हर हर महादेव।
@schwarzhimal
Followers
629
Following
9K
Media
198
Statuses
3K
जय महादेव ❤️ हर हर महादेव 🕉️🕉️ महाकाल ❤️🕉️ #NepaliCricket
Joined March 2012
We are here ,we do exist !!! Associates making our presence. Congratulations @CricketNamibia1 and the boys for this amazing victory. @ICC @ProteasMenCSA
#Backtheassociates #worldcricket
🚨 MATCH RESULT 🚨 An unfortunate result in Windhoek for #TheProteas Men, as Namibia took the game by 4 wickets. 🏏 A thrilling encounter where both sides showed tremendous fight in a fiercely contested battle.
3
27
625
Amazing cricket and Near heart attack in the last over by @Sandeep25 . Thank you @CricketBadge . This one was more pumped than with UAE. #NepalvsQatar
#ICCT20WC
#NepaliCricket
0
0
6
This one was more thrilling than yesterday. These MFs cardiac kids gonna kill fans of heart attacks🤣❤️ Hurrayy This is why nepalese fans stay healthy. They make your heart pump blood much faster makes your circulation good. 🤣❤️. @ICC @CricketBadge @CricketNep #NepalCricket
0
0
1
Bats like Babar Azam. Bowls like Shane Warne. Fields like himself. That’s Kushal Bhurtel for you!🗿
31
55
1K
टी २० को च्याम्पियन वेस्ट इन्डिज,नेपालले वेस्ट इन्डिज विरुद्धको यो जितलाई, वेस्ट इन्डिजले हार्यो हैन, धोबी धोबी हारो भन्छ। इतिहास। साक्षात् दर्शनम्।
0
0
0
And we won. First ever T20i Win over Full member Test playing Nation. Congrats lads. Still need to improve though in lot of areas. But its time to celebrate 🎈🥂. NEPAL WON. Hurrayyyyyyyy🥂❤️❤️❤️ #NEPvsWI
#UnityCup2025
@CricketNep @windiescricket
0
0
4
हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै लत्रेन यो कहिल्यै जङ्गी निशान हाम्रो 🇳🇵 A match to remember for ages ! #SBLNPL | #NepalCricket | #UnityCup
4
56
431
यी पार्टीका भरौटे हरु, विज्ञलाई मन्त्री बनाउन छाडेर ८ पढेकालाई मन्त्री बनाउन यति बिघ्न खेदो खनेका? सधैं भरी पार्टीको अनुभवले मात्र विज्ञता आउँदैन। पढेका मान्छे माथि पुगे भने १० वर्षमा हुने काम १ वर्षमा हुन्छ भन्ने ज्ञान नभाको की थेत्तरो भाको। देश भन्दा पार्टी कैले माथि हुँदैन।
0
0
0
सबै भन्दा धेरै जनताको यदि कुनै मन्त्री सँग फोटो छ, त ती हुन् महावीर पुन। किताब बेच्दा ताका देखि का फोटो अब आउँछन् धमाधम।
0
0
0
पछिल्लो समय आशिका तामाङ सच्चा देश भक्त र देश प्रेमी नागरिक हो जस्तो लाग्ने महानुभावहरु, उनको कर्म देखेर पैले देखि नै मातृभूमिले सुधार मागेको थियो। आजकाल त झन् उनलाई देख्दा मन भारी भई आँखामा आँशु आउँछ। गर्वको। काश सबै नेपालीमा उनको जस्तो इमान्दारिता र कर्तव्य निष्ठाको भावना आओस्।
0
0
0
आमा प्रधानमन्त्री हुनुभा छ। नुन जोखेरै हाल्नु हुन्छ। भुटुन बचाएरै हाल्नु हुन्छ । घर सफा र घर जस्तो उज्यालो बनाउनु होस। शुभकामना।
0
0
0
नेपाली च्यानलमा सरकार गठनको प्रक्रिया के हुँदै छ??? के प्रगति भयो?? कुनै च्यानलमा न्युज छैन । के को लागि खोलेको च्यानल?? हर तबर ले न्युज कभर गर्नु पर्ने बेला, हावा न चावाको कार्यक्रम देखार बस्या छन्। त्यसै जलाउँछन्??? @KantipurTVHD @AP1HDTV @himalayahd @santoshghmre7
0
0
0
नेपाली च्यानल चाई के को रिपोर्टिङ गर्छ ??? खोया जस्तो। आफ्नो देश को न्युज पनि अर्का को देश को च्यानल मा मात्र आउँछ।
0
0
0
मुलुकमा प्रधानमन्त्री बन्न को लागि योग्य उम्मेदवार नभएको देखेर नी विरक्त लागेर आउँछ।
0
0
0
जेन जी हरु बोरु ज्योति मगर लाइ प्रधानमन्त्री बनाईदेओ। सबैलाई ढुक्क।
0
0
0