regmeesb Profile Banner
Shital Regmee Profile
Shital Regmee

@regmeesb

Followers
2K
Following
9K
Media
721
Statuses
14K

#Water is life. #SaveWater, save life. RT, Like no endorsement. Water, #Energy and #Disaster management professional

Nepal
Joined June 2009
Don't wanna be here? Send us removal request.
@regmeesb
Shital Regmee
10 hours
नेपालमा कति Naked Official होलान्? जति उच्च उति धेरै, उच्चतम अझ धेरै!
0
0
0
@regmeesb
Shital Regmee
11 hours
Washington Post पनि कर्मचारि छाँट्न बाध्य भयो। हाम्रा बिचरा, पहिरो नै जान्छ कि?
@lizziejohnsonnn
lizzie johnson
2 days
I was just laid off by The Washington Post in the middle of a warzone. I have no words. I'm devastated.
1
0
0
@regmeesb
Shital Regmee
11 hours
नेपालका 'धुरंधर' नेताहरूका मनस्थिती अस्थिर रहेको देखिन्छ। संभावना - पुरानाहरूको पत्तासाफ या - पहिलेजस्तै त्रिसंकु।
0
0
0
@regmeesb
Shital Regmee
19 hours
नेपाली फन्ट हुँदा हुँदै रोमनमा? पढ्न जाँगर नलाग्ने!
@RONBupdates
Routine of Nepal banda
2 days
Sad News: bato maa kheldai gareko nani lai Rautahat maa euta car le thakkar dida de'ath vayeko chha. More investigation is going on. #News Source. DPO, Rautahat
0
1
1
@regmeesb
Shital Regmee
1 day
गाडी थोत्रो कि ड्राइभर थोत्रो? नेपालको बहस त्यै हो!
1
0
4
@regmeesb
Shital Regmee
2 days
कसैलाई यति भित्तामा पनि नठेल्नु कि विपक्षीले पनि हाई विचरा भन्नु परोस्।
0
0
0
@regmeesb
Shital Regmee
2 days
नेपालका हर्ताकर्ता भएका पुराना मुखियाहरूलाई ' इधर कुंवा उधर खाई' भनेजस्तो भएछ! -छटपटी।
0
0
1
@regmeesb
Shital Regmee
3 days
नेपालमा के हुँदैछ भनेर बुझ्नुभन्दा पहिल्यै चुनावको दिन आउने भो! नेपालीलाई!
0
0
0
@regmeesb
Shital Regmee
1 month
नेपालमा आफ्नो एजेन्डा घुसाउन कण्टकेनैव कण्टकम् को फर्मुला प्रयोग गरेर ६३मा जुन समूहलाई ल्याइयो त्योसमूहको हाल नाम नै हरायो! अवको योजना- ढलिमलि गर्न 'मोहोरा' सरकार!'
0
1
0
@regmeesb
Shital Regmee
4 days
पूर्वाञ्चलको एक पाका व्यक्ति संगको वार्तालापले अचम्भित बनायो- "ठूल्ठूला भनिएका व्यक्तिहरूको जमानत जफत भएमा आश्चर्य नमानौं"।
1
0
2
@regmeesb
Shital Regmee
4 days
जसले सँधैं गालि गर्छ र चुनावमा त्यहि दलको झोले हुन्छ त्यो कसरि बहुलबादी हुन सक्छ? एक दलिय र प्रजातांत्रिक दुवै संगै हुन मिल्दैन।
1
0
3
@regmeesb
Shital Regmee
5 days
NOTA अहिलेको मतपत्रमा पनि नरहने भयो? जित्ला भनेर कति डरा'का !
0
0
0
@regmeesb
Shital Regmee
5 days
उम्मेदवारहरूलाइ त टीका जस्तो भएछः सवैको निधारमा टीका र घाँटिमा माला! चुनाव लागेछ!
0
0
0
@regmeesb
Shital Regmee
6 days
सनातन धर्म र राजसंस्थाबारे धारणाहरू २० बर्ष पछि बल्ल राख्नथालेका छन्। भोटपछि भित्री धारणा स्पष्ट हुनेछ।
@omnamosivaye
शशांक घिमिरे 🇳🇵🇦🇺
7 days
म पहिला राजसंस्था बिरोधि थिए तर आज मलाई राजसंस्था देशको लागि भएनी मन् पर्न थालेको छ ll अकं -१ के भन्नुहुन्छ लिम्बु सर सुन्नुस हैत ll 👇
0
0
0
@regmeesb
Shital Regmee
7 days
धारणा उहिलेदेखिको, रहिरहने!
@nilacharya
Nilamber Acharya
8 days
वर्षायाममा खहरे गडगडाउँछन् नै वर्षायाम सकिनासाथ सुक्छन्। ठूला नदीहरू हराउँदैनन् बाह्रैमास रहिरहन्छन्। यो हल्ला फैलिने युग हो यो याम त झन् हल्लाहरूको याम हो। हल्ले र हल्ला आउँछन् जान्छन् झुक्किन हुँदैन। शुभ होस्!
0
0
1
@regmeesb
Shital Regmee
7 days
मिथ्यावादी नभई नेता हुन नसक्ने हो? त्यस्तै त्यस्तै हो नानु।
0
0
0
@regmeesb
Shital Regmee
7 days
एक जना हेप्ने, अर्को हप्काउने, अर्को हकार्ने, अर्को नहाँस्ने, अर्को रकमी, अर्को पेटाहा। कस्ले ल्याउलान् त समृद्धि? रमाइलो हुने भो!
0
0
1