छाँया 🙏🤗 Profile Banner
छाँया 🙏🤗 Profile
छाँया 🙏🤗

@susigtm

Followers
45,346
Following
353
Media
85
Statuses
105,518

बस एक मात्र इच्छा !!!कसैको बाेझ हाेइन सबैको खाेज भएर जिन्दगी जिउनु छ ।

pokhara
Joined March 2019
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@susigtm
छाँया 🙏🤗
4 years
मुस्कानले सन्सार परिवर्तन गर तर सन्सारलाई तिम्रो मुस्कान परिवर्तन गर्न नदेउ !! शुभप्रभात
244
1K
3K
@susigtm
छाँया 🙏🤗
4 years
धेरै केटी पछि लागे भनेर मख्ख नपर केटा हो😊 मैले पढेकाे अर्थसाश्त्र ले भन्छ 😋😋 जस्को मुल्य कम हुन्छ 👈️ उस्को बजार मा माग बढि हुन्छ 😃😃😃🙏 #शुभदिन 🙏🙏
75
113
537
@susigtm
छाँया 🙏🤗
2 years
जित्न चाहनेले मात्रै हो गर्ने राजनीति हारे पनि सहुँला भन्नेले त गर्ने प्रेम हो 😉😝😊
26
137
520
@susigtm
छाँया 🙏🤗
2 years
म सग कोहि नबोलेर के भो त😌🤷 घाम लागेकै छ, रात परेकै छ, दिन कटेकै छ🙄🙄😏😅
39
134
521
@susigtm
छाँया 🙏🤗
4 years
कसैले मलाई नि purpose गरन हाे कौन्सा म जनगणना लागि मात्रै जन्मेको होर 😂😂 🙈🙈#शुभपल
96
75
491
@susigtm
छाँया 🙏🤗
4 years
राम्रो ब्यबहारको मुल्य पैसामा नहोला तर एउटा राम्रो व्यबहारले करोडौं मान्छेहरुको मन किन्ने सामर्थ्य राख्छ,दुखसुख बुझेकी छु त्यसैले घमण्ड हैन गर्व गर्छु,यदि आफ्नो बोलिमा सत्यता र व्यवहारमा सहिपन छ भने कसैलाइ पनि मलाई बिश्वास गर भन्नू पर्दैन त्यहा आफै बिश्वास हुन्छ । #शुभबिहानी 🙏☕️
69
150
480
@susigtm
छाँया 🙏🤗
4 years
अनुहार चिनाउनुकाे सट्टा नाम चिनाउने प्रयत्न गर्नु किनकी अाफु मरेर गएपछीअाफ्नाे अनुहार कसैलाई याद होला नहोला,नाम सधैं अमर बन्छ हो त्यसैले म यस्तै छु,बोल्नेसगँ बोलिदिन्छु,हास्नेसगँ हासिँदिन्छु,रूनेसगँ रोईदिन्छु,माया र आदर गर्नेलाई सम्मान गर्छु र छोड्नेसग गुनासाे गर्दिन #शुभप्रभात
62
155
462
@susigtm
छाँया 🙏🤗
4 years
ईतिहास लेख्नको लागि अगाडि पेन पेपर मात्रै भएर हुदैन गल्ती लेखिएका शब्द र विचारहरु मेटाउन ऐलेजर पनि साथमा हुनुपर्छ 😏😎 भनिन्छ नि संगत जस्ताको गरिन्छ आफू पनि तेस्तै भइन्छ।"तर होइन किनकी फुलको संगत गरेर काडाले घोच्न छोडेको मैले कहिले देखेकि छैन।👈️ #शुभप्रभात, #शुभविहानि 🙏☕️🥛
59
154
448
@susigtm
छाँया 🙏🤗
3 years
अाउदाे चुनावमा चुनाब चिन्ह "मुटु" ❤️ लिएर लड्दै छु 😌 आशा छ मायामा हारेकाहरुले भोट दिएर मलाइ अवश्य जिताउने छन भन्ने ।😍😍😍
47
89
452
@susigtm
छाँया 🙏🤗
2 years
प्रेम पनि आजकल जागिर जस्तै भएको छ एक ठाउ नपाए अर्को ठाउमा "apply"गरिहाल्छ्न 🤷😂🤣😋
40
129
413
@susigtm
छाँया 🙏🤗
4 years
👉️अब लकडाउन पछि समर लभ र साया मात्र होइन मुना मदन नि फिक्का हुनेछ दारिवाला र सारिवालिको लभ परेको दिन सार्बजनिक बिदा हुनेछ 🙈 याद गरिराख 😂🤣😅
29
74
406
@susigtm
छाँया 🙏🤗
4 years
एउटा लासले भन्दै थियो:-"यि मान्छेहरु मेरो लासमा रोइरहेका छन तर अहिले म उठुँ त, यिनै मान्छेले बाँच्न दिँदैनन"। यहाँ हरेक चिज यस्तै छ हजुर सुन्दा कुनै कथा लाग्छ , देख्दा एकदम आनन्द लाग्छ जब आफैले भोगिन्छ यि सब,अनि बल्ल जिन्दगि लाग्छ ।#शुभप्रभात #शुभविहानि 🙏☕️🥛
63
138
406
@susigtm
छाँया 🙏🤗
3 years
धेरै केटी पछि लागे भनेर मख्ख नपर केटा हाे मैले पढेकाे अर्थशास्त्र ले भन्छ 😋😋 जस्को मुल्य कम हुन्छ 👈️ उस्को बजारमा माग बढि हुन्छ 😃😊🙏
49
97
406
@susigtm
छाँया 🙏🤗
3 years
याे भ्यालेन्टाइनमा "सिधा कुरा girlfriend सङ्ग" भन्ने program चलाएर सबै पीडीत केटाहरुको उद्दार गर्न मन छ😂😂
35
54
400
@susigtm
छाँया 🙏🤗
4 years
किस्ता किस्तामा पाइने खुसीलाई बटुलेर सिङ्गो जिवन लाई सजाउन सक्ने ब्यक्ती ले नै आफुलाई दुनियाँको अगाडि सफल तुल्याउन सक्दछ !!😍 #शुभबिहानी 🙏☕️ #शुभदिनको_कामना
55
128
387
@susigtm
छाँया 🙏🤗
2 years
वसन्त ऋतु जस्तै हरियालि अनि हाेलिकाे रङ्ग जस्तै रङ्गिन बनाेस सबैकाे जिन्दगी #हाेलिकाे_सबैलाई_शुभकामना 😍🤗🙏
51
122
390
@susigtm
छाँया 🙏🤗
3 years
कसैले साेध्याे प्रेम के हाे ?? मैले मुस्कुराउदै😊जवाफ दिए कहिल्यै एक हुन नसक्ने दुई मनहरुकाे जिद्दीपन😋😪🙄 #शुभसन्ध्या 🙏😍
53
140
386
@susigtm
छाँया 🙏🤗
3 years
पुलिसले कैदीसंग सोधे 'तिमी पागल कसरी भयौ?' कैदी: यसरी.... . . . ...See more
40
62
385
@susigtm
छाँया 🙏🤗
2 years
मीठो झुट बोल्न जानिएन 😊 तितो सत्यले सम्बन्ध धानिएन 🤗
18
106
383
@susigtm
छाँया 🙏🤗
4 years
कस्को बिश्वास गर्नु र खोइ यहाँ 🤔🤔 बिहेको सामान सबै पाइन्छ 😜 भनेको पसलमा बेहुला त नपाइदो रैछ 🙈🙈😂🤣🤭🤭
44
80
380
@susigtm
छाँया 🙏🤗
4 years
Single भनेर नहेप है मलाई जानी जानी भाको हो र कसैले हेर्दैनन र पो!!😿🙈❤️🤭
57
67
371
@susigtm
छाँया 🙏🤗
3 years
धन्न केटि भएर जन्मेछु नत्र अाधा जिन्दगी त चुराेट तान्दै गफ हान्दै बित्थ्याे हाेला 😛😛😂🤣😋😋😅😅
66
56
376
@susigtm
छाँया 🙏🤗
4 years
एउटाले हेपे भने सबैले हेप्छन त्यसैले हत्तपत्त अरुको नजरमा विचरा बन्नुहुँदैन सुखदुःख भन्ने कुरा त आफ्नो पाखुरीको तागत र आत्मसन्तुष्टिमा भरपर्ने कुरा हुन्! हरेक पटकजितको अन्तिम चरणमा पुगेर हार्दा त हार नमानेको जिन्दगीलाई केहि चिजको अभाव र दबाबले कहिल्यै फरक पर्ने छैन #शुभप्रभात🙏☕️
60
125
373
@susigtm
छाँया 🙏🤗
3 years
Dear u मेराे मन दुखाएकाे अाराेपमा प्रेमकाे अदालतले दफा ५ काे उपदफा २ बमोजिम तिमिलाई ब्लक गर्ने अादेश दिएको छ🙄 धन्यवाद 🙏😔😋
44
112
370
@susigtm
छाँया 🙏🤗
4 years
राम्रो र नराम्रो त मान्छेको हेराईमा भर पर्छ कोहि घामलाई पोल्छ भनी घृणा गर्छन त कोहि उज्यालो दिन्छ भनी माया गर्छन्।बस् हेर्ने नजर राम्रो हुनुपर्छ संसार आफै राम्रो देखिन्छ।सत्यता अरुले भनेका सुनेका कुरामा होइन आफुले बुझेका अनि देखेका कुरामा हुन्छ #शुभप्रभात #शुभविहानि 🙏☕️🥛
60
134
369
@susigtm
छाँया 🙏🤗
3 years
फुलेका सबै फुल फल बन्छन नै भन्ने छैन लगाएका सबै प्रेम सफल हुन्छ भन्ने छैन किनकि इमानदारिता,बिश्वाश,समर्पण त्याग र बलिदानको जगमा अडिएको प्रेम नै सफल प्रेम हो । सायद त्यो नै अमर प्रेम हो❣️❣️❣️ #प्रेमदिवसकाे_शुभकामना #शुभविहानि 🙏☕️🤗❤️
37
100
369
@susigtm
छाँया 🙏🤗
3 years
कलम छ !! कागज छ !! तर शब्द छैन ..😍 म छु ...तिमी छौँ र पनि प्रेम छैन😘💔 अाखिर किन 🤔??? #शुभरात्रि 🙏😍
52
140
367
@susigtm
छाँया 🙏🤗
4 years
सबैको आफ्नो आफ्नो दर्जा हुन्छ हजुर राम्रो होस या नराम्रो धनी होस या गरिब गुनि होस या बैगुनी जो जस्तो सुकै हुन कसैको बराबरीमा कोइ पुग्न सकिदैन सबैमा आफ्नो आफ्नो क्षमता भएकै हुन्छ त्यसैले सबैको सम्मान गर्नुहोस् म जस्तो कोही छैन भनेर अहमता नगर्दा पनि हुन्छ #शुभप्रभात #शुभविहानि🙏☕️
64
127
362
@susigtm
छाँया 🙏🤗
2 years
भाग्य चाहिन्छ के भाग्य, नाई मलाइ तिमी नै चाहिन्छ भनेर त काहा पाइन्छ र!!😏🤣🙄
33
98
365
@susigtm
छाँया 🙏🤗
4 years
सयमसंग हिड्न थोरै मुस्किल पर्छ अनि समयले परिक्षा लिन सक्छ तर त्यस्ता कयौं परिक्षा दिनआफू तयार बन्नुपर्छ,समस्याआउछन सामना गर्न हिम्मत राख्नपर्छ जिम्मेवारी र कर्तव्यबाट पलायन नभई इमानदार बनेर जिन्दगी ज्युन सकियो भने सन्तुष्ट भइन्छ सायद सन्तुष्टी नै सबैभन्दा ठूलो खुसी हो #शुभप्रभात
58
138
359
@susigtm
छाँया 🙏🤗
2 years
प्रेमले थाेरै " स्पर्श " गरेर त हेर याे " दिल " पनि स्क्रिन टचवाला हाे...😋
39
114
361
@susigtm
छाँया 🙏🤗
2 years
कम्जोर त पक्कै होइन म, बस आजकल मौनता र एक्लोपन संग गहिरो नाता गासेकि छु।🙂🖤 #शुभविहानि 🙏☕️
54
134
362
@susigtm
छाँया 🙏🤗
2 years
कहिले नफर्किने यात्रामा निस्किनु मन छ खोज्न चाहनेले पनि भनुन उसलाई भेट्न असम्भव छ अब😳🙄
18
115
361
@susigtm
छाँया 🙏🤗
2 years
पत्थरमा यही कमी छ कि, ऊ कहिल्यै पग्लिदैन! तर खुबी यो छ कि, ऊ कहिल्यै बदलिँदैन!!❤️ #शुभविहानि 🙏😍
42
139
358
@susigtm
छाँया 🙏🤗
4 years
कुनै मानिसलाई उसको रूपले कहिल्यै आकलन नगर्नु किनकी संसारमा यस्ता पनि फुल छन्,जसमा काडा धेरै भएपनी ती सुन्दर छन,त्यसैले छोडिदिनुस ती निच र घटिया मान्छेको संगत जसले तपाईलाई उठाउन होइन गिराउन कोसिस गर्छन् तपाईंको आफनै छुट्टै सान र इज्जत छ मज्जाले खुशिले जीवन बिताउनुस।#शुभप्रभात🙏☕️
75
146
351
@susigtm
छाँया 🙏🤗
2 years
Dear अपरिचितहरु कहिलेकाहिँ परिचय गरुँगरुँ लाग्दैन मलाई देख्दा🙄 🤦‍♀️😉😊
65
101
357
@susigtm
छाँया 🙏🤗
4 years
जति Online मा बस्यो त्यति Message😔 आउदैन जती पोस्ट गर्‍यो त्यति comment आउदैन 😳यती ठुलाे टेन्सन हुदा पनि बेहोस भाकी छैन म अझै ।😂😂
38
77
343
@susigtm
छाँया 🙏🤗
2 years
म कहिल्यै पनि कसैलाई आफूबाट टाढा बनाइन र बनाउन पनि चाहिन 😣 तर,...ज-जसकाे मन भरियो उनिहरु आफै टाढा भए🙄🙄 #शुभरात्रि 😍
28
122
345
@susigtm
छाँया 🙏🤗
3 years
जो व्यक्तिले आफ्नो आधारभूत आवश्यकता र इच्छालाई मारेर परिवारप्रतिको आफ्नो जिम्मेवारी उठाउँछन् ती व्यक्ति कहिल्यै खराब हुदैँनन😊 #शुभविहानि 🙏☕️ #शुभदिनको_कामना
39
80
342
@susigtm
छाँया 🙏🤗
2 years
हतारमा एउटा गलत मान्छे सङ्ग प्रेम सम्बन्ध गास्नु भन्दा त एउटा सहि मान्छेको पर्खाइमा बर्षौ एक्लै बस्नु राम्रो🤗❣️ #शुभविहानि ☕️
43
93
345
@susigtm
छाँया 🙏🤗
4 years
धुवाँ र धुलोमा रुमलिएको सहर अनि मास्क भित्र निस्सासिएको मेरो रहर 😷😷 बित्छ आफ्नो अस्तित्व खोज्दैमा !! 😢त्यसैले मलाई पनि अपराधीको सुची मा 😜राख ए जिन्दगी !! मैले पनि आफ्नो 💞धेरै इच्छा र चाहानाहरु लाई 😢😢भित्रभित्रै मारेको छु !! #शुभप्रभात, #शुभविहानि 🙏☕️🍵🥛
65
139
343
@susigtm
छाँया 🙏🤗
3 years
यसो मलाइ पनि "Hi", "Hello" लेखेर पठाउनु नि😉 मैले कमेन्ट मा मात्र बोल्न मोबाइल किनेको त होईन भाे !😝🤣
63
47
347
@susigtm
छाँया 🙏🤗
2 years
Dear गर्मी तिमि यति धेरै डिग्री लिएर के गर्छौ 🤔 तिमि डाक्टर बन्ने होइन क्यारे 😏🤣🤣
32
93
346
@susigtm
छाँया 🙏🤗
3 years
फेरि निस्केकि छु जिन्दगिको खोजिमा… बस! प्रार्थना गर्छु, यसपटक कसैसंग प्रेम नहोस"!💔 #शुभविहानि 🙏☕️ #शुभदिनको_कामना
71
148
341
@susigtm
छाँया 🙏🤗
4 years
पट्याउन त म छिमेकीको छोरा नि सक्थे तर माइती घर नजिक हुन्छ भनेर मात्र हो के गर्नु 😂😂😂 🤭🤭🙄
39
63
338
@susigtm
छाँया 🙏🤗
4 years
"जसले धन गुमाउछ,उसले केही मात्र गुमाएको हुन्छ जसले मित्र गुमाउछ,उसले धेरै गुमाएको हुन्छ,जसले हिम्मत गुमाउछ,उसले सबैथोक गुमाएको हुन्छ..संसारको सबैभन्दा ठुलो हतियार हरेक मनिसले आफैँसित बोकेर हिडेको हुन्छ त्याे हाे #हिम्मत फरक यति हो,धेरैले लुकाउँछन त थोरैले देखाउँछन्।#शुभप्रभात☕️
55
108
336
@susigtm
छाँया 🙏🤗
3 years
जसको काधमा जिम्मेवारी छ, उसैलाई सोध्नुस रहर अनि वाध्यता बिच कति अन्तर छ भनेर। #शुभविहानि 🙏☕️ #शुभदिनको_कामना ❣️
47
85
338
@susigtm
छाँया 🙏🤗
3 years
बस, अब एउटै सपना छ !! अाफु राष्ट्रपति बनेर ❤️ तिमिलाई प्रधानमन्त्री बनाउने 🤣😂🙈🙈
39
67
341
@susigtm
छाँया 🙏🤗
4 years
भबिस्य लाई सम्झिएर अतितलाई मार्न सक्दिन म आफुलाइ उज्यालो अरुलाइ ओझेल पार्न स��्दिन म मन्जिल यो जिन्दगीको सफर गर्नु छ यहा आफैले जित मिल्ला या नमिल्ला तर बिचमै हार्न सक्दिन म । #शुभप्रभात, #शुभविहानि 🙏🥛☕️🍵
68
140
340
@susigtm
छाँया 🙏🤗
3 years
म तिम्रो दिलमा उडान भर्न चाहन्छु , भनिदेउ अहिले त्यहा कस्तो मौसम छ भनेर ।😅🤣🤗🤔🤔🤔
37
47
342
@susigtm
छाँया 🙏🤗
4 years
गल्ती गरेर दुनियाँ बाट बच्न खोज्छन मान्छेहरु,तर बिचरा हामी मान्छेलाई यो थाहा नै हुँदैन कि सजाय दुनियाँले होइन समयले दिनेगर्छ⏱️️जिन्दगीको सबैभन्दा ठुलो उपहार समय हो।किनकी तपाईं कसैलाइ आफ्नो समय दिनुहुन्छ भने त्यो पल दिनुहुन्छ जुन पल जिन्दगीमा फर्केर कहिल्यै आउदैन।#शुभप्रभात 🙏☕️
50
125
334
@susigtm
छाँया 🙏🤗
4 years
वास्तवमै कति सुन्दर हुन्छ भ्रमकाे दुनियाँ कहिलेकाँहि सपना डरलाग्दाे पनि देखिन्छ तर कल्पना सधै मिठाे हुन्छ।सुन्दरता भनेको सृष्टि मा हैन दृष्टि मा हुन्छ,तपाई कुनै पनि चिज लाई जुन नजर ले हेर्नुहुन्छ त्यही रुप मा पाउनु हुन्छ ।।😍 #शुभप्रभात, #शुभविहानि 🙏☕️🥛
59
128
335
@susigtm
छाँया 🙏🤗
4 years
तिमी फकाउछाै र त रिसाउन मन लाग्छ आफ्नै हाै र त सताउन मन लाग्छ तिमी छाै र त जिन्दगि छ मेरो त्यसैले त तिमि संगै जिउन मन लाग्छ ✌️🤘 #शुभरात्रि 🙏🙏❤️❤️
41
137
340
@susigtm
छाँया 🙏🤗
3 years
Dear u तिमिलाई "I love u" नभन्दैमा मैले प्रेम नगरेकि हाेइन, दुनियाँलाई देखाएर हाेइन म तिमिलाइ चुपचाप प्रेम गर्न चाहान्छु, बस !तिमी महसुस गरेर बुझ्नु ल 🤗😋😍 #शुभसन्ध्या 🙏😍
50
123
344
@susigtm
छाँया 🙏🤗
2 years
मान्छे दुई कारणले बिछोडिन्छ एक स्वार्थ पुरा भएर अर्को स्वार्थ पुरा नहुने देखेर😐️ #शुभविहानि 🙏
28
96
344
@susigtm
छाँया 🙏🤗
3 years
अन्धकारका लागि याे रात नै काफि छ.... तिमी उज्यालो बनेर अाउनु है माया 😋☺️ #शुभरात्री🙏😍
51
123
332
@susigtm
छाँया 🙏🤗
4 years
बादलले सुर्यलाई जतिसुकै छेक्न प्रयास गरेपनि सुर्यले बादल लाई तोडेर चम्किएरै छाेड्छ,त्यसैले जिवनमा बादल बनेर हाेईन सुर्य बनेर अघि बढ्नु! #शुभविहानि 🙏🥛☕️ #शुभदिनको_कामना
64
133
337
@susigtm
छाँया 🙏🤗
3 years
छोड्दै जानू छ त्यस्ता व्यक्तिको संगत जसले प्राथमिकतामा होईन कि सधैं विकल्पमा राखेर बोल्ने गर्छन् म संग..🙄 #शुभविहानि 🙏☕️ #शुभदिनको_कामना
60
134
337
@susigtm
छाँया 🙏🤗
4 years
जो व्यक्ति आफूसंग त्यो तागत नहुदा नहुदै पनि मन देखि हार मान्दैन नि त्यो व्यक्तिलाई दुनियाको कुनै शक्तिले हराउन सक्दैन 😍😍जिन्दगी सहज तरिकाले जिउनको लागी पहिले यो स्वीकार गर्न आबस्यक छ कि चाहदैमा सबैलाई सबैकुरा सहजै प्राप्त हुदैन। #शुभप्रभात 🙏☕️🥛 #तपाईंको_दिन_सफल_रहाेस ❣️
59
138
330
@susigtm
छाँया 🙏🤗
4 years
मान्छेहरु अन्जान मै राम्रा हुन्छन्😊 जति जति तपाईं चिन्दै जानुहुन्छ त्यतिनै खराब लाग्न थाल्छन् !!😑 #शुभदिनको_कामना 🙏🙏
30
73
331
@susigtm
छाँया 🙏🤗
4 years
तिमी मलाई आफ्नो जिन्दगीमा चाहन्छौ भने मेरो लागि स्थान बनाउ किनकि मलाई कसैसँग लडेर वा जितेर तिम्रो हुनु छैन् 🙏🙏🙏 #शुभरात्रि 😘😍😍
40
114
325
@susigtm
छाँया 🙏🤗
3 years
माया मा शङ्का 🙄 र जाडोमा पङ्खा 🤔 जति टाढा भयो उति राम्रो 🤦‍♀️🤦‍♀️
16
61
329
@susigtm
छाँया 🙏🤗
3 years
मान्छेले True love कसरी पाउछन, म त Online बस्दा बोल्ने मान्छे नि पाउदिन!😂😎😋
59
57
330
@susigtm
छाँया 🙏🤗
2 years
तिमिले तेत्रो हरियो साग सब्जी खाको के काम??🙄😋 जब तिमिले मलाइ आफ्नो भनेर न चिने पछि😉😏
44
117
327
@susigtm
छाँया 🙏🤗
3 years
EVERY BOY'S dialogue म अरु कुनै kt सँग यति धेरै बोल्दिन तर तिमीसँग खै किन यति धेरै बोल्छु। 😂😂😂
56
35
321
@susigtm
छाँया 🙏🤗
2 years
तिम्रो र मेरो सम्बन्ध चिया जस्तै बनाउनु छ माया 😋😜 मौसम जस्तोसुकै भएनि चाहत कहिले न हट्ने 😊🤗
24
113
328
@susigtm
छाँया 🙏🤗
4 years
मनमा चोट लाग्दा आशु बग्छ तनमा चोट लाग्दा पिडा आवेशमाआउँदा गल्ती तर साथसहयोग हौसला दिइ गल्ती औल्याइदिन्छ भने भगवान समान हुन्छ खुसीमा साथदिने दुनिया हुन्छ पीडाआफुले मात्र सहनुपर्छ यो बास्तबिकताकाे रितै हो।अवसर सधैं आउदैन सुअवसर गुमाउनेले जीवनमा पस्चताप बाहेक केही पाउदैन ।#शुभप्रभात
48
132
323
@susigtm
छाँया 🙏🤗
2 years
मान्छे चिन्न नसक्दा र सही गलत छुट्याउने क्षमताको अभाव हुँदा...... आफैँले आफैँलाई कच्चा अनि बच्चा सम्झिन्छु 💔 #शुभबिहानी 🙏☕️
44
141
322
@susigtm
छाँया 🙏🤗
2 years
आज वर्षको अन्तिम दिन ! कुनै समय, कुनै प्रसङ्गमा यहाँले मेरो चित्त दुखाउनुभएको छ भने माफी माग्नुस्, अझै समय छ 😆😋😊
24
86
325
@susigtm
छाँया 🙏🤗
3 years
दोष त "धारा" तेलको हो सानै देखिन "मुटु" बलियो हुन्छ भनेर खाइयो अहिले कसैले पगाल्नै सकेन😂😔🤦‍♀️🤦‍♀️
36
98
323
@susigtm
छाँया 🙏🤗
3 years
" आजभोली को प्रेम व्यवसाय भन्दा कम छैन जोसित फाइदा र मुनाफा हुन्छ उसैसित मात्र तालमेल राख्दछ " 🙄😌 #शुभरात्रि #शुभसपनि🙏😍
55
123
325
@susigtm
छाँया 🙏🤗
3 years
उसले सोध्याे "किन सम्झिन्छौ मलाई ? मैले पनि भनि दिए "मुटुले धडकनलाई कहाँ बिर्सिन्छ र 🤔😋😘 #शुभविहानि 🙏☕️ #शुभदिनको_कामना
59
136
323
@susigtm
छाँया 🙏🤗
2 years
वास्तवमै भाग्यमानी छन ती चियाका कपहरु जसले हरेक बिहान तिम्रो ओठको स्पर्श पाउछन्😘 😋😊 #शुभविहानि 🙏☕️
51
121
321
@susigtm
छाँया 🙏🤗
4 years
आफ्नो तुलना अरु कसै संग नगर्नुस किन कि ! सुर्य र चन्द्रमा को बिचमा कुनै तुलना छैन जब जसको दिन आउँछ तेहि नै चम्किने गर्छ मृत्युु ,भाग्य ,जन्म ,भगवान ले लेखिदिनु हुन्छ अरु बाकि धर्म ,कर्म ,ईज्जत् मान सम्मान कति कमाउन सकिन्छ त्यो हामी अाफैमा भर पर्छ .❤️❤️✍️ #शुभ_प्रभात #शुभबिहानी
59
132
317
@susigtm
छाँया 🙏🤗
3 years
कसैलाई रुवाएर, हाँस्नु छैन मलाई ! कमाएको इमान्दारी, मास्नु छैन मलाई ! एक्लै भए हुन्छु, तर सत्य छोड्ने छैन, दुष्ट संग कहिल्यै नाता, गाँस्नु छैन मलाई ! #शुभदिन_सम्पुर्णमा 🙏😍
59
144
316
@susigtm
छाँया 🙏🤗
3 years
यदि कसैसँग जीवनभर सम्बन्ध राख्नु छ भने आफ्नो मनभित्र एउटा मसानघाट पनि बनाउ ! ताकि, उसका गल्तिहरूलाई जलाउन सकियोस !#जिवन💔 #शुभसन्ध्या 🙏😍
42
128
321
@susigtm
छाँया 🙏🤗
3 years
Wow झरी 🌧️☔️ i love झरी घरीघरी 😍 But, not दिनभरी 😏 Only रातभरी ⛈️ गड्याङ्गुडुङ नगरी ⚡️🙄🙄🙄
17
69
319
@susigtm
छाँया 🙏🤗
4 years
अति भयो, संस्कृति रितिरिवाज सबै बिगारे, जनैपुणिर्माको दिन पनि दाजुबैनीको चाड बनाए। उसोभए जुवाइ,भान्जा,बाहुन्दाइको के काम भयाे र ! दिदिभाइ दाजुबैनिको लागि त तिहार अाउदै छ हैन र??? 🤔🤔😑😍😍 #शुभविहानि 🙏🥛☕️ #जनैपूणिर्मा एवं #रक्षाबन्धनकाे शुभकामना🙏❤️
46
76
311
@susigtm
छाँया 🙏🤗
3 years
घमण्डको आगोले 🔥 मलाइ जलाउने प्रयास नगर 😌 म त्यो खुल्ला आकाशबाट बर्सिने पानी 🌧 हु || #शुभविहानि 🙏☕️ #शुभदिनको_कामना
53
126
316
@susigtm
छाँया 🙏🤗
3 years
मेसिलाई बधाई चाहिँ किन🤔 यदि इज्जत गर्छाैं भने डि मारियालाई बधाई देअाे न 🙄
34
43
317
@susigtm
छाँया 🙏🤗
3 years
मुस्कुराएकि छ भन्दैमा खुसी छ भन्ने नसोच्नु कदापि, झरिले रुझेपछी अक्सर चम्किलो देखिने गर्छन सबै चिजहरु 😢😌 #शुभरात्रि 🙏😍
46
138
319
@susigtm
छाँया 🙏🤗
4 years
नमज्जाले फसाउँछन् पनि साथीले अनेक गरेर बचाउँछन् पनि साथीले एक्लो हुँदा परिवारको आभास दिई दु:ख भुलाई हँसाउछ्न् पनि साथीले । #शुभबिहानी🙏☕️🥛 #यहाँको_दिन_सुखमय_विताेस् ❣️
59
126
307
@susigtm
छाँया 🙏🤗
3 years
देखावटी प्रेम केबल देखावटी मै सिमित रहन्छ,जुन माया जिवन्त हुन्छ, त्यो माया कहिल्यै अन्धविश्वास र बहानामा छुट्न सक्दैन।😊❤ #शुभविहानि 🙏☕️😍 #शुभदिनको_कामना
65
151
316
@susigtm
छाँया 🙏🤗
4 years
जब वास्तविकताको अन्त्य हुन्छ,तब हामीले याद र भ्रममा बाँच्नुपर्छ,यहाँ एक्लै हरेक बिहान आउँछ र झ्यालको सिसामा देखिएको आफ्नै प्रतिबिम्बलाई चिथोर्छ ।सायद यसको जोडी हराएको हुनुपर्छ, अनि त्यो सिसामा देखिएको आफ्नै प्रतिबिम्बलाई आफ्नो जोडी सम्झिएको हुनुपर्छ ! #शुभप्रभात #शुभविहानि🙏🥛☕️
53
122
307
@susigtm
छाँया 🙏🤗
3 years
कोहि कोहि मान्छेहरू जिन्दगीमा यसरी प्रवेश गर्छन् कि☺️🤔मानौं ती youtube मा आउने 5 second का बिज्ञापन हुन् .😋😉😜😍
43
99
315
@susigtm
छाँया 🙏🤗
3 years
उसले कुनै दिन भनेको थियो आँखा भरिने गरि हेर मलाई 🤔 तर अहिले आखाँ भरिएर आउँछ तर उसलाई देख्दिन 🥺🥺😌 #शुभसन्ध्या 🙏😍
51
137
313
@susigtm
छाँया 🙏🤗
3 years
सम्बन्ध जोड्ने हतार पनि नगर्नु , नभएको अभावले भन्दा .. भए पनी नभएजस्तो गर्ने ब्यबहारले धेरै पिरोल्छ जिन्दगीमा ! 😏 #शुभविहानि 🙏😍☕️ #शुभदिनको_कामना
51
141
310
@susigtm
छाँया 🙏🤗
3 years
कहिलेकाहीँ खुसीले भरिन्छ यो मन कहिलेकाहीँ कतै अल्झिन्छ यो मन जब आफन्त नै धोखेबाज बन्छन् नि त्यसै विरक्त लागेर बहकिन्छ यो मन 😌 #शुभविहानि 🙏☕️ #शुभदिनको_कामना
77
127
309
@susigtm
छाँया 🙏🤗
3 years
भन्नत भनेका थियौं मेरो मायामा छल हुँदैन तर आजकाल किन ? प्रिय हाम्रो कल हुँदैन🤔
39
116
311
@susigtm
छाँया 🙏🤗
3 years
जिवनमा काेहि खास नलाग्नुकाे कारण याे पनि हाे कि !!.. 🤔 दुखमा कसैले अाफ्नाे हुनुकाे अाभास दिलाएनन 😌🙄 #शुभसन्ध्या 🙏😍
30
127
308
@susigtm
छाँया 🙏🤗
3 years
कारण साेध्ने माैका नै मिलेन 🤔 समय बित्दै गयाे अनि तिमी टाढिदै😌
37
115
309
@susigtm
छाँया 🙏🤗
3 years
कसैको लागि पनि सहजै उपलब्ध नहुनुहोस किनकी मान्छे अक्सर सहजै उपलब्ध हुने चिजलाइ नै सस्तो र कमसल ठान्ने गर्दा रहिछन 😣😌😊 #शुभविहानि🙏☕️ #शुभदिनको_कामना
62
137
306
@susigtm
छाँया 🙏🤗
4 years
जिउन जानिएन भने दुःखको मरुभूमि हो जीवन, जिउन जानियो भने खुशीको सागर हो जीवन। त्यसैले क्षणिक समस्या आउँदैमा रंगीन जीवनलाई रङ्गहीन बन्न नदिनुहाेला ! #शुभप्रभात, #शुभविहानि 🙏☕️🥛 @Stay safe #Be positive
58
119
298
@susigtm
छाँया 🙏🤗
3 years
तिमी मेरै 'हौ ' जस्तो नबनिदेउ अब,, म आफैलाई अथाहा प्रेम गर्न थालिसके ! #शुभरात्रि 🙏😍
42
128
309
@susigtm
छाँया 🙏🤗
2 years
खुल्ला पैसा छैन भन्दै Chocolate🍫 दिने किराना पसले दाई-दिदीलाई पनि "Chocolate day" को सुभकामना 😂😋
30
102
305
@susigtm
छाँया 🙏🤗
3 years
शरिरमा गितारको ट्याटु हान्यो भने, कन्याउदा बज्छ की नाई? ?🤔🤔 😜😜🤣🤣😂
34
48
306
@susigtm
छाँया 🙏🤗
4 years
माक्स लगाएर #hospital जानु परेपछि डाक्टर कसरी पट्टिनु😏 यति धेरै मेकअफ गरि #beauty भएकाे त मतलब नै भएननी #😊🙈🤭🤭🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈
36
56
304
@susigtm
छाँया 🙏🤗
3 years
जिन्दगी पनि झरनाको पानी जस्तै भैसकेको छ😌 बाहिर हेर्दा सबैलाई आहा छ,🤔 तर ढुङ्गामा ठोकिइदाको पीडा त आफैँलाइ थाहा छ😋😍🙏 #शुभविहानि 🙏☕️ #शुभदिनको_कामना
38
100
305
@susigtm
छाँया 🙏🤗
3 years
मुटुमा बसेका छाै तिमी म त तिमिलाइ नै सताउने हाे तिमि जे सुकै म त तिमिसगै जिन्दगी बिताउने हाे 😋🤭😍 #शुभरात्री 🙏🤗
47
128
305
@susigtm
छाँया 🙏🤗
3 years
"जिन्दगीको एउटै लक्ष्य छ आफ्नो घाउमा मलमपट्टि गर्ने कोहि नभएनि अरुको घाउमा मलमपट्टि गर्न सकु चाहे म पिडामै किन नहुँ।" #शुभविहानि 🙏☕️ #शुभदिनकाे_कामना
38
81
301