somrajpathak3 Profile Banner
som raj pathak Profile
som raj pathak

@somrajpathak3

Followers
4K
Following
125K
Media
3K
Statuses
80K

News

Israel
Joined February 2017
Don't wanna be here? Send us removal request.
@somrajpathak3
som raj pathak
15 minutes
अहिले नेपालमै कमाउँने नेपालमै रमाउँने भन्ने एउटै युवा साथी भेटिँदैनन्। . जो पनि नेपालमा केही छैन, किन बस्ने भन्छन्।.सुन्दा नी नम्मज्जा लाग्छ।. यो रोगको प्रमुख कारक तत्व नैं काँग्रेस, एमाले, माओवादी नै हुन्.!.🥺🥺.
0
0
2
@somrajpathak3
som raj pathak
17 minutes
नाती केटोले १२ पास गरिसक्यो।"जनार्दन शर्मा प्रचण्डलाई पार्टी अध्यक्ष छोड् भन्छन् अझै. !".😂.
0
0
1
@somrajpathak3
som raj pathak
18 minutes
टाइमहेरी खत्यौंडाको चरित्र हेरौं. !.
@gbudhathoki
Gajendra Budhathoki ♿
4 hours
राम*हरि* खतिवडाले मेरो नाम किटान छैन, राजीनामा दिन्न भनेछन् कति ढिठ मान्छे।.बकाइदा यस्तो लेखेको छ-.छानबिनको क्रममा उपस्थित माननीय सदस्यहरूले समितिमा व्यक्त गर्नु भएको धारणा, सरोकारवाला पक्षसँग सोधपुछको क्रममा व्यक्त विचार, उपसमिति र समितिको निर्णय पुस्तिकामा भएको हस्ताक्षर र.
0
0
1
@somrajpathak3
som raj pathak
35 minutes
RT @SaurendraShah: Himani Trust द्वारा आयोजित ‘Brain Drain to Brain Gain’ कार्यक्रममा राजपरिवार.@Royal_Family_NP
0
19
0
@somrajpathak3
som raj pathak
38 minutes
एकदिनको चोर सधैंको चोर. !. घडी चोरको नियत नै ठीक छैन।.हिँजो अस्ति ठूलठूला कुरा गर्थे अहिले दोषी नै यिनै हुन् भनेर प्रमाणित गरेछ।.थुक्क चोर काँग्रेस .घडीहेरी खत्यौंडा. !.😡😡
Tweet media one
0
1
2
@somrajpathak3
som raj pathak
7 hours
यी लाज पचेका नकाचरा हरुको कति विरोध गर्नु खै. !.😡.
@sainonepal
साईनो🇳🇵🚩
11 hours
देश डुबाएर ऋणको दलदलमा फसाएर ,न त कुनै ठोस योजना छ,न त निति र विधिको शासन।. सिङ्गो मुलुक दिशाहिन भैसकेको छ।.लाजशरम र प्रोटोकलको अलिकति ध्यान छैन थुक्क.चोकचोकमा देखिने छपरीहरू जस्तै हासो,. यस्तो चिप हर्कत गर्ने नेताहरू हुनु देश र जनताको दुर्भाग्य हो।
1
3
17
@somrajpathak3
som raj pathak
7 hours
RT @SwagatNepal: धरौटीमा रिहाइ हुनुमा चैत्र १५ गतेको घटना उहाँको योजना, आदेश वा कुनै निर्देशनमा भएको भन्ने कुनै विश्वासयोग्य प्रमाण नपाइएको….
0
22
0
@somrajpathak3
som raj pathak
10 hours
ॐॐॐॐॐॐॐॐ बक्रतुण्ड महाकाय सुर्यकोटी समप्रभा।. निर्बिघ्नम कुरुमे देव, सर्वकार्यसु सर्वदा।।. श्री गणपती बाबाजी.अनि.श्री महावीर हनुमानजीको कृपाले मंगल गरून्, कल्याण गरून्,रक्षा गरून् !.ॐ श्री गणेशाय नमः .ॐ हं हनुमतेय नमः .ॐ हर हर हर महादेव .नमस्कार.शुभ दिन. 🕉️🚩🌹 ❤️🙏
Tweet media one
Tweet media two
0
0
1
@somrajpathak3
som raj pathak
1 day
हुँदै नभएको कार्यक्रम मन्त्रिपरिषदबाट पास गराएर स्वास्नी र स्वकीय सचिव सहित वनमन्त्री शाही नर्वे घुम्न गए!.यी गणतन्त्र का दलालहरुले यसरी राज्य दोहन गरेका छन् कि कुरै नगरौं। .अब त झन् केपि ओली प्रचण्ड शेर .रामचन्द्र मिलेर आफूलाई चाहिने तल�� भत्ता आफै तोक्ने कानून पास गरे।.थुक्क 😡
Tweet media one
0
5
32
@somrajpathak3
som raj pathak
1 day
जय देश .जय नरेश. !.राजा सबैका साझा. !.🌹🇳🇵🧡🙏.
@sainonepal
साईनो🇳🇵🚩
2 days
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकार।.जय देश,जय नरेश🚩🇳🇵🙏
0
8
21
@somrajpathak3
som raj pathak
1 day
राशिफलमा भन्दा आफ्नो कर्ममा विश्वास गर्नुहोस्। राम र रावणको राशि नि एउटै थियो .तर ."कर्मले एउटा भगवान बने, अर्को राक्षस.!".😊🧡🙏.
1
1
11
@somrajpathak3
som raj pathak
1 day
ॐॐॐॐॐॐॐॐ.ॐ नमः शिवाय १०८. ॐ हर हर हर महादेव . ॐ श्री पशुपतिनाथको .कृपाले सदैब कल्याण गरून्।.जय शम्भो. नमस्कार .शुभ दिन . 🕉️🚩🌹❤️🙏
Tweet media one
Tweet media two
Tweet media three
0
1
3
@somrajpathak3
som raj pathak
2 days
RT @AasthaNepal7: “हामी एशियाको एउटा सबभन्दा प्राचीन सभ्यताका हकव���ला भएकोले युगौदेखि आफूले भोगिआएको हकस्वरूप हाम्रो स्वाधीनतालाई जसरी भएपनि….
0
17
0
@somrajpathak3
som raj pathak
2 days
RT @gbudhathoki: लुम्बिनीको मायादेवी मन्दिर क्षेत्र । सन् १९८० को दशक
Tweet media one
0
16
0
@somrajpathak3
som raj pathak
2 days
RT @ChhatraKhadaya: हिमानी कोषले युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न आयोजना गरेको ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रममा….
0
7
0
@somrajpathak3
som raj pathak
2 days
केपि ओलिको मान्छे हो प्रेम राई. पैसा जाती सबै केपि ओलीको घरमा पुग्छ अनि कसरी छानबिन हुन्छ प्रेम राईलाई.!?.😡😡.
@pratapbikash7
प्रताप विकाश
3 days
यत्ति नै भनौं-“अख्तियार,विषेश अदालत,अदालत या भनौं यो देशको न्याय क्षेत्र नै भ्रष्ट,दलाल र माफियाके कब्जामा रहेनछ र?”
0
1
12
@somrajpathak3
som raj pathak
2 days
गणतन्त्रका दलालहरुले अब राजतन्त्र कहिल्यै फर्किदैन पनि भन्छन्, फेरि राजपरिवारका सदस्य गाउँ जाँदा, जनताले सम्मान गर्दा रोई कराई गर्छन् पनि।.जब तिमीहरूलाई राजतन्त्र फर्किदैन भन्ने विश्वास छ भने के को रोइलो हो.!?.😡😡😡.🍌🍌🍌.
2
6
42
@somrajpathak3
som raj pathak
2 days
RT @tikaramyatri: पडकाष्ट शृङ्खलामा कस्ता पात्र र विषय हेर्न/सुन्न चाहनु हुन्छ ? कृपया उल्लेख्य गर्नुहोला । .यहाँहरुकै सुझाव, सिफारिस, मा….
0
12
0
@somrajpathak3
som raj pathak
2 days
RT @habipaudel: कसै लाई केही भन्नू छ ?.गाणतन्त्र को आत्मा हल्लियो ||. कहाँ को राजा हृदयन्द्र .कहाँ को गाँणे भणारी ।
0
38
0
@somrajpathak3
som raj pathak
2 days
RT @SharadRPathak: ल, एक लट फेरी राजाहरूलाई गाली गरौँ।. “राजा महेन्द्रले देखेको विकासको सपना खड्गबहादुर सिंहले विद्यालय स्थापना गरेर कार्या….
Tweet card summary image
ukaalo.com
शैक्षिक विकासका लागि वीरेन्द्र विद्यामन्दिरलाई दिइएको ३५ बिघा जग्गा कब्जा गरेर बस्ती बसालिएको दुई दशक पुग्न लागिसकेको छ। तर यो जग्गा खालि गराउन कसैको चासो देखिँदैन।
0
35
0