prtikshya Profile Banner
प्रतिक्षा Profile
प्रतिक्षा

@prtikshya

Followers
4K
Following
7K
Media
3
Statuses
14K

🙋

Joined January 2015
Don't wanna be here? Send us removal request.
@prtikshya
प्रतिक्षा
8 years
हावा बहेकै छ, नदि बगेकै छ.बिहान घाम उदाउछ , हिमाल टल्केकै छ.चल्छ, जिन्दगी मज्जाले चल्छ 😊.
2
0
8
@prtikshya
प्रतिक्षा
7 years
"दिल्ली ,दिलवालोका सेहेर हे " भन्थे, हावा ।.ओलिको बोली झै रहेछ ।.
1
0
4
@grok
Grok
12 days
What do you want to know?.
653
467
3K
@prtikshya
प्रतिक्षा
7 years
सतार गाउँमा सित्तैमा कति च्या खाइयो माटाको गिलासमा, खाना खाइयो ,कोलाको पत्तामा ।.मतलब गरिएन ।.मट्कामा पैसाको सत्यानाश गर्दैरहेछन् ट्विटेहरु😊😁.
0
0
0
@prtikshya
प्रतिक्षा
7 years
आजको रात कालो छैन ।.
1
0
2
@prtikshya
प्रतिक्षा
7 years
देश बनाउन उठ ओ सबै , वारि खन्न जाउ 😊.
1
0
0
@prtikshya
प्रतिक्षा
7 years
देश कतातिर जादैछ आखिर ?😊.
0
0
0
@prtikshya
प्रतिक्षा
7 years
म सानै देखि Talented छु,.मलाइ लगभग विश्व को सबै भाषामा पानी पिउन आउँछ. 😂😂.
1
0
3
@prtikshya
प्रतिक्षा
7 years
ह्वस्त , शुभरात्री प्रेमिल मनहरु !!.
1
0
4
@prtikshya
प्रतिक्षा
7 years
माननीय राष्ट्रपती ज्यु,.तपाईं अभिवावक हो नेपालको,.मालिक हैन, हामी दास हैन ।.सवारि गज्जपको लाग्यो,.अनि लाज लाग्यो, तपाईलाई कसरी लाज लागेन भनेर ।.
1
0
3
@prtikshya
प्रतिक्षा
7 years
फेरि एकपल्ट "यो जिन्दगी खै के जिन्दगी" पढ्न मन लाग्यो ।.फेरि एकपल्ट !!!.
0
0
1
@prtikshya
प्रतिक्षा
7 years
प्रधानमन्त्रीले झुपडी बनाउछु भन्दा नपत्याउने, कलाकारले अर्बौको स्टेडियम बनाउछु भन्दा पत्याउने ।.राजनितिले जहिले अत्याउने ।.
0
0
0
@prtikshya
प्रतिक्षा
7 years
अझै जातका कुरा गरेर बस्ने भातमाराहरु आफुलाई लेखक भन्दै अन्लाईन मिडिया चलाएर बस्दारहेछन् ।.दया नै लागेर आउँछ ।.
0
0
2
@prtikshya
प्रतिक्षा
7 years
छाया सरकार भनेको चै सरकारले अर्हाएको काम खुरुखुरु गर्नेलाई भन्छ कि फोटो खिच्ने बेलामा ऋषि धमला दाइको जस्तो छायामा बसेर टाउको चुस्स निकाल्नेलाई भन्छ ?😁.
0
0
2
@prtikshya
प्रतिक्षा
7 years
Lets watch " The theory of everything " .
0
0
1
@prtikshya
प्रतिक्षा
7 years
Birthday wish, message हरु चै सम्बन्धीत ब्यक्ती offline भएकोबेला गर्ने बानी छ ।.Awkward conversation सुरु भयो भने त सम्हाल्न नसकेर म पागल भैहाल्छु नि फेरि😊.
1
0
1
@prtikshya
प्रतिक्षा
7 years
"The greatest enemy of knowledge is not ignorance, it is the illusion of knowledge.".#StephenHawking.
0
0
0
@prtikshya
प्रतिक्षा
7 years
RT @kandeldai: ओलीले न्यायपालिकामा हस्तक्षेप गरिसके र? गोपाल पराजुलीलाई बर्खास्त गर्नुपर्यो भनेर जनताले नै भन्या छन् । ओली चुपचाप छन् । सचि….
0
23
0
@prtikshya
प्रतिक्षा
7 years
के हुदैछ देशमा ? म कन्फ्युज हुदैछु ।.
0
0
1
@prtikshya
प्रतिक्षा
7 years
RT @BarackObama: Have fun out there among the stars.
Tweet media one
0
195K
0
@prtikshya
प्रतिक्षा
7 years
RT @gbudhathoki: नोटाबारे गत निर्वाचनमा हामीले कुरा गर्दा तपाईं कुन दुलामा बसेर कुन नेताका लागि भोट माग्ने भनेर तयारी गर्दै हुनुहुन्थ्यो ?….
0
2
0
@prtikshya
प्रतिक्षा
7 years
फेसबुक खोलिनसक्नुको छ ।.RIP लेख्नुस् ।.
0
0
0