैरआख्यान ज्ञानिका यस्ता साहसी अनि कर्मशील व्यक्तित्वहरुको कर्म–गाथा हो, जसले नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको क्षेत्रमा सिङ्गो जीवन अर्पण गरे । यस...
0
0
1
Last call for orders! We are accepting orders until tomorrow and will resume on 26th October. Happy Tihar to everyone! #thuprai #booksfornepal
0
0
1
प्रि-अर्डर उपलब्ध !! 'एक अस्तित्व आलाप' कात्तिक ३ गते प्रकाशित हुँदै। लेखक: मुकुल दाहाल @Book_Hill_P
#books #bookclub #thuprai #nepalibooks
https://t.co/pZ16SCFHV5
thuprai.com
तिम्रो व्यस्त शहरमा एक मस्त-ओ-अलमस्त कविको आगमन भएको छ : मुकुल दाहाल, जसलाई पढेर तिमी आनन्दित हुनेछौ । प्रफुल्लित-ओ-प्रफुल्लित भइजानेछौ–जोभग्न समयलाईमग्न अस्तित्वको लोकगीत सुनाउँछ जोजिन्दगीको मलामी...
0
0
0
इ-बुकमा उपलब्ध !! ‘बेपत्ता सिपाही’: सीमामा हराएका आवाजहरूको खोजी। लेखक - चन्द्र कटुवाल @bhundipuran
#books #bookclub #thuprai #nepalibooks
https://t.co/kOZIf2PEeW
thuprai.com
- मेरों जोडा ढल्यो।उसको चीत्कारले म भाबविह्वल भए। मृत्यु अवश्यंभावी सत्य हो। तर यो सधैं अप्रत्याशित र अप्रिय लाग्छ। मानिसले सबैभन्दा नचाहेको कुरा मृत्यु र सबैभन्दा बढी चाहेको कुरा बाँच्नु।- वई भाउअ...
0
0
1
इ-बुकमा उपलब्ध !! ‘मोहनदास’: पहिचान, न्याय र अस्तित्वको खोजीमा लिखिएको सशक्त कथा। लेखक - उदय प्रकाश अनुवाद - यज्ञश @iamudayprakash
@fineprintbooks
#books #bookclub #thuprai #nepalibooks
https://t.co/BPuO2jcVwA
thuprai.com
एउटा जेहेन्दार र प्रतिभाशाली युवाको कथा हो— मोहनदास । वर्षौं प्रयास गर्दा पनि जागिर पाउन नसकेपछि आफ्नै गाउँ फर्किएर खेती गरिरहेको मोहनदासले एक दिन थाहा पाउँछ, उसको शैक्षिक प्रमाणपत्रका आधारमा उसैको...
0
1
1
इ-बुकमा उपलब्ध !! ‘महाभारत’: सरल भाषामा प्रस्तुत, बालबालिकाले सजिलै बुझ्ने पुस्तक। लेखक - छवि अनित्य @KalamPrakashan
#books #bookclub #thuprai #nepalibooks
https://t.co/GiOXs2A2SN
0
2
2
प्रि-अर्डर उपलब्ध !! 'चमेलीको फूल बैजनी रुमाल' असोज ३१ देखि बजारमा लेखक: सुबिन भट्टराई @subinbhattarai1
@fineprintbooks
#books #bookclub #thuprai #nepalibooks
https://t.co/VQdWt9XNWy
thuprai.com
जसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ । जसको लेखनले दिल–दिमागलाई भित्रैसम्म स्पर्श गर्छ । जसको कथाको रसमा पृथ्वीका कुना–कुनामा पाठक एकसाथ भुनभुनिन्छन् । जसको लेखन एकपछि अर्काे उत्तरोत्तर...
0
1
3
प्रि-अर्डर उपलब्ध !! 'युगदेखि युगसम्म': जीवन, सिनेमा र समाज असोज २५ देखि बजारमा लेखक: यज्ञश @fineprintbooks
#books #bookclub #thuprai #nepalibooks
https://t.co/C19Ki2qC2J
thuprai.com
फिल्म कलाकारका रुपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तरङ्ग कुराकानी हो, युगदेखि...
0
0
1
E-book Available ! 'Timmur': Stories and Flavours from Nepal Author - Prashanta Khanal @fineprintbooks
#books #bookclub #thuprai #nepalibooks
https://t.co/TDpRAkZvWP
0
0
1
E-book Available ! 'Plant-Based Himalaya': Vegan Recipes from Nepal Author - Babita Shrestha @fineprintbooks
#books #bookclub #thuprai #nepalibooks
https://t.co/TR5d7iEmVJ
0
0
2
नयाँ प्रकाशन ! ‘रे’: साधारण पात्रहरू मार्फत समाजका गहिरा यथार्थहरू उजागर गर्ने कृति। लेखक - सुमन सौरभ @KalamPrakashan
#books #bookclub #thuprai #nepalibooks
https://t.co/xSX7hyH4Gh
thuprai.com
‘रे’ लघुकथासङ्ग्रहका लघुकथाहरू भावना र विचारको विशाल महासागर हुन् । प्रत्येक शीर्षक आफ्नै एउटा संसार हो - सुरुवातसँगै पाठकलाई तान्ने र अन्त्यमा गहिरो भाव छाडेर जाने । सामान्य लाग्ने विषयवस्तुलाई पनि...
0
2
3
नयाँ प्रकाशन ! ‘महाभारत’: सरल भाषामा प्रस्तुत, बालबालिकाले सजिलै बुझ्ने पुस्तक। लेखक - छवि अनित्य @KalamPrakashan
#books #bookclub #thuprai #nepalibooks
https://t.co/GiOXs2AAIl
thuprai.com
बालबालिकाका लागि महाभारतको अद्भुत संसार !बहुचर्चित महाभारत कथा बालबालिकाका लागि सरल भाषाशैलीमा चित्रसहित रोचक ढङ्गले प्रस्तुत गरिएको छ । साहस, मित्रता र कर्तव्यको सन्देश बोकेको यस बाल महाभारत कथाले...
0
2
3