sub•text with Suraj Profile
sub•text with Suraj

@subtextwithS

Followers
39
Following
0
Media
4
Statuses
4

Joined September 2025
Don't wanna be here? Send us removal request.
@subtextwithS
sub•text with Suraj
4 months
Decoding Deuralima Batas Chalyo ‘उनको स्वीटर’ फिल्ममा सुजन चापागाईँले एउटा गीत गाए । हुन त त्यो पहिला नै प्रेमध्वज प्रधानले गाएका थिए । तर तपाईँलाई थाहा छ त्यो गीतमा खास के थियो ? अनि ‘उनको स्वीटर’ फिल्ममा चाहिँ के काम गरेको थियो?  यो भिडियोमा त्यसै बारेमा कुरा गरिएको छ ।
0
0
5
@subtextwithS
sub•text with Suraj
4 months
आशा गरौँ अब फेरि सडकमा निस्किएर कसैले क्रान्ति गर्न नपरोस् । रगत बगाउनु नपरोस् । शहीदको संझनामा यो गीत गाउनु नपरोस्: हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुइचार सपूत मरेर नगए  #subtextwithsuraj
0
4
7
@subtextwithS
sub•text with Suraj
4 months
I rewatched the ‘Balidan’ film and felt Nepal is going backwards. #subtextwithSuraj #balidanfilm
0
6
10
@subtextwithS
sub•text with Suraj
4 months
नयाँ माइतीघर गीतको भिडियोमा एउटा समस्या छ । थाहा पाउनुभयो? छैन भने यो भिडियो हेर्नुहोस् । #subtextwithSuraj #maitigharsong
0
6
10