pragateeAdh Profile Banner
पट्टुमाया Profile
पट्टुमाया

@pragateeAdh

Followers
75
Following
3K
Media
314
Statuses
1K

Down to earth but still above you🥰

Joined March 2016
Don't wanna be here? Send us removal request.
@pragateeAdh
पट्टुमाया
5 minutes
अब आकासकै तारा हेरेर चित्त बुझाउने त होला।
0
0
0
@pragateeAdh
पट्टुमाया
1 hour
सारङ्गी रेटौला, मौका मिले फेरी भेटौंला!!
@subry2000
Subhash Adhikary
2 months
सारङ्गी रेटौला, मौका मिले फेरी भेटौंला!!
0
0
0
@pragateeAdh
पट्टुमाया
3 hours
चुनावमा हार-जित हुन्छ, तर जनताको मन जित्नु ठूलो कुरा हो — रेनु दाहाल, तपाईंको यात्रा अझै जारी छ।
@RenuDahal1
Renu Dahal
4 hours
५….चितवनबासीको हक हित, बिकास र समृध्दिका लागि भने म निरन्तर साथमा हुनेछु। धन्यबाद🙏🏽 नेकपा चितवन-३, उमेदवार रेनु दाहाल।
0
0
0
@pragateeAdh
पट्टुमाया
4 hours
पुरानो राजनीति: Booth capture नयाँ राजनीति: Youth capture 😎
0
0
1
@pragateeAdh
पट्टुमाया
4 hours
दुई अभागी अनुहारहरु
0
0
0
@pragateeAdh
पट्टुमाया
4 hours
साथि न सङ्गी एक्लै रंगीचंगी प्रचन्ड बा 😂🙏
0
0
0
@pragateeAdh
पट्टुमाया
21 hours
प्रचन्ड बा लाई बधाई 🙏
0
0
0
@pragateeAdh
पट्टुमाया
21 hours
A single man changed the power structure of the whole nation 🔥
0
0
0
@pragateeAdh
पट्टुमाया
21 hours
अब सुर्य आउने भन्या चुरोट मात्र हो 😂 😂😂
0
0
0
@pragateeAdh
पट्टुमाया
23 hours
त्यो कान काटेर सुन बालेन लाई दिन्छु भन्ने दिदि के गर्दै होलिन् 😂😂
0
0
0
@pragateeAdh
पट्टुमाया
23 hours
महिलालाई कमजोर भन्नेहरूका लागि शुसिला आमा र रन्जु दर्शनाको जित सबैभन्दा ठूलो जवाफ हो। 🙏❤️
0
0
0
@pragateeAdh
पट्टुमाया
1 day
सरकार त एक्लैले बनाउने भए 🤪प्रतिपक्ष चाहिँ गठबन्धनबाट बनाउनुपर्ने हालत आयो…😁
0
0
0
@pragateeAdh
पट्टुमाया
1 day
के बालेन रास्वपा मा नआएका भए यो लहर आउंथ्यो रास्वपा को ? जिज्ञासा
0
0
0
@pragateeAdh
पट्टुमाया
1 day
आज घाम लाग्दैन कि क्या हो? तारा त हिजो रातीदेखी नै गायव छन्। पहाड पनि ढाकिएर हो कि रूखहरू पनि देखिदैन त! छेउको मन्दिरमा घण्टी बजेकोबज्यै छ! के भएको हो ॠषी धमला जि? जनता जान्न चाहन्छन्!🤣🤣🤣
0
0
1
@pragateeAdh
���ट्टुमाया
1 day
घाम अस्तायो, तारा बिलायो, पुराना रुखहरू सुके; अब जताततै घन्टीको आवाजले देश गुन्जिएको छ।🔔
0
0
0
@pragateeAdh
पट्टुमाया
1 day
काठमाडौं–१ ले परिवर्तन रोज्यो। यो विश्वासको जित हो। Ranju Darshana लाई हार्दिक बधाई।
0
0
1
@pragateeAdh
पट्टुमाया
1 day
अब नगनौं,जोखौं बरु!! 😂🤪
0
0
0
@pragateeAdh
पट्टुमाया
1 day
पहिला काम हेरौं, प्रतिफल हेरौं, अनि आलोचना, समर्थन सबै गरौंला। 🙂
0
0
0
@pragateeAdh
पट्टुमाया
1 day
अब भजन सुन्न थालें म चैं बहुमत आएसी हेरम्ला news 😂😂
0
0
0
@pragateeAdh
पट्टुमाया
1 day
अब अरु update हेरिरहन पर्ला जस्तो लागेन direct 2 तिहाइ आयो कि नाईं हेरे भयो !!
0
0
0