
Yaman Supra Niroula
@supra_niroula
Followers
48
Following
2K
Media
154
Statuses
3K
Spending most wonderful movement of my life.
Biratnagar,Koshi, NEPAL
Joined November 2015
0
0
0
New Prime Minister Sushila Karki has taken the oath of office and secrecy in front of President Ramchandra Paudel! Photo: NTV News
22
263
1K
Our beloved grandmother #AlluKanakaratnam garu now rests in her heavenly abode. Her love, wisdom, and presence will be missed every single day. Heartfelt thanks to everyone who came forward to share their affection and condolences. To those far away, your prayers and love were
485
3K
31K
उडाएर लगेको त्यो बतास झै रह्यो अन्तत: मन कता कता गयो ।। विचारहरू बढ्दै गए, मन कता रह्यो सबै कुरा श्रवण गर्दा मन धन्य भयो ।। जीवनको प्रहरमा सधैं सधैं रह्यो फेरि पनि मनको भाको मनमै रह्यो ।। #Supra
0
0
0
जीवनको प्रहरमा सधैं सधैं रह्यो फेरि पनि मनको भाको मनमै रह्यो ।। आकाशका सबै तारा खै कतातिर गयो भन्नु पनि भाको छैन मन मनैमा रह्यो ।।
1
0
0
कसलाई सुनाऊँ म कथा? कसले बुझ्ने होला? सुनिदिने कोही छैन, व्यथा मनभित्र रोला। पानी खोइ त? पानी कता गयो? बर्खा किन आज मौन भयो? माटो रुन्छ, सपना बग्छ, हाम्रो आशा किन सुक्यो? #SUPRA
0
0
0
साँझ बिहान झल्किएर, बून्दा जस्तो लाग्छ। तर त्यो पनि धोका हुन्छ, मन अलिकति काँप्छ। के भयो यो धर्तीसँग, सोध्न मन त गर्छ। उत्तर छैन आकाशमा, मौनता मात्र पर्छ।
1
0
0
पानी कता गयो - यमन पात उडाउन हावा लाग्यो, हावाले झनै पात झर्यो। किन यस्तो भयो होला? मनले चुपचापै सह्यो। आकाश निलो देखिन्छ, बादल कतै छैन। धरती भ��ज्न सकेन भने, जीवन रमाउँदैन। असारको याम भयो रे, पानीको नाम छैन। बारी सुक्यो, बीउ सड्यो, खल्तीमा दाम छैन।
1
0
0
𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 𝐎𝐅 #𝐓𝐀𝐓𝐀𝐈𝐏𝐋 𝟐𝟎𝟐𝟓 🏆🤩 The ROYAL CHALLENGERS BENGALURU have done it for the first time ❤ #RCBvPBKS | #Final | #TheLastMile | @RCBTweets
403
5K
27K
𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 ⭐️ RCB PLAYED BOLD! 😇 17 Years, 6256 Days, 90,08,640 Minutes later, the wait finally ends. 🙌🤯 The IPL Trophy is finally coming home. And we CANT KEEP CALM! 🤩😍❤️
2K
31K
137K
𝐓𝐇𝐄 𝐅𝐈𝐍𝐀𝐋 𝐂𝐀𝐋𝐋𝐈𝐍𝐆. 🏆 Through grit, grind, and some glorious cricket, we’re into the big one!
738
7K
44K