Kamal Kumar
@qamalqumar
Followers
3K
Following
2K
Media
3
Statuses
75
Storyteller @hernekatha
Nepal
Joined February 2008
हाम्रो सम्पादकीय: कदाचित संविधान बाहिरबाट अहिलेको संकटको निकास खोज्ने प्रयत्न भयो भने, त्यसले सेना र मुलुकलाई ठूलो भड्खालोमा पार्नेछ। अर्थतन्त्रमा देखिने संकटबाट यो सुरू हुनेछ। https://t.co/mpa7KcRxrU
setopati.com
जेन–जी पुस्ताले हिजो पनि र आज पनि रूचाएको र चाहेको एक मात्र नेता बालेन शाह हुन्। हिजो जेन–जीको आन्दोलनमा सबभन्दा प्रखर रूपमा समर्थन गरेको उनैले हो। र, जेन–जी पुस्ताले देख्न चाहेको नेतृत्व पनि बालेनकै...
55
62
172
भिडको "न्याय"ले कहिँ पुर्याउँदैन । विधिको शासन, पारदर्शिता र उन्नत प्रणालीको बाटो हिंसा, आगजनी र तोडफोड होइन । संयम बनौं । प्लिज संयम बनौं ।
1
27
29
We have same enemy, doesn't mean we are on the same team.
27
111
595
खडकसिङको राजीनामा आयो। अब रिस्ट्रेन्टको जरुरी छ। थप धनजनको नाश नहोस्। स्थिति सामान्य बनाउन पहल गरौं।
0
8
7
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point. Why is Indian Godi media misleading people by not showing the reality?
4K
11K
60K
कान्तिपुर टिभीमा तोडफोड र आगजनी । सुरक्षित रहनुहोला साथीहरु। आक्रोशको आगोले सही र गलत छुट्याउन सक्दैन, त्यसमाथि हिजोको नरसंहारपछि आज यो नियति देशले भोग्नु नै थियो। अब, सम्हालिन्छ कसरी भन्ने चिन्ता हो। हिजो सेनाको बन्दुकमुनि समाचार भन्ने मिडिया आज गणतन्त्रका बेइमानहरुको सिकार बने।
0
4
1
नरसहारकले राजीनामा दिएको कुरा आयो । अब नागरिक सरकार गठन गरि ओली र लेखकमाथि ज्यान मुद्दा लगाउनु पर्छ ।
24
95
307
एउटा सन्काह शासक कलङ्कको टिका लगाएर जाने नै भयो । जाँदा जाँदा यत्रो मान्छे मार्न र जनधनको क्षति गराउन पनि भ्यायो ।
0
3
1
साथीहरु ! सार्वजनिक सम्पत्तिमा आगजनी नगरौं। त्यो हाम्रै करले निर्माण भएको हो। आगजनीपछि पुनर्निर्माण गर्न पनि हाम्रै करको रकम खर्च हुनेछ। सावधानी अपनाऔं। विवेकशील बनौं।
2
45
69
थप Violence र Confrontation रोक्नको लागि ४ वटै सुरक्षा निकायले संयुक्त निर्णय गरी पछि हट्ने । सरकारको आदेश नमान्ने । जनताप्रति जवाफदेही हुने ।
0
0
2
नरसंहारकारी रक्तपिपासु खड्गे ओलीले बोलाएको वार्तामा, बैठकमा जाने सबै उसको यो बर्बर मानवताविरोधी नरसंहारको मतियार ठहर्नेछन्। जनहत्यारो नरसंहारकारीसँग कुनै किसिमको वार्ता, सम्वादको कल्पनासम्म गर्न सकिन्न। नरसंहारकारीको निशर्त बाटो हो - राजीनामा र न्यायिक कठघरा। नो इफ नो बट !
0
10
9
आन्दोलन सफल भएपछि भैंसेपाटीको त्यो मन्त्री निवासलाई राम्रो सरकारी अस्पतालमा कन्भर्ट गरौं है
0
0
3
संघीयता र गणतन्त्र सुन्दर व्यवस्था हो । यसका विरुद्ध आवाज उठ्न सक्छन् । होशियार ! यही व्यस्थाभित्र रहेर नयाँ जनादेशमार्फत अवस्था फेर्ने हो
0
0
1
लोकतन्त्रको विकल्प सुन्दर लोकतन्त्र हो । यो आन्दोलनमा राजावादी, दुर्गा प्रसाइवादी र घन्टीवादीहरुले माछा मार्ने प्रयास गर्न सक्छन् । यो गैरदलिय ऐतिहासिक युवा आन्दोलन हो । यो तेस्रो जनआन्दोलन हो ।
1
1
2
यो सत्ता र सरकारको पतन निश्चित भइसक्यो । जेन जी को आन्दोलनको जित भइसक्यो । अब केही सहमति गरेर आन्दोलनलाई ल्यान्डिङ गर्नुपर्छ १. गैर दलिय चुनावी सरकार र ६ महिना भित्र अर्ली इलेक्सन २. छानविन आयोग गठन र दोषीलाई कारबाही
1
1
0