pushpakc29 Profile Banner
Pushpa KC Profile
Pushpa KC

@pushpakc29

Followers
4K
Following
6K
Media
520
Statuses
6K

Works at @KantipurTVHD Worked at https://t.co/qXbhAqXPPW

Nepal
Joined September 2013
Don't wanna be here? Send us removal request.
@pushpakc29
Pushpa KC
1 day
नेपाली कम्युनिष्ट पार्टी : जुटपछिको फुट कि फुटपछिको जुट ? | News Talk |... https://t.co/R1PvGL0JGN via @YouTube
0
0
1
@pushpakc29
Pushpa KC
3 days
कांग्रेसमा महाधिवेशन विवाद : चुनावअघि कि पछि ? | News Talk | १८ कार्तिक ... https://t.co/4HHvxIWTnd via @YouTube
0
0
0
@pushpakc29
Pushpa KC
10 days
झर्रा आदिवासी कथा समेटिएको उरमाल | News Talk | https://t.co/LnEh7YZTgk via @YouTube
0
1
0
@pushpakc29
Pushpa KC
25 days
विवादको चक्रमा एनआरएनए : कसरी हुँदैछ एकता ? | News Talk https://t.co/ZKXpEU7D3U via @YouTube
0
0
1
@pushpakc29
Pushpa KC
29 days
कुवेतलाई १०० रन त बनाउन दिनुपर्ने भन्ने लाग्या थ्यो 😜। अब ५८ रनले जितिसकेपछि ठिकै छ । भव्य बधाई । गुड नाईट ।🎊🎉😍 #nepalvskuwait
0
0
1
@pushpakc29
Pushpa KC
1 month
नेपाली चलचित्रको ६० वर्ष : कस्तो बन्यो पहिचान ? | News Talk with Pushpa ... https://t.co/OOMyeyYbL2 via @YouTube
0
0
1
@pushpakc29
Pushpa KC
1 month
आहा ! अर्को ऐतिहासिक जितको साक्षी...!❤️😍 #nepalvswestindies
0
0
1
@pushpakc29
Pushpa KC
1 month
ऐतिहासिक पहिलो खेल, पहिलो जित...! 🎊😍 #Nepalvswestindies
0
0
0
@pushpakc29
Pushpa KC
1 month
जब कांग्रेस र एमालेले मिलेर म्याजिक नम्बरवालालाई हुत्याए, त्यसपछि पनि उनीहरू चेतेनन्। कांग्रेस र एमालेले कुनै अर्थपूर्ण सुधार नगरेपछि र कुशासनले नै निरन्तरता पाएपछि मानिसहरू थप निसासिए । @ameetdhakal https://t.co/Qf7HXSeL84
Tweet card summary image
setopati.com
ओलीले राजीनामा नदिने अड्डी कसेपछि प्रधान सेनापति सिग्देलले अन्तिममा उनीसँग एक्ला–एक्लै बसेर आधा घण्टा कुरा गरे। त्यसपछि मात्रै ओली राजीनामा दिन सहमत भएका हुन्।
1
0
0
@pushpakc29
Pushpa KC
1 month
जेन-जीका उम्मेद्वार को ? https://t.co/3CRkgM4toc via @YouTube
0
0
2
@pushpakc29
Pushpa KC
1 month
प्रमुख श्रम गन्तव्य मुलुकमा नेपालीलाई भिजामा राेक, खुलाउने कसरी ? Zen Z ... https://t.co/nNugLJ1UmJ via @YouTube
0
0
1
@pushpakc29
Pushpa KC
2 months
जेन-जी : अब कस्तो संरचनात्मक परिवर्तन चाहन्छ ? | Kantipur Samachar | Gen Z https://t.co/UD1XJoRK71 via @YouTube
0
0
0
@pushpakc29
Pushpa KC
2 months
शीतल निवास जल्न दिएर जङ्गीअड्डामा अड्डा नजमाईयोस् । प्रधानसेनापतिले मुख नमिठ्याओस् । राष्ट्रपतिलाई सार्वजनिक गर ।
1
0
4
@kpdhungana
KP Dhungana
2 months
राष्ट्रपति विज्ञप्तिमा बाहेक कतै नदेखिनु, राजनीतिक संवाद राष्ट्रिय सुरक्षा सम्पादन गर्ने संगठनको नेतृत्वमा रहेका प्रधानसेनापति सक्रिय हुनु अनि राजनीतिक संवादहरू सैनिक मुख्यालयमा हुनु लोकतन्त्रका लागि सुखद संकेत हैन। https://t.co/3fJigxIaaR #hamrorastapatikhai?
31
39
189
@Aanbika
Anbika Giri
2 months
प्रिय जेन जी, संसद भवन जलेको हो, मरेको छैन । संविधान हातमा बोक । राष्ट्रपति भवन जलेको हो तर संस्था जिउँदो छ । राष्ट्रपतीसँग वार्ता गर । खुल्ला वार्ता गर । देशलाई जानकारी देउ, के हुँदैछ । आफ्ना मागलाई लोकतन्त्रको रङले रंगाउ ! लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हो 🙏🙏🙏
7
91
165
@pushpakc29
Pushpa KC
2 months
के तमसा हो ? प्रधानसेनापतिले दुर्गा प्रसाईसम्मलाई भेटेर दिन खोजेको सन्देश के हो ? यही व्यवस्था भित्रबाट विकल्प खोज्ने हो । फेरि पनि हरेक पुस्ताको सहभागिता र अपनत्वले मात्रै देश बन्ने हो...!
0
0
0
@pushpakc29
Pushpa KC
2 months
संरचना जले लोकतन्त्र नजलोस्, सन्तान त ढले लोकतन्त्र नढलोस्! @amritna
@amritna
Narayan Amrit
2 months
संरचना जले लोकतन्त्र नजलोस्, सन्तान त ढले लोकतन्त्र नढलोस्! - बाँकी यो लेख लेखेँ।
0
0
0
@pushpakc29
Pushpa KC
2 months
रवि लामिछाने एक ट्रेन्ड सेटर हुन् । हिजो उनी मिडियामा हुँदा एउटा ट्रेन्ड सेट गरे, त्यसपछि राजनीतिमा अर्को ट्रेन्ड सेट गरे । र फेरि अहिले भगौडा कैदीबन्दीको ट्रेन्ड सेट गरे । यी भगौडा कैदीबन्दीको जिम्मा र यसले पुर्याउने क्षतिको जवाफदेहीता रास्वाप��ले लिन्छ ?
0
1
3
@pushpakc29
Pushpa KC
2 months
व्यवस्था होईन Zen Z ले अवस्था बदल्न खोजेको छ भनिरह्यौं । तर यो आन्दोलनले कतै देशलाई झनै पछाडी त धकेलेन ? Zen Z ले जसरी आवेग देखियो त्यसरी विवेक नगुमाओस्...!✊🏿
0
0
0
@pushpakc29
Pushpa KC
2 months
ZEn Z आन्दोलनले खोजेको रवि हो ? Zen Z नामको मुखुन्डोबाट राजनीतिको रोटि सेक्न बन्द गर । उल्टो बाटो, उल्टो बुध्दि...!✊🏿
0
0
0