Sujan Panta
@sujanktm
Followers
2K
Following
5K
Media
480
Statuses
13K
Practicing Lawyer for 14 plus years based in Kathmandu / holds LLM Degree
Kathmandu,Nepal
Joined June 2009
कुनै पनि व्यक्तिले आफ्नो स्वअनुभूति अनुसारको लैङ्गिक पहिचान हासिल गर्नु निजको नितान्त वैयक्तिक आत्मनिर्णयको अधिकारअन्तर्गतको विषय हो । यसमा अरू व्यक्ति समाज राज्य वा कानूनले जैविक लिङ्ग के हो भनी निर्धारण गर्नु सान्दर्भिक हुँदैन। ने.का.प. २०७४, अंक ९, नि.नं.९८७५
1
2
40
सामाजिक संजालबाट मेरो सम्पर्कमा आएकी र मैले विशुद्ध प्रोबोनो रुपमा हेरेको यो मुद्दामा आज परमादेस जारी भए सङगै यी बैनिले सम्भवत २५ बर्षमा नागरिकता पाउने भैईन।नागरिकता ऐन नियमावलीमा जति संसोधन गरेता पनि हरेक पटक सर्वोच्च पुग्नुपर्ने बाध्यता अन्त होस।यो प्रचारको रुपमा नबुझौ होला।
0
0
1
फाल्गुन २१ मेरो जन्मदिन!! mark the day based on 40 plus falgun 21 experienced 😁
0
0
0
लैंगिक अल्पसंख्यकको सवालमा सर्वोच्चका फरक–फरक व्याख्या : अब पूर्ण इजलासबाट टुंग्याउन आदेश, त्यतिन्जेलसम्म यससम्बन्धी मुद्दा शून्यमै रहने
nayapatrikadaily.com
सर्वोच्च अदालतबाटै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारलगायतका विविध विषयमा फरक–फरक व्याख्या भएको भन्दै यो
0
0
0
नेपालमा समलिङ्गी विवाहले तत्काल मान्यता पाउने ���ेखिन्न।वैवाहिक समानता इगोको टक्कर हुँदा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय झनै पछि धकेलिनी देखियो।झन सर्वोच्चका पछिल्ला आदेशले समुदाय झन झस्किन पर्ने देखिन्छ।वकालत अधिकारमा सिमित हुनपर्ने देखिन्छ।
0
0
0
it was wonderful meeting with pioneer LGBTI activist sunil babu pant in my law firm today!!
0
0
0
अपराध संहिता संशोधन विधेयक– पुरुषमाथिको करणी पनि कसुर मानिने, जन्मकैद अब २५ वर्ष
lokaantar.com
मुलुकी अपराध संहिता, २०७४ को जबरजस्ती करणीसम्बन्धी प्रावधानहरूमा सरकारले व्यापक संशोधनको तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले वेबसाइटमा अपलोड गरेको प्रस्तावित संशोधन विधेयकमा...
0
0
0
यौन व्यवसायको चर्चा र कानुनी अवस्था
nayapatrikadaily.com
कानुनको मौनता तथा सर्वोच्च अदालतको आदेशसमेत हेर्दा नेपालमा यौन व्यवसाय कानुनी रूपमा वैध पेसा नै रहेको बुझ्न
0
1
0
यौन व्यवसायको चर्चा र कानुनी अवस्था
nayapatrikadaily.com
कानुनको मौनता तथा सर्वोच्च अदालतको आदेशसमेत हेर्दा नेपालमा यौन व्यवसाय कानुनी रूपमा वैध पेसा नै रहेको बुझ्न
0
0
0
‘यौन पेशा’मा चर्किएको बहस : कानुन बनाएर चलाउने कि थाहा नपाएजस्तो गर्ने?
breaknlinks.com
कतिपयले यस्तो पेशालाई नियन्त्रण र बन्देज गर्नुपर्ने आवाज उठाएका छन् भने कतिपयले यौन श्रमिकहरुको विषयलाई मानव अधिकारको दृष्टिकोणबाट पनि आवाज उठाइरहेका छन्।
0
0
0