shabdaexpress Profile Banner
TheShabdaExpress Profile
TheShabdaExpress

@shabdaexpress

Followers
22
Following
0
Media
2K
Statuses
3K

We are here to do things differently!

Nepal
Joined December 2021
Don't wanna be here? Send us removal request.
@shabdaexpress
TheShabdaExpress
2 years
बाध्यता । साम्बा आफ्नो देशलाई उपाधि दिलाउनुपर्ने दिन नै फ्रान्सतिर लागेकी छन् । उनलाई बिदा गरेको नेपाली टिम जोर्डनसँग भिड्न तयार देखिएको छ । नेपाली चेलीहरूलाई शुभकामना ! https://t.co/5Vq069jD9C
shabdaexpress.com
विराटनगर । साउदी अरेबियामा जारी पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनल खेल आज हुँदै छ । आठौं संस्करणको वाफको उपाधिका लागि आज नेपाली उपाधिका लागि भिड्दै नेपाल, साम्बाबिनाको टोली...
0
0
0
@shabdaexpress
TheShabdaExpress
2 years
कामत नेतृत्वको बर्जु वडा नम्बर २ बन्दै छ 'चकाचक' https://t.co/7p97Rp7QnS
0
1
1
@shabdaexpress
TheShabdaExpress
2 years
मोरङको सुन्दरहरैंचा नगरपालिका रहेर जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी क्षेत्रमा काम गर्न इच्छुकका लागि @lumantiOrgNp मा अवसर Advt*
0
0
0
@shabdaexpress
TheShabdaExpress
2 years
कमिन्सले रचे इतिहास अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आईपीएलमा सबैभन्दा महङ्गो मुल्यमा अनुबन्धित हुने खेलाडीको इतिहास रचेका छन् । सनराइजर्स हैदरावादले उनलाई ऐतिहासिक रकम २०.५० करोड भारूमा टोलीमा भित्र्याएको हो । #shabdaexpress #IPLAuction #patcummins
0
0
0
@shabdaexpress
TheShabdaExpress
2 years
एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टाे एनेसको कार्यकाल तीन महिना १५ दिन थप गर्ने निर्णय गरेको छ । कार्यकाल थपिएसँगै एनेस २०८० जेठ अन्तिमसम्म नेपालको प्रशिक्षकको रुपमा रहनेछन् । #shabdaexpress #football #sports
0
0
1
@shabdaexpress
TheShabdaExpress
2 years
अमेरिकी डलरको मुल्यले बनायो कीर्तिमान मंगलबारको तुलनामा एक पैसाले वृद्धि हुँदै अमेरिकी डलरको विनियम दर हालसम्मकै उच्च बनेको छ । मंगलबार डलरको भाउ १३३ रुपैयाँ ७४ पैसा पुगेको थियो भने आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ। #TSE
0
0
0
@shabdaexpress
TheShabdaExpress
2 years
'War in Isreal and Gaza' The most searched news keyword in Google in 2023 all around the globe. #TSE #shabdaexpress #theshabdaexpress #Google #GoogleSearch #year2023 #Isreal #GazaWar
0
0
0
@shabdaexpress
TheShabdaExpress
2 years
नेपालभरका शिवालयमा सप्तबीज रोपण गरेर आज बालाचतुर्दशी मनाइएको छ । मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज छर्दा पितृको उद्धार हुन्छ भन्ने जनविश्वास छ । तस्बिरः THT #theshabdaexpress #balachaturdashi
0
0
0
@shabdaexpress
TheShabdaExpress
2 years
A little more altitude, a little less attitude. Good Morning from Mount Ama Dablam!! 📸 Bidhan Shrestha #shabdaexpress #theshabdaexpress #TSE #goodmorning #mountain
0
0
1
@shabdaexpress
TheShabdaExpress
2 years
इजरायल-हमास द्वन्द्वमा चार दिने युद्धविराम इजरायलको मन्त्रिपरिषद्ले बुधबार हमाससँगको चार दिने अस्थायी युद्धविरामलाई अनुमोदन गरेको छ । सम्झौतामा इजरायलद्वारा गाजामा सैन्य अपराध रोक्न र हमासद्वारा कम्तिमा 50 बन्धकहरूको स्वतन्त्रता समावेश छ। #shabdaexpress #ceasefire #NEWS
0
0
0
@shabdaexpress
TheShabdaExpress
2 years
नस्ल सुधारका लागि भारतबाट उपहारमा नेपाल भित्र्याइन लागिएका १५ मुर्रा जातका राँगा नेपालगञ्जस्थित रुपैडिया–जमुनाहा नाकामा रोकिएका छन् । बिल बिना नेपाल ल्याउन लागिएका राँगा पञ्जाबबाट बिल आएपछि मात्रै नेपाल भित्रिने भएका छन् । फोटोः सन्दिप सहदेव #shabdaexpress #TSE #NEWS
0
0
0
@shabdaexpress
TheShabdaExpress
2 years
Lionel Messi is the favorite to win his 8th Ballon d'Or. The 2023 Ballon d’Or ceremony will start at 11:45 PM NST at the Theatre du Chatelet in Paris, France. The ceremony will be available on L’Equipe’s official YouTube channel globally. #theshabdaexpress #BallonDor #Messi𓃵
0
0
0
@shabdaexpress
TheShabdaExpress
2 years
Indian Council of Medical Research (ICMR) has successfully completed clinical trials of birth control injections for males. Named Reversible Inhibition of Sperm Under Guidance (RISUG) was 99.2% effective in preventing pregnancy. #theshabdaexpress #research #contraceptive
0
0
0
@shabdaexpress
TheShabdaExpress
2 years
नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का क्रिकेट संघ क्यानको सचिवमा निर्वाचित भएका छन् । कुल ८५ मतदातामध्ये खड्काले ४८ मत प्राप्त गर्दा अर्का उम्मेद्वार क्यानका निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले ३७ मत प्राप्त गरे । #theshabdaexpress #ParasKhadka #CricketNepal
0
0
0
@shabdaexpress
TheShabdaExpress
2 years
नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध चयन भएका छन् । समग्रको उनको यो तेस्रो कार्यकाल हो । क्यान उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का सर्वसम्मत चुनिँदा सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीचमा प्रतिस्पर्धा हुँदैछ । #theshabdaexpress
0
0
0